रिलायबल नेपाल लाइफद्धारा बीमा दाबी रकम भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड नारायणगढ शाखाले मृतकको परिवारलाई मृत्यु दावी बापतको रकम भुक्तानी गरेको छ । कम्पनीले भरतपुर महानगरपालिका वडा नं १७ निवासी गणेश बहादुर गुरुङ्गको मृत्यु दावी भूक्तानी गरेको हो । भरतपुर महानगरपालिका वडा नं।...


बैंक अफ काठमाण्डूका ग्राहकले कोरियन भाषा ईन्स्टिच्युटमा आकर्षण छुट

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले कोरियन भाषा ईन्स्टिच्युटमा छुट पाउने भएका छन् । बैंकले आफ्नो बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई कोरियन भाषा सिकाई संस्था “थेयाङ हान्गुल ईन्स्टिच्युट”मा भाषा कक्षा शुल्कमा २५ प्रतिशत छुट उपलब्ध गराउने भएको हो...


सिद्धार्थ म्युचुअल फण्ड न्याभ बढ्यो

काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजनाले असार मसान्तसम्मको खुद मुल्य विवरण ९न्याभ० सार्वजनिक गरेको छ । योजनाले शुक्रवार उक्त विवरण सार्वजनिक गरेको हो । उक्त विवरण अनुसार असार महीनामा योजनाको न्याभ बढेको छ ।...


कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एक सुचना जारी गर्दै सो कुरा जानकारी गराएको हो । कुमारी बैंकका शेयरधनीे रविन्द्र नाथ दर्लामीको २ हजार ७ सय ४२ कित्ता, शेर बहादुर थापा मगरको १३...


सिवाईसी नेपाल लघुवित्तको नाफामा उत्कृष्ट सुधार, इपीएस ६६ रुपैयाँ पुग्यो

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद नाफामा उल्लेख्य सुधार गरेको छ । संस्थाले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार ८ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न...


सयपत्री हाइड्रोपारको आइपीओ आजदेखि निष्काशन, कति दिने आवेदन ?

काठमाडौं । भर्खरै स्थानीयका लागि आइपीओ निष्काशन गरेको सयपत्री हाइड्रोपावर लिमिटेडले आज (साउन १३ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ६ लाख कित्ता शेयरहरुमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानिय...


चौथो त्रैमाससम्म यस्तो देखियो आशा लघुवित्तको वित्तीय अवस्था

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा सामान्य सुधार देखिएको छ । गत आवको चौथो त्रैमाससम्म लघुवित्तले १२ करोड ३५ लाख ७९ हजार...


यस्तो आयो धितोपत्र बोर्डको नीति कार्यक्रम (पूर्णपाठ)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७९/८० को धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डले बोर्डबाट आ.व. २०७९/८० सम्पादन गरिएको नियमित कार्यक्रमहरु गरि कुल ६३ बुँदे नीति तथा सार्वजनिक गरेको...


संसदीय बिशेष समितिले तयार पार्यो पूर्वअर्थमन्त्रीको प्रतिवेदन

काठमाडौं । सांसदहरुबीचको मतभेदका कारण लामो छलफलमा रहेको अर्थमन्त्रीमाथि छानविन गर्न बनेको संसदीय बिशेष समितिलाई प्रतिवेदन लेखन तयार पारेको छ । प्राविधिक समस्याहरु निराकरण गर्ने बाँकि रहेको बिषय भने रहेको स्रोतले जनाएको छ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई क्लीन...


नेपाल बैंकको डबल धमाका मुद्दती खाता संचालनमा, साढे ६ वर्षमा निक्षेपको दोब्बर रकम पाइने

काठमाडौं । नेपाल बैंक लिमिटेडले डबल धमाका मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई थप सुविधा दिने हेतुले उक्त खाता संचालनमा ल्याएको हो । यस खाताअन्तर्गत ग्राहकले लगानी गरेको रकम ६ वर्ष ४ महिना २० दिनमा निक्षेपको...


गुराँस लाइफद्वारा झापाका बीमितलाई साढे ५२ लाख रुपैयाँ भुक्तानी

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको झापा भद्रपुर शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले झापा भद्रपुर नगरपालिका वडा नं. ८ का बीमित सुदेश राईको...


