४० प्रतिशत लाभांश पारित गर्दै नेपाल टेलिकमको साधारण सभा सम्पन्न
काठमाडौं । नेपाल दूरसंचार कम्पनी लिमिटेड (एनटिसि)को चौधौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा बिहिबार सम्पन्न भएको हो । उक्त सभाले गत आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम...
महालक्ष्मी विकास बैंक र हिमाल डेन्टल हस्पिटलबीच छुट सम्बन्धी सम्झौता
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साईन्स प्रालिबीच छुट सम्बन्धी सम्झौता भएको छ । धुम्बाराही काठमाडौंमा रहेको उक्त हस्पिटलमा बैंकका ग्राहकहरु छुट दिने गरि समझदारी भएको हो । उक्त सम्झौता पश्चात...
५३ हजार अभिकर्ता र सर्भेयर गरे अनलाईनबाटै लाइसेन्स नविकरण
काठमाडौं । अनलाईन सेवा प्रदायक कनेक्ट आइपीएस मार्फत ५३ हजार ४ सय २६ जना अभिकर्ता र सभेयरहरुले नविकरण गरेका छन् । जीवन बीमाबाट ५३ हजार ९२ र निर्जिवन बीमातर्फबाट ३ सय ३४ जनाले नविकरण गराएको बीमा समितिले जनाएको छ...
एनआईसी एशिया लघुवित्तको ‘सर्वश्रेष्ठ सबल बचत खाता’ संचालनमा ’ १३ प्रतिशतसम्म ब्याजदर पाइने
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘सर्वश्रेष्ठ सबल बचत खाता’ संचालनमा ल्याएको छ । लघुवित्तले देशको दुरदराजमा रहेका लाखौं सेवाग्राहीहरूको माझ साथि संगै, सबल बन्दै भन्ने मूलनाराका साथ उक्त खाता संचालमा ल्याएको हो । सो मूल नाराका...
आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन, आईतबार कतिमा खुल्ला त कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले ७ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । बिहिबार कारोबार बन्द हुनुभन्दा अघि कायम कम्पनीको शेयरमूल्य ६४५...
एनआइसी एशिया बैंकको वैभव: ३०० अर्बमाथिको कारोबार, दर्जन सूचांकमा उत्कृष्ट
काठमाडौं । भनिन्छ, वस्तुवादी योजनाको आधारमा तय गरिने लक्ष्य र लक्ष्य प्राप्तिका लागि लिइने दृढ संकल्प सफलताको कडी हो । एनआईसी एसिया बैंकको सफलताका पछाडि यस्तै दृढता र वस्तुवादी योजनामा आधारित रणनीतिक योजनाहरुको समष्टी रुप भएको अर्थमा बुझ्न कठिन...
बिजय लघुवित्तको ५ लाख ३४ हजार बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको साधारण सभाबाट पारित भएको २०.०३ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । संस्थाको २० प्रतिशत दरका ५ लाख ३४...
एनआइसी एशिया बैंकको अध्यक्षमा तुलसीराम अग्रवाल, नयाँ संचालक समिति गठन
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडको अध्यक्षमा तुलसीराम अग्रवाल नियुक्त भएका छन् । चैत २० गते बसेको संचालक समितिको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो । साथै बैंकको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको चैत २० गते...
निर्जीवन बीमा कम्पनीहरुको व्यापार साढे ३ अर्ब, बागमती प्रदेशमा सबैभन्दा धेरै
काठमाडौं । चालु आर्थिक वर्षको फागुनमा निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ४८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । निर्जीवन बीमा कम्पनीहरुको आर्जन गरेको ठूलो हिस्सा भने मोटर बीमाले ओगटेको छ । समितिको तथ्यांक अनुसार मोटर...
श्रीलंका जस्तो आर्थिक संकटको अवस्था नेपालमा आँउदैन : गुणाकर भट्ट
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले नेपालको अर्थतन्त्रको अवस्था भयावह नभएको बताएका छन् । आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा नेपालको अर्थतन्त्रको अवस्था भयावह नभएको र आत्तिनुपर्ने स्थिती नरहेको बताए । श्रीलंकाको...
शेयरबजारमा हरियाली छाउँदा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा हरियाली छाएको छ । आर्थिक संकटकाबीच निरन्तर ओरालो लागेको शेयरबजार आज ३५ अंकले बढ्न पुगेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको ५४ लाख ४४ हजार ७३८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब...
राष्ट्र उत्थान लघुवित्तसहित यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
काठमाडौं । बिहिबार शेयर बजारमा हरियाली छाएको छ । बुधबार २६ अकंले घटेको नेप्से साताको अन्तिम कारोबारको दिन ३५.६६ अकंले बढेको हो । पूँजीबजारमा आज नेप्सेमा सूचिकृत २२४ कम्पनीको ५४ लाख ४४ हजार ७३८ कित्ता शेयर किनबेच भएको छ...
उतारचढावकाबीच ३५ अंकले बढ्यो नेप्से, १३ उपसूचकमा हरियाली छाउँदा बीमा समूहमा रौनकता
काठमाडौं । आर्थिक संकटकाबीच लगातार ओरालो लागेको शेयरबजारमा आज हरियाली छाएको छ । पछिल्लो समय बैकिङ्ग क्षेत्रमा तरलताको समस्याका कारण शेयरबजारमा गिरावट आएको थियो । आज नेप्से परिसूचक ३५.६६ अंकले बढेर २४६४.३१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत...
दुई कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्सेमा सुधार आएको छ । यो साता सुरु भएदेखि राताम्य छाएको शेयर बजारमा आज भने ३५.६६ अकंले बढेको हो । आज पूँजीबजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको ५४ लाख ४४ हजार ७३८ कित्ता शेयर...
मन्त्री भुसालद्वारा खोकनामा नागरिक स्वाथ्य सेवा केन्द्र शुरुवात
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिकाको वडा नं २१ खोकनामा नागरिक स्वास्थ्य सेवा केन्द्र र जेष्ठ नागरिक मिलन केन्द्र (थेरापी सेन्टर)को सुरुवात गरेकी छिन् । वडा कार्यालयले सञ्चालन गर्ने ती सेवा केन्द्रबाट अबदेखि निरन्ततर वडावासीले...
सिमकार्ड बिक्री वितरणमा कडाई गर्ने सेवा प्रदायक कम्पनीलाई दूरसञ्चार प्राधिकरणको निर्देशन
काठमाडौं । सरकारले सिमकार्ड तथा रिमकार्ड बिक्री वितरणमा कडाई गर्ने सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ ।नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको सिमकार्ड तथा रिमकार्ड बिक्री वितरणमा कडाइ गर्न सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको हो। प्राधिकरणले जारी गरेको निर्देशनमा मोबाइल...
नेको इन्स्योरेन्सले सवारी साधनको ब्लुबुक नविकरण निःशुल्क गर्ने, यसरी पाईन्छ सुविधा
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले सवारी साधनको ब्लुबुक नविकरण निःशुल्क गरिदिने भएको छ। बीमितको हितको लागि यस्तो सुविधा दिने भएको कम्पनीले जनाएको छ। कम्पनीले तपाईको सवारी साधनको ब्लुबुक नविकरण हामी निशुल्क गरिदिन्छौ, बीमा हामीसँगै गरौ भन्ने अभियानको साथ यो...
अमेरिकी लगानी भित्रिएको समाचारप्रति अर्थमन्त्री शर्माको ध्यानाकर्षण, बैदेशिक लगानीलाई प्रोत्साहन गर्न आग्रह
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफुलाई जोडेर एक राष्ट्रिय दैनिकले प्रकाशित गरेको समाचारप्रति ध्यानाकर्षण भएको बताउनुभएको छ । ‘अमेरिकाबाट आएको शंकास्पद ४० करोड छुटाउन अर्थमन्त्री नै सक्रिय’ शीर्षकको समाचारमा सत्यता नरहेको तर बैदेशिक लगानी भित्र्याउन सहजीकरण गर्ने नीतिलाई कार्यान्वयन...
प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको शेयर संख्या तथा न्यूनतम मूल्य भने खुलाएको छैन । बैंकका संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिदै खरिदका लागि ३५ दिने सूचना प्रकाशित गरेकोमा तोकिएको अवधि भित्र...
गैरसांसद गोबिन्द बन्दीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसदलाई मन्त्री बनाएका छन् । देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले अधिवक्ता गोविन्द बन्दी (गोबिन्दप्रसाद शर्मा कोइरालां) लाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त गरेकी हुन । संविधानको धारा ७८ अनुसार प्रधानमन्त्रीको सिफारिसमा गैर...




















