कालंगा हाइड्रोको आईपीओमा २ अर्ब रुपैयाँ संकलन, कतिले दिए आवेदन ?

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको आईपीओमा २ अर्ब २५ लाख २९ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज जेठ १० गते साँझ ५ बजेसम्ममा १७ लाख ७९ हजार ५९३ जनाले २ करोड २५ हजार २९० कित्ताका लागि...


हेटौँडा सिमेन्ट उद्योग पुनर्जीवनको संकेत, सरकारी स्वामित्वका बन्द उद्योग सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौँ ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक सङ्कटसँग जुध्दै आएको हेटौँडा सिमेन्ट उद्योगको आज निरीक्षण गरेकी छन् । कुनै बेला बन्द हुने र कुनै बेला पुनः सञ्चालनमा आउने अवस्थाबाट गुज्रँदै आएको उक्त सरकारी उद्योगको वास्तविक अवस्था...


उपकार लघुवित्तले हकप्रद निष्कासन गर्ने

काठमाडौँ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संस्थाको केन्द्रीय कार्यालय कोहलपुरको आयोजनामा काठमाडौँस्थित होटल सेन्ट्रल प्लाजामा सम्पन्न सभामा संस्थाको अध्यक्ष शान्ति देवी ढकालको अध्यक्षतामा वित्तीय विवरण स्वीकृत गर्ने तथा हकप्रद शेयर...


जगदम्बा मोटर्सको व्यापारमा आक्रामक उछाल, ६ महिनामै ९ अर्बको बाइक-स्कुटर बिक्री

काठमाडौं । नेपालको दुईपाङ्ग्रे सवारी बजारमा आक्रामक उपस्थिती बनाइरहेको शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले चालु आर्थिक वर्षको पहिलो छ महिनामै ९ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । टीभीएस ब्रान्डका मोटरसाइकल र स्कुटरप्रति उपभोक्ताको आकर्षण बढ्दै जाँदा कम्पनीको कारोबारले तीव्र...


लगनखेल बसपार्कबाट नक्कली नोटसहित युवक पक्राउ, सबै नोटमा एउटै नम्बर

काठमाडौँ ।  ललितपुरको लगनखेलबाट प्रहरीले नक्कली नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहाको लहान नगरपालिका–१५ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१४ कलंकी बस्दै आएका १९ वर्षीय सुरज राई रहेका छन् । ललितपुर महानगरपालिका–१२ स्थित लगनखेल...


बाजुरा र हुम्लाको सीमा अध्ययन गर्न सरकारले बनायो समिति

काठमाडौं । सरकारले बाजुरा र हुम्ला जिल्लाबीच देखिएको सीमासम्बन्धी विवादको प्राविधिक अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको बैठकले नापी विभागका उपमहानिर्देशक...


बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त प्रणवलाल सिंह पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका एक व्यक्तिलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२२ बस्ने ५३ वर्षीय प्रणवलाल सिंह रहेका छन् । जिल्ला अदालत काठमाडौंबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी...


खानी रोयल्टीमा ठूलो अनियमितता: २३ करोड ७७ लाख असुल गर्न महालेखाको निर्देशन

काठमाडौँ । महालेखापरीक्षकको कार्यालयले खानी तथा खानीजन्य पदार्थबाट असुल हुनुपर्ने करिब रु २३ करोड ७७ लाख ८८ हजार बराबरको रोयल्टी तत्काल उठाउन सरकारलाई निर्देशन दिएको छ। कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनमा एक वर्षभन्दा बढी समयदेखि उत्खननबापतको रोयल्टी नबुझाएको तथा अनुमति...


घरजग्गा कारोबार र धितो फुकुवामा देखिएको समस्या समाधान गर्न विभागको सहजीकरण, सेवा सहज बनाउन पहल

काठमाडौँ । स्थानीय तहबाट घरजग्गा कारोबार र बैंक तथा वित्तीय संस्थामार्फत हुने धितोबन्धकी रोक्का फुकुवासम्बन्धी अनलाइन कारोबारमा देखिएको समस्या समाधान गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले सहजीकरण गरेको छ। नयाँ व्यवस्था कार्यान्वयनका क्रममा स्थानीय तह र बैंक तथा वित्तीय...


१० महिनामा लघु निर्जीवन बीमा कम्पनीले गरे एक अर्ब १० करोडको ब्यवसाय, कुनले कति ?

काठमाडौं । चार वटा लघु निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/०८३ को १० महिनासम्ममा एक अर्ब १० करोड एक लाख रुपैयाँ कुल बीमाशुलक आर्जन गरेका छन् । सबैभन्दा बढी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले ३१ करोड ११ लाख...


सूचीकरण शुल्क नबुझाउने १७ कम्पनी, नेप्सेमा करिब ९३ लाख बक्यौता

काठमाडौँ ।  महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सूचीकृत कम्पनीहरूले तिर्नुपर्ने वार्षिक सूचीकरण शुल्क र बक्यौता कारोबारसम्बन्धी महत्वपूर्ण विवरण सार्वजनिक गरिएको छ। प्रतिवेदनअनुसार सूचीकरण विनियम ९(१) ले वार्षिक सूचीकरण शुल्क...


निर्जीवन बीमा कम्पनीहरूको कुल दाबी भुक्तानी करिब २० अर्ब, सलिको र शिखरको उच्च

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म नेपालका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले कुल १९ अर्ब ८० करोड ९० लाख रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेका छन्। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १९.९१ प्रतिशतले...


पाकिस्तानको रेलमा शक्तिशाली विस्फोटः २० जनाको मृत्यु, ७० भन्दा बढी घाइते

काठमाडौं । पाकिस्तानको क्वेटा शहरस्थित चमन फाटक नजिक आइतबार रेल ट्र्याकमा शक्तिशाली विस्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी घाइते भएका छन्। विस्फोटका कारण एउटा रेलका तीन वटा डिब्बा ट्र्याकबाट उछिट्टिएका छन् भने दुई...


हिमालको शुद्धता बोकेको प्रिमियर डिस्टिलरीको ‘८ पीक्स’ सार्वजनिक

काठमाडौँ । प्रिमियर डिस्टिलरी लिमिटेडले ८ पीक्स नामक नयाँ ब्राण्ड बजारमा औपचारिक रुपमा सार्वजनिक गरेको छ । द हिमालयन रिजर्भ ब्लेन्डेड ह्विस्की, ओल्ड मंक ७ वर्षे रम, ओल्ड मंक लेजेन्ड रम र ब्ल्याक स्टालियन जस्ता प्रिमियम ब्राण्डद्वारा ग्राहकहरुको मन...


निर्जीवन बीमकको व्यवसाय १४.८१%ले बढ्यो: अग्रस्थानमा शिखर, बृद्धिदरमा आक्रामक हिमालयन एभरेष्ट र एनएलजी

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को बैशाख मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले साढे ४० अर्बमाथिको ब्यवसाय गरेका छन् । नेपालमा सञ्चालन रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको १० महिनासम्मको अवधिमा ४० अर्ब २९ करोड ५७ लाख...


१४ महिनादेखि तलब नपाएपछि उदयपुर सिमेन्टका मजदुर आन्दोलित, उद्योगको मुख्य गेटमै धर्ना सुरु

काठमाडौँ ।  उदयपुर सिमेन्ट उद्योग बन्द अवस्थामा रहँदा लामो समयदेखि पारिश्रमिक तथा सेवा–सुविधा नपाएको भन्दै मजदुर तथा कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। १४ महिनादेखि तलब–भत्ता रोकिएको, साथै विभिन्न कानुनी रूपमा पाउनुपर्ने कोष तथा बीमा सुविधासमेत प्रभावित भएपछि उनीहरूले उद्योगको मुख्य...


भारतीय बजारमा जम्दै नेपाली सिमेन्ट: १० महिनामा साढे २ अर्बको निर्यात, ‘१०० अर्बको सिमेन्ट भारत पठाउन सकिन्छ’

काठमाडौ । भारतिय बजारमा नेपाली सिमेन्टको माग निरन्तर बढ्दै गएको देखिएको छ । आन्तरिक बजार सुस्त रहेको बेला नेपाली सिमेन्ट उद्योग भारत तर्फ सिमेन्ट निर्यात तिर झुम्मिएको देखिएको हो । केही समयअघि भारतीय गुणस्तर चिह्न नवीकरणमा आएको अवरोधका कारण...


सामसङको ‘सेभिङ डे’ अफर सार्वजनिक, होम अप्लाएन्स खरिदमा २३ प्रतिशतसम्म छुट

काठमाडौँ ।  सामसङ नेपालले सामसङ सेभिङ डे अफर घोषणा गरेको छ जसको अन्तर्गत वाशिंग मेशिनर रेफ्रिजरेटरमा उत्कृष्ट बचत र मासिक किस्तामा सजिलो विकल्प उपलब्ध छ। यो अफर बजेट धेरै नबढाइ आवश्यक होम अप्लाएन्सहरु अपग्रेड गर्न चाहने ग्राहकका लागि बनाइएको...


आइतबार सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार ८०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार ९०० रुपैयाँमा किनबेच भइरहेको छ । यता,...


मापसेदेखि रातोबत्तीसम्म ट्राफिकको कडा एक्सन, २४ घण्टामै १८ सयभन्दा बढी चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकविरुद्ध ट्राफिक प्रहरीले कडाइ बढाएको छ । पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष जाँच अभियानका क्रममा एक हजार ८४१ जना सवारी चालक कारबाहीमा परेका छन् । कारबाहीबाट चार...