३०% लाभांश प्रस्तावसहित फरवार्ड माइक्रोफाइनान्सले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले १०औं वार्षिक साधारण सभा डाकेको हो । सभा पुष ३० गते दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल, दुहवी, सुनसरीमा दिउँसो १ बजे बस्नेछ ।...


सूर्यज्योति लाइफको सिइओमा प्रकाश बिक्रम खत्री नियुक्त

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा प्रकाश बिक्रम खत्री नियुक्त भएका छन् । कम्पनीको पुष ७ गते बसेको संचालक समितिको बैठकले खत्रीलाई सिइओमा नियुक्त गरेको हो । खत्रीलाई संचालक समितिले सूर्यज्योति लाइफको सिइओमा नियुक्ति स्वीकृतिको लागि...


अर्थमन्त्रीमा विष्णु पौडेलको आगमनसँगै शेयरबजारमा उछाल, कारोबार दुई अर्बमाथि

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा उछाल आएको छ । लामो समयपछि लगानीकर्तामा शेयरबजारप्रति उत्साह थपिएको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने पक्कापक्की भएपछि आज नेप्से सूचक ५६.८६ अंकले बढेर १९२४ विन्दुमा पुगेको छ । यसअघि...


यी हुन आज सर्वाधिक गुमाएका १० कम्पनीहरु

काठमाडौं । नयाँ सरकारको गठनमा विष्णु पौडेलको नाम आए सँगै शेयर बाजर उकालो लागेको छ । आज शेयर बजार ५६।८६ को अंकले बढेर १९२४ को विन्दुमा कायम भएको छ । शेयर बजार उकालो लागेतापनि नेपाल दुरदर्शन कम्पनीको ५।५६ प्रतिशतले...


पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । नेप्से ५६।८६ बढ्दा १९२४।०७ को विन्दुमा कायम भएको छ। नयाँ गठबन्‍धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ लिनु एक घण्टाअघि साताको पहिलो सेयर कारोबारमा उत्साहपूर्ण हरियाली देखिएको छ। लामो समयदेखि उही बिन्दु वरपर उतारचढावमा रहेको बजारमा देखिएको...


शेयरबजारमा उछाल, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साता दोस्रो दिन शेयरबजारमा उछाल आएको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्रीमा नियुक्त भएसँगै आज नेप्से सूचक ५६.८६ अंकले बढेर १९२४ विन्दुमा पुगेको छ । शेयरबजार बढेसँगै आज कारोबार रकम समेत बढेर २ अर्ब ९...


रवि लामिछाने गृहमन्त्री बन्दै, अर्थमन्त्रीमा विष्णु पौडेल र परराष्ट्रमा नारायणकाजी श्रेष्ठ

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री प्रचण्डले आज पद तथा गोपनियताको शपथ लिँदा कम्तीमा चार जना मन्त्रीले सँगै शपथ लिने भएका छन् । जसमा तीन जना उपप्रधानमन्त्री तथा एक जना मन्त्री हुने जनाइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि...


सिभिल बैंकद्धारा शहरहरु डिजिटलाइज बनाउँदै

पछिल्ला दिनमा विभिन्न बजार तथा पेशाहरु धमाधम डिजिटल रूपमा विस्तार भइरहेका छन् । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको अग्रसरता, फोनपे र विभिन्न बैंकहरुको शक्रियताका कारण डिजिटल अभियान शाकार हुँदै गएको हो । पछिल्लो समयमा सिभिल बैंक लिमिटेडले विभिन्न शहर...


पहिलो दिनमा नै सूर्या ज्योति लाइफको उत्साहप्रद कारोबार, एकैदिन पाँच करोडभन्दा बढि बीमा शुल्क संकलन

काठमाडौं । सूर्या ज्योति लाइफले एकीकृत कारोबार गरेको पहिलो दिनमा नै हालसम्मकै राम्रो कारोबार गरेको छ । सूर्या लाइफ र ज्योति लाइफ मर्जर भई बनेको सूर्या ज्योति लाइफले यही पुस ७ गते बिहिवार मर्जरको दिन पाँच करोड रुपैयाँ भन्दा...


डिएसपीको साथमा भेटियो ३५ तोला सून र २५ लाख नगद, हेडक्वाटरले छापा हान्दा रङ्गे हात पक्राउ

काठमाडौं । इलाका प्रहरी बुटवलका प्रहरी प्रमुख नायब उपरिक्षक ठग बहादुर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी प्रधान कार्यालयको निर्देशनमा उपत्यकाबाट गएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिएको हो । सुन कारोबारसम्बन्धी...


