समानुपातिक सांसदलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र
काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गरिएको छ। बिहीबार (चैत ५) निर्वाचन आयोगको कार्यालय कान्तिपथमा आयोजित कार्यक्रममा समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिएको हो । कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त सगुन शमशेर जबरा र जानकीकुमारी...
अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–३२ बस्ने ५५ वर्षीय मिना घिमिरेलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। मिनाले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ लिई सम्पर्कविहीन...
अटो बजारमा सर्वाधिक बिक्री हुँदै टीभीएस ब्रान्डका बाइक र स्कुटर, ६ महिनाको व्यापार साढे ४ अर्ब
काठमाडौँ । टीभीएस ब्रान्डको दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधन बेच्ने शंकर ग्रुपअन्तर्गतको जगदम्बा अटो ग्रुपले ६ महिनामा नै झण्डै साढे ४ अर्बको व्यापार गरेको छ । जगदम्बा अटो ग्रुपले चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा ४...
कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार
काठमाडौं । कम्बोडियामा विभिन्न कारणले अलपत्र परेका २० नेपालीको उद्धार गरिएको छ । विभिन्न प्रलोभनमा परेर कम्बोडिया पुगेका उनीहरुलाई थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले उद्धार गरेको हो । दूतावासका अनुसार उद्धार गरिएकाहरु अनलाइन स्क्यामिङ केन्द्रहरू, अनलाइन ठगी गर्ने क्यासिनोहरू र...
इरानको ग्यास क्षेत्रमा आक्रमणपछि इराकमा आपूर्ति ठप्प, ऊर्जा सङ्कटको जोखिम बढ्दै
काठमाडौँ । इरानको प्रमुख प्राकृतिक ग्यास क्षेत्रमा भएको आक्रमणपछि इराकमा हुने ग्यास आयात पूर्ण रूपमा बन्द भएको छ। इराकी सञ्चारमाध्यमहरूले त्यहाँको विद्युत मन्त्रालयलाई उद्धृत गर्दै उक्त जानकारी दिएका हुन्। इराकी विद्युत मन्त्रालयका प्रवक्ता अहमद मूसाका अनुसार क्षेत्रीय तनाव र...
कर छली नियन्त्रणमा नेपालले चाल्यो ठूलो कदम, ग्लोबल फोरममा सदस्यता
काठमाडौं । अन्तर्राष्ट्रिय कर पारदर्शिता र कर छली नियन्त्रणका प्रयासमा नेपालले महत्वपूर्ण कदम चालेको छ । नेपाल हालै ‘ग्लोबल फोरम अन ट्रान्सपरेन्सी एन्ड एक्सचेन्ज अफ इन्फर्मेसन फर ट्याक्स पर्पसेस’को १७३औँ सदस्यका रूपमा आबद्ध भएको छ । यससँगै नेपाल यो...
सुनको मूल्यमा भारी गिरावट, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन एकैदिन तोलामा पाँच हजार ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार ३०० रुपैयाँमा कारोबार भइरहेको...
सर्वसम्मत नेतृत्व चयनले महासंघ बलियो बन्छ: चन्द्रप्रसाद ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा जोड दिएका छन् । ललितपुर उद्योग वाणिज्य संघको ५९औँ स्थापना दिवसका अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले महासंघभित्र सहमति र सहकार्यमार्फत...
सिन्धुलीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते
काठमाडौं । सिन्धुली जिल्लामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको सुनकोशी गाउँपालिका–६ घुमाउने चैनपुरस्थित बीपी राजमार्ग सडक खण्डमा सोमबार राति करिब ९ बजे दुर्घटना भएको इलाका प्रहरी...
निर्वाचन परिणाम राष्ट्रपति समक्ष बुझाइँदै, बालेन प्रधानमन्त्री बन्ने आज कि भोलि?
काठमाडौं । निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनको मतपरिणाम आज औपचारिक रूपमा राष्ट्रपतिलाई बुझाउने भएको छ। आयोगले आजै समानुपातिकतर्फ निर्वाचित भएका ११० जना सांसदहरूलाई प्रमाणपत्र पनि वितरण गर्ने तयारी थालेको छ। प्रत्यक्षतर्फबाट निर्वाचित...
यूनाइटेड अजोडको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति?
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको २६ हजार ९७४ कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम १७० रुपैयाँमा शेयर बिक्रीमा राखेको हो। संस्थापक शेयर बेच्दा पहिलो प्राथमिकता कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई दिनु पर्ने भएकाले...
यस्तो छ आज फलफूल र तरकारीको भाउ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज चैत ५ गतेका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ५५ रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, लोकल घिउ सिमी ८०...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चैत ५ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जस अनुसार एक अमेरिकी डलरको खरीदमूल्य १४७.९२ रुपैयाँ र बिक्रीमूल्य १४८.५२ रुपैयाँ रहेको छ। त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर १०४.९२ रुपैयाँ र बिक्रीदर...
बेनी हाइड्रोपावरको आईपीओ आज बन्द हुँदै
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले चैत १ गतेदेखि निष्काशन गरिरहेको प्रथम चरणको आईपीओमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ आज बन्द हुँदैछ। कम्पनीले प्रथम चरणमा प्रतिकित्ता १०० रुपैयाँका दरले १० लाख ४० हजार कित्ता आयोजना प्रभावितका लागि...
कांग्रेसका सभापति गगन थापाद्वारा राजीनामा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सभापति पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पराजित भएका थापाले बुधबार पार्टी उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हु्न्। गत माघमा सम्पन्न भएको नेपाली कांग्रेसको दोस्रो...
यूनाइटेड अजोड इन्स्योरेन्सले चैत २६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले यही चैत २६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले १०० कित्ता साधारण शेयर बराबर १० कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब ३१...
लुम्बिनी प्रदेश सरकारद्वारा आयोजना बैंक सञ्चालनमा ल्याउने तयारी
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेश आयोजना बैंक सञ्चालनमा ल्याउने तयारी थालेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश आयोजना बैंक (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८२ पनि स्वीकृत गरी आयोजना बैंक सञ्चालनको प्रक्रिया थालेको हो । उक्त...
विभिन्न कार्यक्रमका साथ एनएमबि लघुवित्तको वार्षिकोत्वस सम्पन्न
काठमाडौं । पोखराको न्युरोडमा केन्द्रीय कार्यालय रहेको एनएमबि लघुबित वित्तीय संस्था लिमिटेडले बिभिन्न सामाजिक कार्यक्रम गरी आफ्नो १३औं वार्षिक उत्सव मनाएको छ । सो अवसरमा संस्थाले पोखरा २५ हेम्जामा रहेको मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूका लागि खाना खुवाउने कार्यक्रम...
प्रधानमन्त्री र राष्ट्रियसभाका अध्यक्षबीच शिष्टाचार भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार भएको भेटमा निर्वाचनपछि समीक्षा, संसद् सञ्चालनलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए। भेटमा अध्यक्ष दाहालले कठिन र...
नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते
काठमाडौं । नवनिर्वाचित सांसदहरूको शपथका लागि अस्थायी हल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार चैत्र १२ गते शपथग्रहण कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको छ। सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवन अझै...




















