एनएमबि बैंकले सर्वसाधारणसमक्ष ४४ हजार कित्ता शेयर बिक्री गर्ने, न्यूनतम मूल्य १८० रुपैयाँ

काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक समुहतर्फको शेयर लिलामीमा ल्याउने भएको छ । बैंकले यहि मंसिर २६ गतेदेखि ४४ हजार ७६१ कित्ता संस्थापक शेयर लिलामीमार्फत बिक्री गर्ने भएको हो । बैंकले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८० रुपैयाँ तोकेको...


प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ क्षेत्रकै नतिजा सार्वजनिक, कांग्रेस पहिलो दोस्रोमा एमाले

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनतर्फ १६५ क्षेत्रकै नतिजा सार्वजनिक भएको छ । सोमवार बिहान दोलखा–१ को नतिजा सार्वजनिक भएसँगै प्रतिनिधिसभाको प्रत्यक्षतर्फका सबै निर्वाचन क्षेत्रका नतिजा आएको हो । निर्वाचनको नतिजा सकिएसँग प्रनिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सर्वाधिक ५७ सिटमा जित...


४ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ४ सय रपैयाँले बढेको छ । चाँदीको मुल्य १५ रुपैैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै,...


नेको इन्स्योरेन्सको १५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर १८ गते बसेको संचालक समितिको बैंठकले आव २०७८।७९...


यस्तोे छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२९ रुपैयाँ ८२ पैसामा र विक्रीदर १३० रुपैयाँ ४२ पैसामा...


मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको आज (मंसिर १९ गते) बिहान ८ बजे बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट...


एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर हितग्राही खातामा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस शेयर आफ्ना शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत असोज १३ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट पारित भएको १४.५० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको डिम्याट खातामा...


प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्ना केही संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो । उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रीय...


४५ लाख लगानीकर्तालाई डुबाएर बिदा हुँदै जनार्दन शर्मा प्रभाकर, अर्थमन्त्रीको बिदाई बेलुन फुलाउने बहाना नबनोस्

शेयर बजार टिप्पणी २०७८ साल असार २९ गते जनार्दन शर्माले अर्थमन्त्रालयको कारोबार सम्हाल्दा शेयर बजारमा गुल्जार थियो । पुँजि बजारको कारोबार गर्ने प्लेटफर्म नेप्सेमा समग्र मूल्य सूचांक २८५४ थियो भने कूल बजार पुँजिकरण ४० खर्ब हाराहारीमा पुगेको थियो ।...


ब्रिटेनका राजा चार्ल्सलाई ग्रेटर नेपालले सोध्यो , नेपालको भूमि कहिले फिर्ता हुन्छ ?

  सुगौली सन्धिबाट गुमेर फिर्ता हुन बाँकी हाल इन्डिया र बङ्गलादेशको अधीनमा रहेको ६०००० वर्ग किलोमिटर जमिन नेपाललाई फिर्ता गर्ने दायित्व ब्रिटेन सरकारको हो भन्दै ब्रिटेनका राजा चार्ल्सलाई ज्ञापनपत्र पठाइएको छ । सन् १८१५ डिसेम्बर २ मा ब्रिटेनले नेपाललाई...


नेशनल लाइफको बार्षिक साधारण सभाको काम कारवाहीको विवरण (माइन्यूट सहित)

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा आज कम्पनीकै केन्द्रीय कार्यालय लाजिम्पाटमा सम्पन्न भएको हो । कम्पनीको साधारणसभाले लाभांश बापत आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर वितरण...


सानिमा बैंकको शैक्षिक कर्जा प्रमाणीकरण क्यूआर कोडबाट

काठमाडौं । सानिमा बैंकले नेपालमै पहिलो पटक क्यूआर कोड समाहित शैक्षिक कर्जा स्वीकृति पत्र प्रयोगमा ल्याएको छ । विदेशी शैक्षिक संस्थामा अध्ययन गर्न जाँदा विद्यार्थीहरुले लिने शैक्षिक कर्जाको प्रमाणीकरण बैंकले विभिन्न निकायहरुमा गर्नुपर्ने हुन्छ । त्यसैले, यो प्रकृयालाई सरल...


भारतको एक्जिम बैंकको ‘व्यापार सहायता कार्यक्रम’ मा सदस्यता पाउने नबिल बन्यो पहिलो बैंक

काठमाडौं । । नबिल बैंकले एक्सपोर्ट–इम्पोर्ट बैंक अफ इन्डिया (एक्जिम बैंक) को नयाँ व्यापार सहजीकरण पहल ‘व्यापार सहायता कार्यक्रम (ट्याप)’ अन्तर्गत सदस्य बैंकको मान्यता प्राप्त गरेको छ । एक्जिम बैंकबाट यस्तो सुविधा पाउने नबिल नेपालको पहिलो र एकमात्र बैंक...


कालिन्चोक दर्शनको आइपीओमा वैदेशिक रोजगारी गएका कति श्रमिकहरुले दिए आवेदन ?

काठमाडौं । कालिन्चोक दर्शनको आइपीओमा वैदेशिक रोजगारी गएका कति श्रमिकहरुको आवेदन मात्रै सार्वजनिक गरेको छ । कम्पनीले स्थानीय र वैदेशिक दुबैको लागि आइपीओ जारी गरेको हो । स्थानीयले भने हालसम्म कति आइपीओमा आवेदन दिएको सार्वजनिक गरेको छैन । कम्पनीको...


राष्ट्र बैंकद्धारा एसएलएफमा कडाई, समयमै ओभरनाइट सुविधा भुक्तानी नगरेका बैंकहरुको मौज्दातबाट लिन बाँकी रकम असुल गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले निश्चित समयावधिभित्र ओभरनाइट सुविधा भुक्तानी गर्न नसक्ने बैंक तथा वित्तीय संस्थाहरुको खातामा मौज्दातबाट लिन बाँकी सबै रकम असुल गर्ने भएको छ।राष्ट्र बैंकले दैनिक तरलता सुविधा (एसएलएफ) सम्बन्धी कार्यविधि (दोस्रो संशोधन, २०७९), २०७६ संसोधन गरेको...


नेपालको अर्थतन्त्रका चुनौतीका वारेमा सिबिफिन र आईएमएफवीच छलफल

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपालको वर्तमान अर्थतन्त्रका विभिन्न विषयमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का नेपाल प्रतिनिधि टेरेसा डबान सान्चेजसँग गत मंसिर १६ गते भेटघाट तथा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलका...


नेप्सेमा सानिमा बैंकको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला त कारोबार ?

काठमााडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम बैंकको शेयरमूल्य...


रिडी पावरको शेयर कारोबार फुकुवा, भोलिबाटै कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले रिडी पावर कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले कम्पनीको मंसिर ७ गतेको पत्रानुसार शेयर कारोबार फुकुवा गरिदिएको हो । कम्पनीले गत मसिर ६ गते कारोबार समयमा संचालक समितिको बैठक बसी आव...


अजोड इन्स्योरेन्सकोे शेयर कारोबार फुकुवा, भोलिदेखि दोस्रो बजारमा कारोबार हुने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्च नेप्सेले अजोड इन्स्योरेन्सकोे शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले आधारभुत शेयरधनी बाहेक अन्य शेयर कारोबार फुकुवा गरेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशिका जारी...


नेप्सेमा थप २६ लाख ७९ हजार कित्ता शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । बरुण हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका कुल २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर सूचीकृत...