नयाँ सारथी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात चैत १५ गते बुकक्लोज गर्दैछ।यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा...


आजदेखि बोआओ फोरम फर एसिया सम्मेलन सुरु, नेपाल नै संस्थापक भएको फोरममा प्रधानमन्त्री प्रचण्डद्धारा अपमान

काठमाडौं । एसियाली विकास र समृद्धिको बारेमा बहस तथा रणनीति बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बोआओ फोरम फर एसिया सम्मेलन आजदेखि चीनमा सुरु हुँदैछ । विडम्बना के छ भने नेपाल आफै संस्थापक रहेको सो फोरममा नेपालबाट प्रधानमन्त्री वा राष्ट्रपति...


राष्ट्र बैंक र बैंकर्सबीच चार घण्टा छलफल, ऋणीले ब्याज र किस्ता तिर्न नसक्दा खराब कर्जा बढेको ब्रिफिङ

काठमाडौं । राष्ट्र बैंक र बैंकर्सबीच आज निरन्तर चार घण्टा छलफल भएको छ। उक्त छलफलबाट वित्तीय क्षेत्रमा देखिएका समस्या सामूहिक रुपमा सामना गर्ने निष्कर्ष निकालिएको छ।वाणिज्य बैंकका सीइओ र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहित डेपुटी गभर्नरहरुले वित्तीय क्षेत्रका समस्याका...


सार्वजनिक सेवा सहज बनाउन प्रविधिको प्रयोग बढाउनुपर्छ: सरोकारवाला

डिजिटल अर्थतन्त्र निर्माणका लागि सार्वजनिक सेवामा व्यापक सुधार गर्नुपर्ने सरोकारवालले बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा बोल्दै सरोकारवालाहरुले सार्वजनिक सेवा सहज गराउन प्रविधिको प्रयोग बढाउनु पर्ने बताएका हुन् । ‘सार्वजनिक...


वरिष्ठ उपाध्यक्ष उम्मेदवार उमेशलाल श्रेष्ठ टीमले पायो पूर्णता, सदस्यको समेत लाग्यो टुङ्गो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठको टीमले पूर्णता पाएको छ । लामो समयको छलफलपछि आज भएको बैंठकबाट उमेशलाल श्रेष्ठ समुहको टीमले पूर्णता पाएको हो । उक्त समुहबाट वरिष्ठ जिल्ला नगर उपाध्यक्षमा दिनेश...


ग्लोबल मनी विकः बीमा प्राधिकरणबाट बीमा शिक्षा तथा सचेतनासम्बन्धी के–के भए काम ?

काठमाडौं। ग्लोबल मनी विक भव्यताका साथ सम्पन्न भएको छ। ग्लोबल मनी विकको लागि नेपाल राष्ट्र बैंकले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै देहाय बमोजिमका कार्यक्रमहरू सञ्चालन गरिएको थियो । जसमा बीमा प्राधिकरणले सक्रिय रुपमा सहभागीता जनाएको थियो । एक सातासम्म...


नेपाल पुनर्बीमा कम्पनीले सार्वजनिक गर्यो फेलोशीप प्रोग्रामको अनुसन्धानकर्ताको सूची

काठमाडौं। नेपाल पुनर्बीमा कम्पनीले आफनो फेलोशीप प्रोग्राममा लागि मागेको अनुसन्धानकर्ताको सूची सार्वजनिक गरेको छ। नेपाल पुनर्बीमा कम्पनीले पहिलोपटक सात वटा अनुसन्धानको बुँदामा सातजनाको नाम सार्वजनिक गरेको हो । कम्पनीले फेलोशीपको लागि शिव सुन्दर घिमिरे, हेम राज ओझा, मुना कुँवर,...


रिलायबल नेपाल लाइफद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको सुर्खेत शाखाले बीमितकि श्रीमती केशरी जिसी खड्कालाई बीमा दावी वापतको रकम हस्तान्तरण गरेको हो । एक कार्यक्रमको आयोजना गरी कम्पनीका बीमित चन्द्र बहादुर खड्काको असायमिक निधन...


७ लघुवित्तद्वारा एकमुष्ट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । नेपालमा रहेका ७ वटा लघुवित्तमध्ये ७ वटा लघुवित्तले वित्तीय सारक्षरता कार्यक्रम सम्पन्न गरेको छ । स्वाभिमान लघुवित्त , उन्नती सहकार्य लघुवित्त , डिप्रोक्स , जनउत्थान , सुर्योदय लघसवित्त , आरम्भ चौतारी लघुवित्त ,एनआइसी एशिया लघुवित्त वित्तीय संस्था...


एभरेष्ट बैंकद्वारा विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम गरी ग्लोवल मनि विक २०२३ सम्पन्न

काठमाडौं । एभरेष्ट बैंकले मार्च २० देखि २६ सम्म आयोजित ग्लोवल मनि विक भव्य रुपमा मनाएको छ । बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी ग्लोवल मनि विक २०२३ मनाएको हो ।...


लाभांश घटेपछि नेशनल माईक्रोफाइनान्सको शेयरमा लाग्यो नकारात्मक सर्किट, ओरालो तर्फ लघुवित्तको शेयर

काठमाडौं । नेप्से १७ अंकले उकालो लाग्दा पनि ५९ कम्पनीको शेयर ओरालो लागेको छ। आज एक कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । नेशनल माईक्रोफाइनान्सको शेयरमा आज नकारात्मक सर्किट लागेको छ । लाभांश घटाएपछि नेशनल माईक्रोफाइनान्सको शेयरमा लाग्यो नकारात्मक...


शेयरबजारमा दोहोरो अंकको सुधार, १२ उपसूचकमा हरियाली छाउँदा माइक्रोफाइनान्स इन्डेक्स घट्यो

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । केही दिनयता लगातार घटेको नेप्से सूचक आज १७.७० अंकले बढेर १९०६ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६१ कम्पनीको ४३ लाख ८ हजार ६४५ कित्ता शेयर...


हिमालयन डिष्टिलरीसहित यी हुन आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । केही दिनयता लगातार घटेको नेप्से सूचक आज १७.७० अंकले बढेर १९०६ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से बढेपनि कारोबार रकम भने खासै माथि उक्लिन सकेको छैन ।...


तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको शेयरमूल्य कति ?

काठमाडौं । नेप्से १७ अंकले उकालो लाग्दा आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। सुपर माई, एशियन हाईड्रोपावर र कालिन्चोक दर्शनको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, अजोड इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, लक्ष्मी लघुवित्त, आरएमडिसी लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक,...


नबिल बैंकको हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन सार्वजनिक

काठमाडौं । नबिल बैंकले हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकको आईपीएफ डिभिजन अन्तर्गत बैंकको ऋण तथा लगानी पोर्टफोलियोबाट सन् २०२२ को प्रतिवेदन सार्वजनिक भएको छ । २०२१ मा कार्बन अकाउन्टिङ फाइनान्सियल हस्ताक्षरकर्ताहरू मध्ये एकको रूपमा नबिल...


सानिमा रिलायन्स लाइफद्धारा नवनियुक्त सिईओ शिवनाथ पाण्डेलाई स्वागत

काठमाडौं । सानिमा रिलायन्स लाइफका नवनियुक्त सिईओ शिवनाथ पाण्डेलाई कम्पनीले स्वागत गरेको छ । उनको कार्यकालको सफलताको कामना गर्दै आज कम्पनीका संचालक, डिसिईओ राकेश पोखरोल र कर्मचारीहरुले आज उनलाई स्वागत गरेको हो । उनले चार अवधिको कार्यकालको लागि बीमा...


आइएमई लाइफ इन्स्योरेन्सको ‘आइएमई लिडर्स रिफ्रेसमेन्ट एण्ड ट्रेनिङ प्रोगाम सम्पन्न (फोटोफिचरसहित)

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको ‘आइएमई लिडर्स रिफ्रेसमेन्ट एण्ड ट्रेनिङ प्रोग्राम’ सम्पन्न भएको छ । कम्पनीका सिनियर एजेन्सी म्यानेजर राम कुमार बिसुन्केले आयोजना गरेको उक्त कार्यक्रम स्टार फुड ल्याण्ड कुलेश्वर, काठमाडौंमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा प्रमुख...


सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सिईओमा चंकी क्षेत्री नियुक्त, बीमा प्राधिकरणको स्वीकृती

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को सिईओ चंकी क्षेत्रीलाई नियुक्त गर्न अनुमति दिएको छ। नेपाल बीमा प्राधिकरणले आज उनलाई सिईओ नियुक्तको लागि स्वीकृती दिएको हो । उनले कार्यकाल चार बर्षको हुनेछ । सगरमाथा इन्स्योरेन्स...


वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई राष्ट्र बैंकले बोलायो आकस्मिक बैठक

काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई आज नेपाल राष्ट्र बैंकले आकस्मिक छलफलका लागि डाकेको छ। आज दिँउसो छलफलको लागि बोलाईएको एक बैंकका सिईओले बीमापोष्टलाई बताए । केन्द्रीय बैंकले सीईओहरूलाई आज दिउँसो याक एण्ड यती होटलमा बैठकको लागि बोलाएको...


नेपाल एसबिआई बैंकद्वारा ग्लोबल मनि वीक अन्तर्गत बैकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं ।, नेपाल एसबिआई बैक लिमिटेडले ग्लोबल मनी वीक अन्तर्गत विद्यार्थीहरुमाझ बैकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकको पाटन शाखा, जावालाखेल र ललितपुर शाखाले विधार्थीहरुलाई बैकिङ्ग साक्षरता प्रदान गरेको हो । बैंकले ललितपुरको देव कलेजका बीबीए तथा एमबीएमा...