बाग्मती प्रदेशबाट मात्रै ५६ अर्बको बीमा व्यवसाय, अन्य प्रदेशबाट कति?
काठमाडौं । चालू आर्थिक वर्षको आठ महीनामा जीवन बीमा व्यवसाय गर्ने १४ जीवन बीमा कम्पनी र ३ लघु जीवन बीमा कम्पनीहरूले १ खर्ब २७ अर्ब ६८ करोड ८१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै...
नेपाल बीमा प्राधिकरण मधेश प्रदेशले मंगलबार अभिकर्ता परीक्षा सञ्चालन गर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयले आउँदो मंगलबार अर्थात चैत १७ गते अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । बीमा प्राधिकरण मधेश प्रदेशले एक सूचना जारी मंगलबार दिउँसो २ बजेदेखि ३ः३० सम्म परीक्षा सञ्चालन गरीने जनाएको हो...
नक्कली सुन थमाएर १४ लाख ठग्ने व्यक्ति पक्राउ
काठमाडौं । सोझासाझालाई नक्कली सुन थमाएर रकम ठगी गरेको आरोपमा सिन्धुली हरिहरपुरगढी गाउँपालिका–७ घर भएका ३८ वर्षीय विजय लामा मोक्तान भन्ने धर बिर वाईबालाई सोमबार प्रहरीले पक्राउ गरेको छ। उनले सोझासाझा, बुढापाका र भद्रभलाद्मीलाई नक्कली सुनको बिस्कुट जस्तो धातु...
वीरगञ्ज भन्सारबाट डेढ खर्ब राजस्व संकलन
काठमाडौं वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात महिनामा रु एक खर्ब ७५ अर्ब ३१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा...
एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड
काठमाडौं । एपोलो हाइड्रोपावरले फागुन ११ गतेदेखि प्रथम चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ आज बाँडफाँड गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १४ लाख १० हजार कित्ता आईपीओ निष्काशन गर्न...
धौलागिरी लघुवित्तका सीईओ जोशीको राजिनामा स्वीकृत
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शिवराम जोशीले दिएकोे राजिनामा स्वीकृत भएको छ । कम्पनी सञ्चालक समितिको चैत ११ गते बसेको बैठकले सीइओ जोशिले दिएको राजिनामा स्वीकृत गरेको हो । उनको राजिनामा चैत ११ गतेदेखि...
सुनचाँदीको भाउमा गिरावट, आज प्रतितोला कति?
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। यस दिन सुन प्रतितोला २ हजार ९०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ कायम भएको छ। अघिल्लो...
लिबर्टी माइक्रो लाइफको २१औं शाखा कार्यालय दमकमा उद्घाटन
काठमाडौं । झापा जिल्लाको दमक नगरपालिका–८ मा लिबर्टी माईक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको २१औं शाखा कार्यालय औपचारिक रूपमा उद्घाटन गरिएको छ । उक्त कार्यालयको उद्घाटन दमक–८ का वडाध्यक्ष धर्म प्रसाद दाहाल तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादवले संयुक्त...
खाडीमा महाबिनाशकारी युद्धको तयारी, वार्ता गर्ने अमेरिकी प्रस्ताव इरानद्वारा ठाडै अस्वीकार
एजेन्सीहरु । पश्चिम एसियामा भिषण र अहिलेसम्मकै खतरनाक युद्धको बादल मडारिन पुगेको छ । डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति पद सम्हाले लगत्तै युक्रेनका राष्ट्रपति जेलेनेस्कीलाई विश्वयुद्ध निम्त्याउन खोजेको भन्दै हपारेका थिए तर आज उनै ट्रम्पका कारण तेस्रो विश्वयुद्धको संघारमा विश्व...
आत्मनिर्भर लघुवित्तले लाभांश घोषणा गर्दै बोलायो साधारणसभा
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको चैत ११ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गर्दै वैशाख ७ गते सोमबार दाङको घोराही उपमहानगरपालिका–१५ स्थित होटल मालाइनमा सातौं वार्षिक साधारणसभा बोलाएको छ। उक्त साधारणसभाले सञ्चालक समितिको बैठकले गरेको निर्णय...
सोपान फर्मास्युटिकल्सको आईपीओमा आवेदन दिने अन्तिम दिन
काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले चैत ९ गतेदेखि प्रथम चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिरहेको आईपीओमा आवेदन दिने आज चैत १२ गते अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४२ लाख ९० हजार कित्ता...
रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै, बालेनलाई दलको नेता बनाइने
काठमाडौं । दिउँसो २ बजे प्रतिनिधि सभा सदस्यको शपथ ग्रहणपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अपरान्ह ४ बजे काठमाडौंको बनस्थलीस्थित केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बोलाएको छ। केन्द्रीय समितिबाट निर्णय गराएर बालेन्द्र शाह (बालेन) लाई संसदीय दलको नेता चयन...
नवनिर्वाचित सांसदले आज शपथ लिंदै
काठमाडौं । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले आज पद तथा गोपनीयताको शपथ लिंदैछन्। शपथ ग्रहण दिउँसो २ बजे गरिने तय भएको छ। संघीय संसद सचिवालयले सांसदहरूले प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र हालसालै खिचिएको...
यस्तो छ आज फलफूल र तरकारीको भाउ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज चैत १२ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जस अनुसार सानो लोकल गोलभेंडा ४० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, तने बोडी १६०...
वैदेशिक रोजगारीमा रहेकाले स्नो रिभर्सको आईपीओ भर्ने अन्तिम दिन
काठमाडौं । स्नो रिभर्स लिमिटेडले चैत ९ गतेदेखि निष्काशन गरिरहेको प्रथम चरणको आईपीओमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आईपीओ भर्ने आज चैत १२ गते अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल १८ लाख ७५ हजार...
कालिन्चोक हाइड्रोपावरले चैत २२ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने
काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले चैत २२ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्काशन गरी बाँडफाँड गरेसँगै अब दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ जारी गर्न लागेको...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चैत १२ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जस अनुसार एक अमेरिकी डलरको खरीदमूल्य १५०.०७ रुपैयाँ र बिक्रीमूल्य १५०.६७ रुपैयाँ कायम भएको छ। त्यसैगरी १० जापानिज येनको खरीददर ९.४५ रुपैयाँ र...
जेनजी आन्दोलनको प्रतिवेदन मिडियामा सर्वत्र, हेरौ ९०७ पृष्ठमा के लेखिएको छ ?
काठमाडौं । गत भदौं २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा भएको जनधनको क्षति सम्बन्धमा सरकारले गठन गरेको गौरी बहादुर कार्की संयोजक रहेको छानविन समितिको प्रतिवेदन आजदेखि सर्वत्र मिडियामा फैलिएको छ । प्रधानमन्त्री सुशिला कार्कीलाई छानविन समितिले पेश गरेको...
चार कम्पनीहरुको बोनस शेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेप्सेमा बुधवार चार कम्पनीहरुको बोनस शेयर सूचीकृत भएको छ । नेशनल लघुवित्तको , मेरो माइक्रोफाइनान्सको, सिंगटी हाइड्रो र निर्धन उत्थान लघुवित्तकोबोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेका अनुसार नेशनल लघुवित्तको १८ लाख ९७ हजार ५४२ दशमलव...
जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय २१% ले बढ्यो, अग्रस्थान नेपाल र आइएमई लाइफको उच्च बृद्धि
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन महिनासम्ममा २८ अर्ब रुपैयाँ माथिको प्रथम बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले ८ महिनामा उक्त नयाँ...




















