नेप्सेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको शेयर सूचीकृत, भोलिदेखि कारोबारमा आउने
काठमाडौं । नेपाल स्टक एक्सचेच्ज (नेप्से)मा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको शेयर सूचीकृत भएको छ । कम्पनीको शेयर ‘सलिको’ सिम्बोलबाट सूचीकृत भएको हो । साविक सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी एकआपसमा गाभ्ने।गाभिने वा मर्जर गर्दा १ः०.८० को अनुपातमा...
निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा २६ प्रतिशतले बढ्यो, साविक सिद्धार्थ र सानिमा जिआइसीको प्रगति हुँदा तीन कम्पनीको मुनाफा घट्यो
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ अर्ब ४३ करोड ५० लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएका छन् । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणका आधारमा गत आवको तुनलामा निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा...
आज यी कम्पनीको शेयर मूल्य घट्यो
काठमाडौं। शेयर बजार ओरालो लाग्दा आज राष्ट्र उत्थान लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै अंकले घटेको छ। कम्पनीको शेयर मूल्य ६।३७ प्रतिशतले घटेको छ। त्यस्तै, दोर्दी खोला , हिमालयन उर्जा, श्वेत गंगा, कृषि विकास बैंक, हिमालयन हाईड्रोपावर, मकर जितुमाया, रिदि...
दोहोरो अंकले घट्यो नेप्से, हाइड्रोपावर उपसूचकमा सर्वाधिक गिरावट
काठमाडौं । गत साताको अन्तिमतिर सामान्य सुधार देखिएको शेयरबजारमा आज दोहोरो अंकको गिरावट आएको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १६.९६ अंकले घटेर १८२१ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६३ कम्पनीको २७ लाख ८८...
एक कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको कतिले बढ्यो ?
काठमाडौं । नेप्से १६।९६ अंकले घटेको छ। नेप्से ओरालो लाग्दा आज एक कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, सिआईटी, मिथिला लघुवित्त, बराही हाईड्रोपावर, स्वाभलम्बन लघुवित्त, नबिल ब्यालेन्स फण्ड २, नारायणी डेभपमेन्ट बैंक,एनआईबीएल समृद्धि फण्ड २, मैलुङ् खोला र...
लाभांश पाउन नागरिक लगानी कोषमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक १६.९६ अंकले घटेर १८२१ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा घटेसँगै कारोबार रकम समेत घटेर ९० करोडमा सीमित हुन पुगेको छ । आज सर्वाधिक नागरिक लगानीक कोषको ५ करोड ३५ लाख...
नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालयको ५५औं बार्षिकोत्सवको अबसरमा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५औ बार्षिकोत्सवको अबसरमा सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । सो अवसरमा प्रदेश कार्यालयले जीवन तथा निर्जीवन बीमा कम्पनिहरूकोबीचमा मैत्रिपुर्ण फुटसल प्रतियोगिताको आयोजना मिति २०८०।०१।२७ र २८ गते गरेको थियो । ...
कालिका लघुवित्तका प्रबन्ध संचालकको राजिनामा स्वीकृत
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रबन्ध संचालक केशव नारायण प्रधानले आफ्नो स्वास्थ्य समस्या दर्शाई प्रबन्ध संचालक पदबाट दिएको राजिनामा संचालक समितिले स्वीकृत गरेको छ । कम्पनीका नायव कार्यकारी अधिकृत फणिन्द्र पाण्डेलाई कामु सिइओको जिम्मेवारी प्रदान गरेको छ...
बिजय र नयाँ सारथी लघुवित्तबीच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर, स्वाप रेसियो १ः१
काठमाडौं । बिजय लघुवित्त र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाबीचको मर्जर प्रक्रिया अघि बढेको छ । दुई संस्थाबीच एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धमा समझदारीपत्रमा गत मंसिर २६ गते हस्ताक्षर भएको थियो । दुई संस्थाबीचको मर्जर प्रक्रिया पुरा गरी...
नेपाल बीमा प्राधिकरणको ५५औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम
काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५औं वार्षिकोत्सवका अवसरमा आज विहान काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । काठमाडौंको भद्रकालीबाट शुरू भएको प्रभातफेरी र्याली सुन्धारा, एनएसी, रत्नपार्क हुँदै भृकृटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै नेपाल बीमा...
