नेपालको कर प्रणाली सुधारका लागि इकोसिस्टम र डिजिटल बिलिङ अपरिहार्य : कर विज्ञ खड्का

काठमाडौं । बजेटको पूर्व सन्ध्यामा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आफ्ना सदस्यहरूलाई ‘बजेट तथा कर’ र ‘सम्पत्ति शुद्धिकरण’ सम्बन्धी बिषयमा दुई छुट्टा–छुट्टै तालिम प्रदान गरेको छ । बजेट तथा करको बिषयमा कर विज्ञ रुप खड्का र सम्पत्ति शुद्धिकरणको...


पत्रकार रोयल आचार्यलाई मातृशोक

काठमाडौं । नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिका अध्यक्ष तथा नेपाल पत्रकार मञ्चका सदस्य रोयल आचार्यलाई मातृशोक परेको छ। केटिएम भ्वाइसका सम्पादक आचार्यकी आमा भुनकुमारी आचार्यको ७३ वर्षको उमेरमा उपचारका क्रममा आइतबार निधन भएको हो। उनी लामो समयदेखि स्वासप्रश्वास,...


प्रभु महालक्ष्मी लाइफ इलाम शाखाद्वारा रमेश बुढाथोकीलाई सम्मान

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले कलाकार तथा समाजसेवी रमेश बुढाथोकीलाई सम्मान गरिएको छ । इन्स्योरेन्सको इलाम शाखाले बुढाथोकीलाई सम्मान गरेको हो । कम्पनीका प्रदेश प्रमुख सुदिस्ट गुप्ता, शाखा प्रमुख प्रवेश पराजुली, सिनियर एजेन्सी मेनेजर सोम सुसेली लगायतले दोसल्ला...


गणतन्त्र दिवसमा प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गणतन्त्र दिवस समारोहमा पनि सम्बोधन नगर्ने भएका छन् । जेठ १५ गते मनाइने उक्त समारोहका लागि राष्ट्रपतिबाट सम्बोधन गरियोस् भन्ने अनुरोधसहित उनले राष्ट्रपति कार्यालयमा पत्राचार गरेको स्रोतले जनाएको छ । सिंहदरबार स्रोतका अनुसार...


बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सोमबार बस्ने भएको छ । दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक तय भएको हो । प्रधानमन्त्री बालेन शाहको आव्हानमा बैठक बस्न लागेको हो । बैठकमा हुने छलफलको एजेन्डाबारे भने जानकारी...


आईपीओको तयारीमा रहेको अग्नि सिमेन्ट: नाफा घटेर २ करोडमा सीमित, पुँजीभन्दा २.३० गुणा बढी ऋण

काठमाडौं । प्रारम्भिक सार्वजनिक निष्कासनमार्फत सर्वसाधारणको लगानी भित्र्याउने तयारीमा रहेको अग्नि सिमेन्ट इन्डष्ट्रिजको व्यापारमा केही सुधार देखिए पनि त्यसको पछाडिको वित्तीय आधार भने अझै कमजोर र अस्थिर रहेको तथ्य बाहिरिएको छ । सन् २०२४ को तुलनामा सन् २०२५ मा...


१२ करोडभन्दा बढी हिनामिना प्रकरण : फरार ज्योति गुरुङलाई २१ दिनभित्र अदालतमा उपस्थित हुन आदेश

काठमाडौँ । मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएकी ज्योति गुरुङलाई ललितपुर जिल्ला अदालतले २१ दिनभित्र अदालतमा उपस्थित भई सबुत–प्रमाणसहित प्रतिउत्तर पेश गर्न सूचना जारी गरेको छ। सहकारीका सचिव बोधविक्रम थापाले दायर गरेको लेनदेन मुद्दामा अदालतले...


पञ्चकन्या माई हाइड्रोपावरको प्लान्ट सञ्चालनमा

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडबाट सञ्चालित अप्पर माई जलविद्युत आयोजनाको प्लान्ट सञ्चालनमा आएको छ। ९.९८ मे.वा को अप्पर माई जलविद्युत आयोजनाको टनेल आउटलेटमा रहेको मेल होलमा गत वैशाख ७ गते दिउँसो ३ बजे आकस्मिक रूपमा फुट्दा भएको क्षतिको...


बढ्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ९०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोला दुई लाख ९२ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यता, चाँदी...


कृषि विकास बैंकको सञ्चालकमा अर्थका सहसचिव टंक प्रसाद पाण्डेय नियुक्त

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको सञ्चालकमा अर्थ मन्त्रालयका सहसचिव टंक प्रसाद पाण्डेय नियुक्त भएका छन्। बैंकका पूर्व सञ्चालक समिति अध्यक्ष डिम प्रसाद पौडेलले दिएको राजीनामा अर्थ मन्त्रीस्तरीण निर्णयले स्वीकृत गरी पाण्डेयलाई सञ्चालक समितिको सदस्य तोकिएको हो। पाण्डेयले जेठ...


सिन्धु विकास बैंकको सीईओमा गणेश कुमार केसी नियुक्त

काठमाडौँ । सिन्धु विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चार्टर्ड एकाउन्टेन्ट गणेश कुमार केसी नियुक्त भएका छन् । बैंकको जेठ १० गते बसेको सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो । उक्त...


चिरख्वा हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्ने...


स्वाभिमान लघुवित्तको घोषित लाभांश रद्द, शेयरधनीको हात रित्तो

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले यसअघि घोषणा गरेको १० प्रतिशत लाभांश रद्द गरेको छ। कम्पनीको गत फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट ९.५० प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद लाभांश...


बालेन र रास्वपाको सुशासनलाई धज्जी उडाउँदै धितोपत्र बोर्ड अध्यक्ष नियुक्तीमा सेटिङ

काठमाडौं । सम्भवतः आज मन्त्रिपरिषदको बैठक बसेको अवस्थामा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्ती सम्बन्धी निर्णय हुनेछ । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकद्वय डा. गोपाल प्रसाद भट्ट र मुकुन्द कुमार क्षेत्री तथा सेबोनकै पूर्व कार्यकारी निर्देशक विनयदेव आचार्य...


सानिमा रिलायन्स लाइफको व्यतित बीमालेख नवीकरणमा छुट

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा त्यसमा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशत छुट दिने घोषणा गरेको छ। कम्पनीबाट जारी भई व्यतित भएका बीमालेखहरू आज जेठ ११ गतेदेखि जेठ ३१ गतेभित्र नवीकरण (रिन्यू) गरेमा त्यसमा...


प्रतिकित्ता ६०० रुपैयाँमा मिथिला लघुवित्तको शेयर बिक्रीमा

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ८ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएको छ। उक्त शेयर न्यूनतम प्रतिकित्ता ६०० रुपैयाँ मूल्यमा बिक्री गर्न लागिएको हो। नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत...


यस्तो छ आज तरकारी र फलफूलको मूल्य (सूची सहित)

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज जेठ ११ गते सोमबारका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। जसअनुसार सानो लोकल गोलभेंडा १८ देखि ३५ रुपैयाँ, लोकल बन्दा ३० देखि ४० रुपैयाँ, स्थानीय काउली ३५...


एकै दिन झन्डै २५ सय चालक कारवाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले एकै दिन काठमाडौं उपत्यकामा २ हजार ४५३ जना सवारी चालकलाई कारवाही गरेको छ। २४ घन्टाको उक्त कारवाहीबाट ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन भएको छ। कार्यालयका अनुसार १०५ जना मादक पदार्थ सेवन (मापसे) गरी...


३५ दिनभित्र कागजात नबुझाए सलिकोको दाबी फाइल बन्द हुने

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले २०८२ चैत मसान्तसम्म परेका तर हालसम्म भुक्तानी हुन नसकेका बीमा दाबी सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गर्न बीमित तथा दाबीकर्तालाई आग्रह गरेको छ। कम्पनीका अनुसार विभिन्न बीमालेख अन्तर्गत क्षति भएर बीमित...


सोमबार अमेरिकी डलर स्थिर, अन्य मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज जेठ ११ गते सोमबार अमेरिकी डलरको विनिमय दर स्थिर देखिएको छ। यस दिन एक अमेरिकी डलरको खरिद दर १५२.८१ रुपैयाँ र बिक्री दर १५३.४१ रुपैयाँ कायम भएको छ। युरोपियन यूरोको खरिद दर...