नेपाललाई ग्रे लिस्टमै राख्ने एफएटीएफको निर्णय, बैंकिङ र विदेशी लगानी क्षेत्रमा दबाब
काठमाडौँ । नेपाल पुनः अन्तर्राष्ट्रिय वित्तीय निगरानीको केन्द्रमा परेको छ। सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा हुने वित्तीय लगानी नियन्त्रणसम्बन्धी विश्वव्यापी मापदण्ड तय गर्ने अन्तरसरकारी संस्था एफएटीएफले नेपाललाई पुनः ‘ग्रे लिस्ट’ मा समावेश गर्ने निर्णय गरेको छ। फ्रान्सको पेरिसमा सम्पन्न...
हिमालयन लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा विकास बस्नेत नियुक्त
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा विकास बस्नेत नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले असार ५ गतेदेखि लागू हुनेगरी बस्नेतलाई कम्पनी सचिवको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।
बढ्यो सुनचाँदीको मूल्य, सोमबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यको मूल्य बढेको छ । सुन तोलामा एक हजार ४०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।...
एक्सेल डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ। बैंकको सञ्चालक समितिको असार ७ गते आइतबार दिउँसो २ बजे बसेको सञ्चालक समितिको ३४५ औं बैठकले यस्तो निर्णय गरेको हो। बैंकबाट आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण भएको वित्तीय...
पाँच दिन नेपाल टेलिकमको इन्टरनेट र टेलिफोन सेवा प्रभावित हुने
काठमाडौं । नेपाल टेलिकमले वीरगञ्जका विभिन्न क्षेत्रमा एफटीटीएच प्रणाली स्तरोन्नति (अपग्रेड) गर्ने क्रममा इन्टरनेट, टेलिफोन तथा एनटीटीभी सेवा अस्थायी रूपमा प्रभावित हुने जनाएको छ। टेलिकमले सूचना जारी गर्दै प्रणाली स्तरोन्नतिका लागि निर्धारित समयावधिमा सम्बन्धित क्षेत्रमा सेवा अवरुद्ध हुन सक्ने...
माउन्ट एभरेष्टको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरिरहेको आईपीओ भर्ने आज असार ८ गते अन्तिम दिन हो। यसमा आज बैंकिङ्ग समयसम्म मात्रै आवेदन दिन सकिनेछ। कम्पनीले आफ्नो जारी पूँजी ८६ करोड रुपैयाँको ३०...
अर्थमन्त्रीले शेयर लगानीकर्तालाई झुक्याए, पुँजिगत लाभकर झनै बढ्यो, अन्तिम कर ‘सम्भवै छैन’
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शेयर लगानीकर्ताहरुलाई झुक्याएको पाइएको छ । बजेट बक्तव्य र आर्थिक विधेयकमा फरक फरक ब्याख्या गरेका कारण शेयर कारोबारबाट लगानीकर्ताहरुले गत वर्षको तुलनामा झनै बढी कर तिर्नुपर्नेछ भने अन्तिम कर हुने व्यवस्था पनि कही...
प्राइम कमर्सियल बैंकले असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्ने
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले १० वर्ष अवधिको वार्षिक ६।२५ प्रतिशत ब्याजदरमा ‘६।२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ निष्काशन गर्न लागेको हो। बैंकले प्रतिऋणपत्र एक हजार...
पीपीए सम्पन्न भई निर्माणाधीन जलविद्युत् आयोजनाको प्रगति विवरण ७ दिनभित्र बुझाउन प्राधिकरणको निर्देशन
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत व्यवसाय विकास निर्देशनालय, विद्युत् व्यापार विभागले विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) सम्पन्न भई निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनाका प्रवर्द्धक कम्पनीहरूलाई आफ्नो प्रगति विवरण अनिवार्य रूपमा पेश गर्न निर्देशन दिएको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै...
देश रास्वपाको हातमा सुरक्षित छः रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनमा भइरहेको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै देश अहिले रास्वपाको हातमा भएको र सुरक्षित रहेको बताएका छन्। उनले बदलिएको परिस्थितिले आज रास्वपालाई शक्तिशाली बनाएको भन्दै शक्तिशाली बन्नुको अर्थ दम्भ देखाउने लाइसेन्स प्राप्त...
सीमा विवादमा बालेनले भने: ‘ब्रिटेनलाई मध्यस्थ बनाउने होइन, भारतसँग प्रमाणका आधारमा छलफल गर्ने हो’
काठमाडौं । बालेन शाहले संसद्मा भारतसँगको सीमा विवादका विषयमा दिएको अभिव्यक्तिबारे स्पष्टिकरण दिएका छन्। आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेपाल भारत सीमा विवाद समाधानका लागि ब्रिटेनलाई मध्यस्थकर्ताका रूपमा ल्याउने आशय आफ्नो...
निहुँ खोज्नुपरे खोजिन्छ, सरकारी सम्पत्तिको दोहन भएको छ भने छानबिन हुनुपर्छ : बालेन शाह
काठमाडौं । बालेन शाहले विगतमा सरकारी सम्पत्तिको दोहन भएको विषयमा आवश्यक परे छानबिनका लागि ‘निहुँ खोज्नुपर्ने’ अवस्था आए पनि पछि नहट्ने बताएका छन्। उनले आफूहरू प्रतिशोधको राजनीति गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै विकास र सुशासनका लागि आवश्यक भए विगतका...
रास्वपा हाम्रो प्रतिस्पर्धी हो, दुश्मन होइन : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो पार्टीको प्रतिस्पर्धी भए पनि दुश्मन नभएको बताएका छन्। रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक राजनीतिमा स्वस्थ प्रतिस्पर्धामार्फत अगाडि बढ्नुपर्ने धारणा राखेका हुन्। थापाले नेपाली कांग्रेस र...
रास्वपालाई प्रदिप ज्ञवालीको सुझावः एक्सेलेटर मात्रै थिच्दा गाडी दुर्घटना हुन्छ
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले रास्वपाको प्रथम अधिवेसनलाई सम्बोधन गर्दै रास्वपाले तीव्र गतिमा मात्रै ध्यान दिंदा दुर्घटना हुन सक्ने भन्दै सचेत गराएका छन्। उनले लोकतन्त्र सन्तुलित व्यवस्था भएको र यसमा न्यायालय, राष्ट्रपति कार्यालय र संसद कमजोर भएमा,...
कानुनविपरीत सञ्चालन भएका अस्पतालमा काम नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको निर्देशन
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कानुनी स्वीकृति, शय्या क्षमता तथा निर्धारित कार्यक्षेत्रभन्दा बाहिर गएर सेवा सञ्चालन गर्ने स्वास्थ्य संस्थामा आबद्ध नहुन चिकित्सकहरूलाई सचेत गराएको छ। काउन्सिलले सार्वजनिक सूचना जारी गर्दै स्वास्थ्य सेवा क्षेत्रलाई कानुनसम्मत, व्यवस्थित र पारदर्शी बनाउन चिकित्सकहरूको...
गलत प्रोत्साहन संरचनाले देश संकटमा पुग्यो, अब प्रतिस्पर्धी अर्थतन्त्रको समय होः स्वर्णिम वाग्ले
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक संकटको मूल कारण स्रोत वा सम्भावनाको अभाव नभई गलत प्रोत्साहन संरचना रहेको बताएका छन्। पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन तथा चौथो स्थापना दिवसका अवसरमा सम्बोधन...
रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनस्थित भरतपुरमा हुने राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघले आफ्ना सदस्य व्यवसायी तथा चालकहरूलाई विशेष सूचना जारी गरेको छ। महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँद्वारा जारी सूचनाअनुसार रास्वपाको राष्ट्रिय महाधिवेशन...
हुम्लालाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का
काठमाडौं । हुम्लाको श्रीनगर आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज दिउँसो २ बजेर ३२ मिनेट जाँदा ४.१ रेक्टरस्केलको भूकम्प गएको हो। भूकम्पको धक्का हुम्लासहित वरपरका जिल्लामा पनि महसूस गरिएको छ।
झापास्थित बीवाईडी गाडीको सर्भिस सेन्टरमा आगलागी, ६० लाखको क्षति
काठमाडौं । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १ स्थित बीवाईडी गाडीको सर्भिस सेन्टमा आगलागी हुँदा अन्दाजी ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ। बिर्तामोडको पश्चिम बस स्ट्याण्ड छेवैमा सञ्चालित सर्भिस सेन्टरमा आइतबार बिहान ४ बजेतिर विद्युत सर्ट भई आगलागी...
प्रिमियम आईपीओ तयारीबीच मारुती सिमेन्टको ९ महिनाको व्यापार झण्डै ४ अर्ब, पूर्वी क्षेत्रमा बलियो पकड
काठमाडौँ । प्रिमियममा आईपीओ निष्कासन गर्ने तयारीमा रहेको व्यावसायिक घराना गोयल समूह र राठी समूहको लगानी रहेको मारुती सिमेन्ट लिमिटेडले पछिल्लो समय व्यापार, नाफा र वित्तीय सूचकहरूमा उल्लेखनीय प्रगति हासिल गरेको छ । नेपाली सिमेन्ट बजारमा ‘मारुती’ ब्रान्डप्रतिको बढ्दो...



















