सात अंकले घट्यो नेप्से, वित्त कम्पनी र हाईड्रोबाहेक सबै राताम्मे
काठमाडौं । बुधबार नेप्सेमा शेयर मूल्य सामान्य अंकले घटेको छ भने कारोबार एक अर्ब नाघेको छ । कुनै समय दैनिक २२ अर्बसम्म कारोबार पुगेको नेप्सेमा आज जम्मा एक अर्ब सात करोड ८४ लाख ८४ हजार ८२ रुपैयाँको कारोबार भएको...
शेयरमूल्य ह्वात्तै घटेसँगै नेपाल इन्भेष्टमेन्ट बैंकमा लगानीकर्ता झुम्मिए, यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार
काठमाडौं । साताको चौथो दिन शेयरबजारमा झिनो अंकले गिरावट आएको छ । अघिल्लो दिन ३५ अंकले घटेको नेप्से परिसूचक आज ७.२१ अंकले घट्न पुगेको छ । बजेटपछियता शेयरबजारमा घट्ने क्रम रोकिएको छैन । लगानीकर्ताहरुले बजेटपछि शेयरबजारमा सुधार आउने प्रक्ष्येपण...
जोन्टा कल्ब अफ काठमाण्डौको नवौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । जोन्टा कल्ब अफ काठमाण्डौको नवौं बार्षिक साधारणसभा ठमेलको अलोफ्ट होटलमा सम्पन्न भएको छ । जोन्टा कल्ब विश्वका ६७ देशमा फैलिएको गैर नाफा मुलुक सस्था हो । नेपालमा बिगत नौ बर्ष देखि स्वाथ्य , शिक्षा, मानवअधिकार, समानता र...
नबिल र एनआइसी एशिया बैंकले खुलायो रोजगारीको अवसर, यसरी दिनुस आवेदन
काठमाडौं । दुई वाणिज्य बैंकले रोजगारीको अवसर खुलाएको छ । नबिल बैंक र एनआइसी एशिया बैंक लिमिटेडले सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । नबिल बैंक नबिल बैंकले म्यानेजर डिजिटाइजेशनमा २ जना र अफिसर डिजिटाइजेशनमा...
जन्मदिनको अवसरमा सूर्या लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय विभिन्न उत्सवहरुमा आफ्नो नजिकको व्यक्तिलाई जीवन बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गइरहेको छ । जन्मदिन, पास्नि र विवाह उत्सव जस्ता अवसरहरुमा आफ्ना इष्टमित्र, घरपरिवार र साथीभाईमा ‘जीवन बीमा पोलिसी’ उपहार दिने ट्रेन्ड नै चलेको...
एनआइसी एशिया लघुवित्तको ५० हजार कित्ता शेयर आजदेखि लिलामीमा, प्रतिकित्ता ४२५ रुपैयाँ
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समुहको शेयर आजदेखि बिक्रीमा ल्याएको छ । लघुवित्तले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि.को स्वामित्वमा रहेको शेयर बिक्री गर्न लागेको हो । कम्पनीले प्रचलित नियमअनुसार यसअघि विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिने...
लघुवित्त र सहकारीलाई नियमनको लागि छुट्टै नियामक निकाय स्थापना गरिदै
काठमाडौं । लघुवित्त र सहकारीहरुलाई नियमन गर्न छुट्टै नियामक निकाय गठन हुने भएको छ । बजेटमा व्यवस्था भए अनुसार सरकारले लघुवित्त र सहकारी संस्थाहरुलाई नियमनको लागि छुट्टै नियामक निकाय गठन गर्ने तयारी गरेको हो । अर्थमन्त्रालय स्रोतका अनुसार सरकारले...
अपि पावरको अवतरित हकप्रद शेयर आजदेखि लिलामीमा
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आज (जेठ १८ गते)देखि अवतरित हकप्रद शेयर लिलामीमा ल्याएको छ । कम्पनीले बिक्री नभएको ४ लाख ४९ हजार ३२८ कित्ता अवितरित हकप्रद शेयर आजदेखि लिलामीमा विक्री गरेको हो । कम्पनीले चैत २५ गतेदेखि...
शिखर इन्स्योरेन्सद्धारा लाभांश वितरण नगर्ने निर्णय, पुँजि बृद्धि लक्ष्य पुर्याउन सबै मुनाफा कोषमा
काठमाडौं । बीमा समिति दिएको पुँजि बृद्धि सम्बन्धी निर्देशनको कारण शखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट पुँजि बृद्धि नगर्ने भएकोेछ । कम्पनीको हिजो साँझ बसेको सञ्चालक समितिको बैठकले पुँजि बृद्धि नगर्ने निर्णय गरेको हो । कम्पनीले पुँजि बृद्धि...