मन्दाकिनी हाइड्रोपावरले १६ लाख १० हजारको आवेदन

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले साउन ९ गतेदेखि निष्काशन गरेको आईपीओमा १६ लाख बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको आज साँझसम्ममा १६ लाख १० हजार ९२६ आवेदनबाट एक अर्ब ८० करोड ८१ लाख १८ हजार रुपैयाँ...


बीमा समितिको त्रुटीले हजारौं अभिकर्ताको लाइसेन्स समस्यामा, नविकरण गर्न उर्दी

काठमाडौं । बीमा समितिले बीमा अभिकर्ताहरुको विवरण राम्रोसँग राख्न नसक्दा हजारौं अभिकर्ताहरु प्रभावित भएका छन् । बीमा समितिले रकम लिएका अभिकर्ताहरुको तथ्याङ्क गलत प्रविष्ट गरेकोले बीमा अभिकर्ताहरुको लाइसेन्स नविकरणमा समस्या परेको छ । गत चैत्र मसान्तमै बीमा शुल्क भुक्तानी...


थप ७१० जनामा कोरोना संक्रमण, २ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर पीसीआर तथा एन्टीजेन गरी कूल ५ हजार २५ जनामा कोरोना परीक्षण गर्दा ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै...


सगरमाथा इन्स्योरेन्सद्धारा दुई करोड ६५ लाख बीमा दाबी भुक्तानी

काठमाडौं । सगरमाथा इन्स्योरेन्स लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले भारतमा भएको सडक दुर्घटनाबाट क्षति भएको हाइटेन्सन स्वीचगियर प्रा.लि.लाई बीमा दाबी वापतको २ करोड ६५ लाख ७३ हजार ८४९ रुपैयाँ भुक्तानी गरेको हो । उक्त रकम बराबरको...


पूर्व अर्थमन्त्री शर्माबारे निर्णय गर्न बिशेष संसदीय समितिमा छलफल जारी

काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्माबारे निर्णय गर्न बिशेष समितिमा छलफल भईरहेको छ । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिले छानबिनका लागि एक साता समय थप गरेपनि...


वैदेशिक रोजगारमा रहेका नेपालीलाई आइपिओमा १० प्रतिशत आरक्षण

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई आरक्षणको लागि शेयर छुटाईने भएको छ। वैदेशिक रोजगारीमा गएका श्रमिकहरुले १० प्रतिशत सेयर छुट्याइने भएको हो । आज बिहीबार चालु आर्थिक वर्षको निती तथा कार्यक्रम सार्वजनिक गर्दै नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)...


नेपाल धितोपत्र बोर्डले क्षतिपूर्ती कोष खडा गर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले क्षतिपूर्ती कोष खडा गर्ने भएको छ । बोर्डले लगानीकर्ताहरूलाई क्षतिपूर्ती दिनका लागि क्षतिपूर्ती कोष बनाउने घोषणा गरेको हो ।बोर्डले चालु आर्थिक वर्षको निती तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डका अध्यक्ष रमेश कुमार हमालले सेबोनले क्षतिपूर्ती...


आधा दर्जन लघुवित्तमा कुन सबैभन्दा तगडा ? हेर्नुहोस् प्रमुख विवरण सहित

काठमाडौं । लघुवित्त संस्थाहरुले धमाधम चालु आर्थिक वर्षको चौथौ त्रैमाशको वित्तीय विवरण सार्वजनिक गरेका छन् । हालसम्म आधा दर्जन लघुवित्त संस्थाहरुले वित्तीय विवरण सार्वजनिक गरेका छन् । यि मध्ये सबै लघुवित्तको नाफा बढेको कम्पनीहरुको अपरिकृत तथ्याङ्कले देखाएको छ ।...


राद्यी विधुत् कम्पनीसहित यी कम्पनीको शेयर मूल्य घट्यो

काठमाडौं । नेप्से १५।४४ बढ्दा २१२७।४२ को विन्दुमा कायम भएको छ । आज राद्यी विधुत् कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ। कम्पनीको शेयर ३।९१ प्रतिशतले घटेको हो । त्यस्तै, बलेफी हाईड्रोपावर, ग्रिन भ्याली, लक्ष्मी उन्नती कोष, माहुली लघुवित्त, समिट...