नेप्से ४ अकंले बढ्दा १ अर्ब ६२ करोडको शेयर कारोबार
८ बैशाख २०७९, बिहीबार १५:१७
काठमाडौं । नेप्से ४। ९४ अकंले बढ्दा २३२५ को विन्दुमा कायम भएको छ । आज २२३ सूचीकृत कम्पनीको ३९ लाख ९१ हजार ५१ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ६२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज बैंकिङ क्षेत्र, टेडिङ, फाइनान्स, निर्जिवन बीमा र म्युचुअल फण्डको उपसूचकमा राताम्मे भएको छ । बाँकि सूचक उकालो लागेको छ ।