घुस लिँदै रंगेहात समातिएका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सोनमा गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव विरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार सडक ढलान योजनाको काम सम्पन्न भएपछि भुक्तानी गर्ने क्रममा विभिन्न बहाना...
बर्डफ्लु पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना परिसरभित्र रहेका केही जीवजन्तुमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले सञ्चालन गर्दै आइरहेको चिडियाखानाले शुक्रबार सूचना जारी गर्दै संक्रमण थप फैलिन नदिन तथा आगन्तुकहरूको सुरक्षा...
शुक्रबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । शेयर बजारमा सामान्य सुधार आएको छ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.६३ अकंले घटेर २७०२.११ बिन्दुमा कायम भएको हो । आज ३५३ कम्पनीको १ करोड ९ लाख २२ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५३ करोड ४८...
आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साता कारोबारको अन्तिम दिन शुक्रबार नेप्से इण्डेक्स १.६३ अंकले बढेर २७०२.११ को विन्दुमा कायम हुँदा ४ अर्ब ५३ करोड ४८ लाख रुपैयाँभन्दा माथिको शेयर कारोबार भएको छ। आज ३५३ कम्पनीहरूको १ करोड ९ लाख २२ हजार ३२५...
शेयर बजारमा झिनो सुधारः लगानीकर्तामा छैन विश्वास, अर्थमन्त्री वाग्लेसँग छन् त्रसित !
काठमाडौँ । पछिल्ला दिनमा नेपाली शेयर बजार निरन्तर दबाबमा देखिएको छ । बजार सूचक लगातार ओरालो लाग्दै जाँदा लगानीकर्ताको सम्पत्ति मूल्यमा उल्लेख्य गिरावट आएको छ भने कारोबार रकम पनि क्रमशः खुम्चिँदै गएको छ । बजारमा सहभागिता घट्दै जानुका साथै...
याम्बालिङ्ग र टक्सार पिखुवा खोलाको आईपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति?
काठमाडौं । नेपाल स्टक एक्चेन्ज (नेप्से) मा याम्बालिङ्ग हाइड्रोपावर र टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ सूचीकृत भएको छ। आज नेप्सेमा याम्बालिङ्गको ७० लाख कित्ता र टक्सार पिखुवा खोलाको १ करोड २० लाख कित्ता शेयर सूचीकृत भएका हुन्। याम्बालिङ्ग हाइड्रोपावरले...
कार्यविधिको विपरीत जोरायल गाउँपालिकाले क्याम्पसमा एक वर्षमा ३९ लाख खर्च गरेको खुलासा
काठमाडौँ । डोटीको जोरायल गाउँपालिकाले सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत वडा नं ४ मा रहेको घण्टेश्वर बहुमुखी क्याम्पसलाई आर्थिक वर्ष २०८१/८२ मा विभिन्न शीर्षकमा गरेको खर्च अनियमित देखिएको छ। महालेखापरीक्षकको प्रतिवेदनमा क्याम्पसमा गरिएको कुल ३९ लाख ७९ हजार ४५० बराबरको खर्च...
जेठ महीनामा बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक (पूर्णपाठ)
काठमाडौं । जेठ महीनामा बसेको मन्त्रिपरिषदको बैठकका निर्णयहरू सार्वजनिक भएको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले ८६ निर्णय सार्वजनिक गरेका हुन्। मन्त्रिपरिषद बैठकको जेठ ५ गते, जेठ ११ गते, जेठ १५ गते, जेठ १९...
बिवाईडी प्रकरणः कर्मचारी दोषी हुँदा अर्थमन्त्री वाग्ले कसरी चोखिए ?
समाचार टिप्पणी काठमाडौँ । जेठ २० गते मध्यराति मुस्ताङको कोरला नाकाबाट ७७५ युनिट बीवाईडी ब्रान्डका विद्युतीय सवारी नेपाल भित्रिँदै थिए । नेपालतर्फ प्रवेश गर्ने क्रममा ती सवारीसाधनलाई एकाएक सशस्त्र प्रहरी बलले नियन्त्रणमा लियो । एउटा सामान्य भन्सार प्रक्रियाको विषय...
एक–एक घण्टामा नेप्से इन्डेक्स तल जान्छ कि माथि हेर्दैनौंः अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक–एक घण्टाको फरकमा नेपाल स्टक मार्केटको इन्डेक्स तल जान्छ कि माथि नहेरी युग युगका लागि हुने गरी दूरगामी कार्यमा आफूहरूले ध्यान दिइरहेको बताएका छन्। उनले आज प्रतिनिधि सभाको बैठकमा बोल्दै यस्तो बताएका हुन्।...
