एमाले महाधिवेशनको मैदानबाट भागेका अशोक खड्काले पाए ३७४ भोट

काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनमा मधेशबाट खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका नेको इन्स्योरेन्स कम्पनीका सिईओ अशोक खड्का उफ केसीले ३७४ मत प्राप्त गरी पराजय भोगेका छन् । आज विहान सम्पन्न भएको नेकपा एमालेको ११ औं महाधिवेशनमा प्रतिनिधि...


बिहिबार यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौँ । शेयर बजार आज दोहोरो अकंले घटेको छ । लगातार तीन दिन बढेको शेयर बजार आज भने ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.६६ अकंले घटेर २६१५.०३ बिन्दुमा कायम भएको छ । आज ३२९ कम्पनीको १...


राताम्य पुँजी बजारः डुब्दै लगानीकर्ताको लगानी, सकारात्मक माहोलमा समेत किन निराशा ?

काठमाडौँ । तीन दिनको सीमित सुधारपछि शेयर बजार आज फेरि ओरालो लागेको छ । लगातार घट्दो बजारले सुधारको संकेत खोजिरहेका लगानीकर्तालाई पुनः निराश बनाएको छ । पछिल्लो समय बजार सुस्त बन्दै गएको देखिन्छ । आईपीओमार्फत भर्खरै सूचीकृत भएका केही...


यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से ओरालो लागेर बन्द भएको छ । बाराही हाईड्रोपावरको आज सर्वाधिक कारोबार भएको छ। त्यस्तै, राद्यी विद्युत कम्पनी, बुटवल पावर, सप्तकोशी विकास बैंक, सन नेपाल लाइफ, नाग्दी पावर, मञ्जु श्री फाइनान्स, रिलायबल नेपाल...


नेपाल बैंकको टप अप गरौं बोनस पाऔं अभियान सञ्चालनमा

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ‘टप अप गरौं, बोनस पाऔं’ अभियान सञ्चालनमा ल्याएको छ। बैंकले आफ्ना कर्मचारी र खातावाला ग्राहकलाई लक्षित गरी डिजिटल बैंकिङ प्रवर्द्धनका लागि यो अभियान सुरु गरेको हो। अभियान बैंकको सेवा प्रदायकसँगको सहकार्यमा...


एमाले अध्यक्ष ओलीको यस्तो बन्यो विजयी टिम

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनबाट केपी शर्मा ओलीले प्रतिस्पर्धी इश्वर पोखरेललाई भारी मतान्तरले हराउँदै जित निकाल्न सफल भएका छन् । पुष २ गतेदेखि सूरु भएको निर्वाचनको मत परिणामले अध्यक्ष के पी शर्मा ओलीलाई झनै बलियो रुपमा प्रकट गरेको...


ईश्वर पोखरेललाई भारी मतान्तरले हराउँदै केपी शर्मा ओली तेस्रोपटक एमाले अध्यक्ष

काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट अध्यक्ष पदमा केपी शर्मा ओली विजयी भएका छन् । प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली तेस्रोपटक पार्टी अध्यक्षमा निर्वाचित भएका हुन् । महाधिवेशनमा भएको मतदानमा ओलीले १ हजार ६६३ मत...


भारु नोटमा सरकारको राष्ट्रघात, राष्ट्र बैंकमा ९ वर्षदेखि थन्किएको करोडौं रकम के हुन्छ ?

काठमाडौँ । देशको वित्तीय स्थायित्व र आर्थिक स्वाधीनतामै प्रश्न उठ्ने गरी सरकारले मन्त्रिपरिषद् बैठकबाट राष्ट्रघाती निर्णय गरेको छ । भारतले सन् २०१६ नोभेम्बरमा एकाएक ५ सय र १ हजार दरका पुराना नोट चलनचल्तीबाट हटाउँदै नयाँ दरका नोट प्रचलनमा ल्याएपछि...


नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशले अभिकर्ता परीक्षा सञ्चालन गर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालयले अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । बीमा प्राधिकरण गण्डकी प्रदेशले एक सूचना जारी गर्दै भोलि अर्थात शुक्रबार, सोमबार र मंगलबारका दिन अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको हो । बीमा ऐन...


नेको इन्स्योरेन्सका सिईओ खड्का एमालेको महाधिवेशनबाट पनि भागे, मतदानै नगरी बेपत्ता

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीका सिईओ रुपमा कार्यरत रहेकै अवस्थामा नेकपा एमालेको केन्द्रीय समिति सदस्यको चुनाव लड्न पुगेका अशोक खड्का केसीले एमालेलाई समेत गम्भिर धोका दिएर भागेका छन् । आज विहान सम्पन्न भएको नेकपा एमालेको ११ औं महाधिवेशनमा प्रतिनिधि...


नबिल बैंकले घातक रोग उपचार तथा आवधिक जीवन बीमा सुविधा बन्द गर्ने

काठमाडौं । नबिल बैंकले घातक रोग उपचार तथा आवधिक जीवन बीमा सुविधा नपाउने भएका छन् । बैंंकले व्यक्ति गत बचतकर्ता ग्राहकहलाई प्रदान गर्दै आएको घातक रोग उपचार तथा आवधिक जीवन बीमा सेवाहरु बन्द गर्न लागेको छ। बैंकले माघ १...


पशुपति भेन्चरले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौं । सर्वसाधारणमा आईपीओ ल्याउने तयारी गरिरहेको पशुपति भेन्चर लिमिटेडले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। आज पुस ३ गते बिहान साढे ९ बजे काठमाडौंको धुम्बाराहीमा आयोजित एक समारोहका बीच साधारण शेयर निष्काशन तथा...


एकैदिन ४ बीमा कम्पनीद्वारा लाभांश घोषणा, कुनले कति बोनश र नगद दिदैछन् ?

काठमाडौं । लाभांश सिजन चलिरहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्सें) मा सूचीकृत भएका विभिन्न क्षेत्रका कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुको लागी प्रतिफल घोषणा गर्नेक्रम जारी छ । बिहीबार अर्थात आज चार बीमा कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुलाई लाभांश घोषणा गरेका छन् ।...


गण्डकी प्रदेशले तीन दिन अभिकर्ता परीक्षा सञ्चालन गर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय, पोखराले तीन दिन जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको छ। बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ता (अभिकर्ता) को परीक्षा लिएर मात्र इजाजतपत्र प्राप्त गर्न सकिने व्यवस्था भएकाले प्रदेशले जीवन बीमा...


बीमा प्राधिकरण र दि ओरिएन्टलका उच्च पदाधिकारीहरूबीच समसामयिक बीमा विषयमा छलफल

काठमाडौं । नेपाल बीमा प्राधिकरण र दि ओरिएन्टल इन्स्योरेन्स कम्पनी भारतका उच्चस्तरीय पदाधिकारीहरूबीच प्राधिकरणको केन्द्रीय कार्यालयमा छलफल कार्यक्रम सम्पन्न भएको छ। उक्त छलफलमा बीमा क्षेत्रका विद्यमान चुनौतीहरू र समसामयिक विकासका विविध पक्षहरूमा केन्द्रित रही गहन विचार(विमर्श गरिएको छ ।...


प्रभु बैंकका सीईओ अशोक शेरचन अस्पताल भर्ना

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएका छन् । बुधबार उनलाई चिरायु अस्पतालमा उपचारका लागि लगिएको हो । अस्पताल स्रोतका अनुसार शेरचनको उपचार प्रहरीको निगरानीमा भइरहेको छ । उनीसहित केही अन्य...


महङ्गीयो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँ पुगेको हो । यता, चाँदीको मूल्य भने...


भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ओरिएण्टल इन्स्योरेन्सको २० लाख सहयोग

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण आर्थिक पुनरुत्थान तथा राहतका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले दि ओरिएण्टल इन्स्योरेन्स कम्पनीले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख रुपैयाँ योगदान गरेको छ। कम्पनीले संस्थागत सामाजिक...


सेन्ट्रल फाइनान्सले लाभांश वितरण नगर्ने

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडको हिजो बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ। बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरण अनुसार कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिमको निर्णय स्वीकृतिका लागि नेपाल...


प्रभु महालक्ष्मी लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ८.४२१ प्रतिशत लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ४.४२१ प्रतिशत नगद लाभांश (कर सहित) र ४ प्रतिशत बोनस शेयर गरी कुल ८.४२१ प्रतिशत लाभांश...