निर्धन उत्थान लघुवित्तको नयाँ ब्याजदर सार्वजनिक, बचतमा १२.५५ प्रतिशतसम्म ब्याजदर निर्धारण
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले ब्याजदर परिवर्तन गरेको छ । संस्थाले आफ्नो बचततर्फको ब्याजदर परिवर्तन गरेको हो । लघुवित्तले समुहगत सदस्य तथा सर्वसाधारण बचततर्फको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । संस्थाले फागुन १५ गतेदेखि लागू हुनेगरी...
नेपाल क्लियरिङ्ग हाउस र ईन्फोडेवलपर्सबीच सम्झौता
काठमाडौं । ईन्फोडेवलपर्स प्राइभेट लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) बीच ईन्फोडेवलपर्स सँग आबद्ध सहकारी संस्थाहरुले आफ्नो बैंक तथा वित्तीय संस्थाहरु मार्फत एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरु प्रयोगगरी भुक्तानी कारोबारलाई डिजिटाइज गर्ने कार्यलाई सहजीकरण गराउने सहकार्यताको सम्झौता भएको छ ।...
बीमा कम्पनीहरुको संचालक तथा निजी प्रयोजनको खर्चमा प्राधिकरणको कडाई
काठमाडौं । बीमा कम्पनीहरु तथा संचालकहरुको निजी प्रयोजनका लागि गरिेन खर्चमा बीमा प्राधिकरणले कडाई गरेको छ। बीमा कम्पनीहरूले सामाजिक उत्तरदायित्व कोषमा जम्मा गरेको रकम कम्पनी तथा कम्पनीको सञ्चालकको निजी प्रयोजनका लागि खर्च गर्न नपाइने प्राधिकरणले निर्देशन मार्फत जनाएको छ।...
बम्पर लाभांश घोषणा गरेको महिला लघुवित्तका सिइओ कृष्ण प्रसाद न्यौपानेको कति छ तलब भत्ता ?
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा यहि फागुन २१ गते आइतबार आगन्तुक रिर्सोट भ्युटार मार्ग धुलिखेल काभ्रेमा बिहान ११ बजे बस्दैछ । सभाले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम...
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजीरा एयरवेजको पुनः उडान सुरु
काठमाडौं । जजीरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा फागुन २५ गते २०७९ देखि आफ्नो निर्धारित उडानहरू पुनः शुरु गर्ने घोषणा गरेको छ । जजीरा एयरवेजले फागुन २५ गतेदेखि भैरहवाबाट साप्ताहिक (हप्ता) रुपमा ३ वटा उडान गर्ने भएको हो...
कानून व्यवसायी क्लव र केडीया फाउन्डेसनको कानुन सम्मान र पुरस्कार वितरण कार्यक्रम सम्पन्न
काठमाडौं । कानून व्यवसायी क्लव, र केडीया फाउन्डेसनको आयोजनामा कानुन सम्मान र पुरस्कार वितरण कार्यक्रम २०७९ सम्पन भएको छ । काठमाडौंको बबरमहत स्थित कार्कि ब्याङ्क्युटमा का.मु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको प्रमुख आतिथ्यता तथा कानून व्यवसायी क्लवका अध्यक्ष श्याम प्रसाद खरेलको...
लाभांश र मर्जर प्रस्तावसहित स्वाभिमान लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले छैठौं साधारण सभा चैत्र ११ गते डार्सिज इन्टरनेशनल होटल, बुटवल रुपन्देहीमा बिहान ११ बजे बस्नेगरी डाकेको हो । सो सभाले आर्थिक वर्ष ७८।७९ को...
माघ महिनामा मात्रै जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन ११ अर्ब माथि, बृद्धिदरमा नेशनल, महालक्ष्मी र सन नेपाल लाइफ अगाडी (तथ्याङ्कसहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले माघ महिनामा मात्रै ११ अर्ब ७३ करोड ९३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १८ जीवन बीमा कम्पनीको प्रिमियम कलेक्सन पुष महिनाको तुलनामा ३.२७% ले घट्न...
बिपिडब्लु लघुवित्तको आईपीओ बाँडफाँड, कति जनाले पाए शेयर ?
काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले वैदेशीक रोजगारमा गएका कामदारको लागि निष्काशन गरेको सधारण शेयर (आइपीओ) बाँडफाँड सम्पन्न गरेको छ । मंगलबारका दिन बाँडफाँट गरिएको लघुवित्तको आईपीओमा ९०७ जनाले १० कित्ता प्राप्त गरेको बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सले जनाएको...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेश लाल श्रेष्ठले लिए शपथ ग्रहण
काठमाडौं । मर्जरपश्चात् सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका अध्यक्ष सुरेश लाल श्रेष्ठले शपथ ग्रहण गरेका छन् । आजदेखि शु्भारम्भ गरेको एकीकृत कम्पनीको अध्यक्ष प्रिमियर इन्स्योरेन्सले र प्रमुख कार्यकारी अधिकृत सिद्धार्थ इन्स्योरेन्सको हुनेछ । कम्पनीको अनुसार अध्यक्ष श्रेष्ठले प्राधिकरणका अध्यक्ष सूर्य...
