सानिमा लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको नेपालगन्ज शाखाले बीमा दाबी बापतको ५ लाख रुपैयाँ भुक्तानी गरेको हो । बर्दिया जिल्ला बासगढी नगरपालिका वडा न ९ माछागढ निवासी अनिल रावतको भारतमा रोजगारिको शिलशिलामा २०७८...
सानिमा लाइफ इन्स्योरेन्सद्धारा लाभांश प्रस्ताव, नगद र बोनस कति ?
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको छ। कम्पनीको चैत २९ गतेको संचालक समितिको बैठकले अघिल्लो आर्थिक वर्ष २०७६/ ७७ को वितरणयोग्य मुनाफाबाट कुल ४ दशमलव ४२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । कम्पनीको...
यूनियन लाइफ इन्स्योरेन्सको चौथौ वार्षिक साधारण सभा बैशाख २३ गते, यस्ता छन् एजेण्डा
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा बैशाख २३ गतेका लागि बोलाएको छ । सभा टाइगर प्यालेस रिसोर्ट भैरहवा रुपन्देहीमा सो दिन बिहान १०ः३० बजे बस्ने गरी आव्हान गरेको हो । चैत २९ गते कर्पोरेट...
सेञ्चुरी कमर्सियल बैंकको सिईओमा मनोज न्यौपाने नियुक्त
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपानेलाई नियुक्त गरेको छ । मिति २०७८ चैत्र ३० गते बसेको संचालक समितिको बैठकले उहाँलाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा आगामी ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो...
१० प्रतिशत लाभांश प्रस्ताव सहित साल्ट ट्रेडिङ कर्पोरेशनको साधारण सभा आज बस्दै
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ५५औं वार्षिक साधारण सभा आज (चैत ३० गते) बस्दै छ । सभा सोल्टी होटल ताहाचल काठमाडौंमा बिहान ११ बजे बस्ने गरी बोलाएको छ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको...
विजय लघुवित्तद्धारा शेयरधनीहरुको डिम्याट खातामा बोनस शेयर जम्मा
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेड बोनस शेयर हितग्राही (डिम्याट) खातामा जम्मा गरिदिएको छ । कम्पनीको पुस २४ गते सम्पन्न नवौ वार्षिक साधारण सभाबाट पारित २० दशमलव ०३११ प्रतिशत बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको हो ।...
सिद्धार्थ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको साधारण सभा आज हुँदै, यस्ता छन् एजेण्डाहरु
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको साधारण सभा आज बस्दैछ। सिद्धार्थ इन्स्योरेन्सको २० औं वार्षिक सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकृटी मण्डप काठमाडौंमा बिहान १०ः३० बजे हुदैछ । सभाले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर...
प्राइम कमर्सियल बैंकले ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । प्राइम कमर्सियल बैंकले ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले चैत १६ गतेदेखि २ अर्ब २५ करोड रुपैयाँ बराबरको २५ लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । जसमा १० लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले...
उपकार लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत २५ गतेदेखि २९ गतेसम्म आइपीओ निष्काशन गरेकोमा चैत २७ गते राम नवमी सार्वजनिक विदा परेको कारण एक दिन थप गरेको हो...
जन्मदिनमा श्रीमतीलाई बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय जन्मदिनको अवसरमा आफन्तजनहरुलाई बीमा पोलिसी दिने क्रम बढ्दै गईरहेको छ । भविष्यमा आउने जोखिमको सुरक्षणको लागि अनावश्यक वस्तुभन्दा बीमा योजना दिने प्रचलन बढ्दै गईरहेको छ । यसैक्रमममा बिस्बराज श्रेष्ठले आफ्नी धर्मपत्नी सृजना श्रेष्ठलाई २५ लाखको...
कुल विदेशी विनिमय सञ्चिति घट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको आठ महिनाको वित्तीय सूचांक सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको सूचांक अनुसार गत आर्थिक बर्षको तुलनामा कुल विदेशी विनिमय सञ्चितिमा घटेको छ । २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब...
सिभिल बैंकको ऋणपत्र सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिभिल बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको ‘सिभिल बैंक डिबेञ्चर २०८८’ नामक ऋणपत्र आज सूचीकृत भएको हो । बैंकको १०.२५ प्रतिशत ब्याजदर भएको अंकित मूल्य १००० रुपैयाँ दरको ३० लाख कित्ता ऋणपत्र...
नेप्सेमा थप ६६ लाख ८४ हजार कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा महालक्ष्मी विकास बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस शेयर सूचीकृत आज भएको हो । बैंकको आज २० प्रतिशत दरको ६६ लाख ८४...
मेरो अटो मोटर र्यालीको मुख्य प्रायोजक प्रभु लाइफ इन्स्योरेन्स
काठमाडौं । मेरोअटो मोटर र्याली’को मुख्य प्रायोजक ‘प्रभु लाइफ इन्स्योरेन्स’ कम्पनीले गर्ने भएको छ । मोटर र्यालीको मुख्य प्रायोजक गर्ने विषयमा प्रभु लाइफ इन्स्योरेन्सको तर्फबाट सह प्रमुख कार्यकारी निर्देशक किशोरप्रसाद लामिछाने र मेरोअटोको तर्फबाट निर्देशक उज्वल घिमिरेले सम्झौता पत्रमा...
प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने भोलि अन्तिम दिन
काठमाडौं । प्राइम कमर्सियल बैंकले ऋणपत्रमा आवेदन दिने भोलि (चैत ३० गते) अन्तिम दिन रहेको छ । बैंकले चैत १६ गतेदेखि २ अर्ब २५ करोड रुपैयाँ बराबरको २५ लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । जसमा १० लाख...
नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाको बाटोमा छैन्, चाँडै समाधान हुन्छ : पूर्व गभर्नर नेपाल
काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.चिरञ्जीवी नेपालले नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाको बाटोमा नरहेको स्पष्ट पारेका छन् । डा. नेपालले नेपालको अर्थतन्त्रमा देखिएको अहिलेको समस्या छिट्टै समाधान हुनेपनि विश्वास दिलाए । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको...
इमर्जिङ नेपालसहित यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
काठमाडौं । मंगलबार नेप्से ओरालो लागेको छ । साताको दोस्रो दिन ४६ अकंले नेप्से आज भने ३४.७८ अकंले घटेको हो । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २३७ कम्पनीको ३७ लाख ८३ हजार २४ कित्ता शेयर किनबेच भएको छ ।...
हिमालयन डिस्टिलरीसहित आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । पछिल्लो समय देशमा आर्थिक संकट चुलिँदै गइरहेको छ । यसअर्थमा विभिन्न शेयर विषेशज्ञ तथा ठूला लगानीकर्ताहरुले आर्थिक संकटका कारण शेयर बजार घट्न पुगेको अनुमान लगाइरहेका छन् । आज नेप्से परिसूचक ३४ अंकले घट्दा कारोबार समेत ह्वात्तै घट्न...
नेष्डो समृद्धि लघुवित्तको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए
काठमाडौं । साताको तेस्रो दिन शेयर बजारमा उच्च गिरावट आएको छ । सोमबार ४६ अकंले नेप्से आज भने ३४.७८ अकंले घटेको हो । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २३७ कम्पनीको ३७ लाख ८३ हजार २४ कित्ता शेयर किनबेच हुदाँ...
शेयरबजारमा ३४ अंकको गिरावट, एक अर्बमाथिको कारोबार हुँदा होटल तथा पर्यटन सूचक चम्कियो
काठमाडौं । साताको तेस्रो दिन पनि शेयर बजारमा भारि गिरावट आएको छ । देशको आर्थिक संकटकाबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यप्रति असन्तुष जनाउँदै अर्थमन्त्री जनार्दन शर्माले उनलाई निलम्बन गरेका थिए । गभर्नर अधिकारीको निलम्बनपश्चात शेयरबजारमा बृद्धि हुने...



