नेपाल राष्ट्र बैंकको ‘वैदेशिक रोजगार बचतपत्र’ आजदेखि बिक्री खुल्ला, क–कसले दिन पाउछ आवेदन ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । राष्ट्र बैंकले वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैरआवासीय नेपलाीहरुका लागि ‘वैदेशिक रोजगार बचतपत्र २०८४’ जारी गर्न लागेको हो । राष्ट्र बैंकले १२.५०...
गणपति लघुवित्तले खुलायो रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । लघुवित्तले विभागीय प्रमुख अन्तर्गतको लेखा तथा वित्त व्यवस्थापन, आन्तरिक लेखा परीक्षण विभाग, सूचना प्रविधि...
सेञ्चुरी बैंकको पथरी र इनरुवा मा २ नयाँ शाखा विस्तार
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा जेठ १७ गतेदेखि थप २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मोरङ्ग जिल्लाकोे पथरी शनिश्चरे नगरपालिका वडा नं. १ मा पथरी शाखा र सुनसरी जिल्लाकोे इनरुवा नगरपालिका–१,...
नेपाल इन्स्योरेन्सको सिइओमा वीरकृष्ण महर्जन नियुक्त
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीमा डेपुटी सिईओमा कार्यरत रहेको बीरकृष्ण महर्जन आजबाट सो कम्पनीको सिईओमा बढुवा भएका छन् । बीमा समितिको स्वीकृतिमा छ महिने कुलिङ पिरियड सकिएपछि उनी आजबाट सिईओ बनेका हुन् । यसअघि प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा सिईओ रहेका...
संचालक समितिबाट स्वीकृत भएको त्रैमासिक परिपालन प्रतिवेदन समितिमा पेश गर्न बीमा कम्पनीहरुलाई निर्देशन
काठमाडौं। बीमा समितिको आयोजनामा आज समितिको कार्यालय, कुपण्डोल, ललितपुरमा जीवन बीमा कम्पनीहरूका परिपालन अधिकृतहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा बीमा समितिका कानून तथा नियमन महाशाखाका प्रमुख एवम् निर्देशक दिनेश कुमार लालले बीमा समितिले उपलब्ध गराएको ढाँचामा सत्य तथ्य...
गुराँस लाइफ १५ औं वर्षमा प्रवेश, बीमितलाई उचित प्रतिफल दिने सिईओको प्रतिबद्धता
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी आजबाट १५ औं वर्षमा प्रवेश गरेको छ । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै २०६५ जेठ १७ गते पहिलो बीमा पोलिसी जारी गरी नेपालमा जीवन बीमा व्यवसाय सुरु गरेको गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले उल्लेख्य...
सिभिल बैंकको डेपुटी सिईओमा सचिनजंग रायमाझी नियुक्त
काठमाडौं । सिभिल बैंकको डेपुटी सीईओमा सचिनजंग रायमाझी नियुक्त भएका छन् । एक वर्षदेखि खाली पदमा नियुक्त गर्न बैंकको सोमबार बसेको बैठकले रायमाझीलाई डेपुटी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । विगत साँढे ४ वर्षदेखी चिफ क्रेडिट अफिसर रहेका...
लौरो चिन्हबाट मेयर बनेका बालेन साहले केपी ओली भेटेको तस्विरले हंगामा
काठमाडौं । काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर बालेन साहले एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा खादा लगाएको तस्विर सार्वजनिक भएपछि हंगामा मच्चिएको छ । उक्त तस्विर कहिले खिचिएको हो भन्ने कुरा भने खुल्न बाँकी छ । स्वतन्त्र रुपमा उम्मेदवारी दिई...
कोरोना बीमाको दावी भुक्तानी बीमा कम्पनीले नै गर्नुपर्ने उच्च अदालत बिराटनगरको फैसला
काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी सरकारले गर्नुपर्ने भन्दै आएका बीमा कम्पनीहरु अब फस्ने भएका छन् । विराटनगर उच्च अदालतले कोरोना बीमाको दावी भुक्तानी सम्बन्धित बीमा कम्पनीले नै भुक्तानी गर्नुपर्ने फैसला सुनाएको छ । विराटनगर उच्च अदालतका न्यायाधिशहरु सत्यमोहन...
विन नेपाल लघुवित्तको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला त कारोबार ?
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले ९.३३ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम १०८० रुपैयाँका आधारमा नेप्सेले बोनस...
नेप्सेमा थप २ लाख कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा आज सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभाबाट पारित भएको ३० प्रतिशत बोनस शेयर सूचीकृत भएको हो । सो प्रतिशत दरका १ लाख...




















