सनराईज र लक्ष्मी बैंकको कहिले हुँदैछ एकीकृत कारोबार ?

काठमाडौं । मर्जरमा सामेल भएका अधिकांश वाणिज्य बैंकहरुले एकीकृत कारोबार सुरु गरिसकेका छन् । एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर गरेका लक्ष्मी बैक र सनराइज बैंकले पनि जेठ महिनाभित्रमा एकीकृत कारोबार सुरु गर्ने भएका छन् । नेपाल राष्ट्र...


आइएमई पे र सिटी एक्स्प्रेसबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता

काठमाडौं । आइएमई पे र सिटी एक्स्प्रेसवीच सम्झौता भएको छ । सम्झौता अनुसार विदेशबाट पठाइएको रेमिट्यान्स अब ग्राहकवर्गहरुले सिधै आइएमई पे वालेटबाट दावी गर्न पाउने भएका छन् । सम्झौता ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको...


उतारचढावकाबीच शेयरबजारमा झिनो अंकको गिरावट, हाइड्रोपावर उपसूचक चम्कियो

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । प्रि–ओपनिङ सेसनमा सामान्य बढेको नेप्से सूचक मार्केट क्लोज हुने बेलासम्म ३.८१ अकले घटेर २०१९ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६२ कम्पनीको ३९ लाख...


यी हुन आज सर्वाधिक गुमाउने १० कम्पनीहरु

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलवारको दिन शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ४ दशमलव ३७ अंकले घटेर २०१९ को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा झिनो गिरावट आएसँगै प्रिमियर इन्स्योरेन्स,...


शेयर बजार घट्दा पनि तीन लघुवित्तको शेयरमा सकारात्मक सर्किट, आज कुनले कति कमाए ?

काठमाडौं । नेप्से ३।८१ अंकले घट्दा २०१९।७३ को विन्दुमा कायम भएको छ। शेयर बजार घट्दा आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।आज आधिखोला, आदर्श र खप्तड लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, सिद्धार्थ इन्स्योरेन्स कम्पनी, स्र्पोट माईक्रोफाइनान्स,...


दुई हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । प्रि–ओपनिङ सेसनमा सामान्य बढेको नेप्से सूचक मार्केट क्लोज हुने बेलासम्म ३.८१ अकले घटेर २०१९ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम समेत घटेर...


जीवन बीमा कम्पनीहरुको नविकरण बीमा शुल्क आर्जन झण्डै ६७ अर्ब, महालक्ष्मी र प्रभु लाइफको देखियो प्रगति, कुनको अवस्था कस्तो ? (तथ्याङ्कसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ महिनासम्ममा ६६ अर्ब ९३ करोड ४२ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । संचालनमा रहेका १८ जीवन बीमा कम्पनीको रिन्यू प्रिमियम कलेक्सन गत वर्षको तुलनामा १४.८७ प्रतिशतले बढ्न...


नेपाल बीमा प्राधिकरणको सप्तरीको खडक नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरण र मधेश प्रदेशको आयोजनामा फागुन १५ गते मधेश प्रदेशको सप्तरी जिल्लाको खडक नगरपालिकामा बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि खडक नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरीले घटना कतिवेला हुन्छ...


१८ मध्ये ६ बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन घट्यो, वृद्धिदरमा आइएमई, नेशनल, सानिमा, महालक्ष्मी र रिलायन्स अग्रस्थानमा

काठमाडौं । जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन गत आर्थिक बर्षको तुलनामा न्यून प्रतिशतले मात्रै बढेको छ। गत आर्थिक बर्षको तुलनामा जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन २।५७ प्रतिशतले बढेको बीमा प्राधिकरणले प्रकाशन गरको तथ्यांकमा उल्लेख छ । चालु आर्थिक...


जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन पौने ६७ अर्बमा, कुनले कति कमाए ? (तथ्यांक सहित)

काठमाडों । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको माघ मसान्तसम्ममा ६६ अर्ब रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार यस त्रैमाससम्मा नविकरण बीमाशुल्क आर्जनमा नेपाल लाइफ, एलआईसी र नेशनल टप थी्रमा पर्न...


जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन साढे १६ अर्ब नजिक, टप थ्रीमा नेपाल,नेशनल र सूर्य ज्योति

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको माघ मसानन्त सम्ममा १६ अर्ब रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।बीमा प्राधिकरणबाट प्राप्त तथ्यांक अनुसार यस त्रैमासमा पनि सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नै अग्रस्थानमा कारोबार गर्न...


