बीमा र बैंकका सिईओहरुलाई थप कर, बार्षिक ५० लाख भन्दा बढि आम्दानी गरे ३९ प्रतिशतको स्ल्याब थपियो

काठमाडौं । हिजो संसदमा प्रस्तुत भएको आगामी आवको बजेट बक्तव्यमा बीमा कम्पनी, बैंक तथा अन्य ठूला कम्पनीमा कार्यरत सिईओ तथा उच्च पदस्थ अधिकारीहरुको तलव प्रभावित हुने गरी तलवमा नयाँ स्ल्याब थप गरेको छ । हाल अन्तिम स्ल्याबको रुपमा बार्षिक...


करको पचास प्रतिशत रकम चैत मसान्तभित्र दाखिल गरे सोमा लाग्ने बाँकी कर, शुल्क तथा ब्याज मिनाहा

घरजग्गाको व्यावसायिक कारोबार गर्नेलाई सरकारले छुट दिएको छ। आर्थिक विधेयक मार्फत विशेष छुट दिएको हो। घरजग्गाको कारोबारको आयात विवरण तथा कर दाखिल गर्न बाँकी रहेको भए आर्थिक वर्ष २०७६र७७ देखि २०७८र७९ सम्मको त्यस्तो कारोबारको घोषणा गरी आयकर ऐन, २०५८...


बजेटमा बीमा सम्बन्धी कुन–कुन कार्यक्रम समावेश भए ? स्वास्थ्य बीमादेखि प्रभावकारी नियमनसम्म

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा बीमाको क्षेत्रका विभिन्न कार्यक्रम समावेश गरिएको बजेट आज सार्वजनिक गरेको छ । विगतका वर्षको बजेटमा बीमाले पर्याप्त स्थान पाउन सकेन । अनुदानको कार्यक्रममा सरकारले बजेटको आकार घटाएको कारण बीमा क्षेत्र पनि...


यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५।२० प्रतिशत, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७...


ज्ञानेन्द्र शाहीले भने, ‘बजेट सकारात्मक छ, प्रतिपक्षमा भएर पनि बजेटको विरोध गर्ने ठाउँ छैन’

काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले बजेट देशको संकटपूर्ण आर्थिक अवस्थामा आएको बजेटको विरोध गर्ने ठाउँ नभएको प्रतिक्रिया दिएका छन् । आज संसद भवनबाट बाहिरिने क्रममा उनले समग्रमा बजेट राम्रो आएको प्रतिक्रिया दिए । बजेटमा कृषि उत्पादन विदेशबाट आउने...


सरकारी स्वामित्वको बैंक तथा वित्तीय संस्थालाई थप सुदृढिकरण गरिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सरकारी स्वामित्वको बैंक तथा वित्तीय संस्थालाई पुनर्संरचना गरी थप सुदृढिकरण गरिने भएको छ । आज आव २०८०।८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् । साथै अर्थमन्त्री महतले...


सरकारको प्राथमिकता : कृषि, पर्यटन र सम्पन्न हुने विकास आयोजनाहरू मात्रै

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा कृषि, पर्यटन र सम्पन्न हुने आयोजना सरकारको उच्च प्राथमिकतामा परेका छन् । कृषिको आधुनिकीकरण, पर्यटन क्षेत्रको विकास र सम्पन्न हुने खालका विकास आयोजनामा मात्रै बजेट विनियोजन गरिएको हो । विगतमा टुक्रे आयोजना, बहुवर्षीय...


विद्युत प्राधिकरण र एचआईडीसीएलको पुनर्संचना गर्ने

काठमाडौं । सरकारले हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीएस) र नेपाल विद्युत प्राधिकरणको पुनर्संरचना गर्ने घोषणा गरेको छ।आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन्। हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीएस(को पुनर्संचरना गरी...


सिआइटिमार्फत ‘नागरिक पेन्सन योजना’ संचालनमा ल्याउने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा नागरिक लगानी कोषमार्फत स्वरोजगारमा रहेका सबै नेपाली सहभागी हुनेगरी नागरिक पेन्सन योजना संचालन गरिने भएको छ । आज आव २०८०।८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् ।...


पूँजी बजारलाई सुदृढ गर्न धितोपत्रसम्बन्धी विद्यमान कानुनी व्यवस्थामा समय अनुसार संशोधन गर्न सक्ने व्यवस्था

काठमाडौं । सरकारले नेपालको पूँजी । बजारलाई सुदृढ र गतिशील बनाउन धितोपत्रसम्बन्धी विद्यमान कानुनी व्यवस्थामा समय अनुसार संशोधन गर्ने व्यवस्था गरेको छ।आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा प्रकाश शरण महतले पुँजी बजारलाई सुदृढ र गतिशील बनाउन धितोपत्रसम्बन्धी...


एक करोडसम्मका भ्याटको कारोबार गर्नेले मासिक रुपमा विवरण बुझाउने व्यवस्थाको अन्त्य

काठमाडौं । सरकारले आगामी आवदेखि बार्षिक एक करोड रुपैयाँसम्मको कारोबार गर्ने करदातालाई मासिक रुपमा बुझाउँदै आएको भ्याटको विवरण अबदेखि चौमासिक रुपमा विवरण समावेश गर्न पाउने भएका छन् । साना करदातालाई भ्याटको विवरण बुझाउने लागत घटाउन यस्तो व्यवस्था गरिएको हो...


नेपाल टेलिकम लगायत सार्वजनिक संस्थाले निश्चित प्रतिशत शेयर विनिमय गर्नुपर्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सार्वजनिक संस्था नेपाल टेलिकम, वायुसेवा निगम लगायतका संस्थाहरुको निश्चित प्रतिशत शेयर विनिमय गर्ने नीति लिने भएको छ । आज आव २०८०।८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन्...


आगामी आर्थिक वर्षको लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट विनियोजन, बजेटको आकार २।३७ प्रतिशतले खुम्चियो

काठमाडौं । ।सरकारले आगामी आर्थिक वर्ष २०८०/ ०८१ को लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न खर्ब अर्ब करोड विनियोजन गरेको हो । कुल विनियोजनमध्ये चालुतर्फ...


कमोडिटी एक्सचेञ्ज तथा एमएमई प्लेटफर्मत संचालनमा ल्याइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा पुँजीबजारलाई सृदृढ र गतिशिल बनाउन धितोपत्र सम्बन्धी विद्यमान कानूनी व्यवस्थामा समायानुकुल सम्सोधन गरिने घोषणा गरेको छ । आज आव २०८०।८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् ।...


लघुवित्त संस्थाहरूलाई बैंकिङ्ग पहुँच नभएका क्षेत्रमा परिचालन गरिने

लघुवित्त संस्थाहरूलाई बैंकिङ्ग पहुँच नभएका क्षेत्रमा परिचालन गरिने भएको छ ।आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले लघुवित्त वित्तीय संस्थाहरूलाई सामाजिक बैंकिङको अवधारणा अनुरूप काम गर्ने गरी ग्रामीण क्षेत्रमा परिचालन गरिने बताए ।...


बीमा क्षेत्रको नियमन प्रभावकारी बनाइने, ग्रामिण क्षेत्रमा शाखा खोल्न प्रोत्साहन गरिने

काठमाडौं । सरकारले बजेटमार्फत बीमाको नियमन अझै प्रभावकारी बनाइने भएको छ । सरकारले आज संसदमार्फत घोषणा गरेको आव २०८०।८१ को बजेट बक्तव्यमार्फत अर्थमन्त्री डा. प्रकाशशरण महतले बीमा प्राधिकरणमार्फत बीमा क्षेत्रको नियमन अझै प्रभावकारी बनाइने घोषणा गरेका छन् । सरकारले...


पुँजीबजारलाई पारदर्शि र प्रतिस्पर्धी बनाइ लगानीकर्ताको हित सुनिश्चित गरिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा पुँजीबजारलाई पारदर्शी तथा प्रतिस्पर्धी बनाई लगानीकर्ताको हित सुनिश्चित गरिने घोषणा गरेको छ । आज आव २०८०।८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् । अर्थमन्त्री महतले पुँजीबजारमा संस्थागत...


मिटर ब्याजीको गुनासो सम्बोधन गरिने

काठमाडौं । सरकारले मिटर ब्याजीको गुनासो सम्बोधन गर्ने भएको छ। आज बजेट भाषण गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले यस्तो जानकारी दिएको हो । लामो समयदेखि आन्दोलनमा रहेका मिटर ब्याजीहरुको मिटर ब्याजीको गुनासो सम्बोधन गर्ने व्यवस्था बजेटमा सम्बोधन गरिने भएको...


लघुवित्त संस्थालाई विशिष्टकृत तथा पारदर्शित संस्थाको रुपमा अगाडी बढाउने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा लघुवित्त सस्थाहरुलाई विशिष्टकृत पारिदर्शित वित्तीय संस्थाको रुपमा अगाडी बढाउने घोषणा गरेको छ । आज आव २०८०।८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् । अर्थमन्त्री महतले साना किसान...


बैंक बीमा र पुँजिबजार बहुसंख्यक जनसंख्यामा पुराउने सरकारको लक्ष्य

काठमाडौं ।  बैंक बीमा र पुँजिबजार बहुसङख्यक जनङख्यामा पुराउने लक्ष्य सरकारले लिएको छ। आवश्यक नितिगत सुधार समेत यी क्षेत्रको गरिने डा। प्रकाशशरण महतले बताएका छन् । सघीय संसदमा आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाशशरण...