महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट
काठमाण्डौ । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले रेस्टुरेन्ट, आयुर्वेद, शृंगार, स्वास्थ्यलगायतका क्षेत्रसँग समन्वय गरी अगाडि...
सजिलै पैसा पाउन ‘सानिमा भिसा डाइरेक्ट’ सेवाको सुरुआत
काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकका लागि ‘सानिमा भिसा डाइरेक्ट’ सेवा ल्याएको छ। यो सेवामार्फत ग्राहकले विदेशबाट पठाएको पैसा तुरुन्तै प्राप्त गर्न सक्नेछन्। विश्वभरबाट सानिमाको भिसा कार्ड नम्बरमा विभिन्न डिजिटल माध्यम जस्तै– इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र एटीएमबाट सजिलै...
प्रि ओपन सेसनमा सिक्लेस हाइड्रोपावरको पहिलो कारोबार कतिमा भयो ?
काठमाडौं । स्पेशल प्रि ओपन सेसनमा सिक्लेस हाइड्रोपावर को पहिलो कारोबार भएको छ। कम्पनीको शेयर यस दिन प्रतिकित्ता ३५० रुपैयाँ ५० पैसामा पहिलो कारोबार भएको हो। कम्पनीको शेयर सोमबार नेप्सेमा सूचीकृत भएको थियो। सो दिन सिक्लेस हाइड्रोपावरको ८५ लाख...
१ हजार रुपैयाँले बढ्योे सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला १ सय २० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँमा...
डलरको मूल्य बढ्यो, कति छ आजको भाउ ?
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२९ रुपैयाँ ७२ पैसामा र विक्रीदर १३० रुपैयाँ ३२ पैसामा...
मर्जर प्रक्रियामा रहेको साना किसान लघुवित्तको नाफा २३ करोडमाथि, अधिकांश सूचकमा देखियो सुधार
काडमाडौं । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार लघुवित्तको मुनाफा गत आवको तुलनामा उल्लेख्य बृद्धि भएको छ । चालु आवको पहिलो त्रैमाससम्ममा लघुवित्तले २३ करोड...
अरुण काबेली पावरको विद्युत बिक्री आम्दानी साढे २७ करोड, मुनाफा कति ?
काठमाडौं । अरुण काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको नाफा गत आवको तुलनामा घट्न पुगेको छ । चालु आवको पहिलो त्रैमाससम्ममा हाइड्रोपावरले ९ करोड ७४ लाख २२...
हिमालयन डिष्टिलरीको खुद नाफा २१ करोडमाथि, इपिएस कति ?
काठमाडौं । हिमालयन डिष्लिटरी लिमिटेडले चालु आर्थिक वर्षको तीन महिनामा २१ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको तुलनामा सामान्य बढ्न...
पिपुल्स हाइड्रोपावरको आइपीओमा आवेदन दिन आज अन्तिम दिन
काठमााडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने आज (कात्तिक २९ गते) अन्तिम दिन रहेको छ । कात्तिक २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा आवेदन आज बैकिङ्ग समयसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले आयोजना...
मर्जर प्रस्ताव सहित ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डूको साधारण सभा मंसिर २३ गते
काठमाडौं ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डूले मंसिर २३ गते साधारण सभा बोलाएका छन् । जसमा ग्लोबल आइएमईको सिल्भर ओक बैंक्वेट एन्ड इन्भेष्ट सेन्टर, गैह्रीधारा काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । यस्तै, बैंक अफ काठमान्डूको सभा त्रिभुवन...
स्वागत नेपालको पक्षमा जनलहर उर्लिदै, झापा क्षेत्र नं २ बाट बिजयी हुनेमा निर्धक्क
झापा । स्वागत नेपाल न्याय पाउन कठिन भएकाहरुको लागि आशा लाग्दो नाम हो । जब जब राष्ट्रियको मुद्दा आउँछ तब तब स्वागत नेपालको नाम अगाडि आउँछ, सरकारले गरेका राष्ट्रघातका विरुद्धमा उनि दौडेर अदालतको ढोका ढकढक्याउन पुग्छन्, अनि राष्ट्रघातीहरुलाई बीचमा...
राष्ट्रिय बीमा कम्पनीको आम्दानी दोब्बर, नाफा घट्यो, अन्य अवस्था कस्तो ?
काठमाडौं । सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनीको आम्दानीमा उल्लेख्य मात्रामा बृद्धि भएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गर्दै खुद बीमा शुल्क आम्दानी दोब्बरभन्दा बढि बनाउन सफल भएको छ । गत आवको तीन महिनामा...
रिलायबल नेपाल लाइफको वित्तीय विवरणमा सार्वजनिक, पाँच अर्बको जीवन बीमा कोष, अन्य सूचांक कस्तो ?
काठमाडौं । रिलायबल नेपाल लाइफले चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार जीवन बीमा कोषको आकार बृद्धि भई तीन अर्ब तीन करोडबाट बढेर पाँच अर्ब १५ करोड ५४ लाख...
पहिलो त्रैमासमा नेपाल लाइफको प्रगति, मुनाफा १७ करोड, १४२ अर्बको शक्तिशाली जीवन बीमा कोष, यस्तो छ अन्य सूचांंक
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तीन महिनामा १७ करोड भन्दा बढि मुनाफा आर्जन गर्न सफल भएको छ । गत आवमा घाटामा देखिएको कम्पनीले चालु आवको पहिलो त्रैमासमा १७ करोड मुनाफा आर्जन गर्न सफल भएको हो ।...
झण्डै एक खर्बको जीवन बीमा कोष खडा गर्दै अघि बढ्यो एलआईसी नेपाल, आम्दानीमा १९ प्रतिशतले बृद्धि, अन्य सूचांकमा देखियो यस्तो प्रगति
काठमाडौं । एलआईसी नेपालले चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । आज प्रकाशित वितरण अनुसार सो कम्पनीले झण्डै एक खर्बको जीवन बीमाा कोष खडा गर्न सफल भएको छ । स्थापनाको २२ वर्षपछि कम्पनीले आफूलाईइ देशकै शक्तिशाली...
लक्ष्मी बैंकले फिफा विश्व कप २०२२ लाई लक्षित गर्दै ल्यायो बचत गरौ, च्याम्पियन बनौं योजना
काठमाडौं । लक्ष्मी बैंकले फिफा विश्व कप २०२२ लाई लक्षित गर्दै ल्यायो बचत गरौ, च्याम्पियन बनौं योजना सार्वजनिक गरेको छ ।विश्वकै सबैभन्दा ठूलो खेलमेला फिफा विश्वकपको दिनगन्ती शुरु भैसकेको छ र फुटबलका पारखी नेपाली प्रशंसकहरु हरियो मैदानहरुमा देखिने जादुमयी...
पिपुल्स हाइड्रोपावर कम्पनीको आइपीओमा कति पर्यो आवेदन?
काठमाडौं, । हाइड्रोपावर कम्पनीको आइपीओमा १ अर्ब ९ करोड ६३ लाख १ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्रि प्रबन्धकका अनुसार९ लाख १९ हजार १०४ जनाले १ करोड ९ लाख ६३ हजार १० कित्ताका लागि आवेदन दिएका छन्...
एनएमबि बैंकले आईपीओ भर्दा आस्बा शुल्क नलिने
काठमाडौं । एनएमबि बैंक लिमिटेडबाट आईपीओ भर्दा आस्बा शुल्क नलाग्ने भएको छ । कम्पनीले अबदेखि सम्पूर्ण ग्राहकहरुले एनएमबि बैंकबाट निःशुल्क रुपमा आईपीओ भर्न सक्ने बताएको छ । एनएमबि सँगै अब आस्बा शुल्क निशुल्क गर्ने कम्पनीको संख्या आठ पुगेको छ...
कुशलता प्रदर्शन गर्दै विदा भईन युनाइटेड इन्स्योरेन्सकी उपसना पौडेल
काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीकी सिईओ तथा नेपाली बीमा जगतकै पहिलो महिला सिईओ उपासना पौडेलको आज विदाई गरिएको छ । कम्पनी प्रवेश गरेको छोटो अवधीमा नै युनाइटेड इन्स्योरेन्स कम्पनीलाई मुनाफा मात्रै नभई लाभांश दिन सफल भएकी छिन् । २०७८...
ज्योति लाइफको साधारण सभा सम्पन्न, मर्जरपश्चातको नामाकरण र अन्य प्रस्ताव पारित
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। वाटरफ्रन्ट रिसोर्ट पोखरामा सभा सम्पन्न भएको हो ।सभामा मर्जरका लागि तय भएको शेयर स्वाप रेसियोलाई स्वीकृति प्रदान गरेको छ। यी दुई कम्पनी एक बराबर शून्य दशमलव...





















