आज यी कम्पनीका लगानीकर्ताले गुमाए
काठमाडौं । आज शेयर बजारमा सामान्य सुधार आउँदा घलेम्दी हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । घलेम्दी हाईड्रोपावर ६।३० अंकले घटेको छ। त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको शेयर ४।२१ अंकले घटेको छ । आइएमई जनरल, राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर, जनरल...
नेष्डो लघुवित्त सहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार
काठमाडौं । लयो साताको तीन दिन लगातार सपिर्कट लेभलमा कारोबार भएको नेष्डो लघुवित्तको आज सर्वाधिक कारोबार भएको छ। साताको तीन दिन सकारात्म सर्किट कारोबार भई कम्पनीको शेयर हिजो नकारात्मक सर्किट भएको थियो । आज लघुवित्तले १० करोड माथिको शेयर...
ग्रिन भ्याली र जालपा लघुवित्तको शेयरमा सकारात्मक सर्किट
काठमाडौं । आज २२३ सूचीकृत कम्पनीको ३९ लाख ९१ हजार ५१ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ६२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। ग्रिन भ्याली र जालपा लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।त्यस्तै, समिट लघुवित्त, गणपति...
नेप्से ४ अकंले बढ्दा १ अर्ब ६२ करोडको शेयर कारोबार
काठमाडौं । नेप्से ४। ९४ अकंले बढ्दा २३२५ को विन्दुमा कायम भएको छ । आज २२३ सूचीकृत कम्पनीको ३९ लाख ९१ हजार ५१ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ६२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज बैंकिङ...
भारतमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा पनि सतर्कता अपनाउन आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गईरहेको हुँदा नेपालमा पनि सतर्कता अपनाउन अनुरोध गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै संख्यात्मक रूपमा संक्रमण केही कम भएको जस्तो देखिए पनि महामारीको...
लक्ष्मी बैंकको दुई नँया एक्स्टेन्सन काउन्टर संचालनमा
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्ना दुई नँया एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ ।उक्त एक्स्टेन्सन काउन्टरहरू महोत्तरी जिल्ला अदालत र सिराहा जिल्ला अदालतमा स्थापना भएका छन् । यी एक्स्टेन्सन काउन्टरहरूको सुरुवातसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल...
नेपाल निर्माण व्यवसायी महासंघद्धारा बीमा समितिमा धर्ना
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आज बीमा समितिको कार्यालयमा धर्ना दिएका छन् । बीमासम्बन्धी जारी गरिएको निर्देशिक २०७८ लगायतका प्रावधान संशोधन तथा खारेज गर्न र एकमुष्ठ म्याद थपसहित अन्य विषयका समस्या समाधानका लागि धर्ना दिन समितिमा आज धर्ना...
सीमा क्षेत्रमा अझै रोकिएन क्रसबोर्डर बीमा कारोबार, नेपाल छिरेर भारतीय कम्पनीले गर्दैछन् व्यवसाय
काठमाडौं । नेपालमा पर्याप्त बीमा कम्पनीहरू भए पनि नेपालीले सीमावर्ती भारतीय सहरका कम्पनीमा बीमा गर्ने क्रम भने अझै पनि रोकिएको छैन । नेपालको कानुन बन्देज गरे पनि नेपालमै बस्ने नागरिकले विदेशी कम्पनीहरूमा बीमा गर्ने गरेको पाईएको छ । खुल्ला...
गोर्खाज फाइनान्सको नाफा ६५ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दनी कति ?
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार कम्पनीको मुनाफामा गिरावट आएको छ । चालु आवको चैत मसान्तसम्ममा कम्पनीले ९ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ...
चालु आवको ९ महिनामा पूँजीगत लाभकर आम्दानी १६ प्रतिशतले बृद्धि
काठमाडौं । केही समययता घट्दै गइरहेको शेयरबजारका कारण लगानीकर्ताहरुमा निराशापन छाएको छ । देशको आर्थिक संकट तथा घट्दो विदेशी मुद्रा संचिती र बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभावको कारणले शेयरबजार घट्दै गइरहेको प्रक्षेपण गरेका लगानीकर्ताहरुले चालु आर्थिक वर्षमा उच्च...
अपर सोलु हाइड्रोपावरले पायो बोर्डबाट आइपीओ जारी गर्ने अनुमति
काठमाडौं । अपर सोलु हाइड्रोपावरले नेपाल धितोपत्र बोर्डबाट आइपीओ जारी गर्ने अनुमति पाएको छ । बोर्डबाट आईपीओ निष्कासनका लागि अनुमति पाएको हाइड्रोपावरले ३३ करोड ७ लाख ७५ हजार रुपैयाँ बराबरको ३३ लाख ७ हजार ५०० कित्ता आइपीओ निष्कासन गर्ने...
ग्रीन भेन्चर्सको शेयरमा सर्किट, कति पुग्यो शेयरमूल्य ?
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार शेयर बजार खुलेको केही समयमा नै ग्रीन भेन्चर्स लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म कारोबारमा आएका १५४ कम्पनीमध्ये ग्रीन भेन्चर्सको शेयर १० प्रतिशतले बृद्धि भएको हो ।...
लगातार सकिर्ट लागेको नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्यमा गिरावट
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ह्वात्तै घटेको छ । धितोपत्र दोस्रो बजारमा कारोबारमा आएदेखि नै लगातार सकारात्मक सर्किट लागेको लघुवित्तको शेयर अघिल्लो दिन नकारात्मक सर्किट लागेको थियो । कम्पनीको शेयरमूल्य ३...
लाभांश प्रस्तावसहित आइएमई जनरल इन्स्योरेन्सको साधारण सभा भोलि बस्दै
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले २४औं वार्षिक साधारण सभा भोलि (वैशाख ९ गते) बस्दैछ । कम्पनीको चैत १६ गते बसेको संचालक समितिको बैठकले सभा वैशाख ९ गते लैनचौर बैंङक्वेट्स, लैनचौर काठमाडौंमा बिहान १० बजे बस्ने निर्णय गरेको थियो...
१६ वाणिज्य बैंकहरुको खुद मुनाफा बढ्यो, सेञ्चुरी बैंक वृद्धिदरमा सबैभन्दा अगाडि
काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको विवरण सार्वजनिक गरेका छन् । बैंकहरुले प्रकाशन गरेको वित्तिध्य विवरण अनुसार यस त्रैमासको अवधिसम्ममा अधिंकाश बैंकहरुको खुद नाफामा वृद्धि आएको तथ्यांकले देखाएको छ।यस त्रैमाससम्ममा वाणिज्य बैंकले ५१ अर्ब १ करोड...
सिभिल लघुवित्तको नाफा ९ प्रतिशतले बृद्धि, अन्य सूचकमा सुधार आएपनि इपिएस घट्यो
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ५ करोड २८ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको तेस्रो त्रैमाससम्मको विवरणअनुसार संस्थाको नाफा ९.६२ प्रतिशतले बढेको हो ।...
आइसीएफसी फाइनान्सको खुद मुनाफा र ब्याज आम्दानी घट्यो
काठमाडौ । आइसीएफसी फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा फाइनान्सले १२ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०।३२ प्रतिशत घटेको छ...
गुडविल फाइनान्सको खुद नाफा २६ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । गुडविल फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण आज सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा फाइनान्सले ११ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६।१५ प्रतिशत...
आरएसडिसी लघुवित्तको खुद मुनाफा २४ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । आरएसडिसी लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ७ करोड ५६ लाख रुपैयाँ रहेको यस लघुवित्तको नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २४.६५ प्रतिशत बढेर ९ करोड ४३...
आशा लघुवित्तको खुद मुनाफा बढ्यो, खुद ब्याज आम्दानी ?
काठमाडौं । आशा लघुवित्तले तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।यस त्रैमाससम्ममा लघुवित्तको खुद नाफा वृद्धि भएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १० करोड ६७ लाख रुपैयाँ रहेको यस लघुवित्तको नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १२.४१...




















