कोशी प्रदेशमा यातायात क्षेत्रको बीमा समस्या र समाधानबारे अन्तरक्रिया सम्पन्न
काठमाडौं । विराटनगरमा कोशी प्रदेशको यातायात क्षेत्रमा बीमा सम्बन्धी नीति, चुनौती र समाधानका उपायबारे केन्द्रित छलफल तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रम नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले आयोजना गरेको हो। कार्यक्रममा यातायात क्षेत्रमा लागू भइरहेका बीमा...
कर्मचारी सञ्चय कोषको डिजिटल सेवा विस्तारमा महत्वपूर्ण पहल
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच राष्ट्रिय परिचय व्यवस्थापन प्रणालीको विद्युतीय सेवा प्रयोग गर्ने सम्बन्धी सम्झौता भएको छ । कर्मचारी सञ्चय कोषको सेवा प्रवाहलाई थप सहज, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले कोष र विभागबीच आज सम्झौता...
रवि लामिछाने र बालेन शाह मन्त्रीको नाम टुंग्याउन छलफलमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह मन्त्रीको नाम टुंग्याउन छलफलमा लागेका छन्। बिहीबार संघीय संसद सचिवालयमा सांसदहरूको शपथ र रास्वपा पार्टी कार्यालयमा शाहलाई संसदीय नेता चयन गरेपछि दुई जना छलफलमा...
कार्की आयोगको प्रतिवेदनमाथि बारको असहमति
काठमाडौं । नेपाल बार एसोसिएसनले बुधबार सार्वजनिक भएको जाँचबुझ आयोगको प्रतिवेदनमाथि असहमति व्यक्त गरेको छ । बुधबार सञ्चारमाध्यमहरुबाट अनौपचारिक रुपमा प्रतिवेदन सार्वजनिक भएपछि बसेको बारको आकस्मिक बैठकले स्वतन्त्र न्यायपालिका, कानून व्यवसाय लगायतका क्षेत्रमा गरेको टिप्पणीमाथि असहमती प्रकट गरेको हो...
मार्जिन सुविधा कार्यान्वयनमा ल्याउने तयारीमा नेप्से
काठमाडौं । नेप्सेले सेयरको मार्जिन कारोबार सुरु गर्न आवश्यक कार्यप्रक्रिया ल्याएको छ । नेप्से सञ्चालक समितिले बुधबार स्वीकृत गरेसँगै मार्जिन सुविधा केही दिनमै कार्यान्वयनमा आउने भएको छ । नेप्सेले मार्जिन कार्यप्रक्रिया लागु गरेको छ भने धितोपत्र दलाल कम्पनीले पनि...
कुमारी बैंकको मास्टरकार्ड सेवा सुरु
काठमाडौं । कुमारी बैंकले मास्टरकार्ड सेवा सुरु गरेको छ । बैंकले बिहीबार (आज) एक कार्यक्रमबीच मास्टरकार्ड सेवाको औपचारिक रूपमा सुरु गरेको हो । यसअघि बैंकले भिजाकार्ड प्रयोगमा ल्याइरहेको भए तापनि ग्राहकहरूको माग र आवश्यकतालाई मध्यनजर गर्दै थप सेवाको रूपमा...
सानिमा बैंकले पायो केयर रेटिङबाट उत्कृष्ट रेटिङ
काठमाडौं । सानिमा बैंक लिमिटेडले चैत्र २ गते केयर इडिज रेटिङ नेपालबाट उच्च मूल्याङ्कन रेटिङ प्राप्त गरेको छ । बैंकले विश्वसनीयता, वित्तीय स्थिरता र जिम्मेवार बैंकिङ प्रतिको समर्पणलाई सुदृढ गर्दै यो सम्मान हासिल गरेको हो । सानिमा बैंक हाल...
बालेनलाई संसदीय दलको नेता बनाउने रास्वपाको निर्णय
काठमाडौं । वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलले सर्वसम्मत निर्णय गरको छ । केन्द्रीय कार्यालय बनस्थलीमा बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले बालेनलाई दलको नेता बनाउने निर्णय...
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ सूचीकृत, आइतबार कारोबार हुने
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ सूचीकृत भएको छ । बिहीबार सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको ६८,९६, ७४४ कित्ता साधारण शेयर सूचीकरण भएको हो । उक्त कम्पनीको दोस्रो बजार कारोबार चैत १५ गते बाट हुनेछ...
