सबै ठाउँको केलबकारको टिकट आइएमई पेबाट सजिलै काट्न सकिने

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत “आइएमई डिजिटल सोलुसन लिमिटेड” को “आइएमई पे” बाट अब ग्राहकवर्गले नेपालभरि विभिन्न ठाउँमा स्थापित केबल कारको टिकट काट्न मिल्ने भएको मिल्ने भएको छ । आइएमई पे ले आफ्ना ग्राहकहरुको सेवा सुविधालाई थप मध्यनजर राख्दै...


लाभांश प्रस्तावसहित महुली लघुवित्तको साधारण सभा भोलि बस्दै, एफपीओ निष्काशन मुख्य प्रस्ताव

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको १०औं वार्षिक साधारण सभा भोलि (वैशाख ९) गते बस्दैछ । सभा महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय महुली, सप्तरीमा बिहान ११ बजे बस्नेछ । सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई...


नबिल बैंक र ग्लोबल आइएमई बैंकलाई राष्ट्र बैंकको दोस्रो कारबाही, ८ वाणिज्य बैंकलाई १५ करोड जरिवाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले ८ वाणिज्य बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकको सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमाससम्ममा ९ कमर्सियल बैंकलाई हर्जानासहित कारबाही गरेको हो । राष्ट्र बैंकको कारबाहीमा पर्ने बैंकहरुमा एनसीसी बैंक (हाल कुमारी...


मकर जितुमाया सुरी हाइड्रोपावरको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । प्रभु क्यापिटल र मकर जितुमाया सुरी हाईड्रोपावरबिच शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा मकर जितुमाया सुरी हाईड्रोपावर...


उपनिर्वाचनको दिन मनकामना केबलकार बन्द रहने

वैशाख १० गते मनकामना केबलकारको सेवा बन्द रहने भएको छ । चितवन क्षेत्र नं २ मा हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उक्त जिल्लाको कुरिनटारबाट गोरखा जिल्लाको प्रशिद्ध शक्तिपिठ मनकामना जाने केबलकार मतदानको दिन सञ्चालन हुदाँ भिड बढ्ने र सुरक्षा...


एशियन लाइफद्वारा बीमितलाई घातक रोग वापतको १५ लाख रुपैयाँ हस्तान्तरण

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग बापतको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको जनकपुर शाखा कार्यालयले बीमितलाई घातक रोग बीमा वापतको रकम उपलब्ध गराएको हो । जनकपुर शाखा कार्यालयबाट मटिहानी नगरपालिका ५ (गोवरोरा) ठेगाना रहेका...


सबैभन्दा धेरै नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक, कर्पोरेट, शाइन रेसुङ्गा र ग्रीन डेभलपमेन्ट बैंकको देखियो प्रगति

काठमाडौैं । विकास बैंकहरुले चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमाससम्ममा कुल ३ अर्ब ७१ करोड ९८ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन् । बैंकहरुले प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार विकास बैंकहरुको नाफा गत आवको तुलनामा २७.१० प्रतिशतले...


तेस्रो त्रैमाससम्म गरिमा विकास बैंकले कमायो सवा ६५ करोड रुपैयाँ

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ६५ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको यो नाफा गत आवको तुलनामा १६.९२ प्रतिशतले कम हो । गत...


प्रभु इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी लिन अनुरोध

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्ना बीमितहरुलाई बीमा दाबी भुक्तानी लिन बाँकी बुझिलिन आग्रह गरेको छ । कम्पनीले विभिन्न समयमा परेको सम्पत्ति बीमा, इन्जिनियरिङ बीमा, मोटर बीमा, मरिन बीमा, हवाइ बीमा, विविध बीमा, बाली बीमा, पशु बीमा तथा माइक्रो...


बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मस्ल्य तोलामा तोलामा ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर १...


जाल्पा सामुदायिक लघुवित्तका संचालक ओमकार पाण्डेको राजिनामा स्वीकृत

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक ओमकार पाण्डले दिएको राजिना स्वीकृत भएको छ । संस्थाको बैशाख ५ गते बसेको संचालक समितिको निर्णयले पाण्डेको राजिनामा स्वीकृत गरेको हो । संस्थाका स्वतन्त्र संचालक पाण्डेले आफ्नो व्यक्तिगत कारण...


दोल्ती पावरको आइपीओ आज बाँडफाँड हुँदै, कतिले पाउदैछन् शेयर ?

