मन्जुश्री फाइनान्सद्वारा कर्मचारी माग, यसरी दिनुस् आवेदन
काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको छ । फाइनान्सले एक सूचना प्रकाशित गर्दै सो पदमा पाँच जना कर्मचारी माग गरेको हो । फाइनान्सका अनुसार सो पदमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट स्नातक तह उत्तिर्ण...
चारजना शेयरधनीको १ लाख ३३ हजार कित्ता भएको शेयर प्रमाणपत्र हरायो
काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले शेयर रजिष्ट्रारको कार्य गरिरहेको चारजना शेयरधनीको शेयर प्रमाणपत्र हराएको छ । राजेश कुमार खण्डेलवाल, गौरव खेतान अग्रवाल, विहारी लाल अग्रवाल र आकाश कुमार टिवडेवालको कुल १ लाख ३३ हजार ५५६ कित्ता शेयर संख्या भएको...
ग्लोबल आइएमई बैंकले २० एटिएम मेसिन बिक्रि गर्दै
काठमाडौं । ग्लाबेल आइएमई बैंकले आफना पुराना एटिएम मेसिन बिक्रि गर्ने भएको छ । बैंकले २० वटा पुराना एटीएम मेसिन बिक्री गर्ने लागेको हो ।बैंकले अत्तरिया, बागलुङ, घोराही, लुम्बिनी, नारायण्घाट, राजविराज, तीनकुने शाखामा रहेका र विभिन्न शाखाको स्टोरमा रहेको...
बिमलेश र केकीको अभिनय रहेको ‘अन्तिम पत्र’ सार्वजनिक
काठमाडौं । नेपाली कलाकारिता क्षेत्रमा चर्चित रहेका बिमलेश अधिकारी र केकी अधिकारी नयाँ म्युजिक भिडियोमा देखिदएका छन् । उनीहरु ‘अन्तिम पत्र’ गीतको भिडियोमा देखिएका हुन् । उक्त ‘अन्तिम पत्र’ गीतमा दिलिप घिमिरेको शब्द र बिरेन रसाइलीको स्वर रहेको छ...
राष्ट्रिय बीमा संस्थानको विशेष साधारण सभा सम्पन्न, चुक्तापुँजी बृद्धि गर्ने प्रस्ताव पारित
काठमाडौं । राष्ट्रिय बीमा संस्थानको विशेष साधारण सभा आज सम्पन्न भएको छ । संस्थानका अध्यक्ष इश्वर पौडेलको अध्यक्षतामा सभा प्रधान कार्यालयमा सम्पन्न भएको हो । सो सभाले नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम तयार गरिएको संस्थानको पुँजी योजना अध्ययन प्रतिवेदन...
वुलिंग एयर इ भी किन्दा इलेक्ट्रिक ६० किमी गुड्ने साइकल उपहार
काठमाडौं । नेपाली कर्पोरेट हाउसको इतिहासमा ३१ बर्ष पुरानो र नेपाल भरीको सबै ग्राहकको बिश्वास जित्न सफल ग्रुपको रुपमा परिचित कम्पनी बज्र ग्रुप हो । विश्वको बिभिन्न प्रसिद् ब्राण्ड नेपालमा ३१ बर्ष देखी बिक्री गर्दै आएको बज्र ग्रुप अन्तर्गतको...
ग्लोबल आइएमई बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ग्लोबल आइएमई बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको ‘ग्लोबल आइएमईए बैंक डिबेञ्चर २०८४।८५’ नामक ऋणपत्र ‘जिबिआइएलडी ८४।८५’ सिम्बोलबाट सूचीकृत भएको हो । बैंकको १००० रुपैयाँ अंकित मूल्यका कुल ५० लाख कित्ता ऋणपत्र...
फजुल खर्च नगरी बर्थडेको अवसरमा सिटिजन लाइफका एजेन्सी म्यानेजर थापाले गरे आश्रमलाई सहयोग
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स बुटवल शाखाका एजेन्सी म्यानेजर राजेश थापाले आफ्नो ४३औं जन्मदिनमा एक कार्यक्रम गरि फरक तरिकाले समाजमा सकारात्मक सन्देश प्रवाह गरेका छन् । थापाले जन्मदिनको अवसरमा बुटवल देविनगर स्थित नेपाल अपाङ्ग आश्रमलाई १२ हजार बराबरको चामल...
उपकार लघुवित्तले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । लघुवित्तले दुई पदमा कर्मचारी आवश्यक रहेको जनाएको छ । संस्थाले सहायक प्रबन्धक र जुनियर फिल्ड सहायक केही संख्यामा माग गरेको हो । सो पदका लागि संस्थाले सहायक...
मर्जरमा जाने बैंकहरुलाई छुट दिन गर्यो एकीकृत निर्देशिका संसोधन, ब्याजदरको सीमामा राहत, अन्य के-के पाए छुट सुविधा ?
काठमाडौं। नेपाल राष्ट्र बैंकले मर्जर प्रकृयामा रहेका वाणिज्य बैंकहरुका लागि सेवा सुविधा दिन एकिकृत निर्देशिका संसोधन गरेके छ।२०८० असार मसान्तसम्ममा एकीकृत कारोबार सुचारु गरेमा विभिन्न सेवा दिने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत...
नेप्सेमा प्रभु स्मार्ट फण्ड सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रभु क्यापिटल लिमिटेडको म्युचुअल फण्डको इकाई सूचीकृत भएको छ । प्रभु क्यापिटलको सामुहिक लगानी कोष योजना अन्तर्गतको ‘प्रभु स्मार्ट फण्ड’ ‘पीआरएसएफ’ सिम्बोलबाट आज नेप्सेमा सूचीकृत भएको हो । फण्डको प्रतिइकाई १० रुपैयाँ मूल्यको...
स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा ‘ब्लकचेन नलेज’को विषयमा छलफल
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले डिजिटल ट्रेड फाइनान्स नेटवर्कसँगको सहकार्यमा नेपाल राष्ट्र बैंकको लागि ‘ब्लकचेन नलेज’ आयोजना गरेको छ । दुईपक्षबीच भएको समझदारी कार्यक्रममा डिस्ट्रिब्युटेड लेजर टेक्नोलोजी प्रयोगका मुद्दाहरु र यसले वर्तमान प्रणालीको असमक्षतालाई हटाउन कसरी वित्त क्षेत्रका...
संसदमा करदर हेरफेरको चर्को आवाज उठेपछि अर्थमन्त्रालयले निकाल्यो पत्र, अनधिकृत व्यक्तिको संलग्नता छैनः अर्थमन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले करका दर परिवर्तनमा अनधिकृत व्यक्तिको संलग्नता नरहेको भन्दै एक पत्र जारी गरेको छ। हिजो संसदरमा करका दर परिवर्तनमा अनधिकृत व्यक्तिको सलग्नता रहेको भन्दै चर्को आवाज उठाएको थियो । निश्चित घरानालाई फाईदा पुग्ने गरि करको दर...
बजेटमा तोकिएको राजस्व र आर्थिक वृद्धिको लक्ष्य हाँसिल हुन्छ: योजना आयोगका उपाध्यक्ष श्रेष्ठ
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठले आगामी आर्थिक बर्षको बजेटले लिएका लक्ष्यहरु सजिलै पुरा हुने बताएका छन् । । इकोनोमिक मिडिया सोसाईटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै श्रेष्ठले आर्थिक वृद्धि, राजस्व, अनुदानलगायतका लक्ष्यहरु...
युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड मिति जुर्यो, साढे १३ लाखको हात खाली हुने पक्का
काठमाडौं । युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड मिति तय भएको छ । बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार लघुवित्तको एफपीओ बिहिबार बिहान ९ बजे बिक्री प्रबन्धकै कार्यालयमा बाँडफाँड हुनेछ । लघुवित्तले जेठ ११ गतेदेखि जेठ १७ गतेसम्म एफपिओ निष्काशन...
करको दरमा मनपरी गर्न नपाएकाहरु म सँग रिसाएका छन्ः अर्थमन्त्री महत
काठमाडौं। करको दरमा मनपरी गर्न नपाएर केहि व्यावसायीहरु रिसाएका अर्थ मन्त्री प्रकाशशरण महतले बताएका छन्। आर्थिक मिडिया सोसाइटी नेपाललले गरेको कार्यक्रममा बोल्दै मन्त्री महतले रिसाएका व्यावसायीहरुले हिलो छ्याप्ने काम गरेको बताएका हुन्। आफूमाथी लागेको आरोपको पुष्टि गर्न मन्त्री महतले...
ऋण लिएर घ्यू खाने प्रवृति रोकिनु पर्छः चेम्बर अध्यक्ष मल्ल
काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले ऋण लिएर घ्यू खाने प्रवृति रोकिनु पर्ने बताएका छन्।उनले सोमबार काठमाडौंमा आयोजित इकोनोमिक मिडिया सोसाइटि नेपाल ९इमसन० ले आयोजना गरेको कार्यक्रमा बोल्दै उनले सरकारले हरेक वर्ष देशलाई ऋणको भार थप्दै...
बजेट रियलिस्टिकबाट निक्कै टाढा गयोः सासंद वाग्ले
काठमाडौं। बजेट निर्माण वास्तविकताबाट निक्कै पर जान थालेको सासंद तथा अर्थिविद डा। स्वर्णिम वाग्लेले बताएका छन्। प्रत्येक वर्ष बजेटको आकार एकातिर र वास्ताविकता अर्कैतिर हुन थालेको बताएका हुन्।इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको पोष्ट बजेट छलफल कार्यक्रममा बोल्दै सासंद...
नेपाल क्लियरिङ्ग हाउसद्वारा डेपुटी सिइओ माग, आवदेन दिने भोलि अन्तिम दिन
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस (कनेक्ट आइपीएस)ले डेपुटी सिइओ माग गरेको छ । कम्पनीले सो पदका लागि भ्याकेन्सी खुलाएको हो । उक्त पदका लागि कम्पनीले सीए, म्यानेजमेन्ट तथा इकोनोमिक विषयमा स्नाकोत्तर तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । योग्यता...
अर्थ मन्त्रालयमा दोस्रो पटक मुसा नपसेको होस्: पुर्व अर्थमन्त्री खतिवडा
काठमाडौं। पुर्व अर्थमन्त्री डा। युवाराज खतिवडाले राजस्वमा नीतिगत भ्रष्ट्राचारको शंका गरेका छन्। इकोनोमी मिडीया सोसाइटी नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै खतिवडाले बाहिर सुनिए जस्तो नीतिग भ्रष्ट्राचार भएको नहोस् भनेका हुन्। बजेटमा दोस्रो पटक मुसा पसेको विषय सुनेको भन्दै मन्त्री...




















