संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेको इन्स्योरेन्सको कार्यक्रम सम्पन्न

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेको इन्स्योरेन्सले विभिन्न सामाजिक संघ संस्था तथा युवा क्लबहरूसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममाआगामी योजना, विभिन्न सामाजिक संस्था तथा युवा क्लबका प्रतिनिधिहरूले आफूहरूले सञ्चालन गरिरहेका सामाजिक सेवामूलक कार्यक्रमहरू, समुदायमा र्पुयाइरहेको योगदानको...


एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले पक्राउ गरेको छ। पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेललाई सोमबार साँझ करिब साढे ५ बजे सुर्खेतबाट नियन्त्रणमा लिइएको हो। उनलाई काठमाडौँ ल्याउने तयारी भइरहेको छ। पौडेल पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका...


बीवाईडी ‘एटो-टु’ र ‘एटो-थ्री’ मोडलको मूल्य बढ्यो

काठमाडौं । नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले दुई मोडलका इलेक्ट्रिक गाडी (ईभी) को मूल्यमा समायोजन गरेको छ । कम्पनीले हालै सरकारी बजेटमार्फत समायोजित भन्सार महसुल र हरित पूर्वाधार शुल्कका कारण मूल्य पुनरावलोकन गरिएको जनाएको छ ।...


माउन्ट एभरेष्टको आईपीओमा कति पर्यो आवेदन?

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि आज असार ८ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओमा मागभन्दा अत्यधिक मात्रामा आवेदन परेको छ। कम्पनीले आफ्नो जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २५ करोड...


धितोको सुन फिर्ता नभएपछि चर्कियो आक्रोश, पुरानै मूल्यमा क्षतिपूर्ति दिने अडानविरुद्ध राष्ट्रिय वाणिज्य बैंक घेराउ

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा धितो राखिएको सुन लुटिएको घटनापछि पीडित ऋणी र बैंक व्यवस्थापनबीचको विवाद झन् पेचिलो बन्दै गएको छ । आफूहरूले बैंकमा सुरक्षित रहने विश्वासका साथ धितो राखेको सुन लुटिएको लामो समय बितिसक्दा पनि न्यायोचित क्षतिपूर्ति नपाएको...


भूतपूर्व अध्यक्षमाथि भटाभट मुद्दा लागेपछि नयाँ निर्णय गर्न डराईन् अध्यक्ष चन्द्रकला

काठमाडौं । नेपाल बीमा प्राधिकरणका भूतपूर्व अध्यक्षमाथि भटभट मुद्दा लागेपछि अध्यक्ष चन्द्रकला पौडेलले नयाँ निर्णय गर्न सकेकी छैनन् । दुई अध्यक्षद्वय मदन दाहाल र शरद ओझासहित ४२ जना विरुद्धमा बीमा ऐन २०७९ अन्तर्गतको कसुरमा मुद्दा दायर भएसँगै हालका अध्यक्ष...


रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते

काठामाडौं । रोल्पाको माडी गाउँपालिका वडा नम्बर २ खोलवाङस्थित घोराही–थवाङ शहीद मार्गमा बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन्। थवाङबाट घोराहीतर्फ जाँदै गरेको रा १ ख ३१०१ नम्बरको बस उकालोमा अचानक ब्रेक फेल भई सडकमा पल्टिंदा १२...


पासपोर्टको अनियमिततामा आरजुसहित १८ जनाविरुद्ध मुद्दा चलाउने निर्णय

काठमाडौं । पासपोर्ट छपाइसम्बन्धी बोलपत्रमा भएको अनियमिततामा अख्तियारले तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आजै मुद्दा दायर गर्ने तयारी गरेको छ। अख्तियारको टोली मिसिल र आरोपीसहित बिशेष अदालत...


रास्वपा महाधिवेशन बन्दसत्र हलभित्र डा. मुकुल ढकालको फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा भइरहेको प्रथम महाधिवेशन बन्दसत्र हलभित्र पार्टीका संस्थापक केन्द्रीय सदस्य डा। मुकुल ढकालको फोटो राखेको छ। ढकाल हाल रास्वपामा छैनन्।उनी संस्थापक महामन्त्री, केन्द्रीय सदस्य र प्रवक्ता थिए।रास्वपाले प्रथम महाधिवेशनमा आफूलाई निम्ता नगरेकोमा ढकालले असन्तुष्टि...


उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि श्रीलंकाली राजदूत रुवान्थी डेल्पिटियाले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेकी छन्। भेटमा शुभकामना आदानप्रदान पश्चात् नेपाल–श्रीलंका सम्बन्धका विविध आयामबारे संवाद भएको थियो। उपराष्ट्रपति यादवले नेपाल र श्रीलंकाबीचको सम्बन्ध मित्रता, सद्भाव,...


नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो डिगो, अन्तर्राष्ट्रिय उपस्थिति थप सुदृढ

काठमाडौँ ।  डिशहोम डिजिटल प्रा. लि. अन्तर्गत सञ्चालित डिगो ओटीटीले आधिकारिक विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकार मार्फत नेपालको डिजिटल मनोरञ्जन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप सशक्त बनाउँदै विश्वसनीय तथा सक्षम डिजिटल स्ट्रिमिङ प्लेटफर्मको रूपमा आफ्नो उपस्थितिलाई अझ मजबुत बनाएको छ ।...


बजार घट्दा समेत सोमबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौँ । शेयर बजार झिनो अकंले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.४६ अकंले घटेर २७००.६५ बिन्दुमा कायम भएको हो । आज ३५३ कम्पनीको ८१ लाख १२ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४२ करोड ८६...


आज यी कम्पनीको शेयर सर्वाधिक किनबेच

काठमाडौं । सोमबार नेप्से १.४६ अंकले घटेर २७०० को विन्दुमा कायम भएको छ। आज ३५३ कम्पनीको ८१ लाख १२ हजार ७९८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४२ करोड ८६ लाख रुपैयाँमाथिको कारोबार भएको छ। आज सबैभन्दा धेरै शेयर...


रोकिएन शेयर बजारको राताम्यः दैनिक गुम्दै करोडौं लगानी, किन अर्थमन्त्रीमाथि अविश्वास ?

काठमाडौँ । धितोपत्र बोर्डले नयाँ अध्यक्षका रूपमा गोपाल भट्टको जिम्मेवारी पाए पनि नेपाली शेयर बजारमा अपेक्षित सुधार देखिन सकेको छैन । मन्त्रिपरिषद्को गत शुक्रबारको निर्णयपछि नेतृत्व परिवर्तनसँगै बजारमा केही सकारात्मक संकेत देखिने अपेक्षा गरिएको भए पनि त्यसअनुसार सूचकमा सुधार...


हिरासतभित्र गृहमन्त्री टोलीद्वारा धम्की र दबाब दिएको दाबी, मानव अधिकार आयोगमा उजुरी

काठमाडौँ ।  राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालय पुल्चोक ललितपुरमा एक निवेदन दर्ता गर्दै केही व्यक्तिहरूले प्रहरी हिरासत कक्षभित्र गम्भीर मानव अधिकार उल्लंघन भएको आरोप लगाएका छन् । जेठ १९ गते काठमाडौंस्थित सोह्रखुट्टे प्रहरी वृत्तको हिरासत कक्षभित्र गृह मन्त्री...


वित्तीय दबाबमा एनआईसी एशिया बैंकः रेटिङमा गिरावट, नेगेटिभ वाच कायमै

काठमाडौँ । एनआईसी एशिया बैंकको वित्तीय साखमा गम्भीर दबाब देखिँदै गएको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले बैंकको जारीकर्ता रेटिङलाई पहिलेको आईआरएन बीबीबीबाट घटाएर आईआरएन बीबीबी माइनसमा पुर्‍याउँदै नकारात्मक असर रहने गरी रेटिङ वाचलाई निरन्तरता दिएको हो । यस्तो...


जीवन बीमा कम्पनीहरूको फर्स्ट प्रिमियम २७ प्रतिशत बढ्योः राष्ट्रिय जीवन बीमा, आइएमई र सिटिजनको उच्च वृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत) सम्म जीवन बीमा कम्पनीहरूले नयाँ बीमालेख बिक्री गरेर संकलन गरेको फर्स्ट इयर प्रिमियम (सिंगल प्रिमियमसहित) उल्लेखनीय रूपमा बढेको छ। फर्स्ट इयर प्रिमियम भन्नाले नयाँ ग्राहकले बीमा गर्दा पहिलो पटक बुझाएको प्रिमियम...


निर्यात बढेपनि रोकिएन व्यापार घाटाको उकालो, आयातको दबाबले थिचियो अर्थतन्त्र

काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन–जेठ)मा नेपालले १८ खर्ब ९४ अर्ब ९ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ। सोही अवधिमा २ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको...


नेपालमा याडियाको प्रिमियम ‘कीनेस’ इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक, मूल्य कति ?

काठमाडौं । इलेक्ट्रिक दुईपांग्रे सवारी ब्रान्ड याडियाको प्रिमियम मोटरसाइकल ‘याडिया कीनेस’ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरिएको छ। नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपालले सोमबार एक कार्यक्रममार्फत उक्त नयाँ मोडेल बजारमा ल्याएको हो। कम्पनीले याडिया कीनेसको अधिकतम खुद्रा...


कर्मचारी सञ्चय कोषको प्रशासकमा दरखास्त आह्वान, कति चाहिन्छ योग्यता?

काठमाडौं । नेपाल सरकार अर्थ मन्त्रालय मातहतको कर्मचारी सञ्चय कोषको प्रशासकका लागि दरखास्त आह्वान गरिएको छ। छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो। यसका लागि कर्मचारी सञ्चय कोष ऐन, १०१९ को दफा ६क...