राधी विद्युत कम्पनीले कात्तिक २९ गतेदेखि १३ लाख कित्ता अवतरित हकप्रद बिक्री गर्दै
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले अवतरित हकप्रद शेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधराण समूहतर्फको नबिकेको हकप्रद शेयर बोलकबोलमार्फत बिक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारण समूहतर्फको १३ लाख ५२७ कित्ता हकप्रद शेयर लिलामीमा ल्याउन...
घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कायम भएको छ ।...
इम्पेयरमेन्ट चार्ज बढेपछि मेरो माइक्रोफाइनान्सको नाफामा भारी गिरावट, अन्य सूचक कस्तो ?
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा भारी गिरावट आएको छ । चालु आवको असोज मसान्तसम्ममा लघुवित्तले २ करोड ५५ लाख ८५...
लाभांश प्रस्ताव सहित युनिलिभर नेपालले डाक्यो साधारण सभा
काठमडौं । युनिलिभर नेपाल लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा आह्वान गरेको छ । कम्पनीले मंसिर २० गते होटल एभरेष्ट, नयाँ बानेश्वरमा दिउँसो साढे ४ बजे मंगलबारका दिन २९ औँ वार्षिक साधारण सभा डाकेको...
खर्च नियन्त्रण हुँदा शिवम् सिमेन्ट्सको नाफा बढ्यो, इपिएस कति ?
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २७ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको नाफा बृद्धि हुन पुगेको हो । यो...
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२८ रुपैयाँ ९८ पैसामा र विक्रीदर १२९ रुपैयाँ ५८ पैसामा...
एनएलजी इन्स्योरेन्समा रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । एनएलजी इन्स्योरेन्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । इन्स्योरेन्सले म्यानेजर लेभल, अफिसर लेभल र असिस्टेन्ट लेभलका लागि कर्मचारी माग गरेको हो । कम्पनीले सो लेभल अन्तर्गतका मार्केटिङ।अन्डरराइटिङ क्लेमका...
बजारमा बिक्री वितरण भएका भिटामिन औषधी गुणस्तरहिन, तत्कालै फिर्ता गर्न निर्देशन
काठमाडौं । नेपाली बजारमा बिक्री वितरण भइरहेको भिटामिन डि३ र क्याल्सियम कार्बोनेट भएका औषधीहरु गुणस्तरहिन भएको पाइएको छ । नेपालकै चर्चित लोमस फर्मास्युटिकलले उत्पादन गरेको भिटामिन सि ट्वावलेट समेत गुणस्तरहिन फेला परेपछि औषधी व्यवस्था विभागले फिर्ता गर्न निर्देशन दिएकोछ...
सूर्या लाइफको जीवन बीमा कोषमा झण्डै १५ अर्ब, ८२% ले बढ्यो मुनाफा, आम्दानी सहितका अन्य सूचांकमा यस्तो प्रगति
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार सूर्या लाइफले व्यवसायमा उछाल आउने गरी अघि बढेको देखिएको छ । कम्पनीको जीवन बीमा कोष २९.६५ प्रतिशतले...
मर्जर प्रस्ताव सहित सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सको साधारणसभा आज
काठमाडौं । मर्जर प्रस्ताव सहित सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सको साधारणसभा आज बस्दैछ ।सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १४औं वार्षिक साधारण सभा होटल हैरिसन प्यालेस, विराटनगरमा बिहान ९ बजे र लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँचौं वार्षिक साधारण...
डिसहोमको १००% सेवा डिलर र एजेन्टमार्फत, कष्ट र सास्ती व्यहोर्दै सर्वसाधारण
काठमाडौं । नेपालको चर्चित इन्टरनेट र टेलिभिजन सेवा प्रदायक डिसहोमले आफना सबै सेवाहरु डिलर र एजेन्टमार्फत दिइरहेको खुलेको छ । आफ्नै वितरण च्यानल नभई शतप्रतिशत ब्रोकरको भरमा चलेको डिसहोमका सेवाग्राहीहरुले समस्या भोग्ने गरेका छन् । देशव्यापी प्रशारणका माध्यमहरुमार्फत स्याटेलाइट...
सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सको साधारणसभा भोलि, मर्जर प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले भोलि अर्थात कात्तिक २८ गते वार्षिक साधारण सभा आव्हान गरेका हुन ।सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १४औं वार्षिक साधारण सभा होटल हैरिसन प्यालेस, विराटनगरमा बिहान ९ बजे बस्ने गरी बोलाएको...
पिपुल्स हाइड्रोपावर आइपीओमा कतिले दिए आवेदन ?
काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीको आइपीओमा ७५ करोड ३० लाख रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज ४ः०४ बजेसम्ममा ६ लाख २१ हजार २५२ जनाले ७५ लाख ३० हजार कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको...
नयाँ पुस्ताको फोर्ड रेन्जर र्यापटर नेपाल भित्रियो
काठमाण्डौं । विश्वभर आफ्नो अफ–रोड र अन–रोड पर्फमेन्सद्वारा ख्यातिप्राप्त फोर्ड रेन्जर र्यापटरको नयाँ संस्करण नेक्स्ट–जेन रेन्जर र्यापटर नेपाली बजारमा आएको छ। फोर्ड पर्फमेन्सको अवधारणाअनुरुप डिजाइन तथा इन्जिनियर गरिएको, यस नेक्स्ट–जेन रेन्जर र्यापटरमा विभिन्न स्मार्ट प्रविधिका साथ नयाँ पुस्ताका हार्डवेयरहरु...
मर्जर भाड्ने वाणिज्य बैंकलाई राष्ट्र बैंकको चेतावनी, सुविधामा समेत कटौती गरिदैं
काठमाडौं । नेपाल राष्ट्र बैंकले एक–आपसमा गाभिन (मर्जर) मा जान प्रारम्भिक समझदारीपत्र एमओयू गर्ने वाणिज्य बैंकलाई चेतावनी दिएको छ । मर्जरबाटपछि हटे सुविधा रोक्ने समेत राष्ट्र बैंकले चेतावनी दिएको छ। हाल १० वाणिज्य बैंकले एमओयू गरेका छन् । जसमा...
सिटी एक्सप्रेसको दसैँतिहार योजनाको मेगा बम्पर उपहार ‘५ तोला सुन’ विजेताको नाम घोषणा
काठमाण्डौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी आयो, दसैँतिहारलाई गोल्डेन बनायो’ योजनाअन्तर्गत मेगा बम्पर उपहार ‘५ तोला सुन’ विजेताको नाम घोषणा गरेको छ। कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा साउदी अरबबाट रेमिट्यान्स पठाउने जीवन रायमाझीले ५ तोला सुन...
नबिल बैंकले विद्युतीय सवारी किन्न ८० प्रतिशतसम्म ऋण दिने
काठमाडौं । नबिल बैंकले टाटा मोटर्स अन्तर्गतका विद्युतीय सवारी खरिद गर्नको लागि ८० प्रतिशतसम्म ऋण दिने भएको छ। नबिल बैंक र टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङबीच विद्युतीय सवारी खरिदमा ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो।...
इन्स्योरेन्स इन्स्टिच्युट नेपाल र निप्स, लुम्बिनी प्रदेशद्धारा म्यानेजर तालिम सम्पन्न, ७६ शाखा प्रमुख सहभागी
काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लिमिटेडको आयोजनामा नेपाल इन्स्योरेन्स प्रोफेशनल्स सोसाइटी (निप्स), र लुम्बिनी च्याप्टरको समन्वयमा म्यानेजर तालिम सम्पन्न भएको छ । उक्त तालिम कात्तिक २५ र २६ गते महाराजा रिसोर्ट, बुटवलमा दुई दिवसीय तालिम सम्पन्न भएको हो ।...
सामान्य अंकले घट्यो शेयरबजार, शेयर फुकुवा नहुँदा कारोबार ७७ करोडमा सीमित
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । गत साताको सुरुवाततिर एकाएक आक्रामक सुधार देखिएको शेयरबजारमा आज झिनो अंकको गिरावट देखिएको हो । आज नेप्से परिसूचक १० अंकले घटेर १८८३ विन्दुमा कायम हुन पुगेको छ...
यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
काठमाडौं । साताको पहिलो दिन शेयर बजार सामान्य अंकले गिरावट आएको छ । आज नेप्से परिसुचक १०।५४ अंकले बढेर १८८३।१६ को विन्दुमा कायम भएको छ । शेयर बजारमा आज नबिल ब्यालेन्स्ड फण्डको ६।९० प्रतिशतले सर्बाधिक घटेको छ । त्यस्तै,...





















