प्रभु इन्स्योरेन्स र पोखरा बिश्वबिद्यालयको संयुक्त आयोजनामा एक दिने सेमिनार सम्पन्न
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले एकदिने सेमिनार सम्पन्न गरेको छ । कम्पनीले मंसिर २१ गते कम्पनी र स्टडी ग्रुप फर बैंकिङ्ग एण्ड इन्स्योरेन्स, स्कूल अफ बिजनेश, पोखरा बिश्वबिद्यालयको संयुक्त आयोजनामा “रोल अफ ननलाइफ इन्स्योरेन्स फर इकोनोमिक डेभलप्मेन्ट अफ नेपाल”...
ग्लोबल आइएमई बैंकको बार्षिक साधारणसभा सम्पन्न, लाभांश र मर्जर प्रस्ताव पारित
काठमाडौं । ग्लोबल आइएमई बैंकको १६ औ बार्षिकसाधारणसभा सम्पन्न भएको छ । आज सम्पन्न साधारण सभाले १३.६ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको छ । उक्त रकमको आधारमा सेयरधनीले करिब २ अर्ब ५२ करोड रुपैयाँ बराबको नगद लाभांश र ७१...
सानिमा लाइफ इन्स्योरेन्स कम्पनी छैठौं वर्षको प्रवेश, मर्जरअघि अन्तिम बार्षिकउत्सव मनाँउदै
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी छैठौं वर्षको प्रवेश गरेको छ । कम्पनीले आफ्नो स्थापनको पाँचौ वर्ष सफलतापुर्वक पार गरी छौंठै वर्षमा प्रवेश गरेको हो । कम्पनीले स्थापनको छोटो समयमा नै आफ्नो व्यवसाय विस्तारलाई तिव्र रुपमा अगाडी बढाउन सफल...
सिटिजन लाइफ इन्स्योरेन्सको प्रधान कार्यालय स्थानान्तरण
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो प्रधान कार्यालय स्थानान्तरण गरेको छ । कम्पनीले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१२, अम्बे कम्प्लेक्स, टेकुमा रहेको प्रधान कार्यालय स्थानान्रण गरेको हो । सिटिजन लाइफले सो स्थानमा रहेको प्रधान कार्यालय काठमाडौं...
समृद्धि फाइनान्सद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । संस्थाले इटहरी ब्रान्चको लागि ब्रान्च म्यानेजर १ जना, काठमाडौको लागि क्रेडिट एण्ड रिकभरी अफिसर १ जना र...
भि–वोन यु मि एण्ड द वेभ २०२२ सम्पन्न
काठमाडौं । विगत ४ बर्ष देखि नेपाली वजारमा अफिस तथा घरका लागी सर्वाधिक लोकप्रीय भएको भि–वोनका कुर्सीहरु नेपाल अधिराज्य भरीका विक्रेता भेटघाट कार्यक्रम भि–वोन यु मि एण्ड द वेभ २०२२ नामाकरण गरिएको सोल्टी होटल काठमाण्डौमा भव्य कार्यक्रम विच सम्पन्न...
नेशनल लाइफ तानसेन शाखाद्धारा करिब २२ लाख रुपैयाँ हस्तान्तरण
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको तानसेन शाखाले करिब २२ लाख रुपैयाँको बीमा दावी भुक्तानी बापतको रकम हस्तान्तरण गरेको छ । गत कार्तिक १३ गते नवलपुरको बुलिङटारमा बस दुर्घटनामा निधन भएका पाल्पा जिल्लाको रम्भा गाउँपालिका १, गैरी घर भएका...
नबिल बैंक र साइमेक्स इंकबीच सम्झौता, बीवाइडीका कार किन्नेलाई सहज कर्जाको व्यवस्था
काठमाडौं । विद्युतीय कार किन्न चाहने ग्राहकको सहजताको लागि नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीजको आधिकारीक वितरक साइमेक्स इंकले बैंकिङ सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकसँग एक सम्झौंता गरेको छ । दुई संस्था बीच भएको सम्झौता अनुसार अब बीवाइडीको कुनै...
६ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ६ सय रुपैयाँले र चाँदीको मुल्य ३० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, आज चाँदीको...
नेपाल बीमा प्राधिकरणमा सहायक प्रथमदेखि उपनिर्देशकसम्मका पदहरुमा दरखास्त आह्वान, कति चाहिन्छ योग्यता ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणमा विभिन्न पदमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै सहायक प्रथमदेखि उपनिर्देशकसम्मका पदहरुमा दरखास्त आह्वान गरेको हो। प्राधिकरणले आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा ३६ जना कर्मचारी...
नैतिकता त्यागेर भटाभट नयाँ निर्णय गर्दै अर्थमन्त्री शर्मा, १६ महिना मन्त्रीमा हुँदा सिन्को भाँचेनन्, अहिले साँचिलो बन्ने प्रयास !
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा नेपाली अर्थतन्त्रले बिर्सनै नसक्ने नाम बनिसकेको छ । नेपालको इतिहासमा सबैभन्दा धेरै आर्थिक संकट भोगेको, जनता र व्यवसायी कसैले राहत पाउन नसकेको आर्थिक दुरावस्थाका साक्षी जनार्दन शर्मा । उनको १६ महिने कार्यकाल अब धेरै...
निर्धन उत्थान लघुवित्तका तीन संचालकको कार्यकाल थप
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालकहरुको कार्यकाल थप गरिएको छ । संस्थाले तीन संचालकहरुको कार्यकाल थप गरेको हो । संस्थाको विद्यमान संचालक समितिका सदस्यहरु संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने देवेन्द्र बहादुर राउत, सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व...
लाभांश वितरण नगर्ने सामलिङ पावरको निर्णय
काठमाडौं । सामलिङ पावर लिमिटेडले गत आवको मुनाफाबाट कुनै खालको लाभाश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको मंसिर २१ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को लागि कुनै पनि बोनस शेयर तथा नगद लाभांश वितरण नगर्ने निर्णय...
युनिलिभर नेपालको लाभांश अनुमोदन
काडमाडौं । युनिलिभर नेपाल लिमिटेडको २९औं वार्षिक साधारण सभा सम्पन्न भएको । कम्पनीको सभा मंसिर २० गते एभरेष्ट होटल, नयाँबानेश्वर काठमाडौंमा सम्पन्न भएको हो । सो सभाले कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ बाट आफ्ना शेयरधनीहरुलाईे प्रतिशेयर १२१५ रुपैयाँ लाभांश...
लाभांश प्रस्तावसहित चिलिमे हाइड्रोपावरले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले पुष २२ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ११ बजे बस्नेगरी सभा डाकेको हो । कम्पनीको सो सभाले गत आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई...
मर्जर प्रस्ताव सहित ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डू बैंकको साधारण सभा आज, दुबैले कति दिँदै लाभांश ?
काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डू बैंकले आज साधारण सभा बोलाएका छन् । जसमा ग्लोबल आइएमईको सिल्भर ओक बैंक्वेट एन्ड इन्भेष्ट सेन्टर, गैह्रीधारा काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । यस्तै, बैंक अफ काठमान्डूको सभा त्रिभुवन...
सञ्चालक निर्वाचनको प्रस्ताव सहित श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको विशेष साधारण सभा आज हुँदै
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको विशेष साधारण सभा आज हुँदैछ । कम्पनीले सञ्चालक निर्वाचनको प्रस्तावसहित विशेष साधारण सभा आह्वान गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा आज बिहान १० बजे शुरू हुँदैछ । विशेष साधारण...
माया खोला हाइड्रोपावरको आइपीओ बिक्रि खुल्ला, क–कसले दिन पाउछन् आवेदन ?
काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि साधारण सेयरको आजदेखि बिक्री खुला गरेको छ।पहिलो चरणमा आजदेखि प्रतिकित्ता एक सय अङ्कित दरमा १२ लाख ४० हजार कित्ता सेयर प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) को...
सानिमा बैंकको ५१ लाख कित्ता शेयर बिक्री, कसले बेच्यो एकैदिन ६७ करोडको शेयर ?
काठमाडौं । सानिमा बैंकको ५१ लाख कित्ता संस्थापक शेयर खरिद बिक्री भएको छ । एनसेलका नेपाली लगानीकर्ता संस्थापक निरज गोविन्द श्रेष्ठले सानिमा बैंकको शेयर बिक्रि गरेका हुन् । उनले सानिमा बैंकको चार प्रतिशत भन्दा बढि शेयर बिक्री गरेका हुन्...
सनराईज फोकस्ड इक्विटी फण्ड योजनालाई बोर्डबाट स्विकृती
सन्राइज बैंक लिमिटेडद्धारा प्रवद्र्धन गरिएको तथा सन्राइज क्यापिटल लिमिटेडद्धारा व्यवस्थापन गरिने सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सन्राइज फोकस्ड इक्विटी फण्ड योजनालाई नेपाल धितोपत्र बोर्डले स्विकृति प्रदान गरेको छ । योजनाको आकार प्रति इकाई मुल्य रु. १० को १२०,०००,०००...




















