एनआईसी एशिया बैंकका ग्राहकहरुलाई काइरोप्राक्टिक एण्ड म्यानूयल थेरापी सेन्टरमा विशेष छुट

काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुले काइरोप्राक्टिक एण्ड म्यानूयल थेरापी सेन्टरमा सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा थेरापी सेन्टर र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस सम्झौता पश्चात यस बैंकका ग्राहकहरुले बालुवाटार तथा त्रिपुरेश्वर, काठमाडौं र बुटवलमा...


पुरानै मापदण्डमा आयात हुने सवारी साधन मंसिर १५ सम्म भन्सार पास गर्न नाडाको आग्रह

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ (युरो–६) कार्यान्वयनका विषयमा सरकारले गरेको स्पष्ट व्यवस्थाबारे जानकारी दिँदै तोकिएको समयभित्र पूर्ववत् मापदण्डअनुसारका सवारी तथा पार्टपूर्जा भन्सार जाँचपास गर्न आयातकर्तालाई आग्रह गरेको छ। बन तथा...


महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई अरेबिका कफी र क्याफियोफिलिया कफीमा विशेष छुट

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सँधै नयाँ सुविधा थप गर्दै जाने क्रममा स्वास्थ्य क्षेत्र, रेष्टुरेन्ट लगायतका व्यापारिक संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ कफी पारखीहरुलाई लक्षित गर्दै अरेबिका कफी र क्याफियोफिलिया कफी, भैंसेपाटीसँगको सहकार्यमा विशेष...


इनड्राइभको ‘प्लाटिनम ड्राइभर्स गिभअवे’: ३७ लाखको टाटा एक्सप्रेस ईभीसहित आकर्षक पुरस्कार वितरण

काठमाडौँ । राइड शेयरिङ प्लेटफर्म इनड्राइभले दशैँ–तिहारको अवसरमा आयोजना गरेको ‘प्लाटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेनको विजेताको नाम सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यस क्याम्पेनको मुख्य उद्देश्य आफ्ना ड्राइभर पार्टनरहरूको कडा मेहनत र समर्पणलाई सम्मान र पहिचान दिनु हो। क्याम्पेन अन्तर्गत...


एमाले पार्टीको कार्यक्रममा भाग लिन नेको इन्स्योरेन्सका सिईओ अशोक खड्का अष्ट्रेलिया भम्रणमा

काठमाडौं । नेकपा एमाले पार्टीको भातृ संगठनको कार्यक्रममा भाग लिन भन्दै नेको इन्स्योरेन्स कम्पनीका सिईओ अशोक खड्का अष्ट्रेलिया भ्रमणमा निस्केका छन् । अष्ट्रेलियास्थित स्रोतका अनुसार खड्काले त्यहाँ रहँदा नेकपा एमालेलाई आर्थिक सहयोग जुटाउने उद्देश्य प्रवासी संगठनका नेताहरुसँग भेटघाट गरेका...


आइतबार यी १० कम्पनीका लगानीकर्ताहरु भए मालामाल

काठमाडौँ । शेयर बजार आज दोहोरो अकंले बढेको छ । केहि दिन यता सुस्त बजार आज भने हरियाली आएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३९.९२ अकंले बढेर २६००.२२ बिन्दुमा कायम भएको छ । आज ३३४ कम्पनीको १ करोड...


यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

काठमाडौं । गत साता ओरालो लागेको शेयर बजारमा आज उछाल छाएको छ। आज शेयर बजार ३९।९३ अंकले वृद्धि हुँदा २६००।२२ को विन्दुमा कायम भएको छ। आज एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, पिपुल्स हाईड्रोपावर, राद्यी जलविधुत, नेपाल पुनर्बीमा,...


पुँजी बजारमा हरियालीः परिसूचक २६ सय पुग्दा कारोबार ६ अर्ब, मार्केट लयमा फर्किएको हो ?

काठमाडौँ । पछिल्लो समय लगातार खुम्चिँदै आएको शेयर बजार आज उल्लेखनीय सुधार देखाएको छ । सुस्त गतिमा रहेको बजार आइतबार दोहोरो अंकले वृद्धि भएको हो । विशेषगरी बैंक तथा वित्तीय संस्थाहरूले लाभांश घोषणा गरिरहेका बेला बजारमा लगानी उत्साह बढेको...


जीवन विकास लघुवित्तद्वारा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना जारी गर्दै अधिकृ र सहायक अधिकृत पदमा १–१ जनाका दरले कर्मचारी माग गरेको हो । संस्थाले सो पदहरुमा आवेदन दिनको...


नेपाल बीमा प्राधिकरण मधेश प्रदेशले भोलि अभिकर्ता परीक्षा सञ्चालन गर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयले भोलि अर्थात सोमबार अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । बीमा प्राधिकरण मधेश प्रदेशले एक सूचना जारी गर्दै भोलि दिउँसो १ बजेदेखि २ः३० सम्म परीक्षा सञ्चालन गरीने जनाएको हो । बीमा...


पूर्व प्रधानमन्त्री प्रचण्डको बैंक खाता एभरेष्ट बैंकमा, छानविन समितिलाई बैंकले दिएन कारोबार विवरण

काठमाडौं । जेनजी आन्दोलनको क्रममा भएको दमनका सम्बन्धमा छानविन गर्न गठित उच्चस्तरीय छानविन समितिलाई एभरेष्ट बैंकले पूर्व प्रधानमन्त्री प्रचण्डको खाता विवरण दिन अस्वीकार गरेको पाइएको छ । पूर्व प्रधानमन्त्री प्रचण्डको नाममा एभरेष्ट बैंकमा करिब १४ बर्षअघि एभरेष्ट बैंकमा खाता...


राष्ट्र बैंकद्वारा आशा लघुवित्तको लाभांश स्वीकृत

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । राष्ट्र बैंकले संस्थालाई गत आवका लागि लाभांश प्रदान गर्न मंसिर ५ गते स्वीकृती प्रदान गरेको हो । लघुवित्तको गत कात्तिक २८ गते बसेको संस्थाको...


प्राइम बैंकले ऋणीमाथि गरेको अपराध छानविन गर्न आनाकानी गर्दै राष्ट्र बैंक, अर्थमन्त्रालयले माग्यो विवरण

काठमाडौं । प्राइम कमर्सियल बैंकले ऋणीमाथि गरेको वित्तीय अपराध छानविन गर्न नेपाल राष्ट्र बैंकले आनाकानी गरिरहेको पाइएको छ । नियमन क्षमता गुमाउँदै गएको राष्ट्र बैंकले पछिल्लो पटक गत कार्तिक २१ गते दोस्रो पत्र पठाउँदै छानविन गर्नु भन्ने यसअघिको पत्रको...


निर्धन उत्थान लघुवित्तले १ अर्बको ऋणपत्र जारी गर्ने

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले सुरक्षण नराखिएको १ अर्बको सहायक आवधिक ऋणपत्र ७ प्रतिशत ब्याजदर कायम गरी जारी गर्न स्वस्कृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने भएको हो । राष्ट्र...


सिटिजन लाइफ जाजरकोट शाखाद्वारा ६ लाख २० हजारको बीमा दावी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको जाजरकोट शाखा कार्यालयले ६ लाख रुपैयाँबढीको बीमा दावी भुक्तानी गरेको हो । कम्पनीले नलगाड नगरपालिका वडा नम्बर १ कल्पतका प्रकाश पुन लाई जाजरकोटका शाखा प्रमुख...


युनाइटेड अजोड इन्स्योरेन्सको रेटिङ त्रिपल बी प्लस कायम, नकारात्मक प्रभावसहितको वाच हट्यो

काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको रेटिङ नकारात्मक प्रभावसहितको वाचबाट हटाइएको छ । रेटिङ संस्था इक्रा नेपालले जारी गरेको प्रतिवेदन अनुसार कम्पनीको इश्युअर रेटिङ पूर्ववत् त्रिपल प्लस स्तरमै कायम राख्दै यसलाई नकारात्मक प्रभावसहितको वाचबाट हटाइएको जनाएको हो । यस...


मितेरी डेभलपमेन्ट बैंकको सञ्चालकमा ३ जना निर्बिरोध निर्वाचित

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालकमा तीन जना शेयरधनी नियुक्त भएका छन् । बैंकको मंसिर ६ गते सम्पन्न भएको २०औं वार्षिक साधारणसभाले शम्भु प्रसाद श्रेष्ठ, बन्दना बैद्य र सुमित कुमार अग्रवाललाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको हो । बैंकका...


क्यान महासंघ चितवनको एजिएममा चिरन्जिबी अधिकारी‘चितवन आईसीटी एक्सलेन्स अवार्ड २०२५’ बाट सम्मानित

काठमाडौं । क्यान महासंघ चितवन शाखाको २०औँ वार्षिक साधारणसभा अध्यक्ष विष्णु प्रसाद लामिछानेको सभापतित्वमा सफलतापूर्वक सम्पन्न भएको छ। चितवनको बढ्दो सूचना तथा सञ्चार प्रविधि इकोसिस्टमका लागि यो एक महत्त्वपूर्ण कोसेढुंगा हो। कार्यक्रमका प्रमुख अतिथिका रूपमा क्यान महासंघ चितवन शाखाका...


स्ट्याण्डर्ड चाटर्ड बैंकद्वारा वार्षिक सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंकले गत आर्थिक वर्षकोे वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २९ गते काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय...


बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ९०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४४ हजार ६०० रुपैयाँ कायम भएको छ । यता,...