निर्धन उत्थान लघुवित्तद्वारा बीमा रकम भुक्तानी

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले बीमा रकम भुक्तानी गरेको छ । लघुवित्तको धकधइ शाखा कार्यालयले बीमा क्षतिपूर्ति रकम हस्तान्तरण गरेको हो । रोहिणी गाउपालिका वडा नं. १ चनुलिमा ग्रामिण कर्जा बीमा क्षतिपूर्ति रकम बितरण कार्यक्रम सम्पन्न...


ग्लोबल आइएमई बैंकको ज्ञानेश्वरस्थित एटिएम दिँउसै बन्द

काठमाडौं । ग्लोबल आइएमई बैंकको एटिएम मसिन दिँउसै बन्द भएको छ । ।२४ सै घण्टा खुल्लै राख्नुपर्ने एटिएम मंगलबार दिउँसो करिब साढे १२ बजेको समयमा नै बन्द अवस्थामा रहेको छ । सेवाग्राहीहरुलाई अत्यावश्यक परेको खण्डमा रुपैयाँ निकाल्नका लागी सहज...


शिखर इन्स्योरेन्सद्धारा आयोजित सम्पत्ति शूद्धीकरण सम्बन्धी कार्यक्रम सम्पन्न

काठमाडौं । शिखर इन्स्योरेन्सले सम्पत्ति शूद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा सर्भेयरहरूका लागि मिटिङ्ग आयोजना गरेको छ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सर्भेयरहरुका लागि “सम्पत्ति शूद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण“ शीर्षकमा मिटिङ्ग सफलतापूर्वक आयोजना...


बीमा ऐन २०७९ को नियामावलीको प्रारम्भिक मस्यौदा तयार,बीमकको राय सुझाव लिईने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा नियमावली २०७९ को प्रारम्भिक मस्यौदा तयार पारेको छ । मस्यौदा तयारी समितिले बीमा ऐन २०७९ तयार पारेर बीमकहरुसँग शुक्रबार छलफल गर्ने भएको छ । बीमा नियमावली बनाउन कानुन मन्त्रालयका सह सचिव शुसिल कोइरालाको...


स्वावलम्बन लघुवित्तका एक कर्मचारीद्वारा रकम हिनामिना, पैसा दाखिला नगरेपछि मागियो राजिनामा

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका एक कर्मचारीले संस्थालाई बुझाउनुपर्ने रकम कार्यालयमा दाखिला नगरी हिनामिना गरेको पाइएको छ । संस्थाको शाखा कार्यालय लहान, सिरहाको सहायक प्रबन्धक पदमा कार्यरत रही फागुन २ गतेदेखि संस्थाको सम्पर्कमा नरही सो पश्चात् राजिनामा...


बीमा ऐनको दफा ४७ (३): नेपाल लाइफका सञ्चालक र सूर्य ज्योति लाइफका स्वतन्त्र सञ्चालक अग्रवालद्धयले पद छोड्नु नपर्ने !

काठमाडौं । बीमा ऐनको दफा ४७ अनुसार एकै प्रकृत्तिको दुई बीमक कम्पनीमा एकाघरको परिवारका सदस्यहरु एक भन्दा बढि सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ । सो व्यवस्था अनुसार बीमा प्राधिकरणले एकाघरका सदस्य भएका र एउटै प्रकृत्तिका बीमा कम्पनीहरुमा सञ्चालक...


लाभांश प्रस्ताव सहित सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, कहिले हुदैछ बुक क्लोज ?

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १८औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको फागुन १५ गतेका दिन बसेको संचालक समितिको बैंठकले सभा चैत १८ गते बस्ने निर्णय गरेको हो । सभाले आर्थिक बर्ष २०७८।७९को संचित मुनाफाबाट चुक्ता...


सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सले भोलिदेखि एकीकृत कारोबार सुरु गर्दै, शेयर कारोबार रोक्का

काठमाडौं । दुई निर्जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का हुने भएको छ । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीले फागुन १७ गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछन् । यी दुवै कम्पनीले एकीकृत कारोबार सुरु गर्नका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा...


कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, जोकोहिले आवेदन दिन पाउने

काठमाडौं । कुमारी बैंक लिमिटेडले २ लाख ९६ हजार कित्ता संस्थापक तर्फको शेयर फागुन १६ गतेदेखि बिक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता २१९ रुपैयाँमा विद्यमान संस्थापक शेयरधनीसँगै अन्य जो कोही व्यक्ति तथा संस्थाहरूले खरीद गर्न मिल्ने गरी यो शेयर...