स्वाभिमान लघुवित्तको वेबसाइट परिर्वतन

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको आधिकारीक वेबसाइट परिवर्तन भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै आफ्नो वेबसाइट परिवर्तन भएको जनाएको हो । यसअघि संस्थाको संचालनमा रहेको आधिकारी वेबसाइट www.swabhimaanmicrofinance.com परितर्वन गरी नयाँ आधिकारीक वेबसाइट www.swabhimaanlaghubitta.com.np संचालनमा ल्याइएको...


एभरेष्ट इन्स्योरेन्सले डाक्यो असार २ गते विशेष साधारण सभा, मर्जर सम्बन्धी प्रस्ताव पारित गर्ने

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ १५ गते बसेको संचालक समितिको बैठकले उक्त सभा असार २ गते अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो । कम्पनीले...


एक वर्ष रोक्कापछि कारोबार भएको नेपाल इन्भेष्टमेन्ट बैंकको शेयरमा नकारात्मक सर्किट

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शेयर धितोपत्र दोस्रो बजारमा आजदेखि खुलेको छ । नेपाल धितोपत्र बोर्डले नेपाल इन्भेष्टमेन्ट बैंक हिमालयन बैंकसँग मर्जरमा जाने भनेसँगै गत वर्ष वैशाख ३१ गतेदेखि यी दुवैको शेयर कारोबार रोक्का रहेको थियो । नेपाल...


सुनचाँदी दुवैको मूल्य बढ्यो, कति छ तोलाको ?

काठमाडौं । सोमबार सुनचाँदी दुवैको मूल्य बढेको छ । आइतबार स्थिर रहेको सुन र चाँदीको मूल्य आज उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९८ हजार २०० रुपैयाँ...


हिमालयन जनरल इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा, एभरेष्ट इन्स्योरेन्ससँगको मर्जर प्रस्ताव पारित गर्ने

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीले एभरेष्ट इन्स्योरेन्ससँग एक आपसमा मर्जरमा जानको लागि विशेष प्रस्ताव सहित विशेष साधारण सभा आह्वान गरेको हो । कम्पनीको जेठ १५ गते बसेको संचालक समितिको...


दुर्घटनाग्रस्त तारा एयरको बीमा हिमालयन जनरल इन्स्योरेन्समा

काठमाडौं । हिजो मुस्ताङको थासाङ–२ मा दुर्घटनाग्रस्त बनेको तारा एयरको जहाजको बीमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले गरेको खुलेको छ । कम्पनीले हालसम्म बीमा दावी दर्ता गराउन बाँकी रहे पनि जहाजका सवार सबै यात्रुहरुको निधन भइसकेको र जहाज समेत क्षतविक्षत...


सगरमाथा इन्स्योरेन्सद्धारा दायर मुद्दामा पाटन उच्च अदालतका न्यायाधिश विरुद्ध न्यायपरिषदमा उजुरी

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले तिर्नुपर्ने करिब चार करोड रुपैयाँ रोक्का राख्न अन्तरिम आदेश दिई बाँकी छलफल नै नगरी महिनौंसम्म हल्लाएपछि पाटन उच्च अदालतका न्यायाधिशका विरुद्धमा न्यायपरिषदमा उजुरी दर्ता भएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीले बागबजारस्थित गौरी शंकर फर्निसिङलाई...


सनराइज क्यापिटलले निःशुल्क डिम्याट खाता खोलिदिने

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले निःशुल्क डिम्याट खाता खोलिदिने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई सार्थक बनाउन जेठ १६ गतेदेखि असार मसान्तसम्म सम्पूर्ण ग्राहकहरुलाई निःशुल्क डिम्याट खाता खोलिदिने जनाएको हो ।...


नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले लगानीयोग्य रकम क र ख वर्गको बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दती निक्षेपमा लगानी गर्नका लागि बैंकहरुलाई गोप्य शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरको हो ।...


हिमालयन हाइड्रोपावरलाई शेयर बेच्नै गाह्रो, पुनः दोस्रो पटक थपियो आवेदन म्याद

काठमाडौं । हिमालयन हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद पुनः थप गरिएको छ । बैशाख २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको आइपीओमा आईपीओमा आवेदन दिने म्याद पुनः थप गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि निष्काशन...


मुस्ताङको थासाङ–२ कोबाङसरेमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको ट्वीनअटर जहाज

काठमाडौं । हिजोदेखि फेला नपरेको तारा एयरको जहाज आज विहानै दुर्घट्नाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङ्को लेतेबाट एक स्थानीयबासीले दिएको जानकारी अनुसार लेते र कोबाङ्भन्दा माथि थासाङ–२ कोबाङसरे भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । दुर्घटना भएको...


नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन अन्तिम दिन

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि जेठ १७ गतेदेखि ३० गतेसम्म बुक क्लोज गरेकाले सोमवार जेठ १६ गतेसम्म कायम शेयरधनीले साधारण...


यस्ता छन् बजेटका २० नारा र अभियान

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न २० वटा नयाँ नारामार्फत आर्थिक समृद्धिको नयाँ अभियान सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गर्नुभएको बजेटमा अगाडि सारिएका नाराले समग्रतामा यर्थाथतालाई सम्बोधन गरिएको...


स्वास्थ्य बीमा बोर्डको हिस्सा खोसेर निजि बीमा कम्पनीबाट स्वास्थ्य बीमा असम्भव, यस कारण हुँदैन आर्थिक विधेयक कार्यान्वयन

काठमाडौं । सरकारले आज बजेटमार्फत घोषणा गरेको स्वास्थ्य बीमालाई निजि बीमा कम्पनीमार्फत सञ्चालन गर्न तयारी गर्ने योजना कार्यान्वयन गर्न कानूनतः सम्भव छैन । आज संसदमार्फत अर्थमन्त्री जनार्दन शर्माले घोषणा गरेको बजेटमा स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउने उल्लेख छ ।...


बजेटप्रति बीमा समिति उत्साहित, अध्यक्ष सिलवालद्धारा कार्यान्वयन गर्ने प्रतिवद्धता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत बीमाको पहुँचलाई बिशेष प्राथमिकतामा राखेको छ । सरकारले प्रस्तुत गरेको बजेटमा बीमाका धेरै कुराहरु समेटिएपछि बीमा समिति उत्साहित बनेको छ । बजेटमा बीमाको पहुँच बृद्धि, दायरा फराकिलो र नियमन प्रभावकारी बनाउने...


बीमा कम्पनीहरुको पुँजिबृद्धि बजेटमा समेटिएन, अब के हुन्छ ?

काठमाडौं । बीमा कम्पनीहरुको पुँजि बृद्धि गर्ने बीमा समितिको निर्णय आज संसदमा प्रस्तुत भएको बजेटमा समावेश हुन सकेन । संसदमा समावेश हुन नसक्नुले बीमा क्षेत्रमा बीमा समितिले मच्चाएको पुँजिबृद्धिको आतंकमा सरकारले अपनत्व नलिएको प्रष्ट भएको छ । सामान्यतया, सरकारी...


बीमालाई स्थानिय तहसम्म पुराउन एक घर एक बीमा अवधारणा लागु

काठमाडौं । सरकारले बीमा क्षेत्रको दायरा विस्तारको लागि एक घर एक बीमा अवधारणा कार्यक्रम ल्याउने भएको छ । आगामी आर्थिक बर्षको बजेटमार्फत बीमाको दायरा विस्तार गर्ने सरकारले एक घर एक बीमा अवधारणा कार्यक्रम ल्याएको अर्थमन्त्रीले जनाएको छ।सरकारले बीमालाई स्थानिय...


यस्तो छ सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)

काठमाडौं ।आगामी आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि सो रकम विनियोजन गरेका हुन् । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब...


सरकारले ल्यायो कृषि केन्द्रित बजेट, के–के पाईन्छ राहत र छुट ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९।८० को लागि बजेट घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आज संसद भवनमा घोषणा गरेको बजेट कृषि क्षेत्रमा बढी आधारित रहेको देखिएको हो । बजेट घोषणामार्फत अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्ष...


बजेटमा समेटियो कोरोना बीमा, महाविपत्ति बीमा बण्डबाट भुक्तानी हुने !

काठमाडौं । सरकारले कोरोना बीमालाई बजेटमा राखेर सम्बोधनको प्रयास गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा पेश गरेको बजेटमा एउटा शब्द परेको छ, ‘महाविपत्ति बीमा बण्ड’ । हो, कोरोनालाई महावित्तिको रुपमा सरकारले विश्लेषण गर्दै महाविपत्ति बीमा बण्ड अघि...