बिचौलियासँग मिलेर अधिकृतले खाए घुस
काठमाडौं । यातायात व्यवस्था कार्यालय हेटौडा, मकवानपुरका अधिकृत छैटौं अमृत भेटुवालले बिचौलियासँग मिलेर घुस खाँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्। अख्तियारले उनीहरू दुबैलाई प्रतिवादी बनाएर विशेष अदालत काठमाडौंमा आज मुद्दा दायर गरेको हो। अधिकृत भेटुवालले सवारी सरुवा...
बालेनलाई पाथिभरा काण्डको छानविनबाट कार्य प्रारम्भ गर्न माग गर्दै निवेदन दर्ता
काठमाडौं । भोलि शुक्रबार शपथ ग्रहण गरी पदभार ग्रहण गर्ने तयारी गरेका नयाँ प्रधानमन्त्री बालेन शाहलाई पाथिभरामा निर्माणाधिन केवलकार घोटाला काण्डको छानविन गर्ने सम्बन्धमा पहिलो निर्णय गर्न माग गर्दै आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्र दर्ता भएको छ ।...
पाँच कम्पनीको शेयर मूल्यमा सर्किट
काठमाडौं । बिहीबार पाँचवटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स, सुपर खुदी हाइड्रोपावर र होटल फरेष्ट इनको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ। त्यसैगरी सोलु हाइड्रोपावर र भुजुङ्ग हाइड्रोपावरको ९.९९ प्रतिशतले बढेको छ भने...
शेयर बजार दोहोरो अंकले बढ्यो, उत्पादन र हाइड्रो सेक्टरमा उछाल
काठमाडौँ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक १४.२१ अंकले बढेर २९५०.१६ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज हाइड्रोपावर र बैंकिङ इन्डेक्समा हरियाली छाएको छ...
एनआरएन र एसवाई प्यानलमा लगानीकर्ताको ओइरो
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से १४.२१ अंकले बढेर २९५० को विन्दुमा कायम हुँदा १३ अर्ब १६ करोड ३० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। जसमध्ये एनआरएनको ९४ करोड २९ लाख रुपैयाँ, एसवाई प्यानलको ७१ करोड...
अपांगता भएकालाई एनएमबि बैंकद्वारा सहायता सामाग्री वितरण
काठमाडौं । एनएमबि बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको भेरिगङ्गा नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरिएको छ । सामाजिक विकास मन्त्रालयको आयोजना तथा करुणा फाउन्डेसन र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको सहकार्यमा सञ्चालन गरिएको “अपाङ्गता रूपान्तरण तथा पुनस्र्थापना...
नेपाल बैंक र ताजा बेकरी उद्योगबीच सम्झौता
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई बेकरी उद्योगको वस्तुहरूमा छुट दिइने भएको छ। काठमाडौंको चावहिल, मुलपानी, पुतलीसडक, गल्कोपाखा, क्षेत्रपाटी, लगनटोल र सितापाइलामा अवस्थित ताजा बेकरी उद्योगद्वारा उत्पादित बिभिन्न बेकरी वस्तुहरुका...
नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनियताको शपथ
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ सिंहदरवारमा निमार्ण गरिएको नयाँ सांसद भवमा लिएका हुन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका...
कोषबाट सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा
काठमाडौं । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा आर्जन गरेको कूल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई करिव ५ अर्ब ३० करोड रुपैयाँ मुनाफा वितरण गरेको छ । जसअनुसार कोषका सञ्चयकर्ताहरूको खातामा करिव ५ अर्ब १९ करोड रुपैयाँ र...
शपथका लागि सिंहदरबारमा सांसदहरू
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुँदै छ । शपथका लागि सबै तयारी पूरा भइसकेको संघीय संसद सचिवालयले जनाएको छ भने सांसदहरू पनि सिंहदरबार पुगेका छन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले...
फागुनमा एशियन, प्रभु महालक्ष्मी र सिटिजन लाइफको व्यवसायमा उच्च बृद्धि, नेपाल र नेशनलको घट्यो
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन महिनामा १३ अर्ब ६६ करोड ७९ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ वटा जीवन बीमा...




















