छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा छ्याङदी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीले २०७८ साल माघ ११ गतेदेखि फागुन २ गतेसम्म निष्काशन गरी बाँडफाँड गरेको ३० प्रतिशत हकप्रद नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको सो प्रतिशत...
नेप्सेमा थप ५ लाख २८ हजार बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । लघुवित्तको साधारण सभाबाट पारित भएको ३० प्रतिशत बोनस शेयर आज सूचीकृत भएको छ । सो प्रतिशत दरको ५ लाख २८ हजार...
आइपीओ निष्काशनको तयारीमा रहेको खप्तड लघुवित्तले पायो बीबी माइनस रेटिङ
काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले इक्रा नेपालबाट (इक्राएनपी–आईआर) बीबी माइनस निष्काशनकर्ता रेटिङ पाएको छ । यस रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन् । इक्रा नेपालले उक्त रेटिङ निष्कासनकर्ताको...
आइएमई जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न,अधिकृत पूँजी बृद्धि र लाभांश प्रस्ताव पारित
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको २४औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। कम्पनीको चैत १६ गते बसेको संचालक समितिको बैठकले सभा वैशाख ९ गते लैनचौर बैंङक्वेट्स, लैनचौर काठमाडौंमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट...
युनियन हाइड्रोपावरले डाक्यो विशेष साधारण सभा, यस्ता छन् एजेण्डा
काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडले विशेष साधारण सभा डाडेको छ । कम्पनीले विशेष साधारण सभा वैशाख २३ गते बस्नेगरी आह्वान गरेको हो । कम्पनीको वैशाख ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त विशेष सभा कम्पनीको रजिष्टर्ड कार्यालय, धोबिघाट, ललितपुरमा...
रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी हस्तान्तरण
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको फपिङ उपशाखाले उक्त बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनीको मृतक ४२ वर्षिय स्वर्गिय राम श्रेष्ठ ले २ वर्ष अघि ३ लाख को मेरो मुटु बाल...
चालु आवको तेस्रो त्रैमाससम्ममा प्रोगेशिभ फाइनान्सको यस्तो देखियो वित्तीय अवस्था
काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले चालू आवको चैत मसान्तसम्ममा १ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार फाइनान्सको नाफा घटेको छ । कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू...
संचालन मुनाफा बढेसँगै कालिका लघुवित्तको खुद नाफामा उत्कृष्ट सुधार, प्रतिशेयर आम्दानीमा बृद्धि
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार संस्थाका ेनाफामा उत्कृष्ट सुधार आएको छ । चालु आवको चैत मसान्तसम्ममा संस्थाले ११ करोड १८ लाख ६४ हजार...
जनरल इन्स्योरेन्सले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम दिने
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम दिने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै तीन दिने तालिम दिन लागेको जनाएको हो । इन्स्योरेन्सले वैशाख १६ गतेदेखि १८ गतेसम्म लहान, सिराहामा उक्त...
आइपीओ निष्काशन प्रस्तावसहित महालक्ष्मी लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको वैशाख ८ गते बसेको संचालक समितिको बैठकले सभा वैशाख २५ गते बस्नेगरी आह्वान गरेको हो । उक्त बैठकको निर्णयअनुसार सभा वैशाख २५ गते होटल हुकुम...
यसरी हेर्न सकिन्छ उपकार लघुवित्तको आइपीओ रिजल्ट
काठमाडौं । उपकार लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर आज बाँडफाँड सम्पन्न भएको छ । गोलाप्रथामार्फत कुल २२ हजार ११५ जनाले सेयर हात पारेका छन् । लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट र...
उपकार लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न
काठमाडौं । उपकार लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर आज बाँडफाँड सम्पन्न भएको छ । गोलाप्रथामार्फत कुल २२ हजार ११५ जनाले सेयर हात पारेका छन् । जसमध्ये २२ हजार १०९ जनाले १० कित्ता र ६...
खिलुङ कालिकामा साढे तीन करोड रुपैयाँ घोटालाबारे जनरल इन्स्योरेन्स कम्पनीको दावी उप समितिले गरेको छानविनमा के छ ? (माईन्यूटसहित)
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीभित्र घटेको चर्चित खिलुङ कालिका घोटाला काण्ड बीमाको सिद्धान्त विपरित रचिएको योजनाबद्ध आर्थिक अपराध भएको सोही कम्पनीको दावी उप समितिले निष्कर्ष निकालेको फेला परेको छ । कम्पनीको दावी समितिले गरेको छानविन पश्चात बसेको बैठकले खिलुङकालिका...
अब नोकिया बार फोनहरुमा एक वर्षको रिप्लेसमेन्ट वारेन्टि
काठमाडौँ । अब नेपाली उपभोक्ताहरुले नोकिया बार फोन किनेको १ वर्षसम्म रिप्लेसमेन्ट वारेन्टि पाउने भएका छन् । नोकिया फोनहरूको उत्पादक एचएमडी ग्लोबलले किनेको एक वर्षसम्म फोनमा कुनै पनि प्राविधिक समस्या आएमा साट्न सकिने जानकारी दिएको हो । टिकाउपन र...
एकै दिन सेञ्चुरी बैंकका नयाँ ३ शाखाबाट सेवा प्रारम्भ
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा मिति २०७९ बैशाख ८ गतेदेखि थप ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष श्री राजेशकुमार श्रेष्ठले छुट्टछुटै कार्यक्रमहरुकाबीच उक्त शाखाहरुको समुद्घाटन गरी सेवा शुभारम्भ गर्नु भएको थियो ।...
रामेछापमा पहिलो पटक जुनार बीमा
रामेछाप–रामेछापमा पहिलो पटक जुनार खेतीको बीमा गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई रामेछाप जुनार जोन मार्फत बिहीबार जुनार बीमा गरिएको हो । परियोजनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेड मार्फत जिल्लाको रामेछाप नगरपालिका ६ पुरानागाउँका ३ जना कृषकको...
देशको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुग्दा समेत वर्तमान सरकार गम्भीर नबनेको अर्थविद्हरुको गुनासो
काठमाडौं । देशको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुग्दा समेत वर्तमान सरकार गम्भीर नबनेको अर्थविद्हरुले बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्ले आज राजधानीमा आयोजना गरेको अर्थतन्त्रमा देखिएका समस्या र समाधानका उपायहरु शीर्षकको कार्यक्रममा बोल्दै वक्ताहरुले समयमा समाधानको पहल नगरे नेपालको अथतन्त्र...
हाइड्रोपावर र सडक निर्माण परियोजनाहरुको लागत आकासिएको भन्दै नन ट्यारिफ विजनेस संसोधान गर्न माग
काठमाडौं । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले निर्जिवन बीमा कम्पनीहरुका लागि जारी गरेको बिबादास्पद नन ट्यारिप विजनेस निर्देशिका बिरुद्ध स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र नेपाल निर्माण ब्यवसायी महासंघ (एफक्यान)आजबाट आन्दोलित भएका छन् । बीमा कम्पनीहरुको संगको...
आइमार्क र गिफ्टबीच सहकार्य, बिलिङ तथा मौज्दात व्यस्थापन सफ्टवेयर मुगु सप सार्वजनिक
काठमाडौं । नेपालकै अग्रणी फिनटेक कम्पनी आइमार्क प्रा लि र ५५ भन्दा बढी देशहरुमा सञ्जाल रहेको गिफ्टबीच गिफ्ट लोयल्टी कार्यक्रममा सहकार्य हुने भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमबीच आइमार्क तथा गिफ्टको संयुक्त सहकार्यमा लोयल्टीसँग सम्बन्धित कार्यक्रम सम्पन्न भएको...
अर्थमन्त्रालयद्धारा बजेट निर्माणमा तिव्रता, बिहिबारदेखि १५ मन्त्रालयसँग छलफल गर्ने
काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक बर्ष ०७९/८० को बजेट निर्माणलाई तिव्रता दिएको छ । १५ जेठमा बजेट सार्वजनिक गर्नैपर्ने संवैधानिक व्यवस्थाअनुसार गृहकार्य गरिरहेको अर्थ मन्त्रालयले बिहिबारदेखी योजना आयोगको उपस्थितिमा विभिन्न मन्त्रालयसँग नियमित बैठक गर्ने कार्यतालिका बनाएको छ ।...




