नयाँ ब्रोकर लाइसेन्स वितरण पारदर्शी छ, ‘शेयर लगानीकर्ताको हित नचाहने तत्वले चलखेल नगर्नू’
काठमाडौं । नयाँ स्टक ब्रोकर एसोसिएसनले स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले नयाँ ब्रोकर लाइन्सेन्स वितरण प्रक्रियामा नियामक निकाय, सरकार र सर्वोच्च अदालतमाथि लगाएको आर्थिक चलखेलप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एसोसिएसनले आज एक विज्ञप्ति जारी गर्दै पुरानो स्टक...
अजोड इन्स्योरेन्सद्वारा कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता आधारभुत तालिम सम्पन्न गरेको छ । कम्पनीले पर्वत जिल्लामा तीन दिने तालिम प्रदान गरेको हो । कार्यक्रम बैशाख २८ गते देखि ३० गते सम्म संचालन भएको हो ।...
साविक सिद्धार्थ इन्स्योरेन्सको खुद नाफा २६ करोडमाथि, इपिएस कति ?
काठमाडौं । साविक सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ७२ करोड ६६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको बीमा व्यवसायमा सुधार देखिएको हो ।...
सुर्योदय वोमी लघुवित्तद्वारा लेखापरीक्षक नियुक्त
काठमाडौं । सुुर्योदय वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडले लेखापरिक्षक नियुक्त गरेको छ । कम्पनीको बैशाख ३० गते सम्पन्न भएको वार्षिक साधारण सभाको निर्णय अनुसार खतिवडा दिपेश एण्ड एशोशियट्स चार्टट एकाउन्टेन्ट्सलाई लेखापरिक्षक नियुक्त गरेको हो ।
राष्ट्रिय बीमा संस्थानको बीमा कोषमा ४५ अर्ब संचिति, खुद नाफा ७३ प्रतिशतले घट्यो
काठमाडौं । राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ७ अर्ब २१ करोड ९४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आवको तुलनामा बीमा शुल्क आर्जन सामान्य घट्न पुगेको हो...
नागरिक लगानी कोषद्वारा लाभांश प्रस्ताव
काठमाडौं । नागरिक लगानी कोषले लाभांश प्रस्ताव गरेको छ । कोषले चालु आवको चुक्ता पुँजीको २५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १ दशमलव ३१५८ प्रतिशत लभाश प्रस्ताव गरेको हो । कोषको बैशाख २९ गतेका दिन बसेको संचालक...
नेष्डो समृद्ध लघुवित्तको यस्तो देखियो तेस्रो त्रैमासिक वित्तीय अवस्था
काठमाडौं । नेष्डो समृद्ध लघुवित्तले चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । सार्वजनिक विवरणअनुसार लघुवित्तको लघुवित्तको खुद नाफा गत आवको तुलनामा सामान्य घट्न पुगेको छ । चालु आवको नौ महिनासम्ममा लघुवित्तले १४ करोड ६८ लाख रुपैयाँ...
रिलायबल नेपाल लाइफद्वारा अत्तरियामा बीमा जागरण कार्यक्रम सम्पन्न
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले बृहत् बिमा जागरण अभियान अन्तरगत शनिवार कैलालीको अत्तरियामा सचेतना सँगै मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा चर्चित हास्य कलाकार मनोज गजुरेलको प्रस्तुति रहेको थियो । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड सुदूरपश्चिम...
साविक प्राइम लाइफ इन्स्योरेन्सको यस्तो देखियो तेस्रो त्रैमासिक वित्तीय अवस्था
काठमाडौं । साविक प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा २१ अर्ब ५३ करोड ६५ लाख रुपैयाँको जीवन बीमा कोष खडा गर्न सफल भएको छ । साविक प्राइम, युनियन र गुराँस लाइफ इन्स्योरेन्स मर्ज भई हिमालयन लाइफ...
मोदी इनर्जी लिमिटेडको आइपीओ रिजल्ट यी ४ वटा साइटबाट हेर्नुस
काठमाडौं । मोदी इनर्जी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । आइपीओ आज बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो । तर आइपीओ रिजल्ट भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ ।...




















