प्रयोगबिहिन सरकारी सवारी साधन ६ महिनाभित्र लिलाम गरिने

काठमाडौं । सरकारले सरकारी निकायमा रहेका पुराना र प्रयोगबिहिन सवारी साधन लगायतका सामाग्रीलाई लिलामी गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आवको बजेट घोषणा गर्दै यस्तो बताएका हुन् । अर्थमन्त्री महतले सरकारी निकायका यस्ता सामाग्री तथा...


विदेशी लगानी भित्र्याउन पूर्वाधार फण्डको विकास गरिने

काठमाडौं । विदेशी लगानी भित्रयाउन पूर्वधार फण्डको विकास गरिने भएको छ । आज बजेट भाषण गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले यस्तो जानकारी दिएको हो । उनले विदेशी लगानी भित्र्याउन पूर्वधार फण्डको विकास गरिने जनाएको छ।


१०० रुपैयाँमा नै कम्पनी दर्ता गर्न पाइने, पुँजि बृद्धि र नयाँ कम्पनी दर्ता गर्दा कुनै शुल्क नलाग्ने

काठमाडौं । नेपाल सरकारले कम्पनी दर्ता गर्दा विद्यमान व्यवस्थामा आमूल परिवर्तन गरी १०० रुपैयाँ अधिकृत पुँजिको नयाँ कम्पनी दर्ता गर्न पाइने भएको छ । त्यस्तै, बजेटमा भएको व्यवस्था अनुसार अबदेखि नयाँ कम्पनी दर्ता र चुक्ता पुँजि बृद्धि गर्दा लाग्दै...


एउटै प्रकृतिका निकायलाई मर्ज गराइने

काठमाडौं । सरकारले उस्तै प्रकृतिका कार्यक्षेत्र रहेका निकायहरुलाई एकआपसमा गाभिने व्यवस्था मिलाउने भएको छ ।अर्थमन्त्री डा. प्रकाशशरण महतले आज आगामी आवको बजेट भाषण गर्दै एउटै प्रकृतिका संस्थालाई मर्ज गराउने बताएका हुन् । साथै क्षेत्राधिकारको आधारमा प्रदेश तथा स्थानीय तहबाट...


चालु आर्थिक वर्षको सरकारी खर्च १५ खर्ब माथि

अर्थमन्त्री डा। प्रकाशशरण महतले चालु आर्थिक वर्षको सरकारी खर्च १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ हुने अनुमान सार्वजनिक गरेका छन् । यसमध्ये चालु खर्च १० खर्ब ४३ अर्ब ३९ करोड रुपैयाँ अर्थात विनयोजनको ८८ प्रतिशत, पुँजीगत खर्च २...


आगामी आर्थिक बर्षमा अत्यावश्यक बाहेक भवन निमार्णमा नगरिने

काठमाडौं । आगामी आर्थिक बर्षमा अत्यावश्यक बाहेक भवन निमार्णमा नगरिने भएको छ। अर्थमन्त्री डा। महतले आज बजेट भाषण गर्दै यस्तो जानकारी दिएको छ। भवन वा नयाँ संरचना अत्यावश्यक नरहे नबनाईने भएको छ ।


कर्मचारीको प्रोत्साहन भत्ता, ओटी समेत खारेज गर्ने निर्णय, कर्मचारीको तलव घट्यो !

काठमाडौं । सरकारले आगामी आवदेखि सरकारी कर्मचारीहरुको तलवमा भारी कटौति गरेको छ । आज संघीय संसदमा प्रस्तुत गरेको बजेटमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारी कर्मचारीले पाउँदै आएको प्रोत्साहन भत्ता, अतिरिक्त काम बापतको भत्ता लगायतका सबै प्रकारका भत्ताहरु खारेज गर्ने...


साइट क्लियरेन्स सुनिश्चित भएका आयोजनाको मात्रै ठेक्का सम्झौता गर्ने व्यवस्था मिलाइने

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०।८१ मन्त्रालयगत बजेट सीमा निर्धारण भएपश्चात् फागुन मसान्तसम्म विनियोन विधेयकका सिद्धान्त र प्राथमिकता संघीय संसदमा पेश गर्ने व्यवस्था मिलाइने बताएका छन् । आगामी आवको बजेट घोषणा गर्दै मन्त्री महतले स्रोध...


आगामी आर्थिक बर्षमा अत्यावश्य बाहेक भवन निमार्णमा नगरिने

काठमाडौं । आगामी आर्थिक बर्षमा अत्यावश्य बाहेक भवन निमार्णमा नगरिने भएको छ। अर्थमन्त्री डा। महतले आज बजेट भाषण गर्दै यस्तो जानकारी दिएको छ।भवन वा नयाँ संरचना अत्यावश्यक नरहे नबनाईने भएको छ ।


चालू आर्थिक वर्षमा कूल सरकारी खर्च १५ खर्ब ४ अर्ब रुपैयाँ

काठमाडौं । चालू आर्थिक वर्षमा कूल सरकारी खर्च १५ खर्ब ४ अर्ब रुपैयाँ रहेको समेत डा.महतले बताए । यसमध्ये चालू खर्च १० खर्ब ४३ अर्ब रुपैयाँ र विकास खर्च २ खर्ब ५८ अर्ब रुपैयाँ छ । यो विनियोजनको ६७...


रेमिट्यान्स आप्रवाह २४ प्रतिशतभन्दा धेरैले बढ्यो

काठमाडौं । रेमिट्यान्स आप्रवाह २४ प्रतिशतभन्दा धेरैले बढेको छ भने चालू आर्थिक वर्षमा कूल सरकारी खर्च १५ खर्ब ४ अर्ब रुपैयाँ रहेको समेत डा.महतले बताए । यसमध्ये चालू खर्च १० खर्ब ४३ अर्ब रुपैयाँ र विकास खर्च २ खर्ब...


विश्व अर्थतन्त्रमा देखिएको शिथिलताका कारण आर्थिक वृद्धि खुम्चिने

काठमाडौं । विश्व अर्थतन्त्रमा देखिएको शिथिलताका कारण आर्थिक वृद्धि खुम्चिने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । आगामी वर्षको बजेट भाषण गर्नेक्रममा उनले विश्वबजारमा आएको समस्या र आन्तरिक समस्याका कारणले समेत आर्थिक वृद्धिदर न्यून हुने उनको भनाई छ ।यस्तै,...


धनी र गरिबको बीचको खाडल घटाउने लक्ष्य बजेटमा समेटियो

काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारले धनी र गरिब बीचको खाडल घटाउने महत्वाकांक्षी बजेट संसदमा प्रस्तुत गरेको छ । संवैधानिक प्रावधान अनुसार आज संसदमा आव २०८०।०८१ को लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले धनी र खाडलबीचको अन्तर घटाउने...


आयोजनाहरुको त्रिपक्षीय अनुगमन गरिने

काठमाडौं । आगामी आवको लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वर्षदेखि असारमै बजेट स्वीकृत गरी साउनमै बजेट कार्यान्वयन सम्बन्धी निर्देशन दिइनेछ । जारी बजेटको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग र अर्थमन्त्रालयका बीचमा संयुक्त रुपमा...


राजश्व संरचनामा परिवर्तन गर्न चूनौतीपूर्ण छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले अप्रत्यक्ष एवं आयातमा आधारित राजश्वलाई क्रमशः प्रत्यक्ष एवं आन्तरिक उत्पादनमा आधारित बनाई राजश्व संरचनामा परिवर्तन गर्न चूनौतीपूर्ण रहेको बताएका छन् । आगामी आर्थिक वर्षको बजेट भाषणमा बोल्दै अर्थमन्त्री महतले चालु आवको राजश्व...


बैंकिङ् तरलतामा सुधार र कर्जाको ब्याजदर घट्दै

बैंकिङ् तरलता सुधार हुँदै गएको अर्थमन्त्री डा। रामशरण महतले बताएका छन् । साथै कर्जाको ब्याजदर समेत घट्दै गएको उनले बताए । संघीय संसदमा अर्थमन्त्री डा. रामशरण महतले बजेट भाषण गर्दै उनले यस्तो बताएका हुन् ।  


शोधानान्तर स्थिति एक खर्ब ८० अर्ब बचतमा

काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म शोधानान्तर स्थिति एक खर्ब ८० अर्ब १७ करोड रुपैयाँ बचतमा रहेको छ । संसदमा आज अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आवको बजेट भाषण गर्दै यस्तो बताएका हुन् । साथै विप्रेषण आप्रवाह...


चालु आर्थिक २।१६ प्रतिशतले आर्थिक बर्ष वृद्धि

चालू आर्थिक वर्षमा आधारभूम मूल्यमा २.१६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान रहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । उनले आगामी वर्षको बजेट भाषण गर्नेक्रममा विश्व अर्थतन्त्रमा देखिएको शिथिलताका कारण आर्थिक वृद्धि खुम्चिने बताए । विश्वबजारमा आएको समस्या र...


संघीय संसदमा बजेट भाषण सुरु, अर्थतन्त्रलाई गतिशिल बनाउने उच्च प्राथमिकतामा

काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक सुरु भएको छ । संघीय संसदमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट भाषण सुरु गरेका छन् । अर्थमन्त्री शर्माले देशमा उत्पन्न गम्भिर अवस्थामा पुगेको अर्थतन्त्रलाई गतिशिल बनाउने कार्य उच्च प्राथमिकतामा राखिने...


अर्थमन्त्रालयबाट अर्थमन्त्री डा. महत संसद भवन जादै, ४ बजेदेखि बजेट पढ्ने कार्यक्रम सुरु

काठमाडौं । मन्त्रिपरिषद् बाट बजेट मार्फत पारित भएसँगै अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रपतिलाई बजेटका बारेमा ब्रिफिङ गरेका छन्। मन्त्रिपरिषद्को बैठक सकिएसँगै अर्थमन्त्री महत राष्ट्रपति कार्यालय शितल निवास पुगेका थिए। राष्ट्रपति रामचन्द्र पौडेललाई बजेट ब्रिफिङ गरेर उनी सिंहदरबार पुगेका छन्...