मुक्तिनाथ विकास बैंकद्वारा ऋणीबाट बढी रकम असुली भएको स्वीकार, उजुरीपछि मेलमिलापको प्रस्ताव
फलोअफ:- काठमाडौँ । ऋणीलाई गुमराहमा राख्दै रकम ठगी गरेको घटनालाई मुक्तिनाथ विकास बैंकले अप्रत्यक्ष रूपमा स्वीकार गरेको छ । ऋण भुक्तानी गर्दा ग्राहकको बढी रकम काटेर घटनामा बैंकका अधिकारीहरू नै समर्थन जनाएको देखिएको हो । नवलपरासीको गैँडाकोट–५ निवासी ख्याम...
जीवन बीमाले फेरिएको पुष्पाको जिन्दगी, सिटिजन लाइफमा गरिन् लोभलाग्दो प्रगती
जिन्दगीको मोडमा कतिबेला के आईपर्छ ठेगान हुँदैन । जिन्दगीको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला बीमा अभिकर्ता पुष्पा बुदुजाले निश्चित राजमार्गमा आफ्ना पाईलाहरू अगाडि बढाइरहेकी छिन् । शायद अब उनलाई ती अफ्ठ्यारा घुम्तीहरूमा फेरि ठोक्किन पर्ने छैन । ती...
अभिकर्ता संघद्वारा आयोजित हिमालयन लाइफ इन्स्योरेन्सको सीओटी–एमडीआरटी सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति हिमालयन लाइफ इन्स्योरेन्स बागमती प्रदेशले सीओटी र एमडीआरटी सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम पुस २८ गते ललितपुरमा रहेको महालक्ष्मी पार्टी भेन्यूमा भव्य रूपमा सम्पन्न भएको हो । कार्यक्रमको...
पेस्तोल देखाएर फरवार्ड माईक्रोफाइनान्सका कर्मचारीमाथि लुटपाट
काठमाडौँ । सर्लाहीमा फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका कर्मचारीमाथि लुटपाट भएको छ। आइतबार संस्थाको ईश्वरपुर शाखा कार्यालयमा कार्यरत कर्मचारी पुजा सरदार र शान्ति सरदारमाथि मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले कटुवा पेस्तोल देखाई नगद लुटपाट गरी फरार भएको खुलेको हो ।...
डिप्रोक्स लघुवित्तको २४ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सोमबार २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दिपक खनालको अध्यक्षतामा चितवनको सौराहामा उक्त सभा सम्पन्न भएको हो । साधारण सभाले आर्थिक वर्ष २०८१–०८२ को बार्षिक प्रतिवेदन पारित गरी...
नेपाल–इटाली व्यापार, लगानी र पर्यटन सहकार्य सुदृढ बनाउने संकल्पसहित चेम्बरको १२औं साधारण सभा सम्पन्न
काठमाडौँ । नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजले काठमाडौमा आफ्नो १२औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । सभामार्फत नेपाल र इटालीबीच द्विपक्षीय व्यापार, लगानी, पर्यटन तथा व्यवसायिक सहकार्य सुदृढ गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरिएको हो ।...
एशियन लाइफ इन्स्योरेन्स सुर्खेतद्वारा ५ लाख ८५ हजार मृत्यु दावी भुक्तानी
काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स सुर्खेत शाखाले मृत्युदाबी भुक्तानी गरेको छ । मानसिक असन्तुलनका कारण असोज ११ गते असमायिक निधन भएका बिरेन्द्रनगर–४ का सन्दिप तिवारीको परिवारलाई कम्पनी दाबी बापतको रकम हस्तान्तरण गरेको हो । उनले ५ लाखको बीमाङ्गको १५...
काठमाडौंमा जाडो ह्वात्तै घट्यो, भोलिदेखि गर्मीको अनुभूति !
काठमाडौं । पुसको चिसो ठण्डीमा बाक्लो लुगा लगाएर हिड्दै हुनुहुन्छ भने अब अलि सचेत हुनुपर्ने भएको छ । काठमाडौंको चिसो एकाएक घट्न थालेको छ । मौसममा परिवर्तन नभएको अवस्थामा यस वर्षका चिसो लगभग सकिएको छ । जल तथा मौसम...
एसवाई प्यानल र श्रीनगर एग्रोटेकको शेयरमा सकारात्मक सर्किट
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घट्न पुगेको छ । आज नेप्से परिसूचक ५.५४ अंकले घटेर २६३५ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ७५ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली...
एसवाई प्यानलमा दैनिक झुम्मिदै लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घट्न पुगेको छ । आज नेप्से परिसूचक ५.५४ अंकले घटेर २६३५ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा सोमबार एसवाई प्यानलको सबैभन्दा बढी कारोबार भएको छ...
पुँजी बजारमा करेक्सनः बिक्री तिर हाबि लगानीकर्ता, ‘अबको यात्रा यस कारण सकारात्मक छ’
काठमाडौँ । शेयर बजारमा करेक्सन देखिएको छ । गत शुक्रबार सामान्य अकंले बढेको बजार आज ओरालो लागेको हो । केही दिनदेखि लगातार हरियाली देखिनुले लगानीकर्ताको मनोबल बलियो बनाएको थियो, तर आजको करेक्सनले बजारमा सन्तुलन कायम गर्ने अवसर दिएको विश्लेषकहरूले...
