यसकारण घट्यो गुराँस लघुवित्तको नाफा
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ करोड २७ लाख ४७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार लघुवित्तको नाफा अघिल्लो...
यस्तो छ आजको विदेशी विनिमयदर
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुुद्रामा हलचल आउनुु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुुसार आज १ अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ ८५ पैसा र विक्रीदर १२७ रुपैयाँ ४५ पैसामा...
शेयर बजारमा चुनौतिभित्र नै सम्भावना छ: बोर्ड अध्यक्ष हमाल
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले धितोपत्र बजारको भविश्य राम्रो बनाउनका लागि लगानीकर्ताहरूको हितमा काम गर्नुपर्ने बताएका छन् । बिहीवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पूँजीबजारको बर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावन...
सुनको भाउ लगातार उकालो लाग्दै, कतिमा हुदैछ कारोबार?
काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला ७ सय रपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रूपैयाँ कायम भएको छ...
यसकारण बढ्यो ग्रीन डेभलपमेन्ट बैंकको नाफा, इपीएस कति ?
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण बैंकले नाफामा उल्लेख्य सुधार गरेको छ । चालु आवको असार मसान्तसम्ममा बैंकले २ करोड ४१ लाख रुपैयाँ खुद नाफा...
मितेरी डेभलपमेन्ट बैंकको प्रतिशेयर आम्दानी घट्यो, नाफा र लाभांश क्षमता कति ?
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १५ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेका गत आवको चौथो त्रैमासम्मको वित्तीय विवरणअनुसार बैंकको नाफा अघिल्लो आवको तुलनामा ५.५१ प्रतिशतले...
मन्दाकिनी हाइड्रोपावरले शेयर रजिष्ट्रारमा बि.ओ.के. क्यापिटललाई नियुक्त
काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको शेयर रजिष्ट्रारमा बि.ओ.के. क्यापिटल नियुक्त भएको छ । कम्पनीको हाइड्रोपावरको संचालक समितिको निर्णय अनुसार क्यापिटल नियुक्त गरेको हो । अब मन्दाकिनी हाइड्रोपावरको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा सामान्य सुधार, लाभांश क्षमता १२ प्रतिशत
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उप्क्त विवरण अनुसार बैंकको नाफामा सामान्य सुधार देखिएको छ । गत आवको चौथो त्रैमाससम्ममा बैंकले ६४ करोड ५२ लाख रुपैयाँ...
इमर्जिङ्ग नेपालको नाफा र इपीएस दुबै घट्यो
काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्म १ करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामा कम्पनीको नाफामाा सामान्य गिरावट...
ग्रामिण विकास लघुवित्तको शेयर बिक्रीमा, ३५० मा जोकोहिले दिन पाउने आवेदन
काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाले एक सुचना प्रकाशित गर्दैै सो कुरा जानकारी जानकरी गराएको हो । कम्पनीले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको २३ हजार कित्ता संस्थापक शेयर...
गरिमा विकास बैंकको नाफासँगै इपीएस पनि बढ्यो, बाँड्न मिल्ले नाफा कति ?
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ५ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकको नाफा अघिल्लो आवको तुलनामा...
एनएमबि क्यापिटलको दुई फण्डद्धारा लाभांश घोषणा, कसको कति ?
काठमाडौं । एमबि क्यापिटल लिमिटेडको दुई म्युचुअल फण्डले लाभांश प्रस्ताव गरेको छ । एनएमबि फिफ्टी र एनएमबि हाइब्रिड फण्ड एल–१ ले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई लाभांश घोषणा गरेको हो । एनएमबि फिफ्टी फण्डका इकाईधनीहरूलाई करसहित २१.०५२३६ प्रतिशत...
नबिल बैंकको मुनाफा झण्डै ५ अर्ब, बाँड्न मिल्ने नाफा ३ अर्ब ३७ करोड रुपैयाँ
काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफामा सुधार देखिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले ४ अर्ब...
खराब कर्जा घटेसँगै नेष्डो समृद्ध लघुवित्तको नाफा ७१ प्रतिशतले बृद्धि, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म लघुवित्तले २२ करोड १९...
ब्याज आम्दानी बढेसँगै सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ४५ प्रतिशतले बढ्यो, लाभांश क्षमता ११ प्रतिशत
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ५९ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकको नाफा ४५.२९ प्रतिशलते बृद्धि भएको हो...
सिक्लेस हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद थप
काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने म्याद थप गरिएको छ । साउन ६ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा अब भदौं ५ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले आफ्नो जारी पूँजी ८५...
खराब कर्जा उठाएसँगै आँधिखोला लघुवित्तको नाफामा सुधार, इपीएस कति ?
काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफामा सामान्य सुधार देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा...
सबैभन्दा धेरै मुनाफा कमाउने संस्था बन्यो सरकारी लगानीको राष्ट्रिय बाणिज्य बैंक, ग्लोबल आइएमईलाई उछिन्दै पाँच अर्ब २१ करोड मुनाफा
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार अघिल्लो बैंकको खुद नाफामा सुधार देखिएको छ । सरकारी लगानीको बैंक सम्भवतः धेरै वर्षपछि पहिलो पटक सबैभन्दा धेरै मुनाफा...
देशभरबाट ३५ जनाले ग्लोबल आईएमई बैंकबाट पाए छात्रवृत्ति
काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत “ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति” कार्यक्रम सुरु गरेको छ । बैंकको “ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति” कार्यक्रम अन्तर्गत यस वर्ष बैंकले विभिन्न सामुदायिक विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश...
बार्षिक १०.५० प्रतिशत ब्याज दिने एभरेष्ट बैंकको ऋणपत्रमा कहिलेसम्म दिन पाईन्छ आवेदन ?
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले जारी गरेको ऋणपत्र सर्वसाधारणको लागि ल्याएको छ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ नामक डिबेञ्चर निष्काशन गरेको हो । ६ बर्ष अवधिसम्मका लागि बैंकले बार्षिक रुपमा १०।५० प्रतिशत ब्याजदर...




















