सगरमाथा जलविद्युत कम्पनीको आइपीओ आज दिउँसो बाँडफाँड हुँदै, कतिले पाउदैछन् शेयर ?
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको आइपीओ आज बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइपीओ दिउँसो ३.३० बजे आफ्नै कार्यालयंमा आइपीओ बाँडफाँड हुनेछ । कम्पनीको आइपीओमा मागभन्दा ४.४८ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँड...
फोरजी सेवाका नाममा जनता झुक्याउँदै एनसेल, भ्वाईस कल र एसएमएस सेवा थ्रिजी मात्रै
काठमाडौं । दुर सञ्चार सेवा प्रदायक एनसेलले नेपाली जनतालाई फोरजी भनेर झुक्याउँदै आएको तथ्य बीमापोष्टले फेला पारेको छ । गुणस्तरीय, नेपालको सबैभन्दा उत्कृष्ट गुणस्तर भनेर दावी गर्दै आएको एनसेलले झण्डै सात वर्षदेखि सर्वसाधारणलाई फोरजी भनेर थ्रिजी सेवा प्रवाह गर्दै...
एसईई परीक्षा आजदेखि सुरु, करिब ५ लाख परीक्षार्थीको सहभागीता
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । परीक्षा बिहान आठ बजेदेखि सुरु भएको हो । चैत २९ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा करिब ५ लाख परीक्षार्थीको सहभागीता हुन लागेका छन् । परीक्षा नियन्त्रक विष्णुनारायण...
महासंघमा साना तथा मझौला उद्योगी व्यवसायीका समस्या सम्बोधन गर्न उपाध्यक्षमा मेरो उम्मेदवारी: दिनेश श्रेष्ठ
नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा जिल्ला नगर तर्फका प्रत्यासी दिनेश श्रेष्ठले साना तथा मझौला व्यवसायीका समस्या समाधान गर्न आफुले उम्मेदवारी दिएको बताएका छन् ।महासंघको सबैभन्दा महत्वपूर्ण कार्यक्षेत्र भनेको जिल्ला नगर उद्योग वाणिज्य संघ रहेको भन्दै श्रेष्ठले यही ठाउँबाट...
फागुन महिनामा जीवन बीमा कम्पनीहरुको प्रथम र नविकरण बीमाशुल्क घट्यो, ५ कम्पनीको देखियो प्रगति (तथ्यांकसहित)
काठमाडौं । फागुन महिनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क र नविकरण शुल्क घटेको छ । माघ महिनाको तुलनामा फागुन महिनामा बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क ८ दशमलव ११ प्रतिशत र नविकरण शुल्क १२ दशमलव ६० प्रतिशतले घटेको हो...
आइएमई एजेन्ट्स मार्फत अब अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने
काठमाडौं । आइएमर्ई एजेन्ट मार्फत नै अब अन्तर्राष्ट्रिय हवाई टिकट खरिद सकिने भएको छ । आइएमई लिमिटेड तथा आइएमई डिजिटल सोलुसन लिमिटेडका साझेदार एजेन्टहरु मार्फत अब हवाई यात्रुहरुले सजिलै अन्तर्राष्ट्रिय हवाई टिकट काट्न पाउने भएका छन् । यस सेवा...
नेप्सेद्वारा जीवन विकास र एनएमबि लघुवित्तको शेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्ला कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन गरेको छ । जीवन विकास लघुवित्त र एनएमबि लघुवित्त वित्तीय संस्थाले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी दुवै संस्थाको शेयरमूल्य समायोजन गरेको हो । आज...
लाभांश प्रस्ताव सहित प्रुडेन्सियल इन्स्योरेन्सको एक्काईसौं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको एक्काईसौं वार्षिक साधारण सभा २०७९ साल चैत्र १६ गते दियालो लर्डस प्लाजा, वीरगञ्ज, पर्सामा सम्पन्न भएको छ । सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७८।७९ को वार्षिक...
नेप्सेमा थप ४४ लाख २५ हजार कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । रिडी हाइड्रोपावरको साधारण सभाबाट पारित भएको ४० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको ४० प्रतिशत दरका कुल ४४ लाख २५ हजार...
सुपरमाई हाइड्रोपावरको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौैं । साता कारोबारको अन्तिम दिन शेयर बजार ओरालो लागेको छ । आज शेयर बजार १०।८७ अंकले घटेर १९०८ को बिन्दुमा कायम भएको छ । आज शेयर बजार बढेसँगै सुपरमाई हाइड्रोपावरको शेयर मूल्यमा सर्किट लागेको छ । त्यस्तै, सिटिजन्स...
१० अंकले घट्यो नेप्से, ११ उपसूचक राताम्य हुँदा कारोबार ८९ करोडमा सीमित
काठमाडौं । उचारचढावकाबीच साता कारोबारको अन्तिम दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से सूचक १० अंकले घटेर १९०८ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २५४ कम्पनीको २७ लाख ५० हजार ६५५ कित्ता शेयर किनबेच...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौैं । साता कारोबारको अन्तिम दिन शेयर बजार ओरालो लागेको छ । आज शेयर बजार १०।८७ अंकले घटेर १९०८ को बिन्दुमा कायम भएको छ । आज शेयर बजार घटेसँगै आदर्श लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, ग्लोवल आइएमई ब्यालेन्स्ड फण्ड १,...
यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से सूचक १० अंकले घटेर १९०८ को विन्दुमा कायम हुन पुगेको छ । शेयरबजार घटेसँगै कारोबार रकम समेत घटेर ८९ करोड ९५ लाख रुपैयाँमा सीमित हुन...
तल्लो खारे जलविद्युत आयोजनामा तोडफोड, २५ लाख रुपैयाँ बराबरको क्षति, इप्पानद्वारा ध्यानाकर्षण
काठमाडौं । युनिभर्सल पावर कम्पनीको तल्लो खारे खोला जलविद्युत आयोजनाको हेडवर्क साइटमा एक आपराधिक समूहले तोडफोड गरेको छ । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका स्थित उक्त आयोजनाको हेडवर्क साइटमा चैत १४ गते आपराधिक समूहले तोडफोड गरी करिब २५ लाख रुपैयाँ...
सबोनले २५ करोड रुपैयाँ पुँजी भएको कम्पनीलाई एसएमईमा राख्ने, आइपीओ भर्न २५ हजार रुपैयाँ चाहिने (मस्यौदासहित)
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार सम्बन्धी नियमावली, २०७९ मस्यौदा तयार पारेको छ । सेबोनले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११६ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारको स्वीकृति...
सप्तरीमा बीमा रकम हत्याउन श्रीमतीद्धारा श्रीमानको हत्या, पाँच महिनापछि खुल्यो रहस्य
काठमाडौं । सप्तरीमा बीमा रकमको लागि आफनौ श्रीमान्को हत्या गरेको खुलेको छ । बीमा रकम पाउन लोभमा श्रीमतीले आफनौ श्रीमान्को हत्या गरेको प्रहरीले खुलासा गरेको छ।ऋणको बोझ धेरै भएपछि बीमा रकमबाट उक्त ब्याज तिर्ने विकल्प खोज्दै श्रीमतीले आफनै श्रीमान्को...
एनआईसी एशिया बैंकद्वारा आफ्नै पेमेन्ट स्वीच सञ्चालनमा, सेवाग्राहीलाई थप सुविधा
काठमाडौं । एनआईसी एशिया बैंकले Societe Maghrebine de Monetique (S2M) System सँगको सहकार्यमा आफ्नै पेमेन्ट स्वीच (Electronic Fund Transfer (EFT) Payment Switch) सञ्चालनमा ल्याएको छ । बैंकले हालै मात्र उक्त पूर्वाधारको सफलतापूर्वक कार्यान्वयन गरी बैंकको भुक्तानी प्रणालीमा आबद्ध गरेको...
निजीक्षेत्रको सम्मान विना आर्थिक विकासको सम्भव छैनः उपाध्क्षका प्रत्याशी हेमराज ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्यम महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले निजी क्षेत्रको सम्मान विना देशले आर्थिक रुपमा फड्को मार्न नसक्ने बताएका छन् । ‘अहिले सरकारले निजी क्षेत्रको सम्मानको त कुरै छाडौं जायज माग राख्दा पनि सुन्न...
एनएलजी इन्स्योरेन्समा नेशनल लाइफको मात्रै ५० प्रतिशत लगानी, अन्य कुनको कति ?
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा ५ जना शेयरधनीहरुको एक प्रतिशत भन्दा बढी शेयर स्वामित्व रहेको छ । कम्पनीले सार्वजनिक गरेको आव २०७८।७९ को वार्षिक प्रतिवेदन अनुसार एक वा सो भन्दा बढी प्रतिशत शेयर स्वामित्व हुने शेयरधनीहरुको संख्या ५...
प्रभु बैंकको १४ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्रभु बैंक लिमिटेडले १४ लाख १६ हजार १९५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको उक्त शेयर बिक्रीको लागि आवेदन दिए पश्चात बैंकले सो शेयर बिक्रीमा ल्याएको हो । उक्त...




















