एनसीसी बैंकको १० लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । एनसीसी बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकले केही संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो । बैंकका संस्थापक शेयरधनी कोषराज वन्तले सर्वाधिक सेयर बिक्रीका लागि निवेदन दिएका छन् । उनले...


बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य २ सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, आज...


निफ्राद्धारा शेयरधनीको खातामा लाभांश जम्मा

काडमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)ले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । निफ्राले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको सम्बन्धित बैंक खातामा लाभांश जम्मा गरिदिएको हो । निफ्राले मंसिर १० गते, सम्पन्न भएको चौथो...


विन्धवासिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । विन्धवासिनी हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरणका लागि पुष १३ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को...


बोटर्लस नेपाल लिमिटेडको संचालक परिवर्तन

काठमाडौं । बोटर्लस नेपाल लिमिटेडको सञ्चालक परिवर्तन भएको छ । यस अघि रहेका संचालक प्रदिप पाण्डेको सट्टामा दिपक सेन्थिल नाथ गुनलान नयाँ संचालक नियुक्त भएका छन् । कम्पनीको पौस १२ गते बसेको संचालक समितिको बैठकको निर्णय बमोजिम दिपक सेन्थिल...


एशियन हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । मंसिर २७ गतेदेखि वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आज (पुष १२)गते बैकिङ्ग समयसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले...


मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्तबीच मर्जर सम्झौता

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघु्वित्त वित्तीय संस्थाबीच एकआपसमा गाभ्ने।गाभिने तथा मर्जरमा जाने सम्झौता भएको छ । मोरङ जिल्ला विराटनगर महागरपालिका वडा नं. ३मा केन्द्रीय कार्यालय रहेको नेरुडे लघु्वित्त वित्तीय संस्था र काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका...


राष्ट्र बैंकद्धारा गुहेश्वरी मर्चेन्ट बैकिङ्गको लाभांश परिमार्जन, बोनस घट्यो

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडले लाभांश संशोधित भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाइ प्रस्ताव गरेको लाभांश संशोधित भएको हो । कम्पनीले पुष ५ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट...


जनार्दन शर्मा असफल भएको प्रचण्डको ठहर, आर्थिक पुनरुत्थान गर्ने प्रधानमन्त्रीको घोषणा, लगानीकर्ता कति आशावादी हुने ?

काठमाडौं । माफिया, बिचौलिया र भ्रष्टाचारीसँगको साँठगाँठमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र ध्वस्त पारेको सोही पार्टीका अध्यक्ष प्रचण्डले स्वीकार गरेका छन् । प्रधानमन्त्री प्रचण्डले शपथ लिएकै दिन देशको ध्वस्त भएको अर्थतन्त्रलाई पुनरुत्थान गर्ने घोषणा गर्नुले निवर्तमान अर्थमन्त्री जनार्दन...


चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । दुई वािणज्य बैंक, एक विकास बैंक र एक हाइड्रोपावर कम्पनीले पुष १३ गते बुक्लोज गर्ने भएसँगै आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्रै यी कम्पनीको...


शपथग्रहणको एक घण्टा नबित्दै सडकमा देखियो रविको एक्सन, मध्यरातमा धमाधम सडकमा धर्को तानिदै

काठमाडौं । जनताको बीचमा सर्वाधिक लोकप्रिय नेता रवि लामिछाने गृहमन्त्रीमा नियुक्त भएको केही घण्टाभित्रैमा एक्सन सुरु गरेका छन् । गृहमन्त्री लामिछानेले सडकमा सवारी साधन तथा पैदलयात्रुहरुको लागि रेखा कोरेर यात्रा सुरक्षित बनाउन आजैबाट एक्सन सुरु भएको छ । जसको...


नवगठित मन्त्रिपरिषदको पहिलो बैठकको पाँच निर्णय

नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले पाँच निर्णयहरू गरेको छ। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने लगायतका विभिन्न ५ निर्णयहरू गरेको हो।मन्त्रिपरिषदको पहिलो बैठकका पाँच निर्णयहरू १. वित्तीय र मौद्रिक नीतिको सामान्जस्यपूर्ण कार्यान्वयनबाट अर्थतन्त्रमा देखा...


नयाँ प्रविधि प्रयोग गरेर बीमाको पहुँच फैलाउन प्राधिकरण अध्यक्ष सिलवालको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले नयाँ प्रविधि प्रयोग गरेर बीमाको दायरा बृद्धि गर्न नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले आह्वान गरेका छन् । सूर्या लाइफ र ज्योति लाइफ मिलेर बनेको सूर्याज्योति लाइफको आज एकीकृत...


नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयद्धारा बारा जिल्लाको बीश्रामपुर गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल बीमा प्राधिकरणको प्रादेशिक कार्यालय अन्तर्गतकोे मधेश प्रदेश कार्यालयले स्थानिय तहसँग बीमा प्राधिकरण बिषयक अन्तरक्रिया कार्यक्रम बारा जिल्लाको ग्रामिण भुभागमा रहेको विश्रामपुर गाउँपालिकासँग गाउँपालिकामा रहेको इटियाही स्वास्थ्य चौकीको सभाहलमा सम्पन्न गर्यो उक्त कार्यक्रमको सभापतित्व प्राधिकरणको बिरगञ्ज प्रादेशिक कार्यालयका कार्यालय...


संकटकाे डिलमा रहेकाे अर्थतन्त्रलाई बचाउछुः नव नियुक्त अर्थमन्त्री पाैडेल

काठमाडाैं । नव नियुक्त अर्थमन्त्री विष्णु पाैडेलले पदभार ग्रहण गरेका छन् । आजै शपथपछि अर्थ मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्दै भने, संकटकाे डिलमा रहेकाे अर्थतन्त्रलाई बचाउन भूमिका खेल्नेछु । मन्त्री पाैडेलले जनतालाई अर्थतन्त्र बिग्रियाे भनेर नआत्तिन आग्रह गर्दै सामूहिक प्रयासबाट...


दाहाल नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद गठन

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी छिन् । सोमबार शीतल निवासमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहाल र ३ जना उपप्रधानमन्त्री र ४ जना मन्त्रीलाई शपथ ग्रहण गराएकी हुन् । एमालेबाट विष्णु पौडेल,...


युनाइटेड मोदी हाइड्रोपावरका दुई संचालकद्धारा राजिनामा

काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावरका दुई संचालकले राजिनामा दिएका छन् । कम्पनीका संचालक मुकुन्द प्रसाद तिमिल्सिना र प्रबन्ध संचालक सुधिर प्रसाद तिमिल्सिनाले व्यक्तिगत कारण देखाई राजिनामा दिएका हुन् । दुई संचालकले दिएको राजिनामा कम्पनीको पुष ११ गते बसेको संचालक...


नवनियुक्त प्रधानमन्त्री प्रचण्डद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाण्डौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकि हुन् । शपथ ग्रहण समारोहमा, उपराष्ट्रपति,...


शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । बैंकले १३.३० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि...


नेप्सेद्धारा दुई कम्पनीको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले आज मल्टीपर्पस फाइनान्स र कालिका पावर कम्पनी लिमिटेडको शेयर कारोबार फुुकुवा गरिदिएको हो । यी दुवै कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को लाभांश सम्बन्धी...