समृद्धि फाइनान्सले डाक्यो साधारण सभा, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले २१औं साधारण सभा पुष ३० गते होटल एभोकाडो अर्किट रिर्सोट हेटौंडा मकवानपुरमा बिहान १० बजे बस्नेगरी डाकेको हो । सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग...


माउन्टेन इनर्जी नेपाल लिमिटेडको नयाँ संचालक समिति गठन

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको पुष ९ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट नयाँ संचालकहरु निर्वाचित भएका हुन् । संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ५ जना संचालकहरु निर्विरोध निर्वाचित भएका...


सिनर्जी पावरले डाक्यो १६औं साधारण सभा, यस्ता छन् प्रस्तावहरु

काठमाडौं । सिनर्जी पावर डेमलपमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले १६औं सभा पुष ३० गते डाकेको हो । सभा टाइम्स स्क्वायर लङ, बालुवाटार काठमाडौंमा बिहान ९ बजे बस्नेछ । सो सभाले गत आव २०७८।७९ को...


सानिमा लाइफ इन्स्योरेन्सद्धारा लाभांश नबाड्ने घोषणा

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो । कम्पनीको पुष ८ गते बसेको संचालक समितिको बैठकले अघिल्लो आव २०७७।७८ को संचित...


इष्टर्न हाइड्रोपावरले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले साधारण सभा आह्वान गरेको छ । संस्थाले यहि पौस ३० गते होटेल हार्दिक, बागबजार, काठमाडौंमा आह्वान गरेको हो । सभा विहान ८ बजेदेखि सुुरु हुनेछ । सभो आथिर्क वर्ष २०७८।०७९ को प्रयोजनका लागि सञ्चालक...


पोखरा फाइनान्सद्धारा वार्षिक साधारण सभा आह्वान, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं पोखरा फाइनान्स लिमिटेडले लाभांश प्रस्तावसहित १७औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा पुष ३० गते बस्नेगरी डाकेको हो । सभा दरबारथोक बैंक्वेट, बास्तोलाथर, पोखरा ९ कास्कीमा बिहान ९ बजे बस्नेछ । सो सभाले गत आर्थिक...


लाभांश प्रस्तावसहित मितेरी डेभलपमेन्ट बैंकको साधारण सभा पुष २७ गते बस्ने, बुकक्लोज कहिले ?

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले १७औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको पुष ५ गते बसेको संचालक समितिको बैठकले सभा पुष २७ गते सुनसरी उद्योग वाणिज्य संघ, धरान १ सुनसरीमा बिहान ११ बजे बस्ने निर्णय गरेको...


घलेम्दी हाइड्रोपावरले २०० प्रतिशत हकप्रद जारी गर्ने

काठमाडौं । घलेम्दी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको पुष ८ गते बसेको संचालक समितिको बैठकले १ः२ अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो । कम्पनीले सांग्रिला उर्जा प्रा.लिंद्धारा प्रवद्धित संखुवासभामा रहेको छुजुङ्ग खोला विद्युत...


सुनचाँदीको मूल्य स्थिर, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य १ हजार ३ सय ९० रुपैयाँमा...


मेगा बैंककी कामु सिइओ श्रेष्ठद्धारा राजिनामा, एक्टिङ सिइओको जिम्मेवारी पोखरेललाई

काठमाडौं । मेगा बैंक लिमिटेडका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (का.मु.सिइओ) रवीना देशराज श्रेष्ठले आफ्नो पदबाट राजिनामा दिएकी छिन् । बैंकको पुष ७ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठको राजिनामा स्वीकृत गरी उक्त रिक्त पदमा बैंकको वरिष्ठ नायव महाप्रबन्धक...


लाभांश प्रस्तावसहित साधना लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । लुघवित्तले यहि पुष ३० गते सभा डाकेको हो । सभा होटल गोरखा बिसौनी, गोरखा नगरपालिका ६ गोरखामा बिहान ११ः३० बजे बस्नेछ । सो सभाले...


नेपाल फाइनान्सले डाक्यो साधारण सभा, कहिले हुदैछ बुक क्लोज ?

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले साधारण सभा आह्वान गरेको छ । संस्थाको पौस ८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम पौस ३० मा होटेल, एल्लो प्यागोडा, कान्तिपथ, काठमाडौंमा हुने भएको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन,...


पोखरा फाइनान्सको लाभांश स्वीकृत

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको लाभांश स्वीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ४ प्रतिशत...


आँधिखोला लघुवित्तको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । आँधिखोला लघु्वित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको पुष ८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको...


इपिएस विना नै कोरिया जान पाउने, विभागमा दर्ता गरी श्रम स्वीकृति दिने तयारी

काठमाडौं । कोरिया जाने तयारीमा रहेका मौसमी कामदारको वैधानिकताका लागि वैदेशिक रोजगार विभागले फेमिस प्रणालीमा दर्ता गराएर अन्तिम श्रमस्वीकृति दिने तयारी गरेको छ । कोरियाका स्थानीय तहले माग गर्ने नेपाली मौसमी कामदारको छनोट यहाँका स्थानीय तहले गर्ने र त्यसको...


नेपालमा १५ पुसबाट दर्ता नभएका मोबाइल नचल्ने, यस्तो छ कारण

काठमाडौं । नेपालमा आगामी १५ पुसबाट अवैध रूपमा भित्रिएका मोबाइल पूर्ण रूपमा नचल्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजम्यान्ट सिस्टम (एमडिएमएस) पूर्ण रूपमा सञ्चालनमा ल्याउने भएसँगै सिस्टममा दर्ता नभएको मोबाइल नचल्ने भएको हो । मोबाइल सेटमा...


एमडिआरटी बन्ने समय चार दिन मात्रै बाँकी, बीमा अभिकर्ताहरु अन्तिम दौडधुपमा व्यस्त

काठमाडौं । हरेक बीमा अभिकर्ताहरुको एउटा सपना हुन्छ कम्तीमा एमडिआरटी बनौं । जीवन बीमा पेशामा आवद्ध बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म एमडिआरटी व्यक्तित्व विकास, क्षमता विकास हौसलाको खानी हो । त्यसैले पनि धेरै बीमा अभिकर्ताहरुले एमडिआरटी २०२३ बन्नै पर्नै दवाव...


शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १२ गतेदेखि २५ गतेसम्म बुक क्लोज गरेकाले आजसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्...


प्रचण्डलाई चीनले दियो बधाई

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चीन सरकारले आजै बधाई ज्ञापन गरेको छ । काठमाडौंस्थित चिनियाँ दुताबासका प्रबक्ताले सामाजिक सञ्जाल ट्वीटरमार्फत शुभकामना तथा बधाई ज्ञापन गरेको हो । काठमाडौंस्थित दुताबासका प्रबक्ता तथा कार्यबाहक राजदूत झ्याङ जिले बधाई...


बिष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्दै, प्रचण्डसँगै शपथ, शेयर लगानीकर्ताहरु उत्साहित

काठमाडौं । नेपाली शेयर बजारमा हालसम्मकै उच्च बनाएर चर्चामा आएका भुपु अर्थमन्त्री विष्णु पौडेले नयाँ बन्ने सरकारमा भोलि नै उपप्रधान तथा अर्थमन्त्रीको शपथ लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले शपथ लिँदै गर्दा एमालेको तर्फबाट उप प्रधानमन्त्रीको रुपमा विष्णु पौडलले...