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपिओ आज बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलका अनुसार दिउँसो ३ बजे बत्तीसपुतली स्थित काजीको किचेनमा शेयर बाँडफाँड गर्न लागेको हो । कम्पनीले सर्वसाधारणको लागि चैत्र २८...


आईएमई अटोमोटिभ एस्कर्टस्द्वारा महिलालाई निशुल्क हेभी इक्यूपमेन्ट अपरेटर तालिम

काठमाडौ । आईएमई अटोमोटिभ एस्कर्टस्ले महिलाहरुलाई निशुल्क हेभी ईक्यूपमेन्ट अपरेटर, ब्याक हो लोडर, तालिमको आयोजना गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिहीबारदेखि सुरुभएको उक्त तालिमको उद्घाटन गरे । कार्यक्रममा अध्यक्ष ढकालले...


नेपाल लाइफको प्रिमियम वैशाख महिनाभरि ई–सेवामार्फत भुक्तानी गर्दा क्यासब्यास अफर

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैशाख महिनाभरी बीमा शुल्कको नविकरण ई–सेवामार्फत् भुक्तानी गर्दा क्यासब्याक अफर ल्याएको छ । कम्पनीले २२ वर्ष पुरा गरी २३ वर्षमा प्रवेश गरेको अवसरमा वैशाख महिनाभरी बीमा शुल्क नविकरणमा क्यासब्याक अफर ल्याएको हो...


एनआइसी एशिया बैंकको सवा ७ लाख कित्ता शेयर लिलाममा, न्यूनतम मूल्य प्रतिकित्ता रु. ३९५

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर लिलाम बढाबढमार्फत बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहतर्फको ७ लाख १५ हजार ९५० कित्ता शेयर लिलाम बढाबढ प्रक्रियाद्वारा बिक्री गर्न लागेको हो । बैंकले सो शेयरको न्यूनतम मूल्य...


सर्वसाधारणको लागि माई खोला हाइड्रोपावरको आईपिओ निष्काशन तथा बिक्री खुला

काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले आज (बैशाख ८ गते) देखि सर्वसाधारणमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगार रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न...


सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको रोजगारीमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले माग गरेको कर्मचारी आवेदनमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।कम्पनीले ब्रान्डिङ र डिजिटल मार्केटिङका लागि कर्मचारी माग गरेको हो । इच्छुक आवेकले कम्पनीको वेवसाईटमा रहेको भ्याकेन्सीको साईटमा गएर आवेदन दिन...


जजिरा एयरद्धारा ३० यात्रु अलपत्र, ६:१५ बजेको टिकट काटेर जहाज भने २ः३० बजे नै उड्यो

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट कुवेतको राजधानी कुवेतसिटीको उडान रहेको उडान नं जे ९५४० नम्वरको जजिरा एयरले ३० भन्दा बढि यात्रुलाई काठमाडौंमै अलपत्र पारेर निर्धारित समयभन्दा अगावै उडेको छ । आज बैशाख ८ गते विहान ७ः३० बजेको टिकट काटेको...


मातातिर्थ औँसीको अवसरमा आमालाई जीवन बीमा पोलिसी उपहार

काठमाडौंं । विभिन्न शुभ अवसरहरुमामा आफ्ना आफन्तलाई जिन्सी तथा अन्य उपहार भन्दा भावी सुरक्षाको लागि बीमा पोलिसी उपहार दिने प्रवृत्ति बढ्दै गएको छ । जन्मदिन, बार्षिकोत्सव, न्वारानमा बीमा पोलिसी उपहार दिने चलनले देशमा बीमाको पहुँच बृद्धिमा केही न केही...


कुन वाणिज्य बैंकको प्रतिशेयर आम्दानी कति ? दुई आर्थिक बर्ष लाभांश नदिएको एनआईसी बलियो बन्दै, कुमारी र कृषि विकास बैंकको अवस्था दयनीय (यस्तो छ आंकडा)

काठमाडौं । शेयर किनबेचका दौरान आफुले शेयर किन्दै गरेको कम्पनीको अवस्था हेर्ने क्रममा प्रतिशेयर आम्दानीको अवस्थाले पनि लगानीकर्तालाई कारोबार गर्न सहज बनाउँछ । चालु आर्थिक वर्षमा वित्तीय विबरण प्रकाशित गरेका २१ वाणिज्य बैंकहरुको प्रतिशेयर आम्दानी सबैभन्दा धेरै एनआईसी एशिया...