‘प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेलाई तत्काल कारबाही’

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेलाई तत्काल कारबाही हुने बताउनुभएको छ । बिहीबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा मन्त्री पौडेलले प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेमाथि तत्काल कारबाही प्रक्रिया...


अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटललाई नियुक्त

काठमाडौं । अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त भएको छ। कम्पनीले शेयर रजिष्ट्रार कार्य गर्नेलाई कुमारी क्यापिटलसँग सम्झौता गरेको हो । अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत...


स्माटच्वाईस टेक्नोलोजिज र मुक्तिनाथ विकास बैंकवीच सम्झौता

काठमाडौँ। नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड राष्ट्रिय स्तरको “ख” वर्गको इजाजतपत्र प्राप्त मुक्तिनाथ विकास बैंक लिमिटेडवीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा प्रदान गर्नको लागि सम्झौता सम्पन्न भएको छ । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट...


पूर्णरुपमा महिला कर्मचारीहरुद्वारा संचालित एनसेल सेन्टर महाराजगञ्जमा

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले काठमाडौंको महाराजगञ्जमा सम्पूर्णरुपमा महिला कर्मचारीहरुद्वारा संचालित एनसेल सेन्टर संचालनमा ल्याएको छ । महिला कर्मचारीहरुद्वारा व्यवस्थापन तथा संचालन गरिएको यस एनसेल सेन्टरको सुरुवातले समानताको हिसाबले हाम्रो समाजमा महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्नेछ । एनसेलको यो...


विदेशी मदिराको अवैध कारोबार बढ्ने जोखिम उच्च

काठमाडौं । सरकारले तयारी मदिरा आयातमा प्रतिबन्ध लगाएको मौका छोपेर अवैध रुपमा आयातित विदेशी मदिराको कारोबार व्यापक हुने जोखिम बढेको सम्बद्ध व्यवसायीले बताएका छन् । सरकारले विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै गत वैशाख १४ गते राजपत्रमा सूचना प्रकाशित...


सिजी मेरिडिया सिग्नेचर सिरिजले बजारमा ल्यायो इण्टरनेटबाट चलाउन सकिने उपकरणहरू

सि.जी.ले आफ्नो ‘सि.जी. मेरिडिया सिग्नेचर सिरिज’ अन्तर्गत इण्टरनेटको माध्यमबाट चलाउन सकिने विविध प्रिमियम विद्युतीय उपकरणहरू बजारमा ल्याएको छ । यी उपकरणहरू इण्टरनेटसँग जोडेपछि जहाँबाट पनि चलाउन सकिने कम्पनीले बताएको छ । आफ्ना सुरूवाती दिनहरूदेखि नै परिस्कृत र उन्नत प्रविधिको...


एस वार्षिक नाटक २०२२ ‘एक सिक्का’ असार ३२ गते

एस इन्सटिट्युट अफ म्यानेजमेन्टका स्नातकका विद्यार्थीद्धारा आयोजित गरिने ‘एस वार्षिक नाटक’ कार्यक्रम हो । ‘एस वार्षिक नाटक’ २०६८ सालदेखि सुरु भएको हो । विगत १० वर्षदेखि विद्यार्थीहरुले हरेक बर्ष नाटक गर्दै आएका छन् । बिहीबार काठमाण्डौंमा एक पत्रकार सम्मेलन...


केएल दुगड समुहकोे ज्ञान मखाना बजारमा

काठमाडौं । लके. एल. दुगड समुहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ज्ञान मखाना नेपाली बजारमा ल्याएको छ । के. एल. दुगड समुहले लोकप्रिय ब्राण्ड ज्ञानको ज्ञान चक्की आटा, ज्ञान मैदा जस्ता लोकप्रिय उत्पादनहरु लामो समयदेखि नेपाली बजारमा उपलब्ध गराउँदै आइरहेको...


प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीचको मर्जर अन्तिम चरणमा

काठमाडौं । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीचको मर्जर अन्तिम चरणमा पुगेको छ। आज साँझ  दुई कम्पनीबीच सहमतित्रमा हस्ताक्षर हुने स्रोतले जनाएको छ। दुई कम्पनी विचमा दुई तीन सातादेखि लगातार छलफल भइरहेको थियो । उक्त छलफलले अन्तिम रुपमा पाएसँगै...


आज यी कम्पनीको शेयरमूल्य घट्यो

काठमाडौं । नेप्से १४।७१ अंकले बढ्दा २००१।५३ को विन्दुमा कायम भएको छ । २२० सूचीकृत कम्पनीको ६२ लाख १० हजार ९०८ कित्ता शेयर खरिदबिक्रि हुँदा २ अर्ब ४१ करोडको शेयर कारोबार भएको छ । आज सबै क्षेत्रको उपसूचकमा हरीयाली...


दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, सबै उपसूचक हरीयाली

काठमाडौं । नेप्से १४।७१ अंकले बढ्दा २००१।५३ को विन्दुमा कायम भएको छ । २२० सूचीकृत कम्पनीको ६२ लाख १० हजार ९०८ कित्ता शेयर खरिदबिक्रि हुँदा २ अर्ब ४१ करोडको शेयर कारोबार भएको छ । आज सबै क्षेत्रको उपसूचकमा हरीयाली...


आज यी कम्पनीका लगानीकर्ता सर्वाधिक कमाए, कुनले कति कमाए ?

काठमाडौं । नेप्से १४।७१ अंकले बढ्दा २००१।५३ को विन्दुमा कायम भएको छ । हिजो ओरालो लागेको शेयर बजारमा आज दोहोरो अंकले बढेको हो । एनआईबिएल प्रगति फण्डको शेयरमा सकारात्मक सर्किट लगोको छ। फण्डको शेयर ९।९८ प्रतिशतले बढेको छ ।...


एनआईसी एशिया बैंकसहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीको कति ?

काठमाडौं । नेप्से १४।७१ अंकले बढ्दा २००१।५३ को विन्दुमा कायम भएको छ । हिजो ओरालो लागेको शेयर बजारमा आज दोहोरो अंकले बढेको हो । आज एनआईसी एशिया बैंकको ३० करोडमाथि शेयर कारोबार भएको छ । त्यस्तै, अपर तामाकोशी, एशियन...


राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थासहित २६ संस्थानले गरेनन् समयमा लेखापरिक्षण, संचालनको अवस्था नै आशंकापूर्ण

काठमाडौं। गत आर्थिक वर्षमा दुई इन्स्योरेन्ससहित २६ संस्थानले लेखापरीक्षण गराएका छैनन् । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थाहरुले समयमा लेखापरिक्षण गराएका छैन । महालेखापरीक्षण समेत नभएपछि ती सार्वजनिक संस्थाको सञ्चालनको अवस्था नै आशंकापूर्ण रहन गएको...


अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको आइपीओ रिजल्ट यो साईटबाट हेर्नुहोस्

काठमाडौं । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न भईसकेको छ। कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ विक्री प्रबन्धक एनएमबी क्यापिटलमा बिहीवार बिहान बाँडफाँड गरेको हो । कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भैसकेपछि विभिन्न तरिकाबाट रिजल्ट...


राप्ती हाइड्रोको आइपीओमा कति पर्यो आवेदन?

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आइपीओमा ५८ करोड ५६ लाख ५८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । उक्त कम्पनीले बुधबारबाट २३ करोड ६६ लाख २४ हजार रुपैयाँ बराबरको २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर...


एलआईसी नेपालको महेन्द्रनगर शाखाद्धारा मृत्यु दाबी रकम हस्तान्तरण

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन, (एलआईसी नेपाल) को महेन्द्रनगर शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको उक्त शाखाले बेलौरी नगरपालिका वडा नं ८ कलकत्ता, कञ्चनपुर बस्ने बिमित स्व. नारायण रानाको मृत्यु दाबी बापतको रकम निजको इच्छाएको व्यक्ती...


आइएमई पेको ‘हवाई टिकट काटौं सुन चाँदी जितौं’ योजनाका विजेताको नामावली घोषणा

काठमाडौं । आइएमई पेको ‘हवाई टिकट काटौं सुन चाँदी जितौं’ योजना अन्तर्गत विजेताको नामावली घोषणा गरेको छ। आइएमई पेले यस सुविधा अन्तर्गत सुनको सिक्का जित्ने दुई जना विजेताको नाम घोषणा गरिएको छ । यस योजना अन्तर्गत सन्देश श्रेष्ठ र...


सुन–चाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाण्डौं । आज सुनचाँदीकको भाउमा सामान्य वृद्धि भएको छ । त्यस्तै आज सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको भाउ प्रतितोला ९४ हजार ६०० रुपैयाँ र...


नेप्सेमा दोर्दी खोला जलविद्युत कम्पनीको कतिमा भयो पहिलो कारोबार ?

काठमाडौं । नेप्सेमा दोर्दी खोला जलविद्युत कम्पनीको पहिलो कारोबार भएको छ। आज कम्पनीको शेयर प्रतिकित्ता ३०७ रुपैयाँ १० पैसामा पहिलो कारोबार भएको हो। कम्पनीको शेयर नेप्सेमा असार २९ गते सूचीकृत भएको थियो। कम्पनीको शेयरलाई नेप्सेले न्युनतम १०२ रुपैयाँ ३९...