दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । नेप्सेमा झिनो अंकको सुधार आउदा आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। सुपर माई हाईड्रोपावर, कालिन्चोक दर्शनको शेयरमा आज सकारात्मक सर्किट लागेको छ। त्यस्तै, धौलागिरी लघुवित्त, स्वावलम्बन लघुवित्त, सिटिजन म्युचुअल फण्ड २, राष्ट्र उत्थान लघुवित्त, तेह्रथुम...


एनआइसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से सूचक १.०२ अंकले बढेर १९१९ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से झिनो अंकले बढेपनि आज कारोबार रकम समेत घटेर ८१ करोड ६२ लाख रुपैयाँमा...


फागुनमा मात्रै जीवन बीमा कम्पनीको कुल बीमाशुल्क आर्जन १० अर्बमाथि, अधिकांशको व्यवसाय घट्दा मेट र रिलायन्स लाइफको देखियो प्रगति (तथ्याङ्कसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले फागुन महिनामा मात्रै १० अर्ब ३६ करोड २३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जीवन बीमा कम्पनीहरुको ब्यापार माघ महिनाको तुलनामा ११.७३ प्रशितले घट्न पुगेको...


मृत्युमार्ग बनेको कर्णाली करिडोरलाई जीवन मार्ग बनाउन सांसद कार्चेनको माग

काठमाडौं । प्रतिनिधि सभामा हुम्लाबाट प्रत्यक्ष निर्वाचित सांसद छिरिङ डम्दुल लामा भोटे (कार्चेन) ले हुम्लासम्म दुई लेनको सडक विस्तार गर्न आवश्यक बजेट व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद कार्चेनले हुम्ला...


सुर्खेतमा शिखर इन्स्योरेन्सको कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम सम्पन्न

काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनीले चैत १२ गते देखि १४ गतेसम्म सुर्खेतमा कृषि, पशुपन्छी तथा जडिबूटी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ ।तालिमको शुरूमा नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालयका प्रमुख पदम प्रसाद सोडारीले नेपाल बीमा प्राधिकरण र नेपालमा बीमा...


स्वाभिमान लघुवित्तको चन्द्रौटा कपिलवस्तुद्वारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लि। कपिलवस्तु चन्द्रोटा ले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । संस्थाले एक कार्यक्रमका बीच बीमा गरेका एक परिवारलाई मुत्यु बीमा दाबी भुक्तानी गरेको हो ।शिवराज न पा वार्ड नं।८ बिसनपुर बस्ने असरिमा...


नबिल बैंकले दुई वटा शाखा कार्यालय स्थानान्तरण, कुन क्षेत्रको सर्दैछ कार्यालय?

काठमाडौं । नबिल बैंकले दुई वटा शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले चैत १९ गतेदेखि नयाँ ठाउँमा संचालन हुने गरी दुई शाखा कार्यालय स्थानान्तरण गर्ने भएको हो ।बैंकले काठमाडौं बाँके र कैलाली जिल्लामा रहेका २ वटा शाखा...


नेप्सेमा थप ७६ लाख ३७ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मुक्तिनाथ विकास बैंकको साधारण सभाबाट पारित भएको १३.५० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । बैंकको गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट...


कृषि विकास बैंकको १६औं साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको १६औं साधारण सभा बैंकका अध्यक्ष रामशरण पुडासैनीको प्रमुख अध्यक्षतामा केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा सम्पन्न भएको हो । सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना...


राष्ट्र बैंकमा रोजगारीको अवसर, दिने हैन त अनलाईन आवेदन

काठमाडौं । नेपाल राष्ट्र बैंकमा रोजगारीको अवसर खुलेको छ। राष्ट्र बैंकले बैंकमा रिक्त रहेको तथ्यांकशास्त्री ( अधिकृत तृतीय सरह) पद सङख्यामा २ जना करारमा कर्मचारी माग गरेको छ । राष्ट्र बैंकमा आकर्षक सुविधाका कारण आवेदकहरुको सङख्या बढी हुने गर्दछ।...