सूर्याज्योति लाइफको एकीकृत कारोबारको औपचारिक कार्यक्रम आज ४ बजे

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार यही पुस ७ गतेदेखि अनौपचारिक रुपमा सुरु भएपछि आजबाट औपचारिक कार्यक्रम आयोजना गरिएको छ । आज अपरान्ह ४ बजे नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा आयोजित कार्यक्रममा नेपाल...


टाटाको मेगा सर्भिस क्याम्पको आज समुद्घाटन, यस्ता छन् विशेषता

काठमाडौं । टाटा मोटरसको नेपालस्थित आधकिारकि विक्रेता सिप्रदी ट्रेडिङले आजदेखि आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुमा मेगा सर्भिस क्याम्पको सुरुवात गरेको छ । यी केन्द्रहरुमध्ये ३ वटा काठमाण्डौं उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थति छन् । त्यसैगरी ,...


नेपाल बीमा प्राधिकरणद्धारा जीवन बीमा कम्पनीहरुमा स्थलगत अनुगमन सुरु

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई नै अभिकर्ताहरुको परिक्षा लिन निर्देशन दिईसकेको छ। प्राधिकरणले आफूले परिक्षा लिन नसक्ने समयसम्ममा कम्पनीहरुलाई दिएको उक्त जिम्मेवारीको बिषयमा अनुगमन गर्ने भएको छ। प्राधिकरणको निर्देशन पश्चात् बीमा कम्पनीहरुले हाल बीमा अभिकर्ताको परिक्षा लिँदै...


मल्टीपर्पस फाइनान्सले हकप्रद शेयर निष्काशन गर्ने, बोलायो साधारण सभा

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले २५औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले पुष ३० गते कम्पनीको केन्द्रीय कार्यालय राजविराज, सप्तरीमा दिउँसो १ बजे बस्नेगरी सभा डाकेको हो । सो सभाले चुक्तापुँजी ४५ करोड रुपैयाँको १ः०.३५ प्रतिशत (अर्थात...


२३ प्रतिशत लाभांश प्रस्तावसहित मिर्मिरे लघुवित्तद्धारा साधारण सभा आह्वान, बुकक्लोज कहिले ?

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले पुष ३० गते शनिबार १२औं सभा डाकेको हो । सभा योयो बैंक्वेट सूर्यविनायक नगरपालिका ५ घँलाते, भक्तपुरमा बिहान ११ बजे बस्नेछ । सभाले गत...


गुराँस लघुवित्तद्धारा कर्मचारी माग, एसएलसी पासलाई समेत अवसर

काठमाडौं । गुराँस लघसुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको छ । संस्थाले कनिष्ठ सहायक र सहायक प्रशिक्षार्थि पदमा केहि संख्याले कर्मचारी माग गरेको छ । सो पदहरुमा...


सगरमाथा इन्स्योरेन्सद्धारा मौषममा आधारित धानबाली बीमाको क्षतिपुर्ति प्रदान

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले ३१ जना कृषकहरुलाई क्षतिपुर्ति वापत बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले धानबालीमा क्षति पुगेकोमा पुष १० गते ३१ कृषकलाई कुल ४ लाख एक हजार ४९९ रुपैयाँ दाबी भुक्तानी गरेको हो । परम्परागत...


युनियन लाइफको अभिकर्ता क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले प्रदेश १ मा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आइतबार इटहरी स्थीत इम्पेरीयल बैंकटमा अंग्रेजी बर्ष २०२२ को उत्तरार्धमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय छाता संगठन मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) लक्षित कार्यक्रम...


दुई वाणिज्य बैंकसहित ४ कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन, कुनले कति दिदैछ ?

काठमाडौं । चार कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । दुई वािणज्य बैंक, एक विकास बैंक र एक हाइड्रोपावर कम्पनीले पुष १३ गते बुक्लोज गर्ने भएसँगै भोलिसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्रै यी कम्पनीको...


सिटिजन लाइफले व्यतित बीमालेख नविकरणमा शत प्रतिशत छुट प्रदान गर्ने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा विलम्बन शुल्कमा शतप्रतिशत व्याज छुट दिने भएको छ । कम्पनीले २०७९ पुस ११ गतेदेखि पुस २५ गतेसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्नेमा सो भुक्तानी नभई व्यतित भएका बीमालेखहरु पुनर्जागरण गराई नविकरण...