लाभांश प्रस्ताव सहित आशा लघुवित्तले डाक्यो साधारण सभा, कहिले हुदैछ बुक क्लोज ?
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको फागुन १६गतेका दिन बसेको संचालक समितिको बैठकको निर्णयले सभा चैत ११ गते, संस्थाको केन्द्रिय कार्यालय ककनी, नुवाकोटमा बस्ने भएको हो । सभाले हाल...
नेपाल एसबिआई बैंकको प्रधान कार्यालय स्थानान्तरण
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको प्रधान कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको पुष २५ गते बसेको वार्षिक साधारण सभाले बैंकको रजिष्टार्ड कार्यालय साविकको ठेगाना बागमती अञ्चल, काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २९ लैनचौर, नेपालबाट परिवर्तन गरी...
सुर्योदय वोमी लघुवित्तद्धारा लाभांश घोषणा, शेयरधनीले कति पाउदैछन् बोनश ?
काठमाडौं । सुर्योदय वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडले लाभांश शेयर प्रस्ताव गरेको छ । संस्थाको फागुन १६ गते बसेको संचालक समितिको बैंठकको निर्णयले बोनश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले हाल कायम रहेको चुक्ता पुजीको १५ प्रतिशत बोनश...
सुर्योदय वोमी लघुवित्तको २ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सुर्योदय वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका केहि शेयरधनीहरुले आफ्नो नाममा रहेका शेयर बिक्रीको लागि निवेदन दिएपश्चात लिलामीमा ल्याएको हो । संस्थाका ८ जना संस्थापक शेयरधनीहरुले कुल २ लाख कित्ता भन्दा...
मिथिला लघुवित्तको वार्षिक साधारण सभा आज, कति प्रतिशत दिँदैछ लाभांश ?
काठमाडौं । मिथिला लघुवित्तको वार्षिक साधारण सभा आज हुँदैछ । सभा न्यू बौवा होटल एण्ड गेष्ट हाउसको सभाहल भिथिला नगरपालिका–१० लालगढ, धनुषामा बिहान ११ बजे बस्ने बस्दैछ ।सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनी १५ प्रतिशत बोनस शेयर र...
निर्जीवन बीमा क्षेत्रको तेस्रो मर्जरः सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार आज
काठमाडमौं। प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आजबाट एकीकृत कारोबार शुभारम्भ हुँदैछ । बीमा क्षेत्रको यो तेस्रो ठूलो एकिकृत कारोबार हो । यी दुबै कम्पनीको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट आजबाट कारोबार हुँदैछ।कम्पनीको संयुक्त मर्जर समितिको फागुन ११ गते बसेको...
जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क २८ प्रतिशत घट्यो, आर्थिक मन्दी र अभिकर्ता निराश मुख्य कारण
काठमाडौं । नेपालमा सञ्चालित १८ वटा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क उल्लेख्य रुपमा घटेर २३ अर्बबाट घटेर १६ अर्बमा झरेको छ । गत आवको माघ मसान्तको तुलनामा चालु आवको सात महिने वित्तीय विवरणमा आधारित अध्ययन अनुसार नेपालमा सञ्चालित...
मिथिला लघुवित्तको वार्षिक साधारण सभा भोलि, लाभांश र अन्य प्रस्ताव यस्ता छन्
काठमाडौं । मिथिला लघुवित्तको वार्षिक साधारण सभा भोलि हुँदैछ । सभा न्यू बौवा होटल एण्ड गेष्ट हाउसको सभाहल भिथिला नगरपालिका–१० लालगढ, धनुषामा बिहान ११ बजे बस्ने बस्दैछ ।सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनी १५ प्रतिशत बोनस शेयर र...
अपर तामाकोशी हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद निष्काशन गर्ने अनुमति पायो
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । हकप्रद निष्कासनका लागि कम्पनीले विद्युत नियमन आयोगबाट स्वीकृत पाएको हो । हाइड्रोपावरलाई शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्न दिने निर्णय गरेको हो । कम्पनीको भदौ ३...
भोलिदेखि एकिकृत कारोबार सुरु गर्ने सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको यस्तो छ शेयर संरचना, कसको लगानी कति ?
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको एकिकृत कारोबार भोलि अर्थात फागुन १७ गतेदेखि सूरु हुने भएको छ । कम्पनीहरुले मर्जर प्रस्ताव आफ्नो वार्षिक साधारण सभाबाट समेत पारित गरेका हुन् । नेपालको इन्स्योरेन्स जगतमा निर्जिबन बीमा कम्पनीहरुको यो तेस्रो...



