किसान लघुवित्तको ८९ सय कित्ता शेयर बिक्रीमा

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । संस्थाका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संस्थाले उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो । संस्थाका...


सानिमा रिलायन्स लाइफको सिइओमा शिवनाथ पाण्डे नियुक्त

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा शिवनाथ पाण्डे नियुक्त भएका छन् । साविक सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सबीच एकआपसमा गाभिएपश्चात् बनेको ‘सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स’ कम्पनीको सिइओमा पाण्डे नियुक्त भएका हुन्...


एक लाखसम्मको कारोबारमा सरलीकृत केवाईसीको व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन (निर्देशिका सहित)

काठमाडौं। बैंक तथा वित्तीय संस्थाबाहेकका भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्र प्राप्त संस्थालाई एक लाखसम्मको कारोबारमा सरलीकृत ग्राहक पहिचान (केवाईसी) प्रक्रिया लागू हुने भएको छ । नेपाल राष्ट्र बैङ्कले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७९ मा संशोधन गर्दै वार्षिक एक लाख रुपैयाँसम्मको व्यावसायिक...


नेपाल लाइफद्वारा ३०० बढी अभिकर्तालाई अन्तर्राष्ट्रिय प्रशिक्षण, क्षमता अभिबृद्धि तथा व्यवसाय विस्तारमा सहयोग पुग्ने अपेक्षा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण दिएको छ । कम्पनीले चैत्र १४ गते बुटवलको सिदार्थ कटेजमा एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइएको उक्त कार्यक्रममा करिव ३३० जना...


लुम्बिनी विकास बैंकमा रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले दुई पदका लागि कर्मचारी माग गरेको हो । बैंकले नेटवर्क एडमिनिस्ट्रेटर अन्तर्गत जुनियर अफिसर।सुपरभाइजर एकजना र क्वालिफाइड एण्ड सेमि क्वालिफाइड चार्टर्ड अकाउन्टेन्ट (सुपरभाइजर।जुनियर अफिसर।अफिसरमा केही संख्यामा कर्मचारी...


लुम्बिनी विकास बैंकद्वारा लाभांश जम्मा गर्न सुरु

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको पुष २६ गते सम्पन्न १५औं वार्षिक साधारण सभाबाट पारित भएको ३ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीहरुको डिम्याट खातामा जम्मा गर्न...


शिखर इन्स्योरेन्सको १६% बोनस शेयर सम्बन्धीत शेयरधनीको डिम्याट खातामा जम्मा

काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडले आफ्नो शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको माघ २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको १६% बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीहरुको डिम्याट खातामा जम्मा गर्न सुरु गरेको हो...


युनियन लाइफ इन्स्योरेन्सले शेयर संरचना ५१ः४९ अनुपातमा कायम गर्ने

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयर संरचना परिवर्तन गर्ने भएको छ । कम्पनीले संस्थापक समूहतर्फको शेयर सर्वसाधारण समूहमा परितर्वन गर्न लागेको हो । कम्पनीको हाल संस्थापक समुहतर्फ ७० प्रतिशत र सर्वसाधारण समुहतर्फ ३० प्रतिशत रहेको शेयर संरचनालाई...


दुईवटा शाखा कार्यालय स्थानान्तरण गर्दै नबिल बैंक

काठमाडौं । नबिल बैंक लिमिटेडले दुईवटा शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले धम्बोजी नेपालगंज शाखा र धनगढी शाखा कार्यालय चैत १९ गते स्थानान्तरण गर्ने भएको हो । हाल बाँके जिल्ला नेपालगंज नगरपालिका २ स्थित भानुभक्त चोक न्युरोडमा...


लाभांश प्रस्तावसहित महुली लघुवित्तले डाक्यो साधारण सभा, प्रिमियममा एफपीओ निष्काशन र मर्जर सम्बन्धी विशेष प्रस्ताव

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको चैत १४ गते बसेको संचालक समितिको बैठकले संस्थाको १०औं साधारण सभा यहि वैशाख ९ गते बस्ने निर्णय गरेको हो । सभा महुली लघुवित्त वित्तीय...