आदर्श लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । नेप्से २२।१२ अंकले घट्दा २०९४।५४ को विन्दुमा कायम भएको छ। शेयर बजार ओरालो लाग्दा पनि निरन्तर सर्किट लागिरहेको छ । आज पनि कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, सानिमा इक्विटी फण्ड, मल्टिप्रपोज फाइनान्स, ग्लोबल आइएमई ब्याले्रन्स...


दुई वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् बिहिबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठडमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा २२ अंकको गिरावट आएको छ । शेयरबजार खुलेको केही समयसम्म मार्केट बढेपनि क्लोज हुँदासम्म दोहोरो अंकले घट्न पुगेको हो । आज शेयरबजार घटेपनि अघिल्लो दिनको तुलनामा भने कारोबार रकम बढ्न पुगेको छ...


रिलायन्स लाइफको मेडिकल इन्स्योरेन्सको लागि दुई पक्षसँग सेवा सम्झौता

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना ग्राहक तथा बीमितहरुलाई थप सेवा सुविधा प्रदान गर्ने हेतुले थप दुई हस्पिटल तथा पोलिक्लिनिकसँग सम्झौता गरेको छ । कम्पनीले मकवानपुर पोलिक्लिनिक, हेटौंडा तथा अल्पलाइन हस्पिटल, सिमरासँग मेडिकल इन्स्योरेन्सको लागि सेवा सम्झौता गरेको...


सक्षम ब्यक्तिलाई बीमा गर्न प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्छ: निर्देशक पौडेल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले न्यून आय भएका बर्ग पहिचान गरी नमूनाका रूपमा बीमा गरिदिने व्यवस्था गर्न गजुरी गाउँपालिकालाई आग्रह गरेका छन् । नेपाल बीमा प्राधिकरणद्वारा बागमती प्रदेशको धादिङ जिल्लाको गजुरी गाउँपालिकामा आयोजित बीमा सचेतना...


नेशनल लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको सुर्खेत शाखाले बीमितको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरेको हो । बिरेन्द्रनगर नगरपालिका ६ निवासी शरद कुमार चलाउनेले छोरी ओजस्वी चलाउनेको नाममा ५ लाख रुपैयाँ...


उपकार लघुवित्तका तीन संचालकको कार्यकाल थप

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको तीन संचालकको कार्यकाल थप गरिएको छ । संस्थाले अध्यक्ष शान्ती देवि ढकाल, संचालद्धव नितु शर्मा र चन्द्रकला न्यौपानेको कार्यकाल थप गरेको हो । यी तीन संचालकको समयावधि माघ १८ गते सकिने भएको...


क्यान इन्फोटेक सेमिनार २०२३ माघ २४ देखि २९ गते हुदै, पहिलो कार्यक्रममा प्रविधि उद्योग र एकेडेमिया बीच छलफल

काठमाडौं । कम्प्युटर एसोसियन अफ नेपाल महासंघको आयोजनामा आउँदो माघ २४ देखि २९ गते ६ दिनसम्म राजधानीको भृकुटीमण्डपमा २८ औं संस्करणको क्यान इन्फोटेक २०२३ हुँदैछ । यो अवसरमा सूचना प्रविधिसम्बन्धी बृहत प्रदर्शनीका साथ प्रविधि उद्योग र एकेडेमिया बीचको अन्तर...


रिलायबल नेपाल लाइफद्वारा १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको सिन्धुली शाखाले मृतक बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । गत मंसिर १५ गते दुर्घटना भई मृत्यु भएका बीमित स्व.पवन...


पुर्वाञ्चल ल्यूव आयलको आइपीओ निष्काशनका लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । पुर्वाञ्चल ल्यूव आयल लिमिटेडले सर्वसाधारणलाई ५ लाख कित्ता शेयर जारी गर्नको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता मिति २०७९ माघ १८ गते बुधबार सम्पन्न भएको छ...


शाखा तथा प्रादेशिक कार्यालय संचालनको लागि एभरेष्ट बैंकले जग्गा खरिद गर्ने, यस्ता छन् शर्तहरु

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले शाखा कार्यालय तथा प्रादेशिक कार्यालय संचालनका लागि जग्गा खरिद गर्ने भएको छ । बैंकले धनगढीस्थित शाखा तथा प्रादेशिक कार्यालय संचालनको लागि जग्गा खरिद गर्ने भएको हो । बैंकले जग्गा खरिद गर्नको लागि केही शर्तहरु...


शिखर इन्स्योरेन्सले कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम दिने

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि, पशुुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै देशभरिका विभिन्न स्थानमा फरक–फरक समय स्थानमा तालिम प्रदान गर्ने भएको हो । उक्त अभिकर्ता तालिममा सहभागि...


एनआइसी एशिया बैंकले थप १९ स्थानको जग्गा बिक्री गर्दै

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्ना नाममा दर्ता रहेका थप १९ वटा स्थानको जग्गा बिक्री गर्ने भएको छ । यसअघि बैंकले पहिलोपटक सूचना प्रकाशित गर्दै ३० ठाउँको र दोस्रो पटक सूचना प्रकाशित गर्दै ७ स्थानको जग्गा बिक्री गर्ने...


खराब कर्जा बढ्दा सिभिल लघुवित्तको नाफा प्रभावित, इपीएस कति ?

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनासम्ममा १ करोड ३३ लाख ८२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । लघुवित्तले आज सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार संस्थाको नाफा गत आवको...


भ्रष्टाचारी र माफियाको दवावपछि राजश्व विभागका मदन दाहालको सरुवा

काठमाडौं । भ्रष्टाचार र सुशासनको पक्षमा वकालत गरेको प्रचण्ड नेतृत्वको नयाँ सरकारले पहिलो चरणमै भ्रष्टाचारी र माफियाको पक्षमा आफ्नो काम अघि बढाएको छ । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले २६ जना सह सचिवहरुको सरुवा गरेको छ । उक्त सूचिमा...


लाभांश प्रस्ताब सहित इन्फिनिटी लघुवित्तले डाक्यो साधारण सभा

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेडले ८९औं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको माघ १७ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णय बमोजिम फागुन १३ गते विनय चोक, गैँडाकोट, नवलपरासीमा बिहान ११ बजे आह्वान गरेको हो ।...


राष्ट्रिय बीमा संस्थानद्वारा करार सेवामा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले करार सेवामा रोजगारको अवसर खुलाएको छ । कम्पनीले पाँच पदका लागि करार सेवामा कर्मचारी माग गरेको हो । संस्थानले चार्टर्ड एकाउन्टेन्ट (सीए) २ जना, सेमीक्वालिफाइड सीए ४ जना, कम्प्युटर अधिकृत १ जना, कानुन अधिकृत...


सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम, एक तोला सुन खरिद गर्न १ लाख ७ हजार ५ सय रुपैयाँ खर्चिनुपर्ने

काठमाडौं । आज (बिहीबार) सुनको मूल्य बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेर एक लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । पछिल्लो समय सुनको मूल्यमा...


बीमा क्षेत्रमा मर्जर र आर्थिक मन्दीको प्रभाव, उत्साहजन देखिएन दोस्रो त्रैमास

काठमाडौं । बीमा कम्पनीहरुले दोस्रो त्रैमासको अवधिसम्मको अवधिमा झण्डै एक खर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।कम्पनीहरुले प्रकाशन गरेको तथ्यांक अनुसार हाल संचालमा रहेका बीमा कम्पनीहरुले ९१ अर्ब ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका...


आरएमडीसी लघुवित्तका ४ संचालकको कार्यकाल थप

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालकहरुको कार्यकाल थप गरिएको छ । संस्थाका चार संस्थापक शेयरधनीहरुको कार्यकाल थप भएको हो । संस्थाका संचालक समितिका सदस्यहरुको पदावधि सकिन लागेकाले मर्जरपश्चात् एकीकृत संस्थाको संचालक समितको निर्वाचन नभएसम्मको अवधिका लागि संचालकहरु...


क्रस होल्डिङ रहेका तीन बीमा कम्पनीमा स्वाप रेसियोमा विवाद, एक साताभित्र निष्कर्ष निकाल्न प्राधिकरणको निर्देशन

काठमाडौं । क्रस होल्डिङ रहेका यी तीन कम्पनीलाई नेपाल बीमा प्राधिकरणले बोलाएको छलफलमा अन्तिम टुगाें लाग्न सकेन । क्रस होल्डिङ रहेका तीन कम्पनीले प्राधिकरणसँग एक हप्ताको समय दिएको छ । तीन कम्पनीबीचको मर्जरको सहमतीको कुरा नमिलेपछि पछिल्लो समय नेपाल...