विजय लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको १० हजार ५० कित्ता शेयर बिक्रीको लागि निवेदन दिपश्चात संस्थाले सो शेयपर बिक्रीमा ल्याएको हो । संस्थाले शेयरधनी हरि...


समता घरेलु लघुवित्तको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट नियुक्त

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । संस्थाको चैत २८ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार वैशाख ३ गतेदेखि लागू भई २०८१ वैशाख २ गतेसम्म बहाल हुनेगरी आरविवि...


हिमालयन एभरेष्ट इन्स्योरेन्सको स्वतन्त्र संचालकमा बिजय कुमार पन्त नियुक्त

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र संचालकमा बिजय कुमार पन्त नियुक्त भएका छन् । कम्पनीको वैशाख ६ गते बसेको संचालक समितिको बैठकले स्वतन्त्र विज्ञ संचालक पदमा बुढानिलकण्ठ नगरपालिका वडा नं. ९, सुकेधारा काठमाडौं बस्ने पन्तलाई ४ वर्षको लागि...


एनआइसी एशिया बैंंकद्वारा दुुई शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । एनआइसी एशिया बैंकले दुई शाखा कार्यालय स्थानान्तरण गरेको छ । बैंकले देवकोटा चोक शाखा र परासी शाखा कार्यालय स्थानान्तरण गरेको हो । बैंकले रामग्राम नगरपालिका ५ घण्टाघरचोक नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा रहेको परासी शाखा आजदेखि रामग्राम...


मोदी ईनर्जीले बैशाख १९ गतेदेखि आईपीओ निष्काशन गर्दै, क–कसले दिन पाउन्छन् आवेदन ?

काठमाडौं । मोदी ईनर्जी लिमिटेडले बैशाख १९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो...


‘सिटिजन्स सुपर ३० म्युचुअल फण्ड’ को इकाईका लागि बैशाख २० सम्म आवेदन दिन सकिने

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत बैशाख ६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाईका लागि आवेदन दिने म्याद थप गरेको छ । सो म्युचुअल फण्डको इकाईका लागि अब बैशाख २०...


महुली लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमडाौं । महुली लघुवित्तको १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष प्रभु नारायण चौधरीको अध्यक्षतामो सप्तरीको महुली स्थित केन्द्रीय कार्यालयमा शनिबार वार्षिक साधारण सभा सम्पन्न भएको हो । २०८० बैशाख ९ गते बिहाँन ११ बजे...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले दाबी भुक्तानी लिन बाँकी बीमितहरुलाई डाक्यो

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बीमा दाबी भुक्तानी लिन बाँकी आफ्ना बीमितहरुलाई डाकेको छ ।कम्पनीका अनुसार ३५ दिनभित्र दाबी सम्बन्धी आवश्यक कागजात प्राप्त भएमा भुक्तानी पाइने छ। उक्त मितिभित्र सम्पर्क राख्‍न नआए त्यस्ता दाबी फाइल बन्द गरिने छन्। मर्जर पछि बनेको...


महुली लघुवित्तद्धारा आगलागी पिडितहरुलाई राहत वितरण

महुली लघुवित्त वित्तीय संस्था लि।ले खडक नगरपालिका –९ बजराहि गुठिमा आगलागी पिडितहरुलाई राहत वितरण गरेको छ । बैशाख बेलुका एक घरबाट सुरु भएको आगलागीले १० घरधुरि पूर्ण रुपमा क्षति भएको थियो । लागलागीमा मानविय क्षति नभएको तर अन्न, नगद...


निर्जिवन बीमा कम्पनीहरुले कुन प्रदेशबाट कति गरे बीमाशुल्क आर्जन ?

काठमाडौं । नेपालमा संचालित रहेका निर्जीवन बीमा कम्पनीहरु फागुन महिनासम्ममा २५ अर्व ८७ करोड ३३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीहरुले फागुन महिनासम्म सम्पति, सामुन्द्रिक, हवाई, मोटर, इन्जिनियर सम्बन्धि, विविध, लघु र कृषि तथा...


नेपाल लाइफ इन्स्योरेन्स मिर्चैैया उप–शाखाद्वारा मृत्यु दाबी भुक्तानी

सिरहा । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यृ बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको मिर्चैया उप–शाखाले बीमितको श्रीमानलाई बीमा दावी वापतको रकम भुक्तानी गरेको हो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लहान नगरपालिका वडा नं।२४ गोबिन्दपुरको बिमित स्वर्गीय...


