राष्ट्रघाती नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्च अदालतद्धारा अल्पकालीन अन्तरिम आदेश
काठमाडौं । राष्ट्रपतिले बुधबार प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन नगरी यथास्थितिमा राख्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश डा। मनोजकुमार शर्माको एकल इजलासले अल्पकालीन आदेश दिँदै अन्तरिम आदेशबारे छलफलका लागि २६ जेठ दुवै पक्षलाई झिकाएको छ...
आइएमई लाइफद्धारा बीमा दाबी भुक्तानी, थोरै रकमको बीमाले ठूलो राहत दिएको छ: बीमित
काठमाडौं । आइएमई लाइफले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको ताप्लेजुङ शाखाले एक कार्यक्रमका बीच मृतकको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरेको हो ।थोरै रकमबाट गराएको बीमाले ठूलो राहत भएको भन्दै मृतकको परिवारले कम्पनीलाई धन्यवाद दिएका छन् ।...
बीमा सर्भेयर तथा बीमा अभिकर्ताबीच बीमा सम्बन्धी छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं। नेपाल बीमा प्राधिकरणले आयोजना गरेको बीमा सर्भेयर तथा बीमा अभिकर्ताबीच बीाम सम्बन्धी छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ।नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेशले आयोजना गरेको कार्यक्रम दाङको होटल पौवामा शनिवार सम्पन्न भएको हो । कार्यक्रममा बीमा प्राधिकरणका लुम्बिनी...
हिमालयन लाइफको नेपालगंज शाखाले एजेन्सी रिफेस्रमेन्ट कार्यक्रम सम्पन्न
काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले नेपालगंज शाखाले एजेन्सी रिफेसमेन्ट कार्यक्रम सम्पन्न गरेको छ । नेपालगंज ब्रान्चमा हिमालयनले अभिकर्तासँग भेटघाटका साथै प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । नेपाल मै पहिलो पटक तीनवटा कम्पनीहरु यूनियन, गुराँस र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी...
नेपाल लाइफको बीमा पुनर्ताजगी तालिम तथा सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले देशका विभिन्न स्थानमा जीवन बीमा अभिकर्ता पुनर्ताजगी तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।कम्पनीका सिईओ प्रविण रमण पराजुलीको उपस्थितीमा बीमा अभिकर्ता पुनर्ताजगी तालिम तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अभिकर्ताहरुलाई तालिम...
रावा इनर्जिको आईपीओमा करिब १५ गुणा बढीको आवेदन
काठमाडौं । रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओमा ६ लाख ४३ हजार ६६७ कित्ता शेयरको १४.८९ गुणा बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार साँझ ५ः०६ बजेसम्ममा ८ लाख ६९ हजार ६४५ आवेदनबाट ९५ करोड...
नेप्सेद्वारा थप एक कम्पनीको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको शेयरमूल्य समायोजन भएको छ । समीट लघुवित्त वित्तीय संस्थाले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले संस्थाको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म संस्थाको शेयरमूल्य ९३१...
एनआईसी एशिया बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता
काठमाडौं। एनआईसी एशिया बैंकलाई काठमाडौं स्थित बसुन्धारामा अवस्थित काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरमा विभिन्न सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको छ । सो सम्बन्धी समझदारीपत्रमा...
नेप्सेमा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत
काठमाडौं । नेप्सेमा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।आज आरएमडीसी लघुवित्त वित्तीय संस्था र हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको हो । दुवै कम्पनीले गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट वितरण गरेको लाभांश सूचीकृत गरेका...
निर्जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय ४.७८ प्रतिशतले बढ्यो, पाँच कम्पनीको व्यवसाय घट्यो (सूचीसहित)
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दश महिनाको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार बैशाख मसान्तसम्ममा कुल बीमाशूल्क आर्जन ४.७८ प्रतिशतले बृद्धि भएको देखिएको छ । यस अवधिसम्ममा निर्जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय...
महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ का १० खेल सम्पन्न
काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगअन्तर्गत शनिबार १० खेल सम्पन्न भएका छन् । १६ बैंक, वित्तीय संस्थाका टिम सहभागी प्रतियोगिताको खेल ‘लिग कम नक आउट फम्र्याट’मा खेलाइएको हो । तीन दिन चल्ने लिगको पहिलो दिनको पहिलो खेलमा महालक्ष्मी विकास...
मनकामना स्मार्ट लघुवित्तका स्वतन्त्र संचालक अच्युत पन्तको कार्यकाल समाप्त
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक अच्युत पन्तको कार्यकाल समाप्त भएको छ । मिति २०७६ साल जेठ २२ गतेबाट पदबहाली गरेका पन्तको चार वर्षे कार्यकाल यहि जेठ २१ गतेदेखि पुरा भई समाप्त भएको हो ।
राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीले सिईओको कार्यलयमा कालोपट्टी बानेर दिए धर्ना
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीले आफना माग सम्बोधन नभएपछि आन्दोलन थालेका छन्। बैंकिङ् सेवामा पूर्ण असर नगर्ने गरि आज सिइओको कार्यालयमा कालोपटी बानेर धर्ना दिएका थिए । पछिल्लो सात महिनादेखि आफुहरुको माग सम्बोधन नभएकाले आन्दोलन गर्नुपरेको संघले जनाएको...
वैशाखमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ३५ प्रतिशतले घट्यो, मर्ज भएका साविक अजोड र युनाइटेडको मात्रै देखियो प्रगति
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले वैशाख महिनामा मात्रै २ अर्ब ६७ करोड ४७ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार कम्पनीहरुले वैशाखमा २ अर्बमाथिको खुद बीमा शुल्क आर्जन गरेको हुन् । १५ निर्जीवन...
आइतबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतवार शेयर बजार उच्च अंकले बढेको छ । आज शेयर बजार ५३.३ अंकले बढेर १९१९ को बिन्दुमा कायम भएको छ । आम शेयर लगानीकर्ता र सरकारबीच सहमती भएपश्चात शेयर बजार उच्च अंकले...
लगानीकर्ताको माग सम्बोधनपछि शेयरबजारमा ५३ अंकको बढोत्तरी, सबै उपसूचकमा छायो हरियाली
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक आज ५३ अंकले बढेर १९१९ विन्दुमा कायम हुन पुगेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणामा पुुँजीगत लाभकर नघटाई उल्टै शेयर लगानी वा व्यवसाय...
पाँच कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतवार शेयर बजार उच्च अंकले बढेको छ । आज शेयर बजार ५३.३ अंकले बढेर १९१९ को बिन्दुमा कायम भएको छ । आम शेयर लगानीकर्ता र सरकारबीच सहमती भएपश्चात शेयर बजार उच्च अंकले...
यी हुन् आइतबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
ाठमाडौं । साताको पहिलो दिन शेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक आज ५३ अंकले बढेर १९१९ विन्दुमा कायम हुन पुगेको छ । शेयरबजारमा आज एक अर्ब ६५ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक...
सानिमा रिलायन्स लाइफको अभिकर्ता पुनर्ताजगी तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, उत्कृष्ट बिजनेश भित्र्याउने टप १० अभिकर्ता सम्मानित
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता पुनर्ताजगी तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । साविक सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी दुईबाट एक भएपछि सानिमा रिलायन्स लाइफको चाबहिल क्षेत्रीय अन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको हो...
निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ३२ अर्बमाथि, कुनले कति ? (तथ्यांक सहित)
काठमाडौं। निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको बैशाखसम्ममा ३२ अर्बमाथि कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।बीमा प्राधिकरणको तथ्याङक अनुसार कम्पनीहरुले यस अवधिसम्मा ३२ अर्ब ६८ करोड ९६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका...



















