कारोबार समयमा विकास हाइड्रोपावरद्वारा लाभांश घोषणा
काठमाडौं । कारोबार समयमा विकास हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२।८३ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको भदौ ३१ गते बसेको बैठकले हाल कायम चुक्तापुँजी ९० करोड ९१ लाख रुपैयाँको १० प्रतिशत...
सुनको मूल्यमा गिरावट, अब एक तोला किन्न कति चाहिन्छ ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार ५०० रुपैयाँ कायम भएको छ ।...
सिद्धार्थ बैंकद्वारा आकर्षक लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौँ। सिद्धार्थ बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको असोज १ गते बसेको संचालक समितिको बैठकले कायम चुक्तापूँजी १४ अर्ब ७९ करोड रुपैयाँको १० प्रतिशत बोनस...
इरानसँग लज्जास्पद पराजय व्यहोर्दै अमेरिका, क्षेत्रीय आर्थिक सन्तुलन नयाँ बन्ने संकेत
काठमाडौं (एजेन्सीहरुको सहयोगमा) । गत फ्रेबुअरी २८ मा अमेरिकाले इरानविरुद्ध सुरु गरेको सैन्य कारवाही अन्ततः लक्ष्य प्राप्त नगरी पराजयको सम्मुखमा पुगेको छ । इरानका सर्वोच्च नेता आयोतुल्ला खामेनीसहितका इरानका शीर्षस्थ नेताहरुको एकैरात हत्या गरेर अमेरिकाले सुरु गरेको युद्ध अहिले...
बैंक खातामार्फत १ अर्ब ३४ करोडको हुण्डी कारोबार, एक युवक पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले करिब १ अर्ब ३५ करोड रुपैयाँ बराबरको अवैध हुण्डी कारोबार गरेको आरोपमा धनुषाबाट एक युवकलाई पक्राउ गरेको छ । सीआईबी र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले सहिद नगरपालिका–४ बाट...
करदाता प्रोत्साहन उपहारको भदौ महिनाको नतिजा आज सार्वजनिक हुँदै
काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३।८४ देखि सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाको नतिजा आज सार्वजनिक गर्ने भएको छ । आन्तरिक राजस्व विभागका अनुसार लाजिम्पाटस्थित विभागको सभाहलबाट विजेताको घोषणा गरिनेछ । विभागले कार्यक्रमको प्रत्यक्ष घोषणा कार्यक्रममा...
नापी कार्यालयका सर्वेक्षक एक लाख घुससहित रंगेहात पक्राउ
काठमाडौं । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका वडा नम्बर १ स्थित नापी कार्यालय, बर्दिवासमा कार्यरत सर्वेक्षक शिव कुमार साह एक लाख घुस खाँदै गर्दा रंगेहात पक्राउ परेका छन्। सर्वेक्षक साहले जग्गाको अंशबण्डा मुताविकको नक्सा ट्रायल चेक गरी संशोधन गरिदिनको लागि...
कृष्णभीर सडकखण्ड खुलेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा नयाँ ट्र्याक निर्माण सम्पन्न भएपछि १८ दिनदेखि अवरुद्ध सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको छ। नयाँ ट्र्याक निर्माणपछि बिहीबार बिहान ६ बजेदेखि राजमार्गमा दुवैतर्फका सवारीसाधन नियमित रूपमा चल्न थालेका हुन्। भदौ १४ गते त्रिशूली...
भोटेकोशी बाढी अपडेटः हालसम्म १ हजार ४०९ जनाको शव फेला
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ८ बजेसम्म १ हजार ४०९ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १९९ जना, नुवाकोटमा २०२ जना, धादिङमा ७२ जना, चितवनमा ३६४ जना, गोरखामा ७८ जना, तनहुँमा ३८...
बीमा सचेतना विस्तार गर्न कोशीका पत्रकारसँग प्राधिकरणको अन्तरक्रिया कार्यक्रम
काठमाडौं । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको आयोजनामा कोशी प्रदेशमा क्रियाशिल पत्रकारहरुसगँ बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम बुधवार विराटनगरमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय ले बीमा क्षेत्रका समस्याहरू बुझेर समाधान खोज्न पत्रकारहरूसँग अन्तरक्रिया गरेको हो...
आगामी तीन दिन देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं । नेपालमा हाल मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ। हाल देशभर साधारणतया बदली रहेको छ भने लुम्बिनी र गण्डकी प्रदेशका थोरै तथा...
एभरेष्ट बैंकको शेयरमूल्य समायोजन, आज कतिमा खुल्छ कारोबार?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एभरेष्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले ५ प्रतिशत बोनस शेयर समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। समायोजनपछि बैंकको...
यस्तो छ आज तरकारी र फलफूलको बजारभाउ
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज असोज १ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ४० रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली १२० रुपैयाँ, घिउ सिमी ९० रुपैयाँ,...
आज विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदै
काठमाडौं । आज विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदैछ। हरेक वर्ष कन्या संक्रान्तिका दिन मनाइने विश्वकर्मा पूजाका अवसरमा भगवान् विश्वकर्माको पूजा आराधना गरी कलकारखाना, उद्योगधन्दा, औजार, मेसिनरी तथा सवारीसाधनको पूजा गर्ने परम्परा छ। भगवान् विश्वकर्मालाई निर्माण, वास्तुकला, शिल्पकला तथा...
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गरेका छन्। भारत सरकारको निमन्त्रणामा अर्थमन्त्री वाग्ले बिहान ७ः३५ बजेको उडानबाट नयाँदिल्ली प्रस्थान गरेका हुन्। भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माणसँगै नेपाल–भारतबीचको आर्थिक, राजनीतिक तथा कूटनीतिक...
मुक्तिनाथ म्युचुअल फण्ड–२ को इकाई आजदेखि बिक्री खुला
काठमाडौं । मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने मुक्तिनाथ म्युचुअल फण्ड–२ को इकाई सार्वजनिक निष्कासन तथा बिक्री खुला भएको छ। मुक्तिनाथ विकास बैंक प्रवद्र्धक रहेको यस योजनाको इकाई बिक्री आज असोज १ गते बिहीबारदेखि खुला भएको हो। प्रति इकाई १०...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज १ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १५३.२४ रुपैयाँ र बिक्रीदर १५३.८४ रुपैयाँ कायम भएको छ। त्यसैगरी यसदिन एक अष्ट्रेलियन डलरको खरीददर १०९.२७ रुपैयाँ र...
पुनर्बीमा स्वदेश–विदेश होइन, जोखिम बाँडफाँडको सिद्धान्त अनुसार हुनुपर्छः विरेन्द्र बैदवार
काठमाडौँ । रसुवा भोटेकोशी–त्रिशूलीमा आएको बाढीको कारण बीमा कम्पनीहरुमा हालसम्मको विवरण अनुसार करिब १३ अर्बको बीमा दावी परेको छ । यद्यपि यो विवरण करिब ३० अर्ब नाघ्ने विश्वास गरिएको छ । विध्वंसमा पुगेको क्षतिको बीमा दावी निकै ढिलासम्म पर्नेहुनसक्छ...
वालेन्द्र शाहसँग जापानी राजदूतको भेट, विपद्पछिको पुनर्निर्माणमा सहयोगको आश्वासन
काठमाडौँ । वालेन्द्र शाहसँग नेपालका लागि जापानी राजदूत माइदा तोरुले आज शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीज्यूसँग जापानी राजदूत तोरुले भेटवार्ता गरेका हुन् । भेटका क्रममा शाहले विपद्को यस परिस्थितिमा नेपाल सरकार तथा बाढी...
भूमिहीन भन्दै आवेदन दिएका चारजनाको नाममा जग्गा फेला
काठमाडौं । आफू तथा आफ्नो परिवारको नाममा नेपालभर जग्गा–जमिन नभएको भन्दै भूमिहीनका रूपमा स्वघोषणा गरेका चारजनाको नाममा जग्गा रहेको भेटिएको छ । भूमि समस्या समाधान समितिले सरकारी अभिलेखसँग गरिएको रुजुका क्रममा उनीहरू तथा उनीहरूको परिवारका सदस्यको नाममा जग्गा रहेको...



















