पुँजी बजारमा उत्साहः अधिकांश कम्पनी शेयर मूल्यमा उछाल, यी कारणले अझै देखिने छ रौनक
काठमाडौँ । शेयर बजार आज पनि हरियाली देखिएको छ । दुई दिन लगातार उच्च सुधारपछि बजार आज सामान्य अंकले मात्र बढेको हो । बजार बढ्दा केही लगानीकर्ताले नाफा बुकिङ गर्दै बजारलाई सन्तुलित बनाएका छन् । पछिल्लो समय लगातार हरियाली...
बन्दीपुर र हिमालयन रिमा झुम्मिए लगानीकर्ता, कुनको कति ?
काठमाडौं । निरन्तर बढेको शेयर बजार आज सामान्य सुधार देखिएको छ । बन्दीपुर कोबुलकार र हिमालयन रिको आज सर्वाधिक कारोबार भएको छ । त्यस्तै, नाग्दी पावर, शिवम सिमेन्टस, वरुण हाईड्रोपावर, एनआरएन इन्फ्रास्टक्चर, माउन्टेन इनर्जी, नेपाल रि र हिमालयन डिष्टिलरीको...
सिंहदरबार गेट अगाडि प्रदर्शनमा जेनजी समूह
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी पुस्ताको ज्ञापन पत्र बुझाउने समय नदिएको भन्दै मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले सिंहदरबार गेट नजिक प्रदर्शन गरेको छ। समूहले प्रधानमन्त्रीसँग आफ्नो मागको सम्बन्धमा संवाद गर्न नसक्दा निराशा व्यक्त गर्दै सरकारप्रति गम्भीर प्रश्न उठाएको...
एनएमबि बैंक र पाटा नेपालको सहकार्य: पर्यटन क्षेत्रमा स्मार्टफोनमार्फत डिजिटल भुक्तानी थप सहज
काठमाडौँ । एनएमबि बैंक लिमिटेडले प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र भिसासँग सहकार्य गर्दै एनएमबि सफ्ट पसको प्रयोगलाई विस्तार गर्ने गरी सम्झौतामा हस्ताक्षर भएको छ । सफ्ट पस एउटा यस्तो नयाँ प्रविधि हो जसले व्यवसायीहरूलाई कुनै भौतिक...
नेताको भोट बैंक बनेको सातनाली पुलः साउदको मनपरीले स्थानियलाई सास्ती, मल्ल र आले मुकदर्शक
काठमाडौँ । शिखर नगरपालिका–१० र ११ जोड्ने सातनाली मोटरेबल पुल निर्माण ११ वर्ष बितिसक्दा पनि पूर्ण हुन सकेको छैन। तीन वर्षभित्र निर्माण सम्पन्न हुने भनिएको यो पुल निर्माणको काम २२ प्रतिशतमै सीमित छ। स्थानीय बासिन्दा र युवाहरूको निरन्तर माग, अदालतको...
सरस्वती प्लास्टिक उद्योगमा २ घण्टासम्म दन्कियो आगो
काठमाडौँ । विराटनगर महानगरपालिका–७ स्थित एक प्लास्टिक उद्योगमा आगलागी भएको छ। मंगलबार बिहान सरस्वती प्लास्टिक उद्योगमा सुरु भएको आगो करिब सवा ९ बजेबाट फैलिन थालेको थियो र दुई घण्टापछि करिब ११ बजे नियन्त्रणमा आएको छ। आगलागी प्लास्टिक उत्पादनमा प्रयोग...
डिप्रोक्स लघुवित्तमा नायब प्रमुख कार्यकारी अधिकृत माग
काठमाडौं । डिप्रोक्स लघुवित्ते हाल रिक्त रहेका नायब प्रमुख कार्यकारी अधिकृत माग गरेको छ। लघुवित्तले चार बर्षे कार्यकालको लागिष् माग गरेको हो । लघुवित्तले स्नात्तकोतर तह वा सो सरह उत्तीर्ण गरेको र लघुवित्त वा बैंक वा वित्तीय संस्थाको व्यवस्थापकीय...
बैंकहरुको पूँजीकोष बढाउनुपर्ने समयसीमा तोकियो, प्रणालीगत महत्त्वपूर्ण बैंकहरूको छनोट प्रकृया सुरु
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रणालीगत महत्त्वपूर्ण बैंकहरूको छनोट सुरु गरेको छ । प्रणालीगत महत्त्पूर्ण बैंकहरूको छनोटका लागि मादण्ड बनाइ छनोट प्रक्रिया सुरु भएको हो । केन्द्रीय बैंकले सोमबार फ्रेमवर्क २०२५ लागु गर्दै प्रणालीगत महत्त्वपूर्ण बैंकको छनोट र ती...
