महोत्तरीका प्रमुख प्रशासकीय अधिकृत घुस सहित रंगेहात पक्राउ

काठमाडौं । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव घुस रकम सहित रंगेहात पक्राउ परेका छन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएर गएको टोलीले पक्राउ गरेको हो। प्रमुख प्रशासकीय अधिकृत यादवले सडक ढलान योजनाको कार्य...


रिलायबल नेपाल लाइफ हेटौंडाद्वारा ११ लाख रुपैयाँ मृत्युदाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ लिमिटेडको हेटौंडा शाखाले आफ्ना बीमित स्वर्गीय भेषबहादुर स्याङतानको परिवारलाई मृत्युदाबी बापत ११ लाख ४९ हजार रुपैयाँ हस्तान्तरण गरेको छ। कम्पनीका अनुसार स्वर्गीय स्याङतानले करिब तीन वर्षअघि १० लाख रुपैयाँ बराबरको जीवन बीमा पोलिसी खरिद...


कालिमाटीमा तरकारीः गोलभेंडा ३५, काउली ४० रुपैयाँ किलो (सूचीसहित)

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज जेठ १० गते आइतबारका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। सोअनुसार सानो लाकेल गोलभेंडा ३५ रुपैयाँ, लोकल गाजर ६० रुपैयाँ, लोकल बन्दा र स्थानीय काउली ४० रुपैयाँ,...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज जेठ १० गते आइतबार एक अमेरिकी डलरको खरिद दर १५२.८१ रुपैयाँ र बिक्री दर १५३.४१ रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा डलरको मूल्य यथावत रहेको हो। यता युरोपियन यूरोको खरिद...


शंकास्पद विदेशी लगानीबारे निगरानी बढाउँदै सरकार, केही ठूला व्यापारिक समूह अनुसन्धानको घेरामा

काठमाडौं । नेपालमा सम्पत्ति शुद्धीकरण, शंकास्पद विदेशी लगानी तथा अफसोर कम्पनीमार्फत भएको लगानी संरचनाबारे अध्ययन गर्न आएको एपीजी/एफएटीएफ टोलीले नेपाल सरकारलाई आगामी चार महिनाभित्र प्रभावकारी कदम चाल्न सुझाव दिएको छ। टोलीले विशेषगरी अफसोर कम्पनीमार्फत आएको लगानी, विदेशी लगानीको वास्तविक...


सपोर्ट लघुवित्तको बोनस शेयर डिम्याट खातामा जम्मा

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.५ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही (डिम्याट) खातामा जम्मा गरिएको शेयर रजिष्ट्रार आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ। कम्पनीको गत पुस ३० गते सम्पन्न एघारौं वार्षिक साधारणसभाबाट पारित उक्त बोनस शेयर...


एभरेष्ट कलरले जेठ २२ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले यही जेठ २२ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ। प्रथम चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बाँडफाँड गरी दोस्रो चरणमा सर्वसाधारणमा समेत आईपीओ निष्काशन गर्न लागेको हो। यस कम्पनीले आफ्नो जारी पूँजी ३०...


एसईईको कपी जाँचमा लापरवाही, विद्यार्थीहरु आक्रोसित, ३३ हजारले दिए पुनर्योगको निवेदन

काठमाडौं । हतारमा गरिएको काम लतार भने झै एसईईको कपी जाँचमा गम्भिर लापरवाही गरिएको आशंका गरिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा चित्त नबुझेका ३३ हजार विद्यार्थीले पुनर्योगका लागि निवेदन दिएसँगै यस्तो आशंका गरिएको हो । एक...


एलआईसी नेपालद्वारा चुक्ता लाभ, जीवित लाभ र परिपक्व लाभ रकम लिन आग्रह

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) ले विभिन्न मितिमा परिपक्व भएका बीमालेखको चुक्ता, जीवित लाभ तथा पूर्ण परिपक्व लाभ रकम लिन बाँकी रहेका बीमितलाई दाबी भुक्तानी लिन आग्रह गरेको छ। कम्पनीले लामो समयदेखि विभिन्न बीमालेखको चुक्ता...


धितोपत्र बोर्डको अध्यक्ष छनौटमा भुवन दाहालको सेटिङ !

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीका लागि विज्ञ सदस्य मनोनित भएर काम गरेका भुवन दाहाल आफै सेटिङमा लागेको पाइएको छ । जसका कारण यस पटकको पनि धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती विवाद रहित हुन नसक्ने देखिएको छ । विगतमा...


नेपाल रिपब्लिक मिडियाको ५४ लाख कित्ता शेयरको लक–इन अवधि समाप्त हुँदै

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडको संस्थापक तथा कर्मचारीहरूले धारण गरेको शेयरको लक–इन अवधि आगामी असार १० गतेपछि समाप्त हुने भएको छ। कम्पनीका अनुसार सर्वसाधारणमा शेयर निष्काशन तथा बाँडफाँड गरिएको मिति २०८० असार ११ गतेदेखि तीन वर्षसम्मका लागि ती...


धितोपत्र बोर्डको अध्यक्ष को बन्ला ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नाम सिफारिसका लागि गठित सिफारिस समितिले संक्षिप्त सूची तयार पारिसकेको छ । सिफारिस समितिले हिजो  सर्ट लिस्टमा परेका चार जना उम्मेदवारहरूलाई कार्य योजना प्रस्तुत गर्न र छलफलका लागि बोलाएको थियो। यो सँगै ...


ग्लोबल आइएमई बैंकको घटनापछि झस्कियो राष्ट्र बैंक, कर्मचारीको हितमा जारी गर्यो यस्तो निर्देशिका

काठमाडौं । ग्लोबल आइएमई बैंकका शाखा प्रमुख पिताम्वर खड्काको आत्महत्याको प्रकरणपछि राष्ट्र बैंक झस्किएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कर्मचारीहरुलाई कार्यलय समय भन्दा बढी काममा लगाउन नपाइने बताएको छ। केन्द्रीय बैंकले निर्देशिका जारी गरेर अतिरिक्त...


नागरिकसँग संविधान संशोधन सुझाव माग्दै अशिम शाह नेतृत्वको कार्यदल

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार अशिम शाहको नेतृत्वमा गठन गरिएको ‘संविधान संशोधन बहसपत्र कार्यदल’ ले संविधान संशोधनका विषयमा नागरिकसँग सुझाव माग गरेको छ । कार्यदलले शुक्रबार सूचना प्रकाशित गर्दै संविधानमा आवश्यक सुधार तथा संशोधनका सम्बन्धमा नागरिकको राय–सुझाव...


सूर्यदर्शन सहकारी प्रकरणमा रवि लामिछानेसहितको मुद्दा सहकारी ठगीमा सीमित गर्न अदालतको आदेश

काठमाडौँ । कास्की जिल्ला अदालतले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा दर्ता भएको मुद्दामा रवि लामिछानेसहितका प्रतिवादीविरुद्ध लगाइएको ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ सम्बन्धी अभियोग हटाउन सरकारलाई अनुमति दिएको छ । न्यायाधीश हिमलाल बेल्बासेको इजलासले अभियोगपत्र...


नेपाल इन्स्योरेन्सको सीईओमा वीर कृष्ण महर्जन पुनः नियुक्त

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा वीर कृष्ण महर्जन पुनः नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको जेठ ८ गते शुक्रबार बसेको बैठकले उनलाई थप चार वर्षका लागि सीईओमा निरन्तरता दिने निर्णय गरेको...


ग्लोबल आइएमई बैंकका सिईओसहितका उच्च अधिकारीविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दर्ता

काठमाडौं । ग्लोबल आईएमई बैंकका सिईओ सुरेन्द्रराज रेग्मी, डेपुटी सिईओ सुमन पोखरेलसहितका चार उच्च अधिकारीका विरुद्धमा इलाका प्रहरी कार्यालय दमक झापामा आत्महत्या दुरुत्साहनको आरोपमा जाहेरी दर्ता भएको छ । बैंकका शाखा प्रमुख पिताम्वर खड्काका परिवारका सदस्यले बैंकका सिईओ रेग्मीसहितका...


विपन्न विद्यार्थीलाई राहत: कृषि विकास बैंकद्वारा डेडी थुम्का माविका २३२ बालबालिकालाई स्कुल ब्याग सहयोग

काठमाडोँ । कृषि विकास बैंकले हरेक वर्ष जस्तै यस वर्षपनि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत विभिन्न कार्यक्रम गरेको छ । यसै सन्दर्भमा जेठ ७ गते विहिवारका दिन मण्डन देउपुर नगरपालीका वडा नं. ८ मा रहेको डेडी थुम्का माध्यमिक विद्यालयमा...


कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन नेपाल मेडिकल काउन्सिलको निर्देशन

काठमाडौं । नेपाल मेडिकल काउन्सिल ले कानुनविपरीत नामको अगाडि ‘डाक्टर’ (डा) शब्द प्रयोग गर्ने स्वास्थ्यकर्मी तथा व्यक्तिलाई १५ दिनभित्र उक्त उपाधि हटाउन निर्देशन दिएको छ । काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डे ले शुक्रबार जारी सूचनामार्फत विभिन्न विधाका स्वास्थ्यकर्मी...


उद्योग वाणिज्य महासंघमा अञ्जन श्रेष्ठ समूहको वर्चस्व, वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यकारिणी समितिले पूर्णता पाएको छ । शुक्रबार सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित भएका हुन् । निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्ष पदमा वैद्यले ५६ मत प्राप्त गर्दै...