आज पदभार ग्रहण गर्दै प्रधानमन्त्री सुशीला कार्की
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । आज बिहान ११ बजे प्रधानमन्त्री कार्कीको पदभार ग्रहणको तयारी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । उनले गृह मन्त्रालयको नयाँ भवनमा पदभार ग्रहण गर्नेछिन् । प्रधानमन्त्री कार्यालय...
दशैंको अग्रिम टिकट बुकिङ खोल्ने तयारी
काठमाडौं । दशैंका लागि काठमाडौंबाट घर फर्किनेहरुका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज सरोकारवालाबीच छलफल हुँदै छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायी, ट्राफिक प्रहरीका प्रतिनिधि लगायतसँग छलफल गरी अग्रिम टिकट बुकिङ खोल्ने विषयमा छलफल गर्न...
कोशी र बागमतीसहित आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले मधेस र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । प्रदेश र गण्डकी प्रदेशका...
एसवाई प्यानलको आईपीओ स्थगित, यस्तो छ कारण
काठमाडौं। एसवाई प्यानल लिमिटेडले आजदेखि निष्काशन गर्ने भनिएको आईपीओ स्थगित गरेको छ । कम्पनीले भदौ २९ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल ७ लाख ५८ हजार ७१९ कित्ता सेयर जारी गर्न...
तरकारीको मूल्य बढ्यो, यस्तो छ आजको मूल्यसूची
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, आलु रातो प्रतिकिलो ५० रुपैयाँ, प्याज सुकेको भारतीय प्रतिकिलो ३७ रुपैयाँ, गाजर...
आज राष्ट्रिय बाल दिवस
काठमाडौं । आज ६१औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस...
प्रतिकित्ता ५२५ रुपैयाँमै जीवन विकास लघुवित्तको शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं। जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयरमा खरिद आवेदन दिने समय थप गरिएको छ । संस्थाले गत भदौ २३ गतेदेखि बिक्रीमा राखेको संस्थापक समूहतर्फको १३ हजार ४ सय कित्ता संस्थापक शेयर खरिदका लागि आवेदन दिने म्याद असोज...
आइतबारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, कुन मुद्राको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर...
एशियन लाइफ इन्स्योरेन्सको अवितरित हकप्रद शेयर खरिद गर्ने समय थपियो
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले भदौ २२ गतेदेखि लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद शेयरमा बोलपत्र पेश गर्ने अवधि थप गरेको छ। कम्पनीको लिलामी शेयरमा अब असोज ५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ। हाल मुलुकमा देखिएको विषम परिस्थितिलाई...
प्रधानमन्त्री कार्की जेनजी आन्दोलनमा घाइतेहरुलाई भेट्न पुगिन् ट्रमा सेन्टर
काठमाडौँ । नेपालको अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की हालै भएको ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाहरूको स्वास्थ्य अवस्था बुझ्न शनिबार राष्ट्रिय ट्रमा सेन्टर पुगेकी छन्। अस्पताल पुगेर उनले घाइतेहरूको उपचारको बारेमा जानकारी लिनुका साथै उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेकी...
प्रधानमन्त्रीको नेतृत्वमा मन्त्रिपरिषद् विस्तारका लागि आन्तरिक छलफल, नामावली टुंगो लगाईदै
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तारका लागि आन्तरिक छलफल भइरहेको छ । आज छलफलमार्फत् नामावली टुंगो लगाउने र आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने स्रोतले जनाएको छ । मन्त्रिपरिषद् विस्तारको तयारीका लागि प्रधानमन्त्री कार्की आफ्ना सहयोगीहरूसँग छलफलमा छिन् ।...
ठप्प रहेको सार्वजनिक सवारी साधनको आवागमन सुरु
काठमाडौं ।जेन जी आन्दोलनका कारण गत मंगलबारदेखि ठप्प रहेको सार्वजनिक सवारी साधनको आवागमन शनिबारदेखि सुरु भएको छ । शुक्रबार फाट्टफुट्टमात्र चलेका सवारी साधन आज शनिबार बिहानदेखि बाक्लो संख्यामा चलेका छन् । चितवनतर्फबाट पनि बसहरु काठमाडौंका लागि प्रस्थान गरेका छन्...
जिल्ला प्रशासन ललितपुरले लगायो निषेधाज्ञा र कर्फ्यु
काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले आज साँझदेखि भोलि विहानसम्म कर्फ्यु आदेश जारी गरेको छ । केहीबेर अघि सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले आज विहान ११ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा जारी गरेको छ । त्यस्तै, साँझ...
आजबाट सैनिक निषेधाज्ञा र कर्फ्यु हटाइयो
काठमाडौं । नेपाली सेनाले आज विहान ११ बजेसम्मको लागि जारी सैनिक निषेधाज्ञा र कर्फ्यु आदेशहरु हटाएको छ । सैनिक प्रबक्ता बिग्रेडिएर जनरल राजाराम बस्नेतले नेपाली सेनाले कुनै सूचना जारी नगरेको बताएका छन् । उपत्यका पृतना कार्यालयले भने आज विहान...
कार्की नेतृत्वको नयाँ सरकारलाई भारतद्वारा स्वागत
काठमाडौं । युवाहरुको आन्दोलनपछि पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वमा गठिन नयाँ अन्तरिम सरकारलाई छिमेकी मुलुक भारतले स्वागत गरेको छ । नव नियुक्त प्रधानमन्त्री कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत नेपालको भएको राजनीतिक परिवर्तनको स्वागत...
फागुण २१ गते चुनावको मिति घोषणा
काठमार्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका छन् । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका हुन् । शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन गर्न सिफारिस...
अन्ततः संसद बिघटन, संविधान मुर्छित अवस्थामा, मुलुक संक्रमणकालिन अवस्थातर्फ
काठमाडौं । नव नियुक्त प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको मन्त्रिपरिषदको बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरेका छन् । मौजुदा संसद भंग गरेसँगै २०८० फागुनमा सम्पन्न भएको निर्वाचनबाट जननिर्वाचित २७४ जना सांसदहरुको पद समेत समाप्त हुन पुगेको छ ।...
अन्तरिम सरकार प्रधानमन्त्रीमा सुशिला कार्कीले लिईन शपथ
काठमाडौं । दुई दिनको भिषण आन्दोलनपछि नयाँ अन्तरिम सरकारको नेतृत्व गर्दै पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् । केहीबेर अघि राष्ट्रपति कार्यालयमा आयोजित बिशेष समारोहमा कार्कीले प्रधानमन्त्री पदमा नेपालको संविधानको धारा ६१ बमोजिम...
ओम प्रकाश अर्याल, कूलमान घिसिङ र बालानन्द शर्मा सम्मिलित सानो मन्त्रिमण्डल आजै बन्ने
अपडेटः आज गठन गर्ने भनिएको मन्त्रिपरिषद संसद विघटन बाँकी भएकोले स्थगित गरिएको जनाइएको छ । सम्भवतः भोलि सानो आकारको नयाँ मन्त्रिपरिषद गठन हुनेछ । ————————- काठमाडौं । आजै नयाँ प्रधानमन्त्रीमा नियुक्त हुँदै गरेकी पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीले तीन सदस्यीय...
सुशिला कार्की प्रधानमन्त्रीमा नियुक्त, शपथ लगत्तै संसद विघटन
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधिश सुशिला कार्कीलाई नेपालको प्रधानमन्त्रीमा नियुक्ती गरेका छन् । आजै नौ बजे राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहका बीचमा राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ खुवाउने कार्यक्रम तय भइसकेको राष्ट्रपति कार्यालयले जनाएको...


