निर्जीवन बीमा कम्पनीहरूको महाविपत्ति कोषमा २ अर्ब २० करोड रुपैयाँभन्दा बढी सञ्चिति, कुन कम्पनीको कति?
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार नेपालका १४ वटा निर्जीवन बीमा कम्पनीहरूको महाविपत्ति कोषमा जम्मा रकम २ अर्ब २० करोड ५९ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कोष...
४७ बैंक-वित्तीय संस्थाद्वारा १ खर्ब ६२ अर्ब शेयर कर्जा प्रवाह: बजारमा छैन रौनक, कहाँ गइरहेको छ पैसा ?
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने शेयर धितो कर्जामा वृद्धि देखिए पनि त्यसको प्रभाव पूँजीबजारमा देखिएको छैन । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को बैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले शेयर धितोमा आधारित कर्जा...
एकदिनमै उपत्यकाभित्र २५ सय चालक कारवाहीमा, २२ लाख जरिवाना संकलन
काठमाडौं । असार ५ गते बिहान ६ बजेसम्म (चौबीस घण्टाको अवधिमा) काठमाडौं उपत्यकाभित्र मात्रै २, ५५६ जना सवारी चालक ट्राफिक कारवाहीमा परेका छन् भने २२ लाख ३९ हजार रुपैयाँ जरिवाना संकलन भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार...
सुनको मूल्यमा भारी गिरावट, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन एकैदिन तोलामा १० हजार ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको...
अब म्यानपावरले विदेश पठाएका श्रमिकसँग नियमित सम्पर्क राख्नुपर्ने
काठमाडौँ । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले विदेश रोजगारीमा पठाएका नेपाली श्रमिकको अवस्था नियमित रूपमा अनुगमन गर्न अनिवार्य गरेको छ। श्रमिकको सुरक्षा, श्रम अधिकारको संरक्षण तथा उनीहरूले पाउनुपर्ने सेवा–सुविधाको सुनिश्चितताका लागि विभागले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको...
फोटोन ‘कर्पाेरेट कमर्सियल भेहिकल अवार्ड–२०२६’ बाट सम्मानित
काठमाडौं । विश्वकै अग्रणी कमर्शियल भेहिकल ब्रान्डमध्ये एक फोटोनलाई आधुनिक प्रविधि, सुरक्षा, दिगो गतिशीलता तथा वातावरणमैत्री यातायात समाधानमार्फत नेपालको यातायात क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्याएको सम्मानस्वरूप प्रतिष्ठित ‘कर्पाेरेट कमर्सियल भेहिकल अवार्ड–२०२६’ प्रदान गरिएको छ। उक्त अवार्ड एमएडब्लू वृद्धि कमर्सियल...
कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो। बोर्डकी प्रवक्ता जयन्ती सत्यालका अनुसार यस वर्षको परीक्षामा कुल ४ लाख १८ हजार १७० जना...
यूनाइटेड अजोडको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँको ४.२८५७ प्रतिशत बोनस शेयर...
हिमाल दोलखा हाईड्रोपावरको स्थगित साधारण पुनः असार २६ गते बस्ने
काठमाडौं । हिमाल दोलखा हाईड्रोपावरको स्थगित भएको साधारणसभा पुनः बस्ने भएको छ । कम्पनीले असार २३ गते साधारणसभा बिग बैक्वेट एण्ड इभेन्ट्स, टौखेल ललितपुरमा साधारणसभा आह्वान गरेको हो। हिजो दिँउसो ३ बजेको स्थगित साधारणसभा पुन आह्वान गरेको हो ।
युनिक नेपाल लघुवित्तको संस्थापक शेयर बिक्रिमा
काठमाडौं । युनिक नेपाल लघुवित्तको संस्थापक शेयर बिक्रि ल्याएको छ । कम्पनीले दोस्रोपटक सात दिने सूचना जारी गदै लघुवित्तको शेयर बिक्रिमा ल्याएको हो । लघुवित्तका शेयरधनीहरु प्रिम बहादुर थारुको आफ्नो नाममा रहेको ५०० संस्थापक शेयर कित्ता मिनराज चौधरीको नाममा...




















