आईएमई लाइफको सम्पत्ति शुद्धीकरण तालिम सम्बन्धी तालिम सम्पन्न

काठमाडौं ।  आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीका सञ्चालक समिति अध्यक्ष, सदस्य, व्यवस्थापक र बिभागिय प्रमुखहरूलाई सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण सम्बन्धी तालिम सम्पन्न भएको छ । उक्त तालिममा सम्पत्ति...


मार्जिन योग्य कम्पनीको कम्तीमा ५० लाख कित्ता सर्वसाधारण सेयर सूचीकरण हुनुपर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा मार्जिन कारोबारलाई प्रभावकारी बनाउन ‘मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन, २०८२’ को प्रारम्भिक मस्यौदा बनाएको छ । बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८७ को उपदफा ९१० ले दिएको अधिकार प्रयोग गरी तयार...


निर्वाचनसम्बन्धी खर्च गर्न उम्मेदवारले छुट्टै बैंक खाता खोल्नुपर्ने, बैंकिङ्ग कारोबारको सिमा तोकियो

काठमाडौं । उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्न छुट्टै बैंक खाता खोल्नुपर्ने भएको छ । प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहितामा यस्तो प्रावधान छ । आचारसंहिताको बुँदा नम्बर १६ मा निर्वाचन खर्च सम्बन्धी आचरणको विषय छ...


सर्वोच्च अदालतमा आगजनी र तोडफोड गर्ने पाँच जना पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी र तोडफोड गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा राजु परियार, कुमार पराजुली, सुशील श्रेष्ठ र ज्योति थापा घतानी छन् । जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार...


२५९ कम्पनीमध्ये ५१ वटा कम्पनीको साधारण सभा घोषणा, कुन सेक्टर लाभांश घोषणा कति ?

काठमाडौं ।  नेप्सेमा सूचीकृत २५९ कम्पनीमध्ये अहिलेसम्म आर्थिक बर्षको चार महिना बितिसक्दा ५१ वटा कम्पनीले साधारण सभा घोषणा गरेका छन् भने ४६ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन् । नेप्सेमा सूचीकृत २५९ कम्पनीमध्ये अहिलेसम्म ५१ वटा कम्पनीले साधारण...


प्रधानमन्त्री भेटन पाएनन् मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले, सिंहदरबारको गेटमा माग पत्र टाँसेर फर्किए

काठमाडौं । मिराज ढुंगाना नेतृत्वको जेनजी समूह सिंहदरबारको दक्षिण गेटमा माग पत्र टाँसेर फर्किएको छ । प्रधानमन्त्री सुशीला कार्कीलाई माग पत्र बुझाउन जाने क्रममा सिंहदरबार प्रवेश गर्न नपाएपछि उनीहरू मागपत्र टाँसेर फर्किएका हुन् ।


नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त

काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो । ५८ वर्षे उमेरहदका कारण मुख्यसचिव एकनारायण अर्याल यही ९ मंसिर ९भोलि० बाट अनिवार्य...


राष्ट्र बैंकद्धारा दुई कम्पनीको लाइसेन्स खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वटा मनीचेञ्जरको अनुमति पत्र खारेज गरेको छ । केन्द्रीय बैंकले समयमा अनुमति पत्र नवीकरण नगरेपछि लर्ड बुद्ध र स्तुपा मनीचेञ्जरको अनुमति खारेज गरेको छ । केन्द्रीय बैंकले सुन्धारा काठमाडौं ठेगाना भएका लर्ड बुद्ध...


सालपा विकास बैंकलाई आइपीओ निष्काशन गर्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सालपा विकास बैंक लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन(आइपीओ) का लागि विवरणपत्र प्रकाशन गर्न स्वीकृति प्रदान गरेको छ । १७ लाख २३४ हजार ८ सय ८० कित्ता कुल कित्ताम पारभ्भिक सार्वजनिक शेयर निष्काशन गर्न बोर्डले स्वीकृती...


सूर्यज्योति लाइफको कर्मचारी अभिवृद्धिमा केन्द्रित ‘कर्पोरेट मिट–२०८२’सम्पन्न

काठमाडौं । सूर्यज्योति लाइफको कर्मचारी अभिवृद्धिमा केन्द्रित ‘कर्पोरेट मिट–२०८२’ कर्मचारीहरूको व्यक्तित्व विकास, प्रेरणा वृद्धि र संस्थागत संस्कृतिमा रूपान्तरण ल्याउने उद्देश्यसहित सूर्यज्योति लाइफ इन्स्योरेन्सले ‘कर्पोरेट मिट–२०८२’ कार्यक्रम २०८२ मङ्सिर ५ गते लेमन ट्री प्रिमियर होटल, बुढानिलकण्ठ, काठमाडौँमा सम्पन्न गरेको छ।...


बोनस शेयर वितरणमा लाग्ने लाभांश कर सम्बन्धी व्यवस्था परिमार्जन

काठमाडौं ।  नेपाल धितोपत्र बोर्डले निष्काशन तथा बाँडफाँड (दशौं संशोधन) निर्देशिका, २०८२ लाई देहाय बमोजिम स्वीकृति प्रदान गरेको छ । बोर्डले धितोपत्र निष्काशन तथा बाँठफाँड निर्देशिका, २०७४ मा दफा ४० मा उपदफा ७ थप गरिएको जनाएको छ । बोर्डले...


नेप्से पुनर्संरचना गठित समितिको आजबाट औपचारिक रुपमा कामको थालनी

काठमाडौं ।  नेप्से पुनर्संरचना गर्नको लागि गठित समितिले सोमबारबाट काम सुरु गरेको छ। पछिल्लो समय नेपाल सरकारले नेपाल लेखामान बोर्डका पूर्वअध्यक्ष प्रकाशजंग थापाको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समिति गठन गरेको थियो। सोही समितिले सोमबारदेखि काम थालेको हो। यस अघि...


आज यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार पुन उकालो यात्रामा तय गरेको छ। आज झापा इनर्जी, सागर डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ । त्यस्तै, बन्दीपुर, स्वस्तिक लघुवित्त, श्री नगर, सिद्धार्थ प्रिमियम, सूर्यज्योति लाइफ, जोशी हाईड्रोपावर, सन नेपाल लाइफ, हिम...


नेपाल लाइफ र नेपाल रि, हिमालयन रिमा झुम्मिए लगानीकर्ता, अन्यको कारोबार कति ?

काठमाडौं । साताको दोस्रो दिन आज नेप्से ४५।०१ अंकले बढ्दा २६४५।२३ को विन्दुमा कायम भएको छ । ३३० सूचीकृत कमपनीको १ करोड ४० लाख ४१ हजार ९ सय ३५ कित्ता शेयर खरिदबिक्रि हुँदा ६ अर्ब ९४ करोड २७ लाख...


बैंकहरुले शेयर धितो कर्जाको ब्याजदर घटाउन थालेसँगै लगानीकर्तामा बढ्यो उत्साह

काठमाडौं । गत सातामा ओरालो यात्रामा लागेको शेयर बजार यो साताको आईतबारदेखि हरीयालीतर्फ अघि बढेको देख्न सकिन्छ । प्रथम त्रैमासको वित्तिय विवरण कुरेर बसेका लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेका थिए । सो पश्चात् बजार पुन घट्न थालेसँगै बैंकहरुले...


वचत रकम फिर्ताको माग गर्दै सहकारी पीडित दोस्रो दिन विभागको कार्यालय अगाडि धर्ना

काठमाडौं । सहकारी पीडितले वचत रकम फिर्ताको माग गर्दै काठमाडौंको बुद्धनगरस्थित सहकारी विभागको कार्यालय अगाडि धर्ना दिएका हुन् । सरकारले पीडित सहकारी वचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता नदिएपछि धर्नामा बस्नुपरेको उनीहरूले बताएका छन् । सहकारी पीडितहरु बचत रकम...


प्राइम बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौँ। प्राइम कमर्सियल बैंकले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । बैंकका विद्यमान संस्थापक शेयरधनीका लागि शेयर बिक्रीमा आएको हो । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको कम्पनीको सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ । निर्धारित समयसम्म सेयर खरिदका...


सिटिजन्स बैंकले ल्यायो युवामैत्री ‘जेन-जी सेभिङ्ग अकाउन्ट’, सुविधा र डिजिटल पहुँचमा अग्रणी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा सुविधा उपलब्ध गराउने क्रममा नवयुवा लक्षित बचत खाता सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट संचालनमा ल्याएको छ । मंसिर ८ गतेका दिन बैंकको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रमका माझ बैंकका प्रमुख...


सीजी मोटर्सको नयाँ क्याम्पेन: पुरानो सवारी एक्सचेन्ज गरी एक्सपेङ जी ६ मा अपग्रेडको अवसर

काठमाडाैं । नेपालमा इलेक्ट्रिक भेहिकल बजारमा नयाँ उत्साह थप्दै एक्सपेङ इलेक्ट्रिक भेहिकलको आधिकारिक वितरक सीजी मोटर्सले आफ्नो नयाँ विशेष क्याम्पेन ‘एक्सपेङ एक्स्पेरियन्स– अपग्रेट टु एक्सिलेन्स’ सार्वजनिक गरेको छ। यस क्याम्पेनमार्फत ग्राहकहरूले आफ्नो पुरानो सवारीसाधन एक्सचेन्ज गरेर अत्याधुनिक इलेक्ट्रिक एसयुभीमा...


उपभोक्ता ठग्दै अर्घाखाँची सिमेन्ट, गुणस्तरको नाममा भ्रम छर्दा वाणिज्य विभागको फन्दामा

काठमाडौं । ब्यवसायी पशुपति मुरारकाको स्वामित्वमा रहेको अर्घाखाँची सिमेन्ट गुणस्तरहीन सामान बजारमा पुर्‍याउँदै उपभोक्तामाथि निरन्तर ठगी गर्दै आएको तथ्य बाहिर आएको छ । उपभोक्ताको विश्वासमा चोट पुर्‍याउँदै, गुणस्तरको नाममा भ्रम छर्दै र ऐन–कानुनको धज्जी उडाउँदै कम्पनीले अवैध तथा अनुचित...