शरद ओझाले सरकारविरुद्ध दर्ता गरेका रिट हेर्न नभ्याइनेमा
काठमाडौं । शरद ओझाले सरकारविरुद्ध दर्ता गरेका रिट सर्वोच्च अदालतले हेर्न नभ्याइनेमा राखेको छ। न्यायाधीश डा। नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले उनको रिट हेर्न नभ्याइनेमा राखेको हो। ओझाले सरकारद्वारा छानबिन समितिको सिफारिसको आधारमा गरिएको बर्खास्तीको निर्णय र...
फेजाको आयोजनामा धनगढीमा दुई दिने प्रशिक्षण कार्यक्रम सुरु
काठमाडौं । महिला आर्थिक पत्रकार संघ (फेजा) को आयोजनमा कैलालीको धनगढीमा दुई दिन प्रशिक्षण कार्यक्रम सुरु भएको छ । पुस २८ र २९ गते सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा १६ जना महिला आर्थिक पत्रकारहरुको सहभागिता रहेको छ । एशियाली विकास...
टिचिङ अस्पतालले स्वास्थ्य बीमा सेवा बन्द गर्ने घोषणा
काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले (टिचिङ अस्पताल) स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतका सबै उपचार सेवा आगामी माघ १ गतेदेखि बन्द गर्ने निर्णय गरेको छ। स्वास्थ्य बीमा बोर्डबाट लामो समयदेखि भुक्तानी नपाउँदा आर्थिक अवस्था संकटमा परेको भन्दै उक्त कार्यक्रम बन्द...
थापा नेतृत्वको अध्ययन समितिले तयार गर्यो नेप्से पुनर्संरचनाको खाका, के-के विषय छन् समावेश ?
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को संरचना, प्रणाली र सञ्चालनमा सुधार ल्याउने उद्देश्यसहित गठित प्रकाशजंग थापा नेतृत्वको अध्ययन समितिले आफ्नो प्रतिवेदन अन्तिम रूप दिएको छ। समितिले अर्थमन्त्री रामेश्वर खनालसमक्ष प्रतिवेदन प्रस्तुत गर्ने अन्तिम तयारी गरेको हो । प्रतिवेदनमा...
लिबर्टी माइक्रो लाइफद्वारा गोरखामा उप–शाखा उद्घाटन
काठमाडौं । लिबर्टी माइको लाइफ इन्स्योरेन्स लिमिटेडले गोरखा जिल्लामा आफ्नो उप–शाखा कार्यालय उद्घाटन गरेको छ । वडा नं.६ का अध्यक्ष राजेन्द्र कुमार जोशी तथा कम्पनीको प्रमुख कार्यकारी अधिकृत राम कुमार यादबको सहभागितामा उक्त उप–शाखा कार्यालयको पुष २७ उद्घाटन गरिएको...
भक्तपुर उद्योग वाणिज्य सङ्घको नेतृत्वमा कृष्णमुरारी न्यौपाने
काठमाडौँ । भक्तपुर उद्योग वाणिज्य सङ्घमा आगामी दुई वर्षे कार्यकालका लागि कृष्णमुरारी न्यौपानेको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। आइतबार सम्पन्न सङ्घको ३८औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद प्रजापति निर्वाचित भएका हुन् । साधारणतर्फको उपाध्यक्षमा...
स्वावलम्बन लघुवित्तका सीईओले एक वर्षमा बुझे ४३ लाख तलब
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेन्द्र सिंह विष्टले एक वर्षमा ४३ लाख रुपैयाँ तलब बुझेका छन्। कम्पनीको सीईओ रही काम गरे बापत उनले गत आर्थिक वर्ष २०८१/८२ मा पारिश्रमिक मात्रै ४३ लाख १५...
इतिहासकै गम्भीर मोडमा नेपाली कांग्रेस, गगन-विश्वले चिन्नै पर्ने पात्र
काठमाडौं । विधानको व्यवस्थालाई टेकेर बहुमत महाधिवेशन प्रतिनिधिहरु विशेष महाधिवेशनमा होमिएसँगै नेपाली कांग्रेस इतिहासकै गम्भीर मोडमा उभिएको छ । तीन महिना अगावै कांग्रेस सभापति शेरबहादुर देउवाको पद धरापमा परेको छ । तर, सहजै नेतृत्व हस्तान्तरणका लागि उनी तयार छैनन्...
बालेनले माघ ५ गतेभित्र मेयरबाट राजीनामा दिने, झापा–५ बाट ओलीसँग भिड्ने तयारी
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन पदबाट राजीनामा दिने तयारी थालेका छन्। उनले माघ ५ गतेभित्र मेयर पदबाट राजीनामा दिएर चुनावी अभियानमा सक्रिय हुने योजना बनाएका हुन्। निर्वाचन आयोगले माघ ६ गते...




