उच्च र दिगो सहुलियतपूर्ण स्रोत विनियोजन नेपालको लागि महत्वपूर्ण छ: एडीबी महानिर्देशक केनिची

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) दक्षिण एसियाका लागि महानिर्देशक केनिची योकोयामाले सुधारिएको पोर्टफोलियो कार्यसम्पादन विकासको नतिजा समयमै उपलब्ध गराउन र उच्च र दिगो सहुलियतपूर्ण स्रोत विनियोजनको लागि महत्वपूर्ण भएको बताए।नेपाल सरकार र एडीबीले एडीबीको सहयोगमा संचालीत विकास आयोजनाको...


नेपाललाई पर्याप्त मल उपलब्ध गराउन रुस तयार

काठमाडौं । नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन रुस सकारात्मक देखिएको छ । रुसको औपचारिक भ्रमणमा रहेका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको भेटमा रुसका उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्कोले नेपाललाई रासायिक मल र गहुँ उपलब्ध गराउन तयार रहेको जानकारी दिएका हुन्...


नेपाल धितोपत्र बोर्डमा हिमालयन स्टक एक्सचेञ्जको पहिलो आवेदन दर्ता, कुन समूहको लगानी छ ?

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीको समूहले नेपाल धितोपत्र बोर्डमा हिमालयन स्टक एक्सचेञ्जको लागि आवेदन दिएको छ। हिमालयन स्टक एक्सचेन्जले आज बोर्डमा स्टक एक्सचेन्जको लाईसेन्सको लागि बोर्डमा आवेदन दिएको हो । हिमालयन स्टक एक्सचेन्जले आज बोर्डमा स्टक एक्सचेञ्जको लाईसेन्सको...


कतारको दोहाबाट आएको जहाज काठमाडौं विमानस्थलमा ओभरसूट, हावाहुरीले दुई जहाज अवतरण गर्न सकेनन्

काठमाडौं । आज अपरान्ह एक्कासी काठमाडौंमा हावाहुरी चलेको छ । ठूलो हुरीकै कारण कतारको राजधानी दोहाबाट काठमाडौंका लागि आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि ओभरशूट गरिएको छ । हवाको बहाव उच्च भएको कारण बोईङ ७५७ ड्रिमलाईनर जहाज...


बालेन साहलाई सिंहदरबारको फोहोर उठाउन सर्वोच्चको आदेश

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई सर्वोच्च अदालतले सिंहदरबार, राष्ट्रपति कार्यालयको फोहोर उठाउन आदेश दिएको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले आफ्नो आदेश प्राप्त गरेको मितिले तीन दिनभित्र फोहोर उठाउन अन्तरिम आदेश दिएको सर्वोच्च अदालतले जनाएको छ...


आइएमई पे मा पहिलोपल्ट क्युआर भुक्तानी गर्ने ग्राहकलाई क्यासब्याक अफर

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत “आइएमई डिजिटल सोलुसन लिमिटेड” को “आइएमई पे” ले पहिलो चोटि क्युआर स्क्यान फिचर प्रयोग गर्ने ग्राहकलाई लक्षित गरी नयाँ अभियान सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत आइएमई पेबाट पहिलो पल्ट क्युआर कोड स्क्यान...


‘आइएमई पे’बाट विभिन्न इन्स्योरेन्सको बीमा नवीकरण गरी १००% क्यासब्याक जित्न सकिने

काठमाण्डौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’बाट अब घरमै बसी सहजै आफ्नो बीमा पोलिसी नवीकरण गर्न सकिने भएको छ । आइएमई पेको बीमा सेवाको प्रयोग गरी केही मिनेटमै ग्राहकले आफ्नो बीमा पोलिसी नवीकरण गर्न सक्नेछन्। सो सेवाअन्तर्गत आइएमई...


दोल्ती पावर कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न, एक लाख बढीले पाए १० कित्ता शेयर

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपिओ बाँडफाँड सम्पन्न्न भएको छ । बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले आज दिउँसो अनामनगरमा शेयर बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार आईपिओमा कुल १३ लाख ८३ हजार ७ सय २४ जनाको...


दोल्ती पावर कम्पनीको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्नुस

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटडको कार्यालयमा बाँडफाँड भएको हो । तर आइपीओ रिजल्ट भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ ।...