सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर विक्रीमा
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले संस्थाका केही संस्थापक शेयरधनीको नाममा रहेको ५६ हजार १४ कित्ता संस्थापक शेयर संस्थाका संस्थापक शेयरधनीका लागि विक्रीमा ल्याएको हो । उक्त संस्थापक शेयरमा इच्छुक...
बरुण हाइड्रोपावरको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनको लागि साउन २ गते बुक क्लोज गरेसँगै साउन १ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले...
सुनको भाउमा सामान्य गिरावट, कतिमा हुुदैछ कारोबार?
काठमाडौं । आज सुनको भाउ २०० रुपैयाँले घटेको र चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर ९३ हजार ६०० रुपैयाँ कायम भएको छ ।...
सिक्लेस हाइड्रोपावरले साउन ६ गतेबाट आइपीओ निस्काशन गर्दै, क- कसले दिन पाउछ आवेदन ?
काठमाडौं । सिक्लेस हाइड्रोपावरले साउन ६ गतेबाट आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री खुला गर्ने भएको छ । उक्त कम्पनीले स्थानीयलाई जारी पुँजीको ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो...
हिमालयन एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबार सुरु, बीमा समितिका अध्यक्ष सिलवालले गरे उद्घाटन
काठमाडौं । नेपाली बीमाको इतिहासमा पहिलो पटक दुई वटा बीमा कम्पनीहरु हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी मर्जर भई आजबाट औपचारिक रुपमा एकीकृत कारोबार सुरु भएको छ । एकीकृत कारोबारको शुभारम्भ बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले...
पूर्व सूचना दिएर अनुगमनमा जाँदै बीमा समिति
काठमाडौं । बीमा समितिले आज पूर्व सूचना दिएर बीमा कम्पनीहरुमा अनुगमन गर्ने भएको छ । नियामक निकाय बीमा समितिले पूर्व सूचना दिएर अनुगमनमा जानुको अर्थ बुझ्न सकिएको छैन । नियामक निकायलाई उध्रित गर्दै प्रकाशित समाचारमा आज विहानै बीमा समितिको...
साउन ९ देखि सर्वसाधारणका लागी आइपीओ निष्काशन गर्दै मन्दाकिनी हाइड्रोपावर
काठमाडौं । भर्खरै आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागी आइपीओ निष्काशन गरी बाँडफाँड सम्पन्न गरेको मन्दाकिनी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागी पनि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यही साउन ९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता...
राप्ती हाइड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आइपीओमा आवेदन दिने आज (साउन १ गते) अन्तिम दिन रहेको छ । असार २९ गतेदेखि सर्वसाधारणका लागी निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको उक्त आईपीओमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ ।...
हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार आजबाट सुरु हुँदै
काठमाडौं । नेपाली बीमाको इतिहासमा पहिलो पटक दुई वटा बीमा कम्पनीहरु मर्जर प्रक्रिया आज सम्पन्न हुँदैछ । एभरेष्ट इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी मर्ज भई बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार आज हुँदैछ । भोलि अर्थात...
भारत भ्रमणमा रहेका प्रचण्ड र आरजुद्धारा राष्ट्रघाती सहमति, चुच्चे नक्सा खारेज गर्ने प्रतिबद्धता !
काठमाडौं । यतिबेला भारत भ्रमणमा रहेका माओवादीका अध्यक्ष प्रचण्ड तथा प्रधानमन्त्री शेर बहादुर देउवाकी पत्नी आरजु देउवाले संयुक्त रुपमा भारत समक्ष राष्ट्रघाती सहमतिमा हस्ताक्षर गरेपछि सामाजिक सञ्जालमा चर्को रुपमा विरोध भइरहेको छ । प्रधानमन्त्री पत्नी आरजु र प्रचण्डले भारतसामू...
प्रभु र अजोड इन्स्योरेन्सबीच मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर, प्रभु इन्स्योरेन्सको नामबाट कारोबार हुने
काठमाडौं । प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुई कम्पनीबीच मर्जर सम्झौातामा आज हस्ताक्षर भएको हो । मर्जरपश्चात् कम्पनीको नाम प्रभु इन्स्योरेन्स नै हुने छ । त्यस्तै, प्रमुख कार्यकारी अधिकृतमा प्रभु इन्स्योरेन्सका सञ्चित...
प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच मर्जरबारे छलफल
काठमाडौं । प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स मर्जरमा जाने छलफल भएको छ । छफलको क्रम जारी रहेको कारण दुई कम्पनीबीच मर्जरमा जाने वा नजाने अन्तिम टुंगो लागेको छैन । प्रभु र अजोड १००ः७० को अनुपातले मर्जरमा जान लागेको स्रोतले...
मर्जरपछि बन्ने आठमध्ये छ कम्पनीको सिईओ पक्का, कुन कम्पनीमा को को बन्दैछन् सिईओ ?
काठमाडौं । यतिबेला बीमा क्षेत्रमा मर्जर अभियान चलिरहेको छ । हालसम्म १७ वटा बीमा कम्पनी मर्ज भई ८ वटामा झर्नेछन् । हाल १७ जना सिईओ मध्ये ८ जना मात्रै कम्पनीले छान्नुपर्नेछ । मर्जरमा सिईओ छनौट समेत बीमा कम्पनीहरुको लागि...
एनआईसी एशिया बैंकको मुद्दती निक्षेपमा १० गुणा प्रतिफल दिने स्किमको म्याद थपियो, साउनभर निरन्तरता
काठमाडौं । एनआईसी एशिया बैंकको मुद्दती निक्षेपमा १० गुणा प्रतिफल दिने स्किमको म्याद थपेको छ । ग्राहकहरुको सकारात्मक प्रतिकृया आएसँगै बैंकले साउनभर उक्त स्किमलाई नै निरन्तरता दिने जनाएको छ । सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै...
चालु आर्थिक बर्षभित्र २८ कम्पनीले पाए आईपीओ जारी गर्ने अनुमति
काठमाडौं । २८ कम्पनीहरुले चालु आर्थिक वर्षमा नेपाल धितोपत्र बोर्डबाट आईपीओ जारी गर्ने अनुमति पाएका छन् । चालु आवमा आईपीओ निष्कासनको अनुमति पाउनेमा अधिंकाश जलविद्युत कम्पनी र लघुवित्त कम्पनी छन्। बाँकि अन्य कम्पनीहरु पनि आईपीओ पाइपलाईनको प्रकृयामा रहेका छन्...
बर्षदिनमा बजार पुँजिकरण ११ खर्बले घट्यो, यो वर्ष कस्तो रह्यो शेयर बजार?
काठमाडौ । नेपालको शेयर बजारको इतिहासमा आजदेखि आर्थिक वर्ष २०७८।०७९ को विदा भएको छ । यो बर्ष शेयर बजारका लगानीकर्ताहरुको लागि सुखद् रहन सकेन । अनेक नयाँ रेकर्ड बनेका वर्ष लगानीकर्ताको लागि भने निराशाजनक रह्यो।आर्थिक वर्ष ७८/७९ मा नेप्से...
अधिकाश बीमा कम्पनीहरुको कार्यालय आज पनि संचालनमा
काठमाडौं । अधिकाश बीमा कम्पनीहरुको कार्यालय आज पनि संचालन गरेको छ । चालु आर्थिक वर्षको अन्तिम दिन (शनिबार) अधिकाश बीमा कम्पनीहरुले बीमितलाई सेवा प्रदान गरेको हो ।आर्थिक वर्षको अन्तिम दिन सार्वजनिक बिदा परेको खण्डमा पनि अधिकाश बीमा कम्पनीहरुले कार्यालय...
चालु आर्थिक वर्षमा १० खर्ब ३५ अर्ब रुपैयाँ राजस्व सङ्कलन
काठमाण्डौं । नेपाल सरकारले चालु आर्थिक वर्षमा ११ खर्ब ८० अर्बभन्दा बढी राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । महालेखा नियन्त्रणका अनुसार हालसम्म १० खर्ब ३५ अर्ब बराबरको राजश्व सङ्कलन भएको छ । उक्त कार्यालयका अनुसार १० खर्ब ६७...
अपर हेवाखोला हाइड्रोपावरको आइपीओ रिजल्ट यी ४ वटा साईटबाट हेर्न सकिने
काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भईसकेको छ। सो कम्पनीको आइपीओ रिजल्ट ४ ओटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको वेबसाईट, अप्र हेवाखोलाको वेबसाईट, सिडिएसको मेरो शेयरको वेबसाईट...
अपर हेवाखोला हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, १ लाख ३९ हजारले १० कित्ता पाउदा १३ लाख बढीको हात खाली
काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा सो शेयर बाँडफाँड भएको हो। कम्पनीले असार २४ गतेदेखि २९ गते प्रतिकित्ता १०० अंकित दरका १५ लाख...




















