मुक्तिनाथ विकास बैंकले मुद्दती निक्षेपमा १० प्रतिशत ब्याजदर दिने
काठमाडौं । मुक्तिनाथ विकास बैंकले व्यक्तिगत मुद्दतीमा ३ महिनाको लागि नै सर्वाधिक १० प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुने गरी ब्याजदर दिने भएको छ । बैंकले मुद्दती निक्षेपको ब्याजदरमा उच्च बृद्धि गरेको कारण सो प्रतिशत ब्याजदर दिने...
ज्योति विकास बैंक र सुनसरी रत्न तथा आभूषणबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न
ज्योति विकास बैंक र सुनसरी रत्न तथा आभूषण संघ र सुनसरी रत्न तथा आभूषणबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।सुनसरी रत्न तथा आभूषण महासंघ द्वारा शुभारम्भ गरेको स्वच्छ व्यवसाय स्सम्मानित व्यवसायीू नामक अन्तरक्रिया कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका इटहरी...
सानिमा बैंकले ल्यायो ‘दशैं बम्पर अफर’ योजना, मुद्दती खातामा ९.५१% ब्याजका साथै १० लाख सम्मको दुर्घटना बीमा
काठमाडौं । सानिमा बैंकले नेपालीहरुको महान पर्व दशैंलाई लक्षित गर्दै ‘दशैं बम्पर अफर’ ल्याएको छ । बैंकले उक्त अफर अन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९.५१ प्रतिशतसम्म उच्च मासिक ब्याजदर प्रदान गर्ने भएको छ । साथै असोज १ गतेदेखि लागू भएको...
थप ७३४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । आज थप ७ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफ्रिङ अनुसार आज ७ हजार ३०४ जनामा पीसीआर परीक्षण गर्दा ६५६ जनामा र २ हजार ७०९ जनामा एन्टिजन परीक्षण गर्दा ७८...
एशियन लाइफद्धारा व्यतित बीमालेखमा ब्याजमा ५० प्रतिशत छुट
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ५० प्रतिशत व्याज छुट दिने भएको छ ।कम्पनीले जारी गरेको बीमालेख अन्तर्गत २०७८ भदौ मसान्तसम्म बीमाशुल्क भुक्तानी गनू पर्ने ६ महिना नाघेका बीमालेखहरु कात्र्तिक १५ गते भित्र पुर्नजागरण गराउने बीमितहरुलाई लाग्ने...
बाढीका कारण उद्योेगमा क्षती पुगेपछि शिखरद्धारा दावी भुक्तानी
काठमाडौं । रुपन्देहीमा रहेर विभिन्न उद्योग संचालन गर्दै आएको औधोगीक समुह आवास गुप्रले संचालन गरेको स्टील उद्योगमा बाढीले क्षती पुयाए पछि उद्योगले बीमा दावी बापत भुक्तानी पाएको छ । औधोगीक समुह आवास गुप्रको मयुर स्टील उद्योगले बीमा दावी बापतको...
नबिल बैंकले ल्यायो आकर्षक दशैं अफर योजना, यस्ता छन् सुविधाहरु
काठमाडौं । गत वर्षको अपार सफलता पछि नबिल बैंकले यस वर्ष पनि दशैं अफरको घोषणा गरेको छ । नेपालीहरुको महान चाड दशैंको अवसरमा, नबिल बैंकले आश्विन १ गते देखि व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना शुरू गरेको छ । यस...
राष्ट्र बैंकले ११ अर्ब ८३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने, असोज ५ गतेबाट बिक्री हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै ११ अर्ब ८३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने जानकारी दिएको छ। बैंकले ९१ दिनको लागि ५ अर्ब ५३ करोड...
सर्लाहीमा बीमा सचेतना सम्बन्धी अन्तरक्रिया सम्पन्न, बीमा नीति बनाएर अघि बढ्ने मेयर महत्तोको प्रतिबद्धता
काठमाडौं । बीमा समितिले आयोजना गरेको बीमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। उक्त अन्तक्रिया कार्यक्रम सर्लाहीको वरहधवा नगरपालिका आज सम्पन्न गरिएको हो । समितिले आयोजना गरेको उक्त कार्यक्रम वरहधवा नगर पालिका मेयर देवान्नद महत्तो, उपमेयर सिता माझी सहित वडा...
मेगा बैंककी डेपुटी सिइओ श्रेष्ठलाई सरकारबाट विभुषण
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडकी नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) रविना देशराज श्रेष्ठ सरकारबाट विभुषित भएकी छिन् । उनी संविधान दिवसका अवसरमा सरकारबाट विभुषित भएकी हुन् । नेपाल सकरार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई संविधान दिवस...
नेपाल राष्ट्र बैंकले भोलिबाट नयाँ नोट वितरण गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलिबाट नयाँ नोट वितरण गर्दैछ । राष्ट्र बैंकले काठमाडौं उपत्यकामा वाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयहरुमार्फत समेत नयाँ नोट सटहीको सुविधा मिलाएको जनाएको छ । त्यसैगरि, राष्ट्र बैंकका अनुसार काठमाडौं उपत्यकाबाहिर भने प्रदेशस्थित कार्यालय वा...
स्वास्थ्य बीमा बोर्ड सुर्खेतका दर्ता अधिकारी प्रतिमा कोईराला जनसेवा श्री पुरस्कारबाट सम्मानित
काठमाडौं । नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड कर्णाली प्रदेश कार्यालय सुर्खेतमा दर्ता अधिकारी (अनमी) पदमा कार्यरत प्रतिमा कोईराला जना सेवा श्री पुरस्कार बाट सम्मानित भएकि छिन् । दर्ता अधिकारी (अनमी) पदमा कार्यरत प्रतिमा कोईरालालाई एक कर्मठ र निष्ठावान स्वास्थ्यकर्मीलाई...
दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १० गतेदेखि खुुल्ने
काठमाडौं । दशैं मनाउन काठमाडौं उपत्यका बाहिर जानेका लागि यहि असोज १० गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । शुक्रबार बसेको यातायात ब्यवस्था विभाग, ब्यवसायी, ट्राफिक प्रहरी र प्रशासनबीच भएको बैठकले टिकट बुकिङ सोही मितिदेखि खुल्ला गर्ने निर्णय...
आइपीओ निष्काशन प्रस्ताव सहित अप्पर स्याङगे हाइड्रोपावरले बोलायो साधारण सभा
काठमाडौं । अप्पर स्याङगे हाइड्रोपावर लिमिटेडले साधारण सभाको मिति तय गरेको छ । कम्पनीले ५ औं बार्षिक साधारण सभा असोज २४ गते आह्वान गरेको हो । कम्पनीको असोज १ गते बसेको संचालक समितिको बंैठकले सभा केन्द्रीय कार्यालय चन्डोल ४...
सुनको मूल्य स्थिर हुँदा चादी २० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार छापावाला सुनको मूल्य ८९ हजार १०० र तेजाबी सुनको मूल्य ८८ हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदी आज स्थिर रही सोही मूल्यमा नै कारोबार भइरहेको...
नेपाल बङलादेश बैंकको १० औं बिस्तारित सेवा केन्द्र हेटौंडा सिमेन्ट उद्योगमा
काठमाडौं । नेपाल बङलादेश बैंकले १० औं बिस्तारित सेवा केन्द्रको शुभारम्भ गरेको छ । बैंकले मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिकाको वडा नंं. ९ स्थित हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको हाताभित्र संचालनमा ल्याएको हो । उक्त सेवा केन्द्रको उद्घाटन हेटौंडा उपमहानगरपालिका वडा...
२१ प्रतिशत लाभांश वितरण गर्न डिप्रोक्स लघुवित्तले डाक्यो २० औं वार्षिक साधारण सभा
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २० औं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले सभा असोज २३ गते गर्ने निर्णय गरेको हो । कम्पनीको असोज १ गते बसेको संचालक समितिको बैंठकले सभा असोज २३ गते बिहान...
सातौं संविधान दिवस मनाइँदै
काठमाडौं । आज असोज ३ गते संविधान दिवसको अवसरमा देशले ७ औं संविधान दिवस मनाइरहको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७८ को अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवि भण्डारीले राज्यबाट प्राप्त सेवा तथा सुविधा स्थापित गरी आम नागरिकलाई सामाजिक...
लक्ष्मी क्यापिटलको १३ औं बार्षिक साधारण सभा असोज २४ गते, लाभांश वितरण मुख्य एजेण्डा
काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले साधारण सभाको मिति तय गरेको छ । कम्पनीले १३ औं बार्षिक साधारण सभा असोज २४ गते आह्वान गरेको हो । कम्पनीको असोज १ गते बसेको संचालक समितिको बैंठकले सभा लक्ष्मी बैंक लिमिटेड हात्तिसार...
कामना सेवा विकास बैंकको ‘एनआरएन बचत खाता’ संचालनमा
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड नयाँ बचत खाता संचालनमा ल्याएको छ । बैंकले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपाल स्थित उनीहरुको परिवारजनका लागि नयाँ ‘एनआरएन बचत खाता’ संचालनमा ल्याएको हो । उक्त खाता अन्तर्गत ७ प्रतिशत...




