‘प्रतिनिधिसभा विघटन असंवैधानिक’ भन्दै सर्वोच्च पुग्यो एमाले
काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेपछि एमालेले अदालत जाने निर्णय गरेको हो। एमाले संसदीय दलको बैठकले मुख्य सचेतक महेश...
नेक्सजेन म्यानेजमेन्टले १५ करोडको आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
काठमाडौँ। नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । नेक्सजेन म्यानेजमेन्टले १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता...
सिटिजन्स बैंकको ‘डिजिबैंक’ सञ्चालनमा, अब सबै डिजिटल सेवा एउटै प्लेटफर्ममा
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले डिजिटल बैंकिङ्गको क्षेत्रमा एक रणनीतिक पहल गर्दै सिटिजन्स डिजिबैंक नामक एकीकिृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । छरिएर रहेका विभिन्न डिजिटल सेवाहरुलाई एउटै च्यानल मा केन्द्रीत गरी बैंकका ग्राहकहरुलाई वेब र मोबाइल मार्फत...
‘विन नेपाल लघुवित्तको १२औँ वर्षमा प्रवेश: विपन्न समुदायलाई वित्तीय सशक्तीकरणको निरन्तर यात्रा’
काठमाडौँ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड १२औँ वर्षमा प्रवेश गरेको छ। २०७१ मंसिर ८ गते औपचारिक रूपमा कारोबार सुरु गरेको संस्थाले ११ वर्ष सफलतापूर्वक पूरा गरी १२औँ वर्षको यात्रामा कदम बढाएको हो। ग्रामीण भेगका न्युन आय भएका...
राष्ट्र बैंकद्धारा मुद्रास्फीति मापन गर्ने सूचकाङ्क र आधारभूत ढाँचा परिमार्जन
काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्रास्फीति मापन गर्ने उपभोक्ता मूल्य सूचकाङ्कको गणना प्रणाली र आधारभूत ढाँचामा व्यापक परिमार्जन गरेको छ । पछिल्लो समय परिवर्तन भइरहेको नेपालीको उपभोग ढाँचालाई सही रूपमा प्रतिबिम्बित गर्न तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप बनाउन सूचकाङ्कको आधार...
आकासियो सुनको मूल्य, मंगलबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा पाँच हजार २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यता,...
आयोजनाको ऋण तिर्न सिंगटी हाइड्रोले शतप्रतिशत हकप्रद निष्काशन गर्ने
काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ। मङ्सिर ८ गते बसेको संचालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो। कम्पनीले बोनस शेयर वितरण पश्चात चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद निष्काशन गर्ने भएको...
सुर्योदय वोमी लघुवित्त भालुफाटाद्वारा सदस्य परिवारलाई ७५ हजार बीमा रकम हस्तान्तरण
काठमाडौँ । मंसिर ८ गते, सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको भालुफाटा शाखा कार्यालय, कैलालीले एक सदस्यको परिवारलाई बीमा रकम प्रदान गरेको छ। लघुवित्तमा आवद्ध एक सदस्यका श्रीमानको मृत्यु भएपछि आवश्यक प्रक्रिया पूरा गरी राहत रकम हस्तान्तरण गरिएको हो।...
फस्र्ट माईकोफाइनान्सको संस्थापक शेयर बिक्रिमा
काठमाडौं । फस्र्ट माईकोफाइनासले संस्थापक शेयर बिक्रिमा ल्याएको छ । कम्पनीले तीन जनाको नाममा रहेको १ लाख ८६ हजार ४ सय ३३ कित्ता संस्थापक शेयर बिक्रिमा ल्याएको हो । कम्पनीको शेयर प्रतिकित्ता न्यूतमक शेयर मूल्य २ सय रुपैयाँ रहेको...
लाभांश र हकप्रद निष्कासन प्रस्ताव पारितका लागि सिक्लेस हाइड्रोपावरले बोलायो साधारण सभा
काठमाडौँ । सिक्लेस हाइड्रोपावर लिमिटेडले साधारण सभा बोलाएको छ । सभा मङ्सिर २९ गते पोखराको घारीपाटन स्थित आभ्या क्लबमा बस्ने गरी बोलाएको हो । सभामा कम्पनीले आर्थिक वर्ष २०८०।८१ र २०८१।८२ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजिको १५ प्रतिशतले हुन...
सुपर मादी हाइड्रोपावरले सच्यायो लाभांश
काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडको लाभांश सच्याइएको छ । मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी २ अर्ब २० करोड ५० लाख रुपैयाँको ५ प्रतिशत बोनस शेयर र ०.२६४२ प्रतिशत नगद लाभांश (कर तिर्न)...
नेपाल एसबिआई बैंकको लाभांश घोषणा
नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश ९कर प्रयोजनार्थसहित० बिक्री गर्ने घोषणा गरेको हो। मंसिर ८ गते बसेको...




















