आदर्श लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ५।७१ अंकले बढेर २१७८।८१ को विन्दुुमा कायम भएको छ ।शेयर बजारमा हरियाली छाएसँगै आदर्श लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, मैलुङ...


एनआइसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से झिनो अंकले बढेको छ । अघिल्लो दिन घटेको नेप्से इन्डेक्स आज ५.७१ अंकले बढेर २१७८ विन्दुमा कायम भएको छ । नेप्से सूचक बढेपनि आज कारोबार भने अघिल्ला दिनको तुलनामा घट्न पुगेको छ...


सानिमा जिआइसीको २ करोड कित्ता शेयर सिडिएसमा दर्ता

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडको शेयर दर्ता तथा अभिलेख गराएको छ । कम्पनीको मंसिर २९ गतेको पत्रानुसार साविक जनरल इन्स्योरेन्स कम्पनी सानिमा जनरल इन्स्योरेन्ससँग गाभिएपश्चात् समायोजित धितोपत्र दर्ता गरि अभिलेख गरिएको हो । जनरल...


नरेन्द्र बज्राचार्यको प्राइम कमर्सियल बैंकमा सबैभन्दा बढी शेयर स्वामित्व, अन्य कुनको कति ?

काठमाडौं । प्राइम कमर्सियल बैकमा सबैभन्दा बढी शेयर स्वामित्व सञ्चालक नरेन्द्र बज्राचार्यको रहेको छ । बैंकमा उनको १२ लाख ६९ हजार ५ सय ९७ कित्ता शेयर रहेको छ । उनको कम्पनीका अध्यक्ष राजेन्द्र दास श्रेष्ठको भन्दापनि बढी शेयर स्वामित्व...


स्यान्डमार्टिन इन्टरनेशनल होल्डिङ र डिएचआईबीच व्यापार सम्झौता सम्पन्न

काठमाडौं । पछिल्लो समय नेपालमा घरेलु तथा विभिन्न विधुतिय उपकरणहरु विक्रि वितरण गर्दै आएका डिएचआईले छोटो समयमानै नेपाली  ग्राहकहरु माझ आफ्नो छुटै पहिचान वनाउन सफल भएको छ । नेपाली वजारमा लामो समय देखि सेटटप वक्स मात्र निर्माण गरिरहेको यो...


कुमारी बैंकद्धारा एकैदिन ५ नयाँ शाखा विस्तार

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल र विस्तारित काउन्टर विस्तार गर्ने क्रममा एकैदिन पाँच नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मधेस प्रदेशको लालबन्दी वडा नम्बर– ७, जलेश्वर वडा नम्बर– २, गौशाला वडा नम्बर– ५, पोखरीया वडा...


एनआइसी एशिया बैंकको शेयरमूल्य ८४० रुपैयाँ पुग्यो, ८ करोडमाथिको सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजार खुलेको केही समयमा नै एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यो समाचार तयार पार्दासम्म बैंकको सर्वाधिक ८ करोड ५१ लाख रुपैयाँमाथिको कारोबार भएको छ । केही समययता घट्दै आइरहेको बैंकको...


स्वावलम्वन लघुवित्तले नविल बैंकको स्वामित्वमा रहेको शेयर लिलामीमा ल्याउदै, ५५५ रुपैयाँमा जोकोहिले आवेदन दिन पाउने

काठमाडौं । नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्वन लघुवित्तको १ लाख ५९ हजार कित्ता शेयर लिलामीमा ल्याएको छ । संस्थाले यहि माघ १० गतेदेखि २४ गतेसम्ममा आवेदन दिन पाउने गरी न्युनतम मुल्य ५ सय ५५ रुपैयाँका दरले बोलकबोलबाट बिक्रीमा ल्याएको...


कुमारी बैंकको २६ करोड २२ लाख शेयर कित्ता सिडिएस एण्ड क्लियरिङ्गमा दर्ता

काठमाडौं । कुमारी बैंक लिमिटेडको धितोपत्र दर्ता गरी अभिलेख गराइएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले कुमारी बैंक र साविक एनसीसी बैंक एकआपसमा गाभिएपश्चात् दुवैको शेयर समायोजनपश्चात् धितोपत्र दर्ता गराई अभिलेख गरिएको जनाएको हो । बैंकको पुष २४ गतेको...


सिभिल बैंकद्धारा लेखापरिक्षक नियुक्त

काठमाडौं । सिभिल बैंक लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । बैंकले पुष २८ गते सम्पन्न १२औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गरेको हो । बैंकले चालु आर्थिक वर्षको लेखापरीक्षणको कार्य गर्न लेखापरीक्षकमा एस राइ...


युनाइटेड इन्स्योरेन्सद्धारा बीमितहरुलाई बीमा दाबी भुक्तानी फछ्र्यौट गर्न अनुरोध

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आफ्ना बीमितहरुलाई बीमा दाबी भुक्तानी बुझिलिन अनुरोध गरेको छ । कम्पनीले आफ्ना बीमितहरुसमक्ष एक सूचना जारी गर्दै बीमा दाबी भुक्तानी लिन बाँकी बीमितले सम्पर्क गर्न आह्वान गरेको हो । कम्पनीमा विभिन्न समयमा...


सुनको मुल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वुधवारको तुलनामा स्थिर रहेको छ । आज चाँदीको मूल्य २० रुपैयाँँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ४ हजार ५ सय रुपैयाँ र तेजावी...


एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टद्धारा शेयरधनीको खातामा लाभांश जम्मा

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरिदिएको छ । कम्पनीले पुष २० गते सम्पन्न १०औं वार्षिक साधारण सभाबाट पारित भएको चुक्तापुँजीको ५.२६ प्रतिशत नगद लाभांश जम्मा गर्न सुरु गरेको हो । कम्पनीले...


फरवार्ड माइक्रोफाइनान्सद्धारा कर्मचारी माग,यसरी दिनुस् आवेदन

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । लघुवित्तले सहायक अधिकृत पदमा ४ जना र परियोजना प्रमुख पदमा १ जनाका दरले कर्मचारी माग गरेको...


मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम बैंकले बिक्री प्रक्रिया अघि बढाएको हो । उक्त शेयर खरिद गर्न चाहाने विद्यमान...


सेन्ट्रल फाइनान्सद्धारा शेयरधनीको खातामा लाभांश जम्मा

काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गरिदिएको छ । कम्पनीले गत पुष २९ गते सम्पन्न २६औं वार्षिक साधारण सभाबाट पारित भएको चुक्तापुँजीको ५ प्रतिशत नगद लाभांश हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा जम्मा गरिदिएको हो...


आरएसडिसी लघुवित्तको खुद नाफा ६२ प्रतिशतले बृद्धि, अधिकांश सूचकमा सकारात्मक सुधार

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार लघुवित्तले गत आर्थिक वर्षको तुलनामा नाफा कमाउन सफल भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तले ७...


लक्ष्मी लघुवित्तद्धारा लाभांश प्रस्ताव, शेयरधनीले कति पाउँदैछन बोनस र नगद ?

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको माघ ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको...


ग्लोबल आइएमई लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको माघ ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट कायम...


मकर जितुमाया सुरी हाइड्रोपावरले माघ १५ गतेदेखि आईपीओ निष्काशन गर्दै, क–कसले आवेदन दिन पाउन्छन् ?

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले माघ १५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी ७६ करोड...