शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्धारा पुरानो लाभांश बुझिलिन आग्रह
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकले साधारण सभाबाट पारित भएको नगद लाभांश ५ वर्ष वितिसक्दा पनि शेयरधनीले बुझिनलिएकोमा उक्त नगद लाभांश लिन आग्रह गरेको हो । बैंकले (साविक...
सिद्धार्थ क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश इकाईधनीको खातामा जम्मा
काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले दुई म्युचुअल फण्डका इकाईधनीहरुलाई लाभांश वितरण गर्न सुरु गरेको छ । क्यापिटलले सिद्धार्थ इक्वीटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को लाभांश सम्बन्धित इकाईधनीको बैंक खातामा जम्मा गरेको हो । यी दुई फण्डले गत...
राष्ट्र बैंकले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले रोजगारको अवसर खुलाएको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गर्दै खुला प्रतियोगिताद्धारा विभिन्न पदका लागि विज्ञापन खुलाएको हो । राष्ट्र बैंकले सहायक निर्देशक (प्रशासन सेवा) १८ जना, सहायक निर्देशक (प्राविधिक सु.प्र.) एकजना...
कुमारी बैंकको ऋणपत्र आजदेखि निष्काशन, कति पाईन्छ ब्याज ?
काठमाडौं । कुमारी बैंक लिमिटेडले आज (भदौ १७ गते)देखि ऋणपत्र निष्काशन गरेको छ । बैंकले वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । सो ऋणपत्रको अवधि १० वर्ष...
नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (भदौ १७) गते अन्तिम दिन रहेको छ । कम्पनीले चुक्तापुँजी ११ अर्ब ६५ करोड रुपैयाँको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव २६३२ प्रतिशत नगद लाभांश...
आज राती १२ बजेदेखि लागू हुनेगरी आयल निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । निगमले आज राती १२ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६/६ रुपैयाँ बढाएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी)ले बिहीबार भाउ बढाएर पठाएपछि निगम सञ्चालक...
भारतबाट फेरी बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के हुन्छ ?
काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । अब निगमले सोही मूल्य सूचीअनुसार आईओसीलाई खरिद हुने तेलको रकम भुक्तानी गर्नुपर्नेछ । बिहीबार (सेप्टेम्बर १) बाट लागू हुनेगरी आईओसीले पठाएको नयाँ...
नेप्सेकोद्धारा सूचीकृत कम्पनीलाई वित्तीय विवरण पेश गर्न निर्देशन
काठमाडौं । नेपाल स्टक एक्सचेन्जले सूचीकृत कम्पनीहरुलाई वित्तीय विवरण पेश गर्न निर्देशन दिएको छ । नेप्से सूचीकृत कम्पनीलाई वार्षिक तथा त्रैमासिक वित्तीय विवरणको विद्युतीय प्रति पेश गर्न निर्देशन दिएको हो । धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार सूचीकृत संगठित संस्थाहरुले...
पुर्वाञ्चल क्यानसर अस्पतालमा पेट सिटी स्क्यान सेवा सुचारु, ४५ हजारमै क्यान्सर पत्ता लगाउने सुविधा
बिर्तामोड । पूर्वको झापास्थित पुर्वाञ्चल क्यान्सर अस्पतालले पेट सिटी स्क्यान सेवा सुरु गरेको छ । काठमाडौ उपत्यका बाहिर क्यान्सर रोगको वास्तविक अवस्था पत्ता लगााउने पहिलोपटक सो सेवा पुर्वाञ्चल क्यान्सर अस्पतालले सुरु गरेको हो । ५१ वर्षीया मुखको क्यानसरबाट पीडित...
श्रृजनशील लघुवित्तको आइपीओमा १ करोड ११ लाख बढी आवेदन
काठमाडौं । श्रृजनशील लघुवित्तको आइपीओमा आज १ करोड ११ लाख बढी कित्ताको लागि आवेदन परेको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार आज ९ लाख बढी जना सर्वसाधारणले सर्वसाधारणले कुल १ अर्ब १० करोड ८३ लाख ६७ हजार रुपैयाँ...
भदौ २३ गतेदेखि आठौं फर्निचर तथा फर्निसिङ्ग एक्स्पो हुँदै, एक लाख अवलोकनकर्ता सहभागी हुने प्रक्षेपण
काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ्ग संघले यहि भदौ २३ गतेदेखि भदौ २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘फर्नेक्स नेपाल’ मेला संचालन गर्ने भएको छ । संघले २०१२ देखि भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ्ग सामाग्रीहरुको बृहत मेला गर्दै आइरहेको छ । विगतका...
खप्तड लघुवित्तको आइपीओ प्रि–अटलमेन्ट आज गर्ने तयारीमा, बाँडफाँड कहिले ?
काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड अर्को साता मात्रै हुने भएको छ । लघुवित्तको आइपीओ डाटा भेरिफिकेशनको काम भइरहेको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । साथै डाटा भेरिफाइको काम सकिए आज बेलुका प्रि–अलटमेन्ट गर्ने...
राष्ट्रियसभामा आज बीमा विधेयक पेश नहुने, कार्यसूचि संशोधन
काठमाडौं । राष्ट्रियसभामा आज बीमा विधेयक अघि नबढाउने निर्णय गरिएको छ । आज राष्ट्रियसभामा विचार गरियोस् भन्ने बीमा विधेयक प्रस्ताव गरेर छलफल गर्ने कार्यसूचि तय भएपनि मन्त्री समेत अनुपस्थित हुने भएपछि उक्त विधेयक आज प्रस्तुत नगरिएको हो । राष्ट्रिय...
हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमा सर्किट, कुनको कति बढ्यो ?
काठमाडौं । उतारचठढावका बिच आज शेयर बजार झिनो अंकले ओरालो लागेको छ । आज नेप्से परिसूूचक १।०८ अंकले घटेर १९७२ को बिन्दुमा कायम रहेको छ । आज हिमालयन इभरेष्ट इन्स्योरेन्सको शेयर मूल्यमा सर्किट लागेको छ । त्यस्तै, अप्पर हेवाखोला...
नेप्सेमा झिनो अंकको गिरावट, ७ उपसूचकमा छायो हरियाली
काठमाडौं । बिहिबार शेयरबजार झिनो अंकले घट्न पुगेको छ । उतारचढावकाबीच आज नेप्से परिसूचक १.०८ अंकले घटेर १९७२ को विन्दुमा कायम भएको छ । पछिल्लो समय शेयरबजारको अवस्था खस्किँदो अवस्थामा छ । मौद्रिक नीतिपछि शेयरबजारमा सुधार आउने आशामा रहेका...
यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
काठमाडौं । उतारचढाबका बिच आज शेयर बजार झिनो अंकले ओरालो लागेको छ । आज नेप्से परिसुचक १।०८ अंकले घटेर १९७२ को बिन्दुमा कायम रहेको छ । आज शेयर बजार घटेसँगै राप्ति हाइड्रो एण्ड जनरलको ४।३८, गनपति लघुवित्तको ४।१, मैलङ...
नेपाल टेलिकममा लगानीकर्ता झुम्मिए, यी हुन आज सर्वाधिक कारोबार भएका टप कम्पनी
काठमाडौं । बिहिबार शेयरबजार झिनो अंकले घट्न पुगेको छ । उतारचढावकाबीच आज नेप्से परिसूचक १.०८ अंकले घटेर १९७२ को विन्दुमा कायम भएको छ । नेप्से घटेसँगै कारोबार रकम समेत एक अबए ३८ करोड रुपैयाँमा सीमित हुन पुगेको छ ।...
४७६ स्थानीय तहमा पूर्ण विद्युतीकरण, मधेश प्रदेशमा सबैभन्दा बढी, कुन तहमा कति ? (तथ्याङ्कसहित)
काठमाडौंं । नेपालका ७५३ स्थानीय तहमध्ये ४७६ स्थानीय तह पूर्ण विद्युतीकरण भएका छन् । २४२ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण भएको छ । ३५ स्थानीय तहमा नेपाल विद्युत प्राधिकरणले विद्युत पुर्याउन सकेको छैन । प्राधिकरणले मुलुकभरीका स्थानीय तहका गाउँपालिका...
बीमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाको कार्यसूचिमा, मन्त्री नहुँदा विधेयकबारे अलमल
काठमाडौं । राष्ट्रिय सभाको आजको कार्यसूचिमा बीमा विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूचि रहेको छ । अर्थमन्त्री जनार्दन शर्मा बाहिर रहेकोले मन्त्री शर्माको तर्फबाट अन्य कुनै मन्त्रीले विचार गरियोस् भन्ने प्रस्ताव संसदमा पेश हुनेछ ।...
दोल्ती पावर कम्पनीले १६ लाख कित्ता आइपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति
काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणका लागि आइपीअो जारी गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन पेश गरेको हो । कम्पनीले विद्युत नियमन आयोगबाट स्वीकृति पाएको पत